Pages

Thursday, September 10, 2015

प्रसंग जेपी गुप्ता को

अहिले त महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महत्तो, मातृका यादव–सबै "अब मधेस प्रदेश हैन, मधेस देश चाहिन्छ" भन्न थालेका छन् । तीन बर्ष अघि मैले "यस्तै अवस्था रहे मधेसको राज्यसंग सम्बन्ध टुट्न सक्छ" मात्र भनेको थिए । राष्ट्रपति रामवरण यादव जीले प्र.म. लार्इ बोलाएर म उपर कारवाही गर्न भन्नु भयो । उपेन्द्र यादव जी स्वयं फोरम नेपालको डेलिकेशन लिएर मलार्इ ठेगान लाउन प्रचण्ड जी कै सम्मुख तत्कालिन प्र.म. झलनाथ जीलार्इ उक्साउनु भयो । रेणु यादव, राम सहाय यादव अहिले पनि छन् । भनिन्छ, यसैपछि झलनाथ जीले मेरो मुद्दा हेर्ने न्यायाधिश सुशीला कार्कीसंग भेटेर दवाव दिनु भयो । जे होस्, प्रसंग त्यो होइन । प्रसंग हो, हालसम्मकै विद्यमान राज्य व्यवस्थाबाट पोषित महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महत्तोहरू अब अलग देश बनाउने कुरा गर्न थालेका छन् ।
मलाई व्यक्तिगत यो निकै जिज्ञासा लागेको  कुरा हो। र आज यो जेपी जी को मुख बाट नै सुन्न पाइयो। अंग्रेजी मा भनिन्छ straight from the horse's mouth.

मधेसी क्रांति ले अंतरिम संविधान मा "स्वायत्त मधेस प्रदेश" स्थापित गरे पछि को घटना हो यो। मधेसवाद त सिद्धांत नै होइन भनेर बारम्बार भनेका उपेन्द्र यादव ले स्वायत्त भन्ने शब्द पनि नबुझेको हो कि के हो? स्वायत्त भनेको आत्म निर्णय को अधिकार हो। त्यो भनेको छुट्टिन पाउने अधिकार नै हो। अर्को अर्थ संभव छैन।

राम वरण यादव मा काँग्रेसी मधेसी मा हुने थुप्रै अवगुण हरु छन।

मधेसी दल हरुको आफु आफु मा फुट्ने त्यत्रो इतिहास छ। जनता लाई शोसक भनेका हरु को शक्ति स्रोत मानेर पुजा गर्ने। यसो केही दि पो हाल्छ कि भन्ने लोभ।

स्वायत्त मधेस त स्वायत्त मधेस नै हुन्छ। तर मधेसी ले देश तोड्ने होइन देश कब्ज़ा गर्ने हो

यस कहानी को तथ्य के हो? किनभने जेपी टैलेंटेड मान्छे। नेपालमा अथवा मधेसमा लेख हरु लेख्ने नेता कति जना छन? भएको आखिर के रहेछ?

(१) राष्ट्रपति ले प्र म लाई कारवाही गर भनेको हो?
(२) उपेन्द्र यादव ले पनि त्यही गरेको हो?
(३) प्र म झाले ले न्यायधीश भेटेको हो?

यी तीन तथ्य हुन भने नेपाल मा राजनीतिक भ्रष्टाचार को व्यापकता देखियो। आफ्नो पद को मर्यादा मिच्ने राष्ट्रपति र प्र म देखियो। चरी-घैंटे मारिंदा राजनीतिको माफियाकरण उदांग भए जस्तो। यहाँ अलिकति यादव नॉन यादव को गन्दा राजनीति पनि देखियो। तर मुख्य बदमाशी त पहाड़ी शासक वर्ग को हो। प्र म र न्यायधीश को।

बोलेको भरमा कारवाही गर्ने भन्ने हुँदैन। एक जना लाई चुनाव नै लड़न न पाउने अवस्था मा पुर्याइयो। "यस्तै अवस्था रहे मधेसको राज्यसंग सम्बन्ध टुट्न सक्छ"  नभनेको भए जेपी ले जेल को हावा नखाने? संविधान ले वाक स्वतंत्रता भनेको छ त।

मधेसी दल र नेता हरुको एकता हुनुपर्छ तर स्वस्थ र लोकतान्त्रिक किसिमले। सिद्धांत र राजनीतिक कार्यक्रम का आधारमा। नेतृत्व अंक गणित का आधारमा हुनुपर्यो। तर सुशील पथ मा भने होइन। सुशील ले के भन्दैछ अहिले? मलाई नेता मानेको हो, पार्टी सभापति मानेको हो, प्रधान मंत्री मानेको हो भने मेरो कुरा पनि मान! भयो अब! त्यस्तो अलोकतांत्रिक नेतृत्व को खेती मधेसी मोर्चा मा हुँदैन। मोर्चा को शीर्ष तहमा खुला छलफल हुनुपर्छ, नियमित।

मैले के यो कहानी साँचो हो यस कारणले सोधेको कि सीके राउत लाई समात्दा पनि ठ्याक्कै यस्तै कहानी मीडिया मा आएथ्यो। राम वरण ले समात्नु पर्छ भनेको। मधेसी दल हरु ले हुन्छ हुन्छ भनेको। यानि कि पहाड़ी सत्ता वर्ग ले त समातेकै होइन जस्तो, बामे त मधेसी हरु का सामुन्ने निरीह प्राणी। यो सत्ता वर्ग को फुट डालो और राज करो अंतर्गत होइन? What's going on?

हुन त बाल ठाकरे पनि कहाँ पो चुनाव लड़्थ्यो र? ठाकरे पनि लेखहरु लेख्ने।


मधेसी जनजाति क्रांति २०१५ संघर्ष समिति: संगठनात्मक संरचना

मधेसी जनजाति क्रांति २०१५ संघर्ष समिति को आवश्यकता: संगठनात्मक संरचना।


अर्को कदम के हुन सक्छ?


तीन दलले आन्दोलनरत पक्षलाई वार्तामा वोलाउनु सकरात्मक भएपनि सहज संवाद र वार्ताका लागि माहोल वनाउनु आवश्यक छ । सायद यति गर...
Posted by Dipendra Jha on Wednesday, September 9, 2015


(सिमांकन, निर्वाचन प्रणाली जनसंख्याको आधार र राज्यको हरेक संरचनामा समानुपातिक समावेशीको हक) मा सहमति नभएरै आन्दोलन फिर्ता लिने हो भने यत्रो आंदोलन खेर गएन? What am I missing?


Wednesday, September 09, 2015

केपी ओली ले ओगटेको ठाउँ पहिला ज्ञानेन्द्र को हो

पहिला पहिला संविधान मा नै लेखिएको हुन्थ्यो, राजा कानुन र संविधान भन्दा माथि छ भनेर। राजतन्त्र मा। अहिले कतै लेखिएको छैन, केपी ओली, बामदेव गौतम, सुशील कोइराला संविधान र कानुन भन्दा माथि भनेर। तर तिनको व्यवहार कदम कदम मा हामी कानुन र संविधान भन्दा माथि भन्ने छ। अर्थात पहिला ज्ञानेंद्र ले ओगटेको राजनीतिक स्पेस मा अहिले यी बाजे हरु गएर बसिदिएका छन। हामी त संघीयता लाई एक छिन थाती राखेर पहिला गणतंत्र का लागि पो लड्ने कि? यी नवराजा हरु लाई तह लगाउने कि? अनि एउटा छ प्रचंड कस्तुरी। आफ्नो दायाँ बायाँ यी नवराजा हरु लिएर हिंड्छ। यी नवराजा हरुको वरिपरि फनफनती घुम्छ, भन्ने बेलामा यो संविधान चाडो जारी गरौं होइन भने राजा फर्किन्छ भनेर सोझा साझा जनता लाई ठग्न खोज्छ। अरे बाबा, राजा आउने न आउने त्यस्तै हो, नवराजा त तिम्रै वरिपरि छन।

केपी ओली ले ओगटेको ठाउँ पहिला ज्ञानेन्द्र को हो। एउटा उदारहण। संविधान सभा भित्र एमाले को मात्र होइन कुनै पानी पार्टी को कानुन नियम लाग्दैन। तर नवराजा केपी ओली ले लगाइदियो।

प्रस्तावित ७ प्रदेशबाट ३ जनाका दरले मात्र दफावार छलफलमा सहभागी हुन एमालेको निर्देशन


In The News (44)

मधेस आन्दोलनलाई परिणाममुखी बनाउन बीरगंजमा तमरा अभियान संघीय समावेशी मधेसी मोर्चामा सरिक भएको छ । अभियान आन्दोलनमा छ ।

Posted by Jay Prakash Gupta on Wednesday, September 9, 2015


प्रहरी प्रदर्शनकारी झडप, लहान, भदौ २३ |

प्रहरी प्रदर्शनकारी झडप, लहान, भदौ २३ |

Posted by Madhesi Community on Wednesday, September 9, 2015


Gonarpura Mahottary Madesh Aandolan



Jaleshwar ma jhadap

Posted by Ajay Shah on Wednesday, September 9, 2015


के तपाई यति लुब्ध हुनुहुन्छ कि केही छोड्नै सक्नुहुन्न?================================अहिले हलो अडकाएर गोरु चुट्ने खेल...

Posted by Subodh Raj Pyakurel on Wednesday, September 9, 2015


केही दलले संविधानसभा छाड्दैमा संविधानको काम रोकिँदैन : ओली (भिडियोसहित)
दुवै मधेसी मोर्चाद्वारा वार्ता प्रस्ताव अस्वीकार
नेपाली कांग्रेसका थारु सभासदले संविधानसभामा ‘फ्लोर क्रस’ गर्ने
घैंटे इन्काउन्टरमा संलग्न प्रहरीको हत्या योजना
अपरेशन गोंगवु टु न्युरोड : यसरी पक्राउ परे घैंटेका सहयोगी साजन
एउटै माओवादी पार्टी बनाऔँः वैद्य
हेलिकप्टर गस्तीबीच मोर्चाको कार्यक्रम : नेपाल सरकारको शासन नमान्ने
यसरी रणभूमि बन्यो जलेश्वर (तस्विर सहित)
संविधानसभाबाट १० दलका ५६ सभासद् बाहिरिए, राप्रपा नेपाल दोधारमा
संयुक्त राष्ट्रसंघलाई ‘हस्तक्षेप’ गर्न फोरमको आग्रह
हामीलाई टिकापुरको मृत्यु ठुलो र विरगंजको मृत्यु सानो किन लाग्छ हँ ?
सरकारले तराई-मधेसमा आतंक मच्चायो, अब कुनै हालतमा वार्ता हुँदैन् : महन्थ ठाकुर
मधेश प्रदेशको माग गर्दै लाठी जुलुश प्रदर्शन
रुखबाट दुईचारवटा आप झर्दैमा केही फरक पर्दैन संविधान जारी हुन्छः केपी ओली
मधेशी शहादत दिन तयार भएपछि शासकहरु तर्सिए – प्रदीप यादव
जनकपुरमा भएको प्रहरी दमनको विरोध, आन्दोलन झनै सशक्त बनाउने मोर्चाको भनाई
सरकारले गम्भीर मानव अधिकार उल्लंघन गरेको भन्दै बानकी मुनलाई पत्र
को हो साम्प्रदायिक?
मधेश प्रदेश न मिला तो लेंगे मधेश देशः माओबादी अध्यक्ष मातृका यादव
प्रस्तावित ७ प्रदेशबाट ३ जनाका दरले मात्र दफावार छलफलमा सहभागी हुन एमालेको निर्देशन



राजेन्द्र महतो र रामचन्द्र पौडेल बीच चर्काचर्की फोन वार्ता
अगर प्रधानमंत्री के.पी.ओली बने तो देश विखण्डन की ओर जा सकता है : अमरेश कुमार सिंह
अझ आक्रामक हुदै मधेस आन्दोलन
कफ्र्युको साहारामा पनि आपुर्ती सहज भएन
संघीय समाजवादीले लेख्यो बान कि मुनलाई पत्र (विवरण सहित)
सविधानमा हस्ताक्षर नगर्न राष्ट्रपतिलाई पत्र पठाए मधेशी नेताले (पत्रसहित)
मधेश आन्दोलनलाई सार्थक बनाउन भारतीय संचारकर्मीले पहल गर्ने
कांग्रेस सभासद मन्सुरले भने- केही दिन प्रक्रिया रोक्दा आकास खस्दैन
संविधान चाहने शक्तिलाई खुट्टा टेक्ने ठाउँ दिनुपर्छ
प्रजिअको चेतावनीलाई चुनौती दिँदै विद्रोहमा उत्रिए सरकारी कर्मचारी
किस किस के सीने को छलनी करोगे ? सावधान ! खूनी संविधान का खेल जारी है : श्वेता दीप्ति
सेना तयारी अवस्थामा तर, प्रयोग अन्तिममा
मधेश आन्दोलनलाइ निर्णायक बनाउने थारु सभासदको उदघोष
पुलिसले जनता मार्दा केही नहुने, पुलिस मर्दा नेता पक्राउ गर्ने ?: महतो

In The News (43)

नसल्बादी नर्सन्हार को रोके ।मधेश के आधिकार के आन्दोलन को दबाने के नाम पे निहत्ता मधेशीवो को मार जा रहा हे । ।मनबाधिकार का च्रम उलङ्हन । । । #STOPGENOCIDE#STOPBRUTALITY

Posted by Binay Panjiyar on Wednesday, September 9, 2015

हाम्रो पार्टी एमाओवादीका मधेसका नेता/ सभासद्हरू समेतबाट पछिल्लो चरणको तराई/मधेसको स्थिति बुझ्दा त्यो अत्यन्त गम्भीर दिशा...

Posted by Dr. Baburam Bhattarai on Tuesday, September 8, 2015








प्रहरीलाई नाकाबंदी सही शुरूआत

Posted by Surendra Madhesi on Wednesday, September 9, 2015






तीन दलले दिए आन्दोलनकारीलाई वार्तामा आउन अन्तिम अवसर
भारतको ‘दोहोरो नीति’ ले शीर्ष नेता हैरान !
आन्तरिक द्वन्द्वको चपेटमा परेको सिरियाबाट लाखांै नागरिक युरोपमा शणरार्थी बनेर पसेका छन् । अन्तराष्ट्रिय संचलमाध्यमले ति शणरार्थीका कथालाई विशेष कभरेज गरिरहेका छन् । नेपालसँग यो मामलाको त्यति धेरै साइनो नहुनुपर्ने हो तर, सीमावर्ती क्षेत्रमा अहिले यसको धेरै चर्चा छ । ‘तराई–मधेशको आन्दोलनले त्यहाँका स्थानीयहरु शणरार्थीका रुपमा भारत जानुपर्ने’ अवस्था आउन सक्छ भन्दै चर्चा गराइएको छ । यस्तो चर्चा आन्दोलनकारी, प्रहरी–प्रशासन, वा राजनीतिक दलका नेता–कार्यकर्ताले गरेका छैनन् । सीमाक्षेत्रबाट प्राप्त सूचनाका आधारमा यस्तो चर्चा भारतीय भूमिमा हुने गरेको छ ।......... यो चर्चा त्यहाँ मात्र सीमित छैन्, राजधानीमा आईपुगेको छ । प्रमुख दलका शीर्ष नेताकहाँ भित्र–भित्र पु¥याएको छ । सुरक्षा निकायमा यो सूचना पुगेको छ । भारतीय गुप्तचर संस्थाका अधिकारीको काठमाडौंमा जारी दौडधुप र भेटघाटमा पनि यो विषय कुटनीतिक तरिकाले उठन थालेको छ । सुरक्षा स्रोतका अनुसार अहिले काठमाडौंमा ‘बाह्य गुप्तचर निकाय’का प्रतिनीधिले दौडधूप र राजनीतिक भेटघाट तिव्र पारेका छन् । यस्तो दौडधूप र भेटघाटमा भारतको दोहोरो भूमिका देखिने थालेको प्रमुख दलका नेताले बुझ्न थालेको बताइन्छ । भेटघाट बालुवाटार, बाल्कोट र लाजिम्पाटमा मात्र केन्द्रित छैनन्, मधेशवादी दल देखि शीतल निवास र निर्मल निवासमा भित्रपनि भेट भएको सूचना बाहिर आएका छन् । त्यस्ता अधिकारीले तराई–मधेशमा तनाव बढन सक्ने संकेत दिएका छन्,

शीर्ष नेता यस्ता संकेतबाट भयभित छन् ।

......... प्रमुख दलका नेताहरुले के बुझेको देखिन्छ भने –संविधान जारी गर्न पनि कठिन छ र नयाँ संविधान जारी भएपछि लागु गर्न पनि सहज छैन । ........ मधेशमा महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोलाई दिल्लीको भिन्दै शक्तिले उचालेको सूचना शीर्ष नेताहरुकहाँ पुगेको छ । नेपालका प्रमुख चार दललाई भारतीय संस्थापनपक्षले औपचारिक सहयोग गरेजस्तै मधेश आन्दोलनको नेतृत्व गरिरहेकाहरुलाई भारतीय खुपिया एजेन्सी ‘रअ’ ले मद्धत गरेको शीर्ष नेताहरुकहाँ सूचना छ । भाजपा सरकारसँग टकराव गरिरहेको ‘रअ’ भने नेपालमा अस्थिरताको पक्षमा उभिएको बुझाई शीर्ष नेताहरुको छ । ...... काठमाडौंलाई दवाव दिने अन्तिम विकल्पमा मधेशवादी दलहरुले भन्सार ठप्प पार्ने चेतावनी दिएका छन्, जुन सोचविचारसहित आएको अभिव्यक्ति हुनुपर्छ । अहिले संविधान जारी गर्न रोक्ने, अस्थिरता बढाउने र अन्ततः हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा वकालत गर्ने खेलमा छिमेकीको एउटा शक्ति लागेको शीर्ष नेताको बुझाई देखिन्छ । ....... यस्तो भूमिकाले मधेशी, जनजाती, थारु, महिला लगायतका जायज माग पनि ओझेलमा पर्ने खतरा छ ...... मधेशी र थारु समुदायको विरोधका बाबजुद संविधान जारी भैहाले तराई– मधेशमा वितण्डा मच्चाउने, नाकाबन्दी गर्ने र साम्प्रदायिकता भड्काउने सम्मका खेल हुन सक्ने सूचना राजनीतिक नेतृत्वकहाँ पुगेको देखिन्छ । बिजय गच्छदारले प्रक्रिया बहिस्कार गर्ने निर्णयलाई पनि शीर्ष नेताहरुले छिमेकीको भूमिकासँग जोडेर हेरेका छन् । ..... विगतका आन्दोलनको उपलब्धि नै मधेशको अहिलेको आन्दोलनको जग छ । अन्तरिम सविधान संशोधन गरी संघीयताको ग्यारेण्टी, अन्तरिम सविधानको धारा १३८ मा स्वायत्त प्रदेशको ग्यारेण्टी, राज्यमा समानुपातिक प्रतिनिधित्व, गाउँ गाउँमा नागरिकता वितरण, मधेश आन्दोलनमा मारिएकालाई सहिद घोषणा, समानुपातिक निर्वाचन प्रणाली मधेश आन्दोलनले स्थापित गरेका मुद्धा थिए । अहिले अन्तरिम सविधान अनुसार संघीयताको प्रत्याभूति, समग्र मधेश एक प्रदेश, हरेक निकायमा समानुपातिक प्रतिनिधित्व र मस्यौदामा आएको नागरिकता सम्बन्धी प्रावधानको खारेजी मधेशको माग छ । ...... आफुहरुको सहभागिताविना आउने संविधानले शान्ति होइन, अस्थिरता र तनाव मात्र निम्ताउने निश्कर्षसहित मधेशवादी दलहरुले संविधानसभाका सवै प्रक्रिया छाडेर आन्दोलनतिर जानु सामन्य राजनीतिक अबस्था होइन ।
पार्टीका मधेशी नेताहरुसँगको भेटपछि बाबुरामले भने, ‘स्थिति गम्भिर हुँदैछ, सेना फिर्ता बोलाऔं, वार्ता गरौं’
भट्टराई निवास सानेपामा भएको भेटमा विश्वनाथ शाह, रामचन्द्र झालगायतका नेताहरुको सहभागिता थियो । .... एमाओवादीले दुईसँग मिलेर संयुक्त संशोधन प्रस्ताव राखेपछि पार्टीका मधेशी नेताहरु असन्तुष्ट रहेका छन् ।


मधेस आन्दोलनमा भारत र युरोपेली युनियनको भूमिका
ताकी–ताकी टाउकोमै गोली हान्ने, घर–घर, अस्पतालसम्म गई गोली चलाउने ..... युरोपेली युनियन र छिमेकी राष्ट्रको नेपालको राजनीतिक अवस्थाप्रति चासो बढेको देखिएको छ । ...... भारत र चीनजस्ता दुई ठूला मुलुकबीच नेपाल रहेको हुँदा सेन्टर प्वाइन्टको रूपमा युरोपेली युनियनसहित कैयौँ कूटनीतिक निकायले नेपाललाई ताकिरहेका छन । यता भारत र चीनले समेत कतै नेपालको भूमिमा आफूहरूविरुद्ध कुनै षड्यन्त्र त हुने होइन भन्दै हरेक कदममाथि नजर राखेका छन् । ....... ०६२/६३ मा बाह्रबुँदे सहमतिका लागि पनि भारतले सहयोग गरेको हो । ०६५ सालमा कटवालको पुनस्र्थापनाका लागि पनि भारतले सहयोग गरेकै हो । ..... पछिल्लो समय आन्दोलनरत अधिकार र पहिचानवादी शक्तिहरूको युरोपेली युनियनसँग नजिक बढ्नु र भारतले यी शक्तिलाई शंकाको दृष्टिले हेरेका कारण आन्दोलनले ‘ब्याकअप’ नपाएको देखिन्छ । यद्यपि भारतमा फेरिएको नेतृत्व र फेरिएको नेपाल रणनीतिले पनि भारत त्यति सक्रिय हुन नचाहेको तर्क भारतीय पक्षको रहँदै आएको छ । उता युरोपेली युनियनले यसै मौकालाई क्यास गर्दै आफ्ना सबै सक्रियतालाई अझ सशक्त बनाएका छन् । आदिवासी, जनजाति, दलित, अल्पसंख्यक हुँदै पछिल्लो समय मधेसीलगायत अधिकारवादी राजनीतिक शक्ति माझ धर्मनिरपेक्षताको सवालमा युरोपली युनियनले आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ । ...... तीन दलले संविधानसभालाई ‘हाइज्याक’ गरेको अवस्था छ । संविधानसभालाई कहिले बालुवाटारमा लगेर राखेका छन् भने कहिले लाजिम्पाट त कहिले धुम्बाराहीमा पुर्याउँछन् । बानेश्वरस्थित संविधानसभा भवनमा कहाँ छन्, साँच्चिकै खोज्ने बेला आएको छ । तीन दलका नेतालाई जे मन लाग्यो, त्यही गर्छन् संविधानसभामा । संविधानसभा उनीहरूकै पेवा हो जस्तो गर्छन् । अहिले अब संविधानसभामा को छन् ? कोही छैन ।

तीन दलका नेताहरू संविधानसभालाई आफ्नो झोलामा लिएर घुमिरहेका छन् ।

अरु दलहरू त्यसलाई खोजिरहेका छन् । त्यसैले अपहरणमा परेको संविधानसभालाई फिर्ता गराउन पनि आन्दोलन गर्नुपर्ने अवस्था देखिएको छ ।


गच्छदारले संविधानसभा छोडे पनि संविधान जारी हुन्छः ओली
‘लटरम्म आँप फलेको रुखबाट दुई चारवटा झर्दैमा आत्तिनु पर्दैन’
संविधानसभालाई लटरम्म फलेको आँपको रुखसँग तुलना गर्दै ओलीले रुखबाट दुई चारवटा आँप झर्दैमा आत्तिनु नपर्ने बताए । उनले मधेसको मुद्दाहरुलाई मधेसवादी दलका नेताहरुले छोडे पनि आफूहरुले त्यसालई अगाडी बढाउने समेत बताए । ...... मधेसी सभासद मधेसवादी दलसँग मात्रै छैनन् एमाले, कांग्रेस र माओवादीसँग पनि मधेसी सभासद छन् ।’ ..... पत्रकार सम्मेलनमा आफ्नो पार्टीमा पनि मधेसी सभासदहरु रहेका छन् भनेर भनि रहँदा फ्लोरमा एमालेका मधेसी सभासदहरुको बाक्लो उपस्थिति रहेको थियो ।
हामीलाई टिकापुरको मृत्यु ठुलो र विरगंजको मृत्यु सानो किन लाग्छ हँ ?





गृहमन्त्रीको ताल देखेरे प्रहरी अधिकारीहरु आश्चर्यमा

Today marks 25 days of protest from the people of southern Nepal, Madhesh. 4 people got killed in Jaleswor today, adding...

Posted by Khushbu Mishra on Wednesday, September 9, 2015




Dr. CK Raut
हिंसा आन्दोलन को सशक्त नहीं, कमजोर बनाती है
इसलिए जितना आन्दोलन करना है करिए, परन्तु शांतिपूर्ण तरीके से
*****************************************************************
प्राय: आन्दोलन के समय में यह काफी सुनने को मिलता है कि शांतिपूर्ण तरीके से नहीं होगा, इस तरीके से शासकों को सुनाई नहीं देता है, अब सशक्त आन्दोलन करेंगे, चलो रे भाई भाला-बरछी और घरेलु हथियार लेकर, चलो पुलिस चौकी जला देंगे, बजार में आग लगा देंगे, बम फोंडेगे ...आदि। पर कृपया एक बात बताएँ, चाहे किसी ओर से हों, पर अगर हिंसा से आन्दोलन सशक्त होता तो
- भैरहवा में दंगा के बाद आन्दोलन सशक्त हुआ या कमजोर ?
- कैलाली टीकापुर की घटना के बाद वहाँ पर आन्दोलन सशक्त हुआ या कमजोर ? थारु नेताओं को क्यों भूमिगत होना पड़ा ? आसपास के गांव का हाल क्या है ?
- वीरंगज में हिंसा और ५ आदमियों के मारे जाने के बाद आन्दोलन सशक्त हुआ या कमजोर ? हिंसा के बाद, कई हप्तों से रुकी हुई गाडियों को शासक ले जाने में शासक सफल रहे या असफल ?

हमारा सामाजिक मनोविज्ञान इस तरह बन गया है कि प्राय: हम हिंसा पर गर्व करते हैं, यह सच्चाई है। कहीं आग लगाने में, पेट्रोल बम फेंकने में, या भाला-बरछी या गोली ही चलाने में हम स्वयं को बहुत ही बहादुर समझते हैं। इसी मनोविज्ञान के चलते 'गौर कांड' पर हम गर्व करते हैं, शर्म नहीं। जबकि सच्चाई यह है कि उसी 'गौर कांड' के चलते श्री उपेन्द्र यादवजी को झूकने पर मजबूर होना पडा और प्रथम मधेश आन्दोलन उपलब्धिविहीन हो गया और दुबारा २०६४ साल में आन्दोलन करना पडा। उतना ही नहीं, उन आन्दोलन के दौरान जो दो-चार शीशी-बोतल फोडे गए, उसके चलते आज पूरे मधेश में APF छा गया है, नेपाली सशस्त्र पुलिस हमारे गांव-गांव ही नहीं, अब चौकठ पर खडे मिलते हैं, गोली ठोकने को तैयार।

इसलिए अबकी बार हम वही गलती न दुहराएँ। कहीं ऐसा न हों कि जोश में आकर हम होश खो बैठें, जिसका परिणाम आगे के दिन में ये हो कि हमारे घर-घर में नेपाली सैनिक अगले १० वर्ष लगा रहे। मधेश में सेना लगाना नेपाली शासकों के लिए कोई बडी बात नहीं हैं। दो-चार शीशी-बोतल फोडने के घटना दिखा देंगे, साम्प्रदायिक दंगा का कारण दिखा देंगे, और फिर सुडान और इथियोपिया की तरह अगले १० वर्ष सेना को लगा देंगे। नेपाली शासकों का क्या जाता है? १ लाख सेना से नहीं सम्हलेगा, तो १ लाख और भर्ती कर लेगा, १ लाख थप पहाडियों को नौकरी मिल जाएगी। खिलाना-पिलाना तो हमें ही पडेगा, नेपालियों का क्या जाता है ? इसलिए केवल अपना आवेग मत देखें, १०-१२ दिन आन्दोलन को खाली 'ग्लैमरस' बनाने के चक्कर में मत पडें, अगले दशकों में मधेश के भविष्य के लिए सोंचे, आपके गाँव और परिवार के लिए सोचें। क्या आप चाहेंगे कि आप के गाँव में, आप के घर में अगले १० वर्ष नेपाली सेना घूसी रहे ?

अगर ऐसा हुआ तो मधेशी विस्थापित होने लगेंगे, शरणार्थी बनने लगेंगे। ऐसा हो रहा है: टीकापुर के घटना के बाद हजारों मधेशी/थारु अपने गाँव से विस्थापित हुए, भारत में शरणार्थी बनने पर मजबूर हुए। सोचिए, अगर सीमा बंद कर दी गई तो क्या होगा ? और सीमा आसानी से बंद की जाती है, सुरक्षा के नाम पर तो कभी कुछ नाम पर। उस हालत में मधेशियों की हालत सिरियाई शरणार्थियों से अलग होगा ? जहाँ 'अरब बिद्रोह' ने ट्यूनिशीया, इजिप्ट, लिबिया और यमन में तानाशाही शासनों को अंत करने में सफल रहा, वहीं आन्दोलन ज्यादा हिंसात्मक बनने के कारण से सिरिया में सरकार और विद्रोही के बीच में गृहयुद्ध ही छिड गया जिससे आज दशों लाख सिरियाई नागरिक देश से भाग रहे हैं कहीं शरण लेने, पर उन्हें कोई शरण तक नहीं दे रहा है। इस हप्ते विश्व प्रख्यात हुई यह तस्वीर देखें: शरण लेने के लिए भागने के दौरान डुबे सिरियाई बच्चों की। क्या आप अपने बच्चों को, अपनी भावी पीढी को भी इसी हालात में देखना चाहते हैं: शरण लेने के लिए मधेश से दूर भागते हुए और रास्ते में मारे गए, डुबे गए ?

इसी लिए शांति और संयमता से काम लें, आन्दोलन करें, जितना मन है उतना करें, जो-जो मांग रखकर करना हैं करें, पर शांतिपूर्ण करें। केवल एक विनम्र आग्रह।


हेर्नुस त मधेश मा परिचलन गरेका पुलिस हरु पागल भिइ सकेका छ न कसै लाई बाटो मा हिड्दा कुट छ न त कुनै गरीब को मकै लुटेर खान्छ न ।

Posted by Condition of Janakpur Dham on Wednesday, September 9, 2015




मधेसी सफाया निरन्तर, महोत्तरीमा ४ र सप्तरीमा १ गरि अहिलेसम्म कम्तिमा १७ को बर्बर हत्या, संचारकर्मी मिश्र माथि पनि गोली प...

Posted by Madhesi Community on Wednesday, September 9, 2015

One more die in Bhardah, Saptari...sad. Common politicos, reach out and listen to the people in Madhesh NOW!

Posted by Kosmos Biswokarma on Wednesday, September 9, 2015


मधेशी महिलासभ सव द्धारा गित गावि ओलीके वेटी–रोटी........

Posted by Pawan Shandilya on Wednesday, September 9, 2015

राम वरण: देश रक्षक

अदालतको आदेशविपरित र हिंसाको बीचमा राष्ट्रपतिले नयाँ संविधान जारी नगर्ने !
चौतर्फी विरोध र व्यवधानका बावजुद तीन दलका नेताहरु संकटकाल लगाएर भए पनि संविधान जारी गर्न तत्पर भएपछि देशको ध्यान राष्ट्रपतितर्फ गएको छ । ....... सर्वोच्च अदालतको आदेशलाई लत्याउँदै संविधान निर्माण प्रक्रिया सुरु गरिएको, विगतका सम्झौता र सहमतिलाई लत्याइएको र संविधानमा आफ्नो भावना समेट्न माग गर्दै आन्दोलनमा उत्रिएका जनतालाई मारेर संविधान जारी गर्न खोजिएकोले मानसिको ध्यान राष्ट्रपतितर्फ गएको हो । ...... अदालतको आदेशविपरित आएको संविधान राष्ट्रपतिबाट कसरी घोषणा हुनसक्ला या संविधान जारी हुने सभामा राष्ट्रपति कसरी साक्षीको रुपमा उपस्थित हुन सक्लान्, आम जनतामा समेत जिज्ञासा पैदा भएको छ । प्राप्त समाचार अनुसार अदालतको आदेशविपरित बनेको संविधान जारी गर्ने कुरासँग राष्ट्रपति असहमत रहेका छन् । ..... त्यसमाथि देशव्यापी हिंसाका बीच हिंसा बढाउने प्रकृतिको संविधान जारी गर्नु उचित नहुने धारणा राष्ट्रपतिले राखेका छन् । ...... त्यसैले तीन दलले बलजफ्ती संविधान जारी गर्नुपूर्व नै राष्ट्रपति डा.रामवरण यादवले देशबासीलाई सम्बोधन गर्दै आफ्नो चिन्ता सार्वजनिक गर्नेबारे विचार विमर्श सुरु गरेको बुझिएको छ । ....... राष्ट्रिय एकता र विधिको शासनप्रति चिन्तित हुँदै राष्ट्रपति यादवले देशबासीका नाममा सम्बोधन गरेपछि कथित संविधान जारी गर्ने प्रक्रियामा कुनै प्रकारले पनि सहभागिता नजाउनेबारेमा पनि विचार विमर्श गरिरहेका शीतलनिवास सुत्रले जनाएको छ । तर, राष्ट्र रक्षाका निम्ति सेना अग्रसर भएको अवस्थामा राष्ट्रपतिको भूमिका के हुने हो सो प्रतिक्षाको बिषय बनेको छ ।

In The News (42)

Chandra Haang Yakthumba चन्द्र जी, एउटा सूचना अनुसार खस नेताहरुले पहाडी इलाकामा जनजाती आन्दोलन लाई दबाउन बिशेस प्रयासरत...

Posted by Subhash Chandra Shah on Wednesday, September 9, 2015




एमाले देश द्रोहि, आतन्कारी, बाहुनबाद्, ज्यानमारा बिचार भएका हरु को दल भएकोले नेपाल लाई दुइ भाग मा विभाजन गर्न लागिपरेका छन ।

Posted by Mahesh Yadav Adhikari on Wednesday, September 9, 2015


Spoke to one of my friends in Mahottari, 9 people have been killed by terrorists of Nepali state in Jaleswar. The reason...

Posted by S Kumar Thakur on Wednesday, September 9, 2015


जनजातीहरुले दौरा सुरवाल खुबै अपनाएको देखिए पनि, दौरा सुरवाल जनजातिको नेटिभ पहिरन होइन. वर्षौ अघि नेपाली भाषा जस्तै दौरा सुरवाल पनि जनजाती माथि थोपरिएको हो.

Posted by Subhash Chandra Shah on Wednesday, September 9, 2015






राष्ट्रवादी ओली सरहरु, के मधेश छुट्टियोस् नै भन्न खोजेको हो र ?
तर त्यो आन्दोलनप्रति पहाडी आर्य–खस जातिवादी दम्भले भरिएको नेपाली राज्यसत्ताको कठोरता, तिनै जातिवादीहरुको हालीमुहाली रहेको कथित मूलधारका मिडियाको उदासीनता अथवा नकारात्मकता तथा ‘नेपाली’ मानवअधिकारवादीहरुको चुप्पी देख्दा लाग्छ, मधेशीहरु ‘नेपाली’ नै होइनन् र उनीहरुले ‘नेपाली सद्भाव’ भडकाउन आतंक मात्र मच्चाइरहेका छन् ! ......

मधेशको अस्तव्यस्तता र कष्टमा यी चरम ‘जातिवादी राष्ट्रवादी’ सत्ता, मिडिया र मानवअधिकारवादीले आफ्नो सरोकार कतै देख्दैनन् ।.... मधेश आन्दोलनको क्रममा २५ दिनमा एउटा पनि पहाडीमाथि आक्रमण भएको घटना मैले सुनेको छैन

...... उल्टो, संविधानभूखी श्री केपी ओलीले आफ्ना कार्यकर्तालाई आन्दोलनको प्रतिकार गर्न अह्राएका छन् । यो जनतालाई जनतासँग लडाउने प्रपञ्च हो र अधिकारको आन्दोलनलाई साम्प्रदायिक रंग दिने दुष्चेष्टा हो । ......

मधेशीहरुको शोषितबाट स्व–शासित हुने उत्कट चाहनालाई कुल्चिने दाउको खोजीमा रहेका ‘जातिवादी’ शासकहरु

..... कर्णाली, सुर्खेत, अखण्ड सुदूरपश्चिम तथा बाग्लुङको आन्दोलन कयौं दिनसम्म यिनै मिडियाको मुख्य समाचार बनिरह्यो र तिनको मागको खुलेआम वकालत नै गर्न पनि भ्याइयो । तर मधेश आन्दोलनलाई भने ‘सदभाव’ भड्काउन तथा विखण्डन गर्न घुसपैठियाको सहमा सञ्चालित आतंकको रुपमा चित्रित गरिँदैछ । ...... काठमाण्डुका ‘जातीय (मानव)अधिकारवादी’लाई त झन् २०६२/६३ सालको आन्दोलनमा दिउँसभर राज्यद्वारा घाइते र समातिएका आन्दोलनकारीको संख्या गन्न, साँझ तिनको उपचार र रिहाइको माग गर्दै विज्ञप्ति निकाल्दैमा फुर्सद थिएन । तर अहिले मधेश–थरुहटमा आन्दोलन भएको २५ दिन भइसक्यो, तर कुनै मानवअधिकारवादी मधेशमा जानु त परको कुरा, काठमाण्डुबाटै भए पनि सरकारी दमन र हत्याविरुद्ध कुनै विज्ञप्ति जारी गरेको सुन्नमा आएको छैन । राज्यसत्ताद्वारा २० जनाभन्दा बढी मधेशी आन्दोलनकारीको हत्या भइसक्दा पनि यी मानवअधिकारवादी चुप छन् । बरु कतै चियर्स गर्दै रमाइरहेका होलान् ! यिनले त मधेशी मारिएको देख्दैनन् र सुन्दैनन् । किन ? ‘मनु मखु, मर्स्या’ भएर हो कि ? ....... पहाडी आर्य–खस राष्ट्रवादी अहंकारमा चूर नेपाली राज्यसत्ताले जनकपुरको जानकी मन्दिर नेपालको हो, तर जनकपुरका जनता बाहिरिया (भारतीय) अथवा अनागरिक हुन् भन्ठान्छ । नेपाली जातिवादी सत्ताले जहिले पनि तराई–मधेशको भूभागलाई बिर्ता ठान्छ, तर त्यहाँका जनतालाई कहिल्यै अँगीकार गर्दैन । त्यहाँको भूमि नेपालको कब्जामा हुनुपर्ने, तर जनताचाहिँ नेपालको नहुने ! नेपाली सत्ताले र यसद्वारा संरक्षित जातीय तथा वर्गीय तप्काले मधेशलाई विजित भूमि र मधेशीलाई दासको रुपमा व्यवहार गर्दै आएका छन् ।


अनिश्चितकालीन आमहड्तालको २६औं दिन सप्तरीमा जे देखियो : फोटोकथा
तीन दलका नेताहरुले मधेसी तथा थारु समुदायको माग बेवास्ता गर्दै संविधान निर्माण प्रक्रिया अघि बढाएपछि सर्वसाधारण मधेसी तथा थारुहरुले ‘अपमानित’ महसुस गर्दै अन्तिम लडाइँ भन्दै आन्दोलनमा उल्लेखनीय संख्यामा सहभागी हुन थालेका छन् । ..... मधेसी तथा थारु नेताहरुले वार्ताका वातावरण बनाउन आग्रह गरिरहँदा सेना तथा प्रहरीको वलमा ‘तह’ लगाउने मनसायले वार्ता नगर्ने र जसरी पनि राति खाद्यान्न, पेट्रोलियम पदार्थ र केही सवारी साधन स्कटिङ गरेर लैजाने क्रम जारी थियो । .... तर मंगलबार सप्तरीको भारदहमा आन्दोलनकारीहरुले राजमार्ग पूर्ण रुपमा बन्द नगरेसम्म काठमाडौंमा बसेका ३ दलका नेताहरुलाई माग सम्बोधन गर्न बाध्य पार्न नसकिने ठहर गर्दै राजमार्ग कब्जा गर्ने रणनीति तय गर्यो । ....... भारदह नजिकैका सहभागीहरु घरबाटै खाना खाएर राजमार्ग कब्जा गर्न आएका थिए भने गाउँबाट सहभागी हुन आएकाहरुलाई सडकमै खाना बनाएर खुवाउने प्रबन्ध गरिएकोे थियो । ..... गाउँबाट आएका सहभागीलाई तीन दिनसम्म लाग्ने खाना खर्च सद्भावनाका नेता तथा संविधानसभा निर्वाचनमा प्रत्यासी उम्मेदबार रामबाबु साहले जिम्मेवारी लिएका थिए । मोर्चाका नेता कार्यकर्ताहरुले मंगलबार राति इलाका प्रहरी कार्यालय भारदहदेखि ५० मिटरपूर्व र २ सय मिटर पश्चिम गरी तीन वटा रुखहरु ढालेका थिए । .......

आन्दोलनकारीको योजनाअनुसार मंगलबार राति करिब ५ हजार सर्वसाधारणले राजमार्ग कब्जा गरेपछि प्रहरीले स्कटिङ गरेन । यता पूर्वबाट आएका गाडी सुनसरीको झुम्कामा करिब ५ सय संख्यामा जम्मा भइसकेको थियो ।

..... अश्रुग्याँसबाट निस्सासिएर अर्धचेत भएकाको सख्या सयौं रहेको छ ..... भारदहमा प्रहरीले चलाएको गोलीबाट थप एक जनाको मृत्यु भएको खबर सार्वजनिक भएलगत्तै कंचनपुर बेरियरस्थित ट्राफिक प्रहरीको ३ कोठे बिट आन्दोलनकारीले जलाएका छन् । प्रहरी बिट पूर्ण रुपले जलेर नष्ट भएको छ । ...... कंचनपुरमा आन्दोलनकारीहरुले लाठी जुलुस प्रर्दशन गरेका छन् । भने कदमाहामा थारु कल्याणकारी सभाका नेता तथा कार्यकर्ताहरु राजमार्ग कब्जा गरेर बसेका छन् । सप्तरीको दर्जनौं ठाउँमा आन्दोलनकारीहरुले रुख ढालेर राजमार्ग अवरुद्ध गरेका छन् । ....... गाउँगाउँबाट आएका सर्वसाधारण मधेसीहरु प्रहरीको गोलीको पर्वाह नगरी प्रदर्शनमा उत्रिएका छन् ।
एकपक्षीय समाचार प्रसारण गरेको भन्दै बिबिसी नेपाली सेवालाई खेद प्रस्ताव
बिबिसी नेपाली सेवाले नेपालमा भइरहेको राजनीतिक घटनाक्रमको समाचार निष्पक्ष रुपमा सम्प्रेषण नगरेको भन्दै आदिवासी जनजाति महासंघ युकेले चेतावनी दिएको छ । ....... एकपक्षीय समाचार प्रसारण गरेको भन्दै आदिवासी जनजाति महासंघ युकेको बैठकले बिबिसी नेपाली सेवाप्रति खेद प्रस्ताव समेत पारित गर्दै महासचिव कमासिंह (कर्मा पहाडी) शेर्पाको संयोजकत्वमा विज्ञहरुको एक कार्यदल गठन गरेको छ । ........ बेलायतको आस्फोर्डमा सम्पन्न सो बैठकले गठन गरेको सो कार्यदलले बिबिसी नेपाली सेवाको हेडक्वार्टरमा हस्ताक्षरसहितको विरोधपत्र बुझाउने संयोजक शेर्पाले जानकारी गराएको छ । ....... बिबिसी नेपाली सेवाले गलत तथा भ्रामक समाचारहरु सम्प्रेषण गरी जातीय हिंसा मच्चाउने काम गर्दै आएको हुनाले बेलायत सरकार र मानवअधिकारको कार्यालयमा पनि सो विरोधपत्र बुझाउने छन् ।

प्रदर्शनकारी को टाउको ताकी ताकी गोली हान्नु अन्तर्राष्ट्रिय कानुन को खिलाफ हो



प्रदर्शनकारी को टाउको ताकी ताकी गोली हान्नु अन्तर्राष्ट्रिय कानुन को खिलाफ हो



मधेशमा राजमार्ग कब्जा गर्न गाउँगाउँबाट जनता आउने



अल जजिरा Aljazeera च्यनल ले मदेश को घटनासुन्यो तर नेपाली बामपन्थी गुलाम मिडिया ले सुनेनाभिडियो क्लिप्स ।।
Posted by Bir Chaudhary Tharu on Tuesday, September 8, 2015







In The News (41)



मान्छे मार्ने तँ, भन्दै सभामुख कुर्लिएपछि…!

साले मान्छे मार्ने तँ, अझ यहाँ आएर डुक्रन्छस्…. !’

यसरी सभामुखको च्याम्बरबाट चर्को स्वर निस्किएपछि वरिपरि तैनाथ सुरक्षाकर्मीले हत्तपत्त पोजिसन लिइहाले

सिंहदरवार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्रै हतियारधारीको घुपैठको खतराका कारण

सरकारले देशमा भएभरको कमाण्डो प्रहरी त्यता खटाएको थियो । स्वभाविक रूपमा कतैबाट अलिक ठूलो स्वर निस्किएपछि उनीहरू हाई अलर्टका साथ पोजिसन लिने नै भए । ....... यत्तिकैमा होहल्ला गर्दै अमरेशकुमार सिंह सभामुखको कार्यकक्षमा छिरे । घरको नोकरलाई हप्काएजस्तो बोल्न थाले, ‘यो के तरिका हो?’ वीरगञ्जमा त्यत्रा मान्छे मारेका छन् । हामीले बोल्न नपाउने? यतिबेला सम्म किन हाउस नचलाएको ? के हामीले बोल्छौँ भनेर लाग्यो तपाईंलाई ? उता मान्छे मरेको छ, तपाईं चूप लागेर बस्नुहुन्छ?’ सामान्यतया धैर्यवान् स्वभावका सभामुख अमरेशको तमिजविनाको चिच्याहट सुनेर रातोपिरो हुन पुगे । उनी पनि ठूलै श्वरमा कराए, ‘मान्छे कसले मार्यो? मैले मारेँ? मान्छे मैले मारेँ कि तैँले मारिस्, हँ ?’ अमरेशले जवाफ दिए, ‘मैले कसरी मारेँ ?’ म सत्तापक्षको सांसद्ले कसरी मान्छे मारेँ?’ सभामुख अझै थामिएनन्, जवाफ दिए, ‘गोली चलेको छ । तपाईंहरू भाषण गर्दै हिँड्नुभएको छ । खुँडा, खुकुरी, भाला बोकी सुरक्षाकर्मीलाई मार भन्दै डुक्रिएर हिँड्ने को हो? अझ, यहाँ आएर ठूलो कुरा गर्ने?’ यसपछि त्यहाँ उभिएका केही व्यक्तिहरू सभामुखको पक्षमा बोल्न थाले, ‘सदन कसरी चलाउने? कार्यसूची के पेश गर्ने? यो सभामुखको चिन्ताको विषय हो । हामीले दबाब दिएर हुँदैन ।’ अर्काले भने, ‘ सभामुख तिम्रा अरौटे हुन् र, यसो गर त्यसो भन्छौ ?’

माग पुरा नहुन्जेल बन्द फिर्ता नहुने......मधेश भरीका उधोग बाणिज्य संघले मधेशी थारूहरूको जायज मागलाई समर्थन गरिरहँदा भैरहवामा त्यसो नदेखिएकेले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको ध्यानाकर्षण भएको र अधिकारको लडाई भएको र जनता शाहदत दिई रहेको अवस्थामा माग पुरा नहुन्जेल बन्द फिर्ता नहुने कुरा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तर्फबाट सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतले भैरहवामा भेट्न आएका उधोग बाणिज्य संघका प्रतिनिधिहरूलाई प्रष्ट पार्नु भयो।

Posted by Upendra Mahato on Tuesday, September 8, 2015


मधेशमा हत्या गराउने र त्यो हत्या को समर्थन गर्ने ले भोली आत्मगलानी भोग्नु न परोश । लाश हरु जलेर जाला तर बद्ला को भावना रही रहला भनि न बिर्सौ । आजिबन गृह मन्त्री कोही रह्ने छैनन ।

Posted by Rajesh Ahiraj on Wednesday, September 9, 2015


संपूर्ण मित्रों को विनम्र अपील: कृपया नेपाल पुलिस/सेना द्वारा kiya gaya hatyaa ke samband me जितना भी पोस्ट्स आप फेसबुक ...

Posted by Subhash Chandra Shah on Wednesday, September 9, 2015


धोति शब्द देखि घृणाले अभिभूत झलनाथ खनालले आफन्त मर्दा पनि उसले दाउरा र टोपी नै लगाएर क्रिया-कर्म गर्ने -copied. अनि उसक...

Posted by Subhash Chandra Shah on Wednesday, September 9, 2015






३ शीर्षको " संयुक्त वक्तव्य" मा ' निजी सम्पत्तिको तोडफोड ' को चर्चा गर्नु तर दिनहुँ प्रहरीको गोलीबाट मान्छेको ज्यान गैरहेको वारे चाहिं कतै उल्लेखसम्म नहुनुलाई कसरी वुझ्ने होला? कि प्रुफ मिस्टेक मात्रै हो?

Posted by Dr. Baburam Bhattarai on Wednesday, September 9, 2015




In The News (40)

आज मिति २०७२ भदौ २३ गते सम्मानित सर्वाेच्च अदालतको माननिय न्यायधीश गोविन्द कुमार उपाध्यायको एकल इजलासबाट आन्दोलनमा जीवन ...

Posted by Dipendra Jha on Wednesday, September 9, 2015




आन्दोलनकारी हुन वा सुरक्षाकर्मी, मारिएको ठाउँमा श्रद्धांजली अर्पण गर्न, सम्बेदनशीलता दर्साउने, राष्ट्रीय स्थरका नेता पुग्नुपर्ने हो । यत्तिका नागरिक मरिसक्दा पनि त्यतिसम्म भएको छैन ।

Posted by Kanak Mani Dixit on Wednesday, September 9, 2015


सुरक्षा निकायको ज़्यादतीले सबै सीमा नाघेको छ । घोर असहिष्णुता अपनाएको छ । यसैको परिणाम स्वरुप आज पु:न सप्तरीको भारदहमा ए...

Posted by Jay Prakash Gupta on Wednesday, September 9, 2015


मधेसमा घोर अन्याय हुँदैछ , मानवअधिकारको रक्षाको पहल होस !!---------------------------------------------------...

Posted by Tula Narayan Shah on Wednesday, September 9, 2015




नेपालको अहिले को तिन दलिय साशकको सोच - विचारधारा ठ्याकै सद्दाम हुसैनको जस्तो छ ।।सद्दाम हुसैनले आफ्नो स्वतंत्र हक़ अधिक...

Posted by Alisha Koirala on Wednesday, September 9, 2015


तीन जना शहिद थप एक जना, जम्मा चार शहिदमहोत्तरी जलेश्वरमा प्रहरीको गोलीले चार जना शहिद, दर्जनौ घाईते

Posted by Upendra Mahato on Wednesday, September 9, 2015




मानवीय संवेदना को सम्पूर्ण सीमा नाघेका नेपाल सरकारका गुण्डाहरु ले जलेश्वरमा ताकी - ताकी टाउको मा गोली हान्ने क्रमा मा ५ जना ले शहादत प्राप्त गरिसकेका छन भने दर्जनौं घाइते छन। शहिद प्रति क्ष्रद्धा - शुमन तथा घाईतेहरु को शिघ्र स्वास्थ्य लाभ को कामना!!!


बिरोध सभा- भैरहवा

Posted by सदभावना पार्टी on Wednesday, September 9, 2015




अाज भारदह र जलेश्वरका शहीदहरू प्रति
**************************************
भूगोलमा बाडिएको जनआकांक्षा एकात्म रगतको साइनोले पनि जोडन सक्दैन ।
–जय प्रकाश गुप्ता

भूपी शेरचनले लेखेका–

"हुदैन विहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुर्इचार सपूत मरेर नगए ।"

म र म जस्ता धेरै मित्रहरूका लागि उज्यालो नदेखिने पंचायतका दिनमा यी पंक्तिहरू प्रेरणा, अन्न र जल सबै थिए । के.पी. ओली पनि धेरै पटक यी पंक्तिहरूलार्इ गुनगुणाएको हुनैपर्छ । आज एकै दिनमा देशमा पांच जना शहीद भए । यी मृत्यूहरू निश्चय पनि निरूद्देश्य हैन् । जलेश्वरमा एकोहोरो २०/२२ बर्षका कलकलाउंदो उमेरका युवाहरू गोलीका शिकार भए । यी युवाहरूको उद्देश्यसंग एकथरीको विमति हुनसक्छ, तर

के.पी. ओलीले आजै प्रतिकृया दिंदै भनेको "रूखबाट २/४ आप झर्दैमा के नै हुन्छ र ? "

यो नेपाली राजनीतिमा उब्जेको संवेदहीनताको पराकाष्ठा हो । यी शहादतहरू रूखबाट २/४ वटा आप झरे सरहका पक्कैपनि होइन । यस देशकै सपूत मरेर गएको अवस्था हो । सपनाहरूलार्इ मारिएको हो ।

अहिले त महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महत्तो, मातृका यादव–सबै "अब मधेस प्रदेश हैन, मधेस देश चाहिन्छ" भन्न थालेका छन् ।

तीन बर्ष अघि मैले "यस्तै अवस्था रहे मधेसको राज्यसंग सम्बन्ध टुट्न सक्छ" मात्र भनेको थिए । राष्ट्रपति रामवरण यादव जीले प्र.म. लार्इ बोलाएर म उपर कारवाही गर्न भन्नु भयो । उपेन्द्र यादव जी स्वयं फोरम नेपालको डेलिकेशन लिएर मलार्इ ठेगान लाउन प्रचण्ड जी कै सम्मुख तत्कालिन प्र.म. झलनाथ जीलार्इ उक्साउनु भयो । रेणु यादव, राम सहाय यादव अहिले पनि छन् । भनिन्छ, यसैपछि झलनाथ जीले मेरो मुद्दा हेर्ने न्यायाधिश सुशीला कार्कीसंग भेटेर दवाव दिनु भयो । जे होस्, प्रसंग त्यो होइन । प्रसंग हो, हालसम्मकै विद्यमान राज्य व्यवस्थाबाट पोषित महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महत्तोहरू अब अलग देश बनाउने कुरा गर्न थालेका छन् । हो, मधेस तिर यस्ता कुरा गरेर यिनीहरू काठमांडू आर्इ फेरी वार्ता गर्न ललायित हुन्छन् । मध्यस्थकर्ताहरू गुहारी रहेका हुन्छन् । तसर्थ, राज्य यिनीसंग डराएको छैन । हो पनि, यिनीहरू सिष्टमकै सबसिष्टम हुन् । यिनीहरू कुनैपनि बेला वार्ता गरेर राज्य अनुकूल हुन सक्छन् । यसर्थ राज्यले भय नमानेको ठिकै होला । तर, राज्यले बुझ्नु पर्ने कुरो त के हो भने आज भाद्र २३ गतेसम्म राज्यले मारेका १७ जना मधेसी युवाहरू कुनैपनि मधेसी नेताका लागि ज्यान दिएका होइनन् । उनिहरू आफ्ना सपनाका स्वयं वाहक थिए । त्यस सपनाका संवाहक यी मधेसी नेताहरू नहुन सक्छन् । उनिहरू खास सपनाका लागि ज्यान दिएका हुन् ।

आज भन्दा २६ बर्ष पहिले एक जना रामबहादुर थापा नाम गरेका मगर समुदायका मानिस अंचल प्रहरी प्रमुख भै राजबिराज आएका थिए । मेरो चिनजानका भएकोले राजबिराजमा मेरो भेंट हुदां मैले सोधेको थिएः एस.पी. साब कस्तो लाग्यो मेरो जिल्ला? उनको सहज जवाफ थियो । बडो सजिलो छ, सबै जना कानून मान्ने खालका छन् । यहांका मानिसहरू आपस्तमा झै झगडा गर्छन् । मारकाट गर्छन् । फेरी तुरून्तै एकजना पंच भलादमीलार्इ पैरवीका लागि साथ लिर्इ पिडीतले भन्दा पहिले पिडक म भा ठांउमा आर्इ पुग्छन र फलानोलार्इ कारवाही गरिदिनोस् भन्छन । कारवाहीको डरले भाग्नु पर्ने मानिस स्वयं नै प्रहरी सम्मुख हाजिर हुन्छन् । यस्तो ठांउमा मलार्इ काम गर्न बडो सजिलो भएको छ भनेर एसपी थापाले मलार्इ खुशी साथ सुनाएका थिए । हो, उ बेला बी.पी. कोइरालाहरू शसस्त्र बिद्रोह नै गरेपनि मधेस तिरका रामराजा प्रसाद सिंह काठमांडू बसेर सर्वोच्च अदालतमा कानून व्यवसायी भर्इ संबैधानिक क्रांतिको कुरा गर्ने बेला थियो । उहिलेको मधेस अहिले छैन ।

म स्वयं स्कूल पढदा हाम्रो राजा हाम्रो भेष प्राण भन्दा प्यारो छ भनेर नारा लाउथें । जीवनमा पहिलो पटक पानी फोटो खिंचाउदा पाल्पाली ढाका टोपी खोजेर फोटो खिंचाएको थिए । गांउछ गीत नेपाली...ज्योतिको पंख उचाली..स्कूलमा हरेक बिहान यो गीत गाउदां स्वर माधुर्यताको चिन्ता नगरी कराएर चिच्याएर गाउथें ।

अहिले त्यो अवस्था छ र? शाह राजतन्त्रले हामीलार्इ गुलाम बनायो, महेन्द्र राष्ट्रवाद मूर्दावाद–यस बिषयमा बच्चाबच्चाले तर्क गरिरहेको हुन्छ । अब मधेसको कुनैपनि बजारको फोटो स्टुडियोमा गर्इ फोटो खिचाउन भादगांउले वा पाल्पाली टोपी खोजी माग्दा पाइन्न् । सयौं थुंगा फुलका हामी एउटै माला नेपाली..सार्वभौम भै फैलिएका मेची महाकाली...यो गीत यताका स्कूले बच्चाले गाउदैनन् । माफ गर्नु होला, मैले अतिश्योक्तिपूर्ण कुरा गरेको हैन । रधुनाथ ठाकुर र गजेन्द्र नारायणको कुरा त धेरै पुरानो भै सक्यो । त्रिसठ्ठी सालको पहिलो मधेस आन्दोलनताका जताततै जय मधेस, जय मधेस भनी सुनेका पांच बर्षे दुधे बालक अहिले पन्द्रह बर्षका लक्का जवान भै जलेश्वर र बीरगंजका सडकहरूमा बलिदान भै रहेका छन् ।

त्रिसठ्ठी सालमा उदाएका मधेसका मसीहाहरू अहिले यी क्रांतिकारीहरूका नजरमा मधेस बेचूवा र बेइमान भएका छन् । मलार्इ पनि यस्तै ठान्दो हो ।



टीकापुर, भैरहवा, बीरगंज, कलैया, गौर, जलेस्वर र भारदह लगायतका मधेसी ठामहरूमा गरिएको नृशंसतापूर्ण हत्याकांड पछिको सद्भाव रैलीको अब के काम? सुशील कोइराला वा केपी ओलीले सेना प्रमुख वा शसस्त्र प्रहरीका प्रमुखको हातबाट तलवार लिएर मधेसमा बगेको रगतको अहालबाट पूर्व राजाले मिल्काएर गएको श्रीपेच नै अठाएर आफ्नो शीरमा लगाएपनि अब मधेसीको नयां राजा हुन सक्दैन । मधेसीको दिललार्इ अहंकारी राज्यसत्ताको तलवारले चिरेको छ ।

चिन र हंगकंग दुबैमा हान समुदायको जनसंख्या ९५ प्रतिशतको हाराहारीमा छ । दुबै एउटै हुन । एउटै रक्त, एउटै बाजे बराजुका बंशहरू । अधिकांश ताइवानीहरू पनि उस्तै हुन । हंगकंगे चिनीया जस्तै । तर, एकापसमा मिल्ने चिनीया सपना हंगकंगे चिनीया र ताइवानी चिनीयाका लागि दुस्वप्न सरह भएको छ । भूगोलमा बाडिएको जनहीत, सामुदायिक स्वार्थ तथा जनआकांक्षा एकात्म रगतको साइनोले पनि जोडन सक्दैन । चीन, हंगकंग र ताइवानले दिएको सन्देश यही हो । हामीलार्इ भारतको दलाल भनेपनि मधेस र भारतको सर्वथा फरक चाहना पनि उस्तै हो । एउटै देशको नागरिक भएपनि मधेस र पहाडको स्वार्थहरू फरक रहें झै । अब बन्न लागेको नेपालको संविधानले पर्वतीय क्षेत्रका दाजुभार्इहरूको हीतको सुरक्षण गरेपनि टीकापुर, भैरहवा, बीरगंज, कलैया, गौर, जलेस्वर र भारदह लगायतका मधेसी ठामहरूमा मधेसी युवाहरूको सपनाको हत्या गर्दैछ ।

हामी यस संविधानलार्इ मान्दैनौ । यो सत्य हो । रूखबाट २/४ आप झरेको जस्तो हैन ।



****
भाद्र २३, २०७२