Wednesday, November 04, 2015

नेपाल: दुई विश्व शक्ति बीचको पुल

पृथ्वी नारायण शाह ले दुई ढुंगा बीचको तरुल भने। गोर्खे बाबुराम भट्टराई ले दुई विश्व शक्ति बीचको पुल। मलाई मन पर्यो। भारत र चीन जुधाइ दिने सपना बाँड्ने अहिलेका सत्ताधारी त्यो कुरा आफैले पत्याउदैनन्, जनता झुक्याउने कुरा मात्र हो त्यो।

चीन अर्को अमेरिका हो, भारत अर्को चीन। दुनिया का सबै भन्दा ठुला तीन अर्थतंत्र मध्ये दुई हमरा परोसी छन। त्यस कुराको फाइदा लिने हो। भारत र चीन ले पनि चाहेको त्यही हो। नेपाल ले सकेसम्म चाडो आर्थिक प्रगति गरोस् -- भारत र चीन दुबैले चाहेको त्यही हो।

भारत र चीन ले चाहेर के भो! नेपाल को नेतृत्व ले पनि चाहनु पर्यो।













No comments: