Saturday, November 24, 2007

पुर्ण समानुपाितक िनर्वाचनकालािग िगिरजालाई कसरी घुँडा टेकाउने?


PM repeats his stand against proportional voting system NepalNews Koirala said that proportional system would undermine the rights of individual citizens ....... it might take years to finalise the details of election of the PR system is adopted.
Fully PR Election, Now What?

संिवधान फेर्न दुई ितहाई बहुमत चािहनु अनौठो कुरा होइनत्यो standard practice नै होतर िनर्वाचन प्रक्िरया किहले पिन संिवधान अन्त्रगत पर्दैनिनर्वाचन प्रक्िरया संसदले साधारण िवधेयकबाट पास गर्ने कुरा होत्यसकालािग साधारण बहुमत पर्याप्त हुन्छ

संसदले साधारण बहुमतबाट पास गरेको कुरा कुनै अल्पमतमा रहेको पार्टीले हाम्रो केन्द्रीय सिमितले मानेको छैन भन्न पाइँदैनसंसदले पास गरेको कुरा प्रधानमन्त्रीले मान्ने िक नमान्ने भनेर तर्क िवतर्क गर्न पाइँदैनसंसदले अर्हाउने, प्रधानमन्त्रीले अाग्या पालन गर्ने होसंसदको अाग्या पालन नगर्ने प्रधानमन्त्रीले तुरुन्त राजीनामा िदनुपर्छ

िक राजीनामा िदनुपर्छ िक मैले संसदको अाग्या पालन नगर्दा नग्रदै पिन संसदको मप्रित िवश्वास कायम नै भनेर देखाउन संसदमा अाफ्नोलािग िवश्वासको प्रस्ताव पास गराउनु पर्ने हुन्छत्यस्तो िवश्वासको प्रस्तावकालािग साधारण बहुमत चािहने दुिनयाको िनयम होतर नेपालका हिरलट्ठक नेताहरूले, िगिरजा प्रचण्डहरूले, त्यस साधारण गिणतलाई तोडमरोड गरेर दुई ितहाइ बनाइिदएका छन्कहीं नभएको जात्रा हाँडी गाउँमाभनेपिछ िगिरजाको िवश्वासको प्रस्तावकालािग उसलाई दुई ितहाइ बहुमत चािहने भयो

िगिरजाले िक संसदले पास गरेको पुर्ण समानुपाितकलाई कार्यान्वयन गर्नुपर्यो
िक स्वेच्छाले राजीनामा िदनुपर्योिक िवश्वासको प्रस्ताव पास गराउनुपर्योत्यो तीन वटै कुरा नगर्ने बच्काना िनर्णय िगिरजाले गरेमा िवधाियका कार्यपािलकाको सम्बन्ध िवच्छेद हुन्छपुर्ण समानुपाितकको पक्षमा मत खसाल्ने प्रत्येक सांसदले संसदबाट सामुिहक राजीनामा िदएर यस संसदको अौिचत्य समाप्त भएको घोषणा गर्नुपर्ने हुन्छ

संसदको अौिचत्य समाप्त भएपिछ त्यस संसदले बनाएको सरकार ढल्छ

अिन एउटा राउन्डटेबल कन्फरेन्स गरेर, पुर्ण समानुपाितकका अाधारमा देशमा चुनाव गराउने एक सुत्रीय एजेण्डाकासाथ अगािड बढ्नकालािग एउटा सर्वदलीय सरकार बनाउनुपर्ने हुन्छत्यो सरकारले अप्िरलमा चुनाव गराउनुपर्ने हुन्छ। त्यसकालािग फेिर िगिरजाको नेतृत्व खोज्ने कुरा अाउँदैन। शायद उपयुक्त माधव नेपाल हुने होला। माअोवादीले नेपालको नाम अगािड सार्नु राजनीितक बुद्िधमता हुनेछ।

िगिरजाका कुतर्कहरू बेतुक छन्।

पुर्ण समानुपाितकमा गए व्यक्ित स्वतन्त्रता हराउँछ भन्छ। इजरायलमा हराएको छ त व्यक्ित स्वतन्त्रता? स्वतन्त्र उम्मेदवार उठ्न पाउँदैन पुर्ण समानुपाितकमा भन्छ। िकन उठ्न पाउँदैन? अवश्य पिन उठ्न पाउँछ। स्वतन्त्र उम्मेदवारको पिन चुनाव िचन्ह हुन्छ। एउटा सीट िजत्ने जित भोट ल्यायो भने िजत्छ उसले।

पुर्ण समानुपाितकमा गए complications बढेर जान्छ भन्छ िगिरजा। जब िक यथार्थ उल्टो छ। अिहलेको िमस्रीतमा बरु धेरै complications छन्। िनर्वाचन क्षेत्र िनर्धािरत भएको छैन। एक चोिट िनर्धािरत गर्दा त्यत्रो बबाल भयो। फेिर िनर्धािरत गर्दा अर्को बबाल हुन्छ। िमस्रीत िभत्रको ५०% समानुपाितकको फर्मुला अिहेलेसम्म कसैेले बुझेको मैले पाएको छैन। भन्नुको अर्थ त्यस अनुसारको िन्रवाचन भइसकेपिछ कुन सीट कसले िजत्यो त्यो ठम्याउन नै छ मिहना लाग्छ। पार्टीहरूको अाफु अाफुमा झगडा पर्छ। पुर्ण समानुपाितकमा त्यो झगडा पर्दैन।

पुर्ण समानुपाितकमा जान नचाहनुको िगिरजाको कारण के भन्दा खेिर त्यसमा गए िगिरजा जस्तो तानाशाही पार्टी सभापितको पावर ह्वात्त घटेर जाने भयो। िगिरजाको नेतृत्वमा रहेको पार्टी अन्तर्गत मधेशी र जनजाित नै अाए पिन उसले िगिरजाको हुकुमत त मान्नुपर्ने भयो। हो, त्यो चािहएको हो िगिरजालाई। त्यो हो बाहुनवादको नया संस्करण। देखाउने मुख समानुपाितक जस्तो देखाइिदने, मधेशी, जनजाित, दिलत, मिहला दुई चार जना अगािड सार्िदने, तर पावर बाहुनसँग नै राख्ने।

जनजाित पार्टीबाट िजतेर अाएका जनजाितले त िगिरजाको हुकुमत नमान्ने भए। हो, त्यो हो िगिरजाको समस्या।

देशमा पुर्ण समानुपाितक िनर्वाचन हुनुपर्छ र चुनावपिछ साधारण बहुमतको सरकार, दुई ितहाइ बहुमतको संिवधान हुन्छ। िगिरजाको सोंचाइ अर्कै छ। िमस्रीत अनुसारको चुनाव गराउने। सात पार्टीबीच कुनै फरक नभए जस्तो गिरिदने जनतालाई। अिन चुनावपिछ राजीनामा निदने। मलाई फाल्नु छ भने संिवधान सभामा दुई ितहाइ बहुमत देखाउ भन्ने। त्यो तानाशाही चल्दैन। राजाको तानाशाही चलेन भने िगिरजा कुन ड्याङको मुला हो?


माअोवादीलाई Triangulate गर्नुपर्ने भएको छ
िवश्वको राजधानीको िमनी नेपालमा अलोकतान्त्िरक, अपारदर्शी राजनीित
मधेशी मोर्चाको िनर्माण िबना मधेश राज्य संभव छैन
माअोवादीको माफीया चालढाल
चक्रव्यूहमा मधेसी नेता
हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस
िफरसे मधेशी क्रान्ित?
परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
पुर्ण समानुपाितक िनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ
पहाडी पार्टी काँग्रेसने मधेशीयो के साथ बेइमानी करनेका िनर्णय कर िलया है
िगिरजाले अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन
संिवधान सभामें मधेशी मोर्चाका रोल
मधेशी मोर्चाका िनर्माण अौर तराई खुला रखनेकी रणनीित
अन्धेर नगरी चौपट िगिरजा
पुर्ण समानुपाितक िनर्वाचन अौर एक मधेश एक प्रदेशका नारा पर्याप्त है
डा देवेन्द्र राज पाण्डे: अन्तिरम प्रधान मन्त्री?
न्यु यर्कका पहिरयाहरू
उपेन्द्र यादव: सरकार र फोरमबीच सम्झौता
तराई बन्द नहीं संगठन िवस्तार किरए
जयप्रकाश गुप्ता: मधेस आन्दोलनका आग्रह
एक मात्र िमलनिवन्दु: पुर्ण समानुपाितक िनर्वाचन
पहाडी बाहुन सुजीत ढकाल
तीन लाखले सरकारी जागीर खाने, तीन करोड कता जाने?
मधेशी मोर्चाके िलए फर्मुला
महेन्द्र, वीरेन्द्र र प्रचण्डका सीडीअो अञ्चलाधीशहरू
एक मधेश एक प्रदेश
उपेन्द्र यादव: संवाद
मधेशी अान्दोलनको गन्तव्य: नभम्बर चुनाव
िगिरजालाई पदमुक्त गर
प्रचण्डे बाहुनले अौंला पिन खान्छ, हात पिन खान्छ
छाता संगठनको कुरा फेिर ल्याउने िक नल्याउने
समानुपाितक िनर्वाचनको बाहुन फर्मुला मधेशी िवरूद्धको षडयन्त्र हो
तराईमा िहंसाको राजनीितक समाधान छ
जनजाित र दिलतले पार्टी नखोल्नु मानिसक दासता हो
द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन
मई १२ िदउँसो १ बजे सेन्ट्रल पार्क दक्िषण पूर्व कोणा
एक मधेशी पार्टी
मैले पिरकल्पना गरेको मधेश राज्य
न्यु यर्कमा छाता संगठनको अावश्यकता
ज्वाला, गोइत, टाइगर और कोबराको चुनाव क्यों लडना चािहए
रतन झा: मधेसी व्रि्रोह ः चुनौती र अवसर
पुरे देशको प्यारालाइज कर दो
माअोवादी तानाशाही मुर्दाबाद
िगिरजाको कुर्सी से हटा दो, सेरेमोिनयल बना दो
अगर सडक पर िफर से उतडनी पडी तो
चुनावी जंग
िवजयकी सुगन्ध अा रही है
समानता अौर अिधकार पर्याप्त नहीं हैं, हमें तो शक्ित चािहए
माघे क्रान्ित
सत्ताधारी सात पहाडी पार्टीको घैंटोमा अझै घाम लागेको छैन
सरिता गिरी: अशान्त मधेस, नया नेपाल
माघे क्रान्ित, राजावादी र िहन्दु कट्टरपन्थीबारे
डटे रहो
शान्ित वार्ता क्या, िवजय घोषणा करो
बराबर जनसंख्याबाला २०५ सीट
मधेश जल रही है

In The News

Efforts underway to remove Maoists from US terror list: Carter NepalNews
Prachanda warns of new revolt Prachanda said that his party has enough strength to fight for another 40 years. ..... PLA deputy commander Barsha Man Pun aka Ananta warned that the Maoists would launch another phase of armed struggle if the political deadlock is not resolved soon. ....... Senior Maoist leaders and UNMIN officials attended the programme.
NC sticking to its stance on republic declaration
PM repeats his stand against proportional voting system

1 comment:

Ashutosh Shrivastav said...

Dude, stop writing things that are illogical. People spare valuable time ; this is not Nepal where people can tolerate Prachanda's BS. Recognize you audience unless it just seems foolish to me. Writing is a skill and use it less for the most to happen.

Good Luck!