Pages

Saturday, February 21, 2015

Emotionally Damaged Madhesis And Chhath

English: Devotees of the Festival Chhath Parva...
English: Devotees of the Festival Chhath Parva in Janakpur, Nepal (Photo credit: Wikipedia)
There is a huge emotional price you pay. The last time I attended a Madhesi event, it felt to me like I was in a roomful of people who needed group therapy. Not revolution, not movement, not inclusion, not justice, but group therapy. 

If power is in numbers, numbers है तो ------ इंडिया में वही तो है: numbers. तो फिर डरने काहे को? 

First you have to accept yourself. 

Chhath is the number one festival in Mithila. You worship the sun. You realize Chhath is also big across the Nepal-India border. And in that realization there is power. 

BAJANA hai ---- Bihar And Jharkhand Association of North America. ANTA New York ko BAJANA के साथ मिलके छठ मनाने को है --- तब देखो पावर। 

If the Indians in NYC celebrate Diwali on the first Sunday in October, then दिवाली छब्बे छठ। The second weekend in October would be the best time for Chhath. October temperatures in NYC are in the 51-67 range. It is a good range. 

The best location would be along the East River in Long Island City right in front of the UN Building. City से परमिशन बगैरह लेने होंगे। तो लो। 

वार्ता नै उपयुक्त हो

माओवादी-मधेसीको दुई तिहाई हुँदा पनि नहुने रहेछ। काँग्रेस-एमालेको दुई तिहाई हुँदा पनि नहुने रहेछ। त्यति देखि सकियो। भने पछि संख्या होइन वार्ता नै मुख्य कुरा रहेछ। र वार्ताको वातावरण बनाउने प्रमुख जिम्मेवारी प्रधान मंत्रीको हो। वार्ता नै उपयुक्त हो।

आंदोलन भनेको वार्ताको लागि दबाब हो। क्रांति अंतिम अस्त्र मात्र हो। आंदोलन पछि पनि वार्ता नै हुने हो भने, क्रांति पछि पनि वार्ता नै हुने हो भने, अहिल्यै वार्ता किन नगर्ने?

तर वार्ता भनेको आत्म समर्पण होइन। वार्ता सम्मानजनक हुन्छ। माओवादी-मधेसीले चाहेको सबै कुरा माओवादी-मधेसीले पाउने होइनन्। काँग्रेस-एमालेले चाहेको सबै कुरा काँग्रेस-एमालेले पाउने होइनन्। वार्ताको स्पिरिट त्यस प्रकारको हुन्छ।

पार्टी सभापति भन्दा पार्टी महासमिति माथि भन्ने यथार्थ लाई सुशीलले मान्ने हो भने झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर को झमेला त्यसै गायब हुन्छ। जो अगुवा उही बाटो ______!


सहमति नखोजिएको कारण भ्रष्टाचार हो

सहमतिमा पुग्ने हो भने संविधान बन्छ। संविधान बनेपछि सरकार फेरबदल हुन्छ। चुनाव होला, के के होला। अनि सत्तामा बस्दा गरिने भ्रष्टाचारको धारा बंद हुन्छ, पानी आउन छोड्छ भनेर vested interest हरुले अनावश्यक गंथन गर्दै छन।

Follow the money. सहमति नखोजिएको कारण भ्रष्टाचार हो।


मधेसी क्रांतिले गिरिजा होइन राज्य (state) सँग सम्झौता गरेको हो

English: Seated Buddha at Ellora Caves, Mahara...
English: Seated Buddha at Ellora Caves, Maharashtra, India. Español: Ellora, Maharashtra, India. हिन्दी: भारत के महाराष्ट्र राज्य में स्थित एलोरा गुफाओं में बुद्ध भगवान की मूर्ती (Photo credit: Wikipedia)
गिरिजाले स्व विवेकले संविधानमा "स्वायत्त मधेस राज्य" लेखेका होइनन्। ज्ञानेन्द्रले स्व विवेकले नारायणहिटी खाली गरेका होइनन्।

राज्य (state) ले गरेका सम्झौता पालन गर्नु सुशीलको पदीय दायित्व हो। समझौता पालन नगर्नु statelessness को आभाष हो। यदि नेपालमा राज्य (स्टेट) छैन भने वार्ता को त कुनै मतलब नै भएन।

सहमति र प्रक्रिया को झमेला त पछिको हो। पहिला त सुशीलले पुराना सम्झौता पालन गर्ने हो। शपथ खाएको त होला।

मधेसी क्रांतिले गिरिजा होइन राज्य (state) सँग सम्झौता गरेको हो। 

पहिचान समस्या कहिले देखि भयो?

Population Density Map Of Nepal
Population Density Map Of Nepal (Photo credit: Wikipedia)
In Nepal, an elusive quest for consensus

एउटा भाषा छ, Esperanto नामको। त्यो कहीं पनि बोलिने भाषा होइन। बिभिन्न भाषा हरु मिसाएर बनाइएको भाषा त्यो। अंतर्राष्ट्रीय भाषा एउटा चाहियो भनेर बनाइएको। तर चलेन। कसैले pickup गरदिएनन्।

जातीय पहिचान नै नभएको भाषा अथवा धर्म अथवा भेषभुषा त्यस्तो छ कुनै नेपालमा? यदि पहिचान समस्या हो भने। पहिचान समस्या हो भने पहिचान मुक्त नेपालको निर्माण गरौं।

आफ्नो पहिचान र आफ्नो भाषा र आफ्नो भेषभुषामा देशको ढुकुटी रित्याउने तर अर्काको पहिचान को कुरा आउना साथ टाउको दुखाउने? आफ्नो पहिचान चाहिं चाहिने, अर्काको पहिचान विरुद्ध युद्ध ऐलान गर्ने?

पहिचान समस्या कहिले देखि भयो? पहिचान समस्या हुँदै होइन। अर्काको पहिचान मात्र समस्या भएको हो। 

Friday, February 20, 2015

मधेस प्रतिको पर्वते घृणाको नंबर एक उदाहरण: हुलाकी राजमार्ग

English: India Gate in Delhi, India Deutsch: I...
English: India Gate in Delhi, India Deutsch: India Gate in Delhi, Indien हिन्दी: इण्डिया गेट, दिल्ली, भारत (Photo credit: Wikipedia)
भारत सरकारले बनाइदिन्छु भनेको हो। चुतिया हरुले बन्न दिएनन् -- बाटोमा तगाडो हाले। अहिले भारतले हार मानेर नेपाल-भारत सीमा सँग सँगै भारत भित्रै सड़क बनाउँछु भन्दा त्यहाँ पनि गलत बोल्दै छन। नबनाउ नबनाउ भन्दैछन्।

भारतलाई बिश्व शक्ति बन्नु छ भने त्यसको शुरुवात काठमाण्डु माथि मधेसीको शासन स्थापित गरेर हुन्छ। नेपाल-भारत सीमा सँग सँगै भारत भित्रै सड़क बनाउने र हुलाकी राजमार्ग पनि बनाउने।

मधेस प्रतिको पर्वते घृणाको नंबर एक उदाहरण हुलाकी राजमार्ग हो। त्यो घृणा मधेस प्रति होइन भारत प्रति हो। दिल्ली लाई चेतना भया।

नेपालको राजनीतिमा तख्तापलट हुन्छ ---- काठमाण्डु माथि मधेसीको शासन स्थापित हुन्छ। भारत विश्व शक्ति बन्छ।

गजेन्द्र राजमार्ग
बुद्ध रेलमार्ग
जानकी राजमार्ग

पुर्व पश्चिम।

North South Roads In Madhesh
Gajendra Rajmarg, Buddha Railmarg, Janak Rajmarg

नेपाल भु-परिवेष्टित होइन भारत परिवेष्टित राष्ट्र हो। नेपालमा मधेसी प्रति घृणा। दिये तले अँधेरा। 

देशको नाम र झण्डा बदल्नु जरुरी छ



नेपाल शब्दले देश भरिका मानिसलाई नसमेटेको देखियो। नेपाल एउटा जातीय शब्द हो। आफ्नो घरमा नेपाली भाषा बोल्नेहरुलाई मात्र समेटछ त्यस शब्दले। असमका नेपाली, बर्माका नेपाली --- ती त जातीय नेपाली हुन। नेपाल शब्दले देश भित्रको एउटा मात्र समुहलाई समेटेको देखियो। सबैलाई समेटने नया नाम चाहियो।

देश गणतंत्र मा गैसक्यो तर झंडा अझै राजतन्त्रात्मक नै छ। राष्ट्रिय गान फेरियो तर झंडा फेरिएन। झंडा पनि फेर्ने हो। झंडाको चंद्र र सुर्य चंद्रवंशी र सुर्यवंशी राज परिवारहरुको होइन? कि केपी र बामे पनि सुर्यवंशी भैसके?

देशको नाम र झण्डा बदल्नु जरुरी छ, राष्ट्रिय गान फेरे जस्तै। नया झण्डा त्रिकोणात्मक नै हुन सक्छ। Rectangular हुनु जरुरी छैन।

एउटा नाम हुन सक्छ हिपत: हिमाल पहाड़ तराई। झण्डा हुन सक्छ एउटा triangle मा दुई रंग: सेतो र हरियो। हिमालको सेतो र पहाड़/तराईको हरियो।

Triangle represents Everest. Blue represents Buddha.


Thursday, February 19, 2015

The Original Maoist Map Is A Pretty Good One

The only change I'd make is combine Bheri-Karnali-Seti-Mahakali into a single Khasan. Eight states? That is just one more than what the Congress-UML want.


पुराना समझौता कार्यान्वयन नगर्ने सँग नया समझौता किन गर्ने?

सवाल नै पैदा हुँदैन। देश आंदोलनमय छ, विस्तारै क्रान्ति तर्फ बढ्छ।


काँग्रेसले पार्टीको आतंरिक प्रक्रिया मानने हो भने

नेपाली काँग्रेसले आफ्नै पार्टीको आतंरिक प्रक्रिया मानने हो भने अहिलेका थुप्रै समस्या समाधान हुन्छन्। नेपाली काँग्रेस का सभापति ले नेपाली काँग्रेसको आतंरिक प्रक्रिया मिचेको अवस्था छ।






केपी आलु उल्लु २००६ को अप्रिल क्रान्ति को विरोधी थियो



केपी आलु उल्लु २००६ को अप्रिल क्रान्ति को विरोधी थियो। अहिले उ संघीयताको विरोधी हो। उसले चाहेर नचाहेर हुने नहुने भए!

संघीयता विरोधीको बेबी किंग: झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर

राजतन्त्र समाप्त हुने हुने बेला एउटा अनौठो प्रस्ताव आएको थियो। बेबी किंग को प्रस्ताव। ज्ञानेंद्र र पारस गन्हाए, बरु पारसको छोरा लाई गद्दीमा राखेर भए पनि राजतन्त्र लाई बचाउने। त्यो प्रस्ताव push गरेको गिरिजाले। जसलाई कि काँग्रेसी हरु गणतंत्र लाई जन्म दिने मान्छे भनेर प्रचार गर्छन। ताल न बेताल को कुरा।

Father King, Son King, Baby King --- जुन सुकै किंग गद्दीमा राखे पनि राजतन्त्र भनेको राजतन्त्र हो।

त्यस्तै अहिले केपी आलु उल्लु, कंस सिटौला, शेरे देउबा, परेश रावल --- सबले मिलेर झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर लाई मधेस बाट खोस्ने कुरा गर्दैछन्। मधेस भनेको भुगोल हो। यिनी हरुले नक्शामा त्यो मधेस लाई disfigure गर्दैमा मधेस को भुगोल बदलि जाने हो र!

जब अँग्रेज भारत बाट भाग्नु पर्ने अवस्था आयो, अनि उसले अंतिम अवस्थामा आएर भारत पाकिस्तान को आगो लगायो जुन अहिले सम्म निभेको छैन। Dining टेबल मा बसेर एक जना अंग्रेजले विभाजन गर्दियो, जिल्ला जिल्लामा विभाजन। नक्शा कोर्न भ्याए पछि त्यो मान्छे राता रात भारत छोडेर भागेको। किन भने उसलाई थाहा थियो, अब दंगा शुरू हुन्छ भनेर।

झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर का पर्वते बहुमत का गाउँ हरु मधेसको भुभाग बाट अलग गर्न चाहने हरु जानी नजानी त्यस्तै जातीय दंगा को बीउ रोप्दै छन। मधेस राज्यको उत्तरी सीमाना के हो भन्ने कुरामा विवाद छैन, त्यसलाई कृतिम विवादमा नल्याउने हो।



संघीयता विरोधीको झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर लाई मधेस बाट अलग गर्ने प्रस्ताव गणतंत्र विरोधीको बेबी किंग हो। 

Tuesday, February 17, 2015

केपीको मुसाको जत्रो दिमाग हात्तीको पाइला जस्तो प्रक्रिया मिचाइ


केपी लाई त्यति सारहो छ भने काँग्रेस-एमालेको सरकार छँदैछ, बन्नु, उप प्रधान मंत्री बन्नु, मंत्री बन्नु, एक दुई मंत्रालय सम्हाल्नु आफैले। तर यो संविधानमा नभएको Parallel Prime Minister को पद किन ओगटेको? 

मंत्री परिषदमा नरहेको मान्छेले सरुवा बढुवा को लिस्ट मंत्रालय हरुमा पठाउनु लोकतंत्र को उपहास हो। प्रक्रियाको उपहास हो। रिमोट कंट्रोल बाट नचल्न मानेर गर्यो त माँझी ले बगावत बिहारमा। 

केपीको मुसाको जत्रो दिमाग हात्तीको पाइला जस्तो प्रक्रिया मिचाइ। 


झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कन्चनपुर विवादमा कसरी पर्यो?

संविधान सभाको सबै भन्दा ठुलो पार्टी नेपाली काँग्रेस को महासमितिले झापा, चितवन, कंचनपुर समेट्दै रहेको मधेसमा तीन प्रदेश को प्रस्ताव गर्ने भनेर कुरा अगाडि सारेको हो। त्यो आधिकारिक हो।

महासमिति को बैठक भनेको पार्टी सभापति भन्दा माथि हो। महासमिति को बैठक भन्दा महाधिवेशन माथि हो। पार्टी सभापति भन्दा पार्टीको महासमिति को बैठक माथि हो।

भने पछि नेपाली काँग्रेसको महासमिति को बैठक ले एक मधेश तीन प्रदेश भन्ने प्रस्ताव ल्याए पछि कि त त्यसलाई अर्को महासमिति को बैठक डाकेर फेरबदल गर्नु पर्यो कि त महाधिवेशन बोलाएर फेरबदल गर्नु पर्यो। त्यो भएको मलाई जानकारी छैन।

भने पछि सात प्रदेशको अवैज्ञानिक प्रस्ताव आयो कता बाट? झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कन्चनपुर मधेस मा रहने काँग्रेस को आधिकारिक प्रस्ताव हो।

महासमिति को बैठक को आदेश उल्लंघन गर्ने अधिकार त्यस पार्टीको पार्टी सभापतिलाई कसैले दिएको छैन त, त्यस पार्टीको संविधानले दिएको छैन। पार्टी सभापति र पार्टी सभापति का प्रत्याशी देउबा दुबै यो पार्टी संविधान मिच्ने नग्न नृत्य जुन देखाउँदै छन, त्यसको आधार कतै देखिँदैन त।

प्रक्रिया मिच्ने को?


Wednesday, February 11, 2015

The Sagoon Presentation: Washington DC

केपी आलु को तालु


प्रधान मन्त्री सुशील कोइराला ले आफ्नो पदको शपथ ग्रहण गर्दा संविधान मान्छु र त्यसको रक्षा गर्छु भनेर भनेको हुनुपर्छ। संबिधानमा भनेको छ त "स्वायत्त मधेस प्रदेश" --- त्यसको विपरीत जाने प्रधान मंत्री ले आफ्नो पद बाट राजीनामा दिने हो।

केपी आलु बाजे सधैं चुनाव हारने मान्छे, अस्ति हारे कि जिते मलाई थाहा भएन। जितेको भए उसले पनि शपथ ग्रहण गरेको हुनुपर्छ। समारोहमा ढिलो पुग्यो होला, त्यो आफ्नो ठाउँमा छ, तर शपथ त खाएको हो। उसले पनि संविधान मानेको छैन। "स्वायत्त मधेस प्रदेश" संविधानमा छ।

संविधान नमान्ने अर्को वामे हो। मानव अधिकार, वाक स्वतंत्रता, आम सभाको स्वतंत्रता --- त्यो सब संविधानमा भएको कुरा।

नेपाली भन्ने शब्द नै जातीय हो। आसाम र बर्मा मा जब कसैले "म नेपाली" भन्छ त्यो जातीय बोली हो। ४०० वर्ष देखि त्रिनिडाड मा बसेको बिहारीले "म बिहारी" भन्छ, त्यो जातीय बोली हो। यहूदी हरुको पनि जात छ। केनेडी हरु आफु आयरिश भन्छन। त्यो जात हो।

नेपालका विभिन्न समुह मध्ये जति सांस्कृतिक धन मैथिलि र नेवारी हरु सँग छ त्यति कसै सँग छैन। त्यो धन लाई केपी आलु ले प्रदुषण मान्छ। दिमागमा कीड़ा परेको मान्छे। चीन ले दलाई लामा जस्तो मान्छे लाई आतंकवादी भने जस्तो।

लेनिनले पनि जातीय कुरा गरेका थिए। वर्गीय शोषण र जातीय शोषण को मेल छ भन्ने निष्कर्ष लेनिनको थियो। मार्क्सवाद र लेनिनवाद का किताब हरु पढेको भए पो यो कुरा केपी र वामे लाई थाहा हुने।

माधव नेपाल ले मतदाता नामावली बाट फालेका ४३ लाख मधेसी सब भूमिहीन हुन। तिनको जातीय शोषक माधव नेपाल। तिनको वर्गीय शोषक माधव नेपाल। केपी आलु भन्दा ठुलो जातीय शोषक नेपालको राजनीति मा आजको मिति मा अर्को छैन।

केपी आलु ले विकासका कुरा गर्न सुहाउँदैन। नेपाल गरीब भएकै एकात्मक व्यवस्थाले हो। यो कुरा केपीले यो जुनी मा बुझ्न सक्ने संभावना छैन। त्यही बिजुली, जागीर, विकास को कुरा गर्न हो संघीयता चाहिएको। मधेस राज्य भएको भए हुलाकी राजमार्ग उहिले बनिसक्ने। थरुहट राज्य भएको भए थारु हरु त्यस्तो गरीब नहुने।

यो कॉमेडियन केपी ---- आफु जस्तै बाहुन हरु लाई एक ठाउँ मा भेला गरेर हँसाई रहेको छ। मनोज गजुरेल ले अरुको नक्कल गर्छ। केपी लाई आफ्नै नक्कल गर्दै फुर्सद छैन।

केपी आलु लाई संघीयता बारे तिम्रो के छ त विचार भनेर सोध्नु भनेको ज्ञानेन्द्र लाई गणतंत्र बारे तिम्रो के छ त विचार भनेर सोध्नु बराबर हो। उसको विचार सोध्नु पर्ने जरुरत नै छैन। संघीयता संविधानमा आइसकेको कुरो, "स्वायत्त मधेस प्रदेश" संविधानमा आइसकेको कुरो।

"मैले मान्दिन" भनेर जब केपी अथवा कंस सिटौला अथवा शेरे ले जब भन्छ, त्यो के भनेको? कस्तो अहंकार! संविधानमा आइसकेको कुरो।


Tuesday, February 10, 2015

केपी ओली ले संघीयता नबुझेको नया प्रमाण

'तराईलाई पहाडबाट अलग्याउन सकिँदैन’

संघीयता मार्फत देश पहिलो पटक एकीकरण हुन लागेको हो। त्यो संघीयतालाई बिखण्डन भन्ने। एकात्मक व्यवस्था महँगो हो। सस्तो त संघीयता हो। उल्टै संघीयता धान्न सकिन्न भन्ने। केपी उल्टो उल्टो कुरा गर्छ। मधेस राज्य बनेर राष्ट्रियता बलियो हुने हो। किनभने अहिलेसम्म राज्यको अंग नबनाइएको मधेसी लाई संघीयता ले राज्य मा समेट्नेछ। "स्वायत्त मधेस प्रदेश" अंतरिम संविधानमा रहेको कुरा केपी ले नमानेर हुने भए।

जात को कुरा गर्नु छैन भने किन नेपाली बोलेको? अँग्रेजी बोल। नेपाली त जातीय भाषा हो। किन बाहुन बाहुन ठुँसेको तिम्रो केन्द्रीय समिति मा? त्यस्तो जातीय व्यवहार किन?


50% And Above


A Sagoon Sunday In DC



After over a decade I was back in Washington DC on Sunday. And it is not even far: I live in New York City. It was a trip made for Sagoon. (सगुनको महत्त्व)

Unlike NYC, Washington DC obviously is a city that sleeps. I arrived in the wee hours of morning and it felt like I had the entire city just for me. I walked around. I spent a few hours at The National Mall (my favorite "mall" in America since I have never been big on shopping) taking in The White House, the Lincoln Memorial, the Washington Monument, the Capitol. For the first time I took the elevator to the top of the Washington Monument. It was a mini version of a trip to the top of the Empire State Building. DC is small and compact and nice.

There was not time to go for long walks in the city like I had wanted, or the trips inside the biggest museums in the world. I had really wanted to go to the Martin Luther King Memorial. But I only got to see it from the top of the Washington Monument.

After noon I got picked up by the Washington Monument by a nephew of Kabindra Sitaula. It was a family lunch at Kabinji's place, half an hour drive away. It was a large gathering of his extended family. I needled him by asking if he had any relatives left back in Nepal!

The 3 PM event is what I was in town for. One by one the crowd gathered. And the presentations began. During Govinda Giri's presentation I saw so much love from among the seed investors in Sagoon, that was a major energy boost to me when it was my turn to speak. I felt like I blew it out of the water.

My job was to reassure these early investors that round 2 fundraising will very likely happen since I was the man in charge. All I needed was a rapidly growing active user base. And they should perhaps go ahead and put some more money in and be done with the first round already. The server budget going up is precisely what we want, precisely what we have been working for. Open up the flood gates already.

Govinda, Kabin and I had dinner together later at a Chinese place. And then Kabinji dropped me off at Union Station for my overnight trip back to New York City. I realized I must have become a local in NYC after all these years because I kept looking for those food carts on the roadside (in DC, Baltimore, Philadelphia) for a quick soda, but they did not exist!

The money is not in until the checks have been issued and cashed, and so the public announcement will be made when it will be made, but I think yesterday was a wonderful day for the final push to get done with round one already!