Pages

Thursday, June 18, 2015

Hulaki

English: BJP Party leader Sushma Swaraj greets...
English: BJP Party leader Sushma Swaraj greets Secretary of State Hillary Clinton at her residence in New Delhi, July 19, 2011 (Photo credit: Wikipedia)
Indian Minister Swaraj asks Nepal to prepare DPR for postal road
Sushma Swaraj has asked Nepal to prepare Detailed Project Report (DPR) for the second phase of postal road ....... Minister Swaraj asked Nepal government to expedite tender process for the second phase construction of postal highway and that India would provide all the necessary funds to carry out the construction work. ....... Minister Swaraj said that India is positive towards helping to build Bhittamod-Janakpur four-lane highway and other two-lane roads.

कृष्ण पहाड़ी ले मानव अधिकार नबुझेको

२००५-०६ ताका को एक जना हीरो --- कृष्ण पहाड़ी। अहिले आएर उ त मानव अधिकार के हो भन्ने नबुझेको मान्छे रहेछ भन्ने कुरा उदांग भएको छ। गेरुवा वस्त्र सुहाएन।


Investigative Journalism र मधेस

झट्ट हेर्दा यो लेख investigative journalism जस्तो लाग्छ ---- होला पनि --- तर यसको फुल पिक्चर के भन्दा खेरी --- कनक ले यही magnifying glass काठमाण्डु माथि तेर्स्युन्दैन। नत्र भने यो भन्दा १०० गुणा भयावह दृश्य देखिन्छ। कनक को ५ विकास/विनास क्षेत्र वाला सोंच त्यसले बुझ्न सकिन्छ।

सीके राउत को मानव अधिकार हनन हुँदा चुइँक्क नबोल्ने मा कनक पनि हो।


प्रचण्ड र बाबुराम बीचको Dynamic

मलाई उनीहरु बीचको सम्पुर्ण इतिहास थाहा छैन, थाहा पाउनु जरुरी पनि छैन। तर प्रचण्ड र बाबुराम बीचको Dynamic को एउटा घटना: बाबुराम एक पटक प्रधान मंत्री भएको। त्योभन्दा अगाडि उ माओवादी संसदीय दलको नेता बन्नुपर्ने। प्रचण्ड भर्खर कटुवाल प्रकरण मच्चाएर देश विदेशमा बदनाम भएको मान्छे। उ तत्काल प्रधान मंत्री बन्ने संभावना थिएन। बाबुराम प्रचण्ड होइन तर पार्टी को मान्छे त हो, पदमा सीनियर नभए पनि विचारमा सीनियर शिक्षा दीक्षामा सीनियर। पढाई लिखाई ले फरक पार्छ त --- makes a HUGE difference  ------- प्रचण्ड को कटुवाल प्रकरण ले गर्दा नै हो पहिलो संविधान सभा तुहिएको। देश विदेशमा अनावश्यक माओवादी पार्टी प्रति शंका बढेर गयो त्यस पछि। त्यो एउटा strategic होइन मुर्ख कदम थियो। यो त विपक्ष मा बस्न रुचाउने मान्छे रै छ जस्तो लागेको। मुखले सबै ले प्रधान मंत्री बनने नै भनेको हुन्छ --- तर त्यति सजिलो कहाँ छ र सत्ता सम्हालन? राष्ट्रपति बने पछि ओबामाको कपाल फुल्यो। त्यति सजिलो होइन सत्ता भन्ने कुरा। प्रचंड लाई सत्ता हातमा आगो जस्तो भयो। कति गार्हो --- आम्मामा। अनि त्यो आगो हात बाट फाल्न उसले कटुवाल सँग र राम वरण सँग निहुँ खोज्यो। प्रचण्ड फेरि प्रधान मंत्री बन्नु पर्ने मान्छे होइन। देशको हितमा त्यो छैन।

तर त्यति बेला प्रचण्ड ले बाबुराम लाई सकेसम्म बाटो छेकेर बसेको। प्रचण्ड को त्यो व्यवहार मार्क्सवाद र माओवाद अथवा माओवादी पार्टी को strategic thinking मा आधारित व्यवहार हुँदै होइन। त्यो चाहिँ मह को एउटा जोक छ नि --- नेपाली भ्यागुता हरु लाई टोकरी को ढक्कन नै नचाहिने जोक। त्यो भ्यागुतावाद हो त्यो प्रचण्डको व्यवहार।


प्रचण्ड को इशारा बिना माओवादी पार्टी भित्र पात पनि हलिँदैन भनेको त्यो भ्यागुतावाद हो।

Investigative Journalism Sample: मिथिलामा माफियाराज (विस्तृत रिपोर्ट) 

Wednesday, June 17, 2015

नेपालका मार्क्सवादी नेता र सुन्दर रातो रंग

हिन्दी: भारत की कम्युनिस्ट पार्टी (मार्क्सवादी)
हिन्दी: भारत की कम्युनिस्ट पार्टी (मार्क्सवादी) (Photo credit: Wikipedia)
मलाई लाग्छ नेपालका अधिकांश मार्क्सवादी नेता हरु कसरी मार्क्सवादी भए भन्दा खेरी, बच्चा मा तिन लाई कसैले सोध्यो, "What is your favorite color?" अनि तिनले भने, "My favorite color is red." अनि त्यही एउटा जवाफ को आधारमा तिनी मार्क्सवादी भए। रातो झण्डा बोके अनि हिंडे जुलुसमा। नत्र भने पढेर बुझेर मार्क्सवादी भएका हुन भने मार्क्सवादमा वर्गीय मात्र होइन कुनै पनि विभेद का लागि ठाउँ हुँदैन, Anti-Madhesi Racism का लागि ठाउँ हुँदैन। तर नेपालका एक से एक मार्क्सवादी भनाउँदाले खसि को टाउको रातो झण्डा देखाएर कुकुरको मासु Anti-Madhesi Racism बेचिराखेको हुन्छ।  

किताब पढेर नेता कार्यकर्ता भएका होइनन् यिनी हरु। केपी ओली बाहुन जब उसको पार्टी अध्यक्ष बन्यो अनि उसले पुष्पक विमान हरु को कुरा गर्न थाल्या थ्यो। म तीन छक्क। के भन्छ यो बाजे जस्तो लागेको। यो त रामायण महाभारत पढेको बाहुन रै छ, यसले त मार्क्सवाद लेनिनवाद पढेको छैन रै छ जस्तो लाग्यो। हुन त मैले पनि पढेको छैन। तर म मार्क्सवादी होइन। मैले अलि अलि पढेको छु। लेनिनको जीवनी चाहिं जिग्याशावश डिटेल मैँ अध्ययन गर्न भयाएको। र त्यसो गर्दा सारांश मा उसका कृति हरु बारे अलि अलि ज्ञान बटुलेको। धेरै पहिला। माओ को जीवन पनि अध्ययन गरेको। जिज्ञासा लागेर। तर म आफै पनि १०-२० वटा मार्क्सवादी बाइबल हरु पढेको मान्छे होइन। मैले cover to cover कुरान पनि पढेको छैन।

मोहन वैद्य ले बरु पढ्यो कि? तर उसको चालाढाला हेर्दा उसले पनि किताब सिताब चाहिँ होइन, कुनै पम्फलेट चाहीं पढ़ेछ कि जस्तो लाग्छ। त्यो पम्फलेट अझै पनि उसको back pocket मा हुन सक्छ।

मार्क्सवाद एउटा विज्ञानं हो। विज्ञानं भनेको जीवंत हुन्छ। You always have to be willing to face the facts. You can't ignore new facts just because they don't jive with your old theories. Old theories stand challenged if new facts thus suggest.

नेपालका मार्क्सवादी नेता र सुन्दर रातो रंग। उसो त रातो रंग एउटा सुन्दर रंग नै हो। I don't blame those who like the color. 

निष्पक्ष निर्वाचन र संघीयता को आवश्यकता

मैले हुर्किन्दा खेरी भारतमा मेरो जीवनकाल मा निष्पक्ष निर्वाचन हुन्छ भन्ने मलाई लागेकै थिएन। तर एउटा Election Commissioner TN Sheshan आयो ---- भारतमा रातारात निष्पक्ष निर्वाचन हुन थाल्यो। संभव हुँदो रै छ। मेरो जीवनकाल मा कोही कालो मान्छे अमेरिका को राष्ट्रपति हुने कुरा मेरो कल्पना बाहिर। आखिर मैले आफै ले न्यु यॉर्क मा ओबामा को पहिलो फुल टाइम स्वयंसेवक हुने मौका पाएँ।

नेपालमा निष्पक्ष निर्वाचन र संघीयता भए पछि पार्टी हरु बीच हारालुछ हुन कम हुन्छ। कुनै पनि पार्टी पुर्ण रुपले सत्ता बाहिर हुँदैन। कोही केंद्र मा विपक्ष, तर कुनै राज्य मा सत्तामा होला। कति ले जिल्ला सरकार चलाउलान। कति राष्ट्रिय स्तर का साना पार्टी ले केही महत्वपुर्ण शहर मा मेयर चलाउलान। फेरि सबै तहका निर्वाचित नेताले सरकार बाट तलब खाने भए पछि देशमा एउटा नया राजनीतिक संस्कृति को विकास हुन्छ। जनता को वोट बटुल्न पाए फुल टाइम काम गर्ने बाटो खुल्छ धेरै का लागि। पार्टी ले पाल्नु परेन। हुनेखाने मात्र अगाडि आउने भएन।

आवधिक निर्वाचन हुन्छ। यस पटक जितेकोले अर्को हार्न सक्छ and vice versa. अहिले देशको राजनीति गन्दा पोखरी जस्तो। जताततै लामखुट्टे को भिनभिन। जताततै भारतको हस्तक्षेप देखिने। अँध्यारो मा भुत देखे जस्तो। केंद्र, राज्य, जिल्ला, स्थानीय गरी सबै तहमा नियमित निर्वाचन हुन थाले पछि देशको राजनीति नारायणी नदी जस्तो --- बगेको बगेकै। सललल।