Saturday, June 13, 2015

मधेशमा तीन प्रदेश?


अहिले बनाउने भनेका ८ प्रदेश पनि यसअघि कांग्रेस-एमालेले प्रस्तुत गरेको ७ प्रदेशकै आधारमा बन्ने हुन्। यसमा विभिन्न विकल्प छन्। ती सात प्रदेशमध्ये कुनै दुई प्रदेशबाट केही भूभाग जोडेर नयाँ प्रदेश बनाउन सकिन्छ भन्ने पनि छ। मधेशमा तीन प्रदेश बनाउने भन्ने पनि कुरा उठेको छ। मुख्य कुरा प्रदेश बनाउँदा सामर्थ्य र पहिचानको आधारमा गर्ने भन्ने सहमति भएको छ। प्रस्तावित आठ प्रदेशलाई राजनीतिक नजरबाटमात्र नभई विज्ञहरुको आँखाबाट पनि हेरिनुपर्छ भनेर हामीले बिज्ञहरु संलग्न आयोग बनाउने निर्णय गरेका हौँ।
मधेसमा तीन प्रदेश, अनि प्रत्येक प्रदेश ले एक नासले 5 पाँच गरेर राज्य सभामा सीट पाउने। भने पछि मधेस बाट १५ र पहाड़ बाट २५। मधेस माथि को उपनिवेश परमानेंट। अब सीके राउत को विकल्प देखिएन।

यहाँ संघीयता मात्र होइन एक व्यक्ति एक मत वाला लोकतंत्र नै हरण गर्ने खेल शुरू भएको छ।

बाहुन हरुको दिवा स्वप्न --- wet dreams.

राज्य सभा प्रति अर्को आशंका
दुई गाउँ को कथा
१५ दिन लाठी जुलुस निकालो और अपना देश बनाओ
मधेस अलग देश: अब एक मात्र गोल, एक मात्र लक्ष्य
मधेस अलग देश को समय आएको हो?





No comments: