त्यो १०० रुपिया वाला नियम जुन समय लागु गरियो त्यति बेला होटलमा पसेर १०० रुपियामा १०० जनाले खान पाउने अवस्था थियो। त्यसलाई १०,००० अथवा २५,००० सम्म त पुर्याउनुपर्ने हो।
त्यो अर्थमन्त्रीले नै गर्न पर्छ भन्ने छ र? कानुन बनाउने भनेको अमरेश सिंह जस्ता सांसदहरुले नै हो। अमरेश सिंह ले नै बिल ल्याए हुँदैन?
देशभरिमा बालेन सरकारको पक्षमा सबैभन्दा बढ़ी गर्मजोशीले भोट परेको प्रदेश नै मधेश। उल्टै मधेसको मर्म नबुझेको नेपाल सरकारले?
शिक्षामा लगाएको तीन प्रतिशत टैक्स त हटाइयो विरोध भएपछि। बोर्डर को इसुमा विरोध भएको महिनौं भयो। मैले यस सरकारको प्रथम र अहिलेसम्म अंतिम विरोध गरेको इसु नै त्यही थियो।
यसको समाधान खोजियोस।
स्वर्णिम वाग्लेको बोर्डर क्रुरता https://t.co/6K7fhfe35t @SwarnimWagle @shisir @ShahBalen @hamrorabi @PM_nepal_ @manishjhanepal @Amiteshshah1 @ersnshah @pchamal @ashika71 @mkoirala @ToshimaKarkiDr @MoewriNp @party_swatantra @MahabirPun @sobita465 @Amreshjnu
— Paramendra Kumar Bhagat (@paramendra) August 24, 2026
No comments:
Post a Comment