Sunday, July 12, 2015

नेपाल भारत बीचको बोर्डर अप्राकृतिक हो

भारत देश होइन महादेश हो

मधेसी परिवारको बोर्डर पारि बिहेबारी हुनु अप्राकृतिक होइन। नेपाल भारत बीचको बोर्डर अप्राकृतिक हो। नागरिकता दुई तीन किसिमको हुँदैन। नागरिकता एक किसिमको मात्र हुन्छ। छिमेकी देशसँग को बिहे देश भित्र को बिहे भन्दा केही फरक नमान्ने हुनुपर्छ नागरिकता कानुन मा। होइन भने यो देश टुट्छ। १० वर्ष पछि होइन अहिले टुट्छ। परिवार भन्दा ठुलो देश होइन, मधेस उपनिवेश भएर बस्दैन। कि मधेसीले समानता पाउँछ कि देश टुट्छ। वार की पार भन्ने बेला आउन लागेको छ। मधेसी अस्मिता सँग खेलबाड़ गर्ने सँग हिसाबकिताब हुन्छ।

वंशज/अंगीकृत वाला फर्स्ट क्लास सिटीजन, सेकंड क्लास सिटीजन वाला सिस्टम
नागरिकता बारे संविधान मा होइन कानुन मा लेख्ने हो
नागरिकता एक किसिमको मात्र हुन सक्छ
The Nuclear Option
१६ बुँदे उर्दुमा पढ्दा ९०% हो, वास्तवमा त्यों ०.०९% हो
लोकतंत्र, संघीयता र आर्थिक क्रान्ति
एमाले फुट्नु देश को लागि राम्रो
प्रत्येक राज्य को जनसंख्या समानुपातिक प्रतिनिधित्व हुनुपर्यो
नागरिकता बारे हुनु पर्ने
भारतको बुहारी अथवा जवाईं नभएको एउटा मधेसी परिवार छैन


No comments: