Saturday, September 20, 2014

Boycotting The Sushil Koirala Event If CK Raut Is Not Released

यदि सीके राउतलाई छोड़िदैन भने प्रधान मंत्रीको Sunnyside मा हुन लागेको यो कार्यक्रम मैले बहिष्कार गर्ने निर्णय गरेको छु।

स्कटलैंडको जनमत संग्रहले ब्रिटेनको राष्ट्रियतालाई बलियो बनायो
राजाको अपमान, देशको अपमान

Pramod Sitaula
September 17 near New York, NY
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू

गणतंत्र नेपालका सम्माननीय प्रधान मंन्त्री सुशील कोईराला ज्यू सहित सरकारी टोली संयूक्त राष्ट्र संघको ६९ औं महासभामा भाग लिन न्यूयोर्क आउदै हुनुहुन्छ । यसै अवसरमा उहाँहरूको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरिएको हुदां निम्न मिती, समय र स्थानमा अमेरिका मा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरूलाई उपस्थितीका लागी हार्दिक अनुरोध गर्दछौ ।

मिती :- September 27, 2014
समय :- 5: 30 PM
स्थान :- Sunnyside Community Hall
41-20 Queens Blvd.
Sunnyside , NY 11104

आयोजक

नेपाली जनसम्पर्क समिती अमेरिका
प्रवासी नेपाली मंच अमेरिका
एन आर एन अमेरिका
जनजाति महासंघ अमेरिका
युथ काउन्सील अमेरिका
अधिकार
रिजउड नेप्लीज सोसाईटी

थप जानाकारी का लागी
बिष्णु सुवेदी 646-249-3482
संजय थापा 917-703-3195
कृण्ण पोखरेल 917-574-0809
लुईसाड वाईवा 347-575-2781
नर्वदा क्षेत्री 917-683-9760
सहकुल खत्री 347-265-5502
प्रमोद सिटौला 917- 683-9760

No comments: