Friday, July 03, 2015

प्रत्येक राज्य को जनसंख्या समानुपातिक प्रतिनिधित्व हुनुपर्यो

सीमांकन र नामांकन जे सुकै भए पनि प्रत्येक राज्य को प्रतिनिधि सभामा पनि र राज्य सभामा पनि जनसंख्या समानुपातिक प्रतिनिधित्व हुनुपर्यो। किन हुनुपर्यो? किनभने लोकतंत्र भनेकै एक व्यक्ति एक मत हो।


No comments: