Sunday, November 18, 2007

चक्रव्यूहमा मधेसी नेता


हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस

हृदयेशजी म हाइ स्कुल पढ्दा, भेटघाट हुनुभन्दा अगािडदेिख नै मैले धेरै नै मान्दै अाएको नेता। पिछ हाम्रो सहकार्य पिन भयो। बुढानीलकण्ठमा स्कुल चलाई बसेका पहाडी बाहुनहरूले मलाई सताएको िहन्ट पाएर, देख्न नसकेर मेरा अराजनीितक बुबाले १९९१ मा सद्भावनाको िटकटमा महोत्तरी तीन नम्बर क्षेत्रबाट चुनाव लड्नुभयो।

११ क्लासको दशैं ितहार छठको िवदाको अन्ितम िदन िथयो। नाइट बसमा सधैं झैं काठमाण्डु जानुपर्ने िथयो। मुल गेटमा कलशमा पानी रािखन्थ्यो। त्यो कलशमा अिलकित पैसा खसािलिदयो। जात्रा बन्थ्यो। हल्का खाना खाएर, अिलकित दही खाएर, मुल गेट त्रफ जानुपर्ने िथयो। सबैलाई अचम्म लाग्यो। म मुल गेटितर नलागेर बारीितर गएँ। के भयो भनेर पिछ पिछ अामा अाउनुभयो। म सात वर्षदेिख हाँसीखुशी नाइट बसमा जाने मान्छे, अामाले मलाई त्यो िदन बारीमा रोइरहेको पाउनुभो।

अाफ्नो क्लासमा लगातार सात वर्षसम्म फर्सट हुने िवद्यार्थी एकैचोिट ह्वात्त तल कसरी पुग्यो? त्यो प्रश्नको जवाफ वहाँको उम्मेदवारी िथयो। त्यो चुनाव खर्चकालािग िलएको रीन मैले अमेरीका अाएपिछ पिन वर्षौं ितिररहें। म अाफ्नो स्कुलको रामकहानी भन्न नसक्ने। के भन्ने? मसँग शब्द नै िथएन। पानी देखे पिन पानी भन्ने शब्द भए पो पानीलाई पानी भन्ने। बुबा मसँग राजनीितक गफ नगर्ने। "ितमीले बुझदैनौ" भन्नुहुन्थ्यो। "सद्भावनाको पर्चा पम्फलेट नपढ, ितम्रो िदमाग घुम्छ, ितमी अाफ्नो िकताब पढ" भन्नुहुन्थ्यो। तैपिन म पढ्थें।

तपाईं चुनाव नलड्नुस् भनेर मैले भनें, तर वहाँले मान्नुभएन। मैले िकन त्यसो भनें म अाफैलाई थाहा िथएन। म हाइस्कुलमा िथएँ।

हृदयेशको नाम त्यही बेलादेिख सुनेको। अकबर वीरबलको एउटा कहानी छ। रातभिर चीसो पानीमा कसरी बिसस् भन्दा टाढा एउटा बत्ती बिलरहेको िथयो, त्यही बत्ती हेरेर रात िबताएँ भन्ने। हृदयेश त्यो टाढाको बत्ती िथयो जब म हाइ स्कुलमा िथएँ।

अोरालो लागेको मृग, गोराहरूको पिन रूपरङ बदिलयो। ंअमेिरका पढ्न जान सबैले रेकमेन्डेशन िलनुपर्ने काउन्सेलरले म र अर्को अँग्रेज मात्र भएको बेला उसलाई सोध्यो, "हामीले ईण्िडयामािथ राज गरेको तँलाई िमस हुँदैन?" म अाधा ईण्िडयन मान्छे। बराक अाधा गोरा मान्छे।

१०० बर्ष अगािड ब्िरटेनको केही िथयो होला, अिहले त िक अमेरीका छ, िक चीन, िक भारत। ब्िरटेन त भारेभुरे देश।

अाज कालो मान्छे बराक अोबामा मसँग सुझाव िलन्छ। उ राष्ट्रपित हो अमेिरकाको बुशपिछको। बराकको बिहनी मायासँग शुक्रवार भेंट भयो। अमेिरकाको राष्ट्रपितभन्दा ज्यादा ताकतवर पद िवश्व इितहासमा भएकै छैन। िवश्व राजनीितको सगरमाथा भनेको ह्वाइट हाउस नै हो।

िहलरीको क्याम्पेन म्यानेजर टेरी म्याकिलफसँग जब भेंट भयो मैले भने, "तपाई अाफ्नो चुनावी अिभयान बडो गजबसँग चलाइराख्नु भएको छ।" उसले मलाई िचन्थ्यो। त्यो हाम्रो दोस्रो भेंट िथयो। "चार मिहना अझै?" भनेर उसले भन्यो। चार मिहनामा हामी तपाईलाई उिछन्छौं भने जस्तो लागेछ टेरीलाई। टेरीले अल गोरले भन्दा बढी समय िबताएको छ िबल क्िलन्टनसँग।


DL21C Annual Summer Bash: Barack Won The Straw Poll

नेपालबाट अमेरीका पढ्न अाउने कुनै पिन नेपालीकालािग न्यु यर्कको कुनै पिन इन्भेस्टमेन्ट ब्यान्कमा काम गर्न पाउनु धेरै ठुलो कुरा। त्योभन्दा मािथ केही छैन जस्तो भान हुन्छ धेरैलाई। त्यस्तो एउटा ब्यान्कमा काम गर्ने एउटा इन्िजनीयर केटा, अमेरीकाको टप टेन िवशविवद्यालय मध्ये एउटाबाट पढेको, गोरा केटा। उ अाफ्नो अित राम्रो जागीर छोडेर मेरालािग मुफ्तमा सात मिहना काम गर्न चाहन्छ, मेरो टेक्नोलोजी कम्पनीकालािग। फ्लोिरडाको अर्को िवश्विवद्यालयमा ग्राजुएट लेभलमा पढ्दै गरेकी एक जना भारतीय मुलकी अमेरीकी केटी। मुफ्तमा गर्मीमा इन्टर्नशीप गर्छु भनेर इमेल गिरन्। अनुभवकालािग।

हाइ स्कुलपिछ सब साथी अमेिरका गए। मैले पिन अप्लाई नगरेको होइन। तीन चार वर्ष अप्लाई गिररहें। त्यो गोराको नेपालबाट सरूवा भयो अिन म अमेरीका अाएँ। तीन चार वटा रेकमेन्डेशन लेटर चािहने, एउटामा हृदयेशले पिन सही गर्यो। हृदयेशले मलाई अमेरीका पठाएको होइन, तर म अमेरीका अाउनुमा हृदयेशको पिन योगदान छ।

हाइ स्कुलबाट िनस्केपिछ म काठमाण्डु बस्न थालें। एक पटक जनकपुरबाट बुबा भेट्न अाउनुभयो। "हृदयेशलाई भेंट्ने?" भनेर सोध्नुभयो। त्यो पिन कहीं सोध्ने कुरा हो? संसद िवघटन र पुनर्स्थापनाको नाटक चिलरहेको िथयो देशमा। त्यो शायद मनमोहनको पालाको हो। त्िरपुरेश्वरको सद्भावनाको कार्यालयमा हृदयेश फोन कुरेर उिभएका िथए। सर्वोच्चले िनर्णय गर्ना साथै मलाई खबर गर भनेर हृदयेशले कुनै कन्ट्याक्टलाई अर्हाएका िथए। त्यो हो मैले पिहलो पटक हृदयेशलाई देखेको। गफ भएन। गफ हृदयेशको मेरो बुवासँग भयो। मैले हृदयेशलाई िनयालेर हेिररहें।

हाइ स्कुलपिछ तेरह क्लासको परीक्षा िदएपिछ मेरा केही साथी र म पार्टी खोल्ने भनेर लाग्यौं। मेिनफेस्टो लेख्ने िजम्मेवारी मैले िलएँ। मेिनफेस्टो भनेको एउटा िकताब नै लेख्न पुगें। तर जब त्यसको सारांश अरुहरुले पढे अिन ती पहाडी साथी िबच्िकए। मधेशी मुद्दामा म सद्भावनाभन्दा पिन कडा भएर प्रस्तुत भए जस्तो लागेछ उनीहरूलाई। त्यस मध्ये प्रमुख िथयो िदनेश प्रसाईं। तीन वर्षसम्म स्कुलमा मेरो रुममेट। राजाको कुपिछ िदनेशले िदल्लीबाट बडो महत्वपुर्ण योगदान खेल्यो। त्यो िकताबले िदनेशलाई िबच्क्यायो तर िशकागो युिनभर्िसटीको अर्थशास्त्र िडपार्टमेन्ट जुन िक दुिनयाको नम्बर एक अर्थशास्त्र िडपार्टमेन्ट मािनन्छ, त्यो िरझेछ। मलाई ठाउँ िदयो। तर अार्िथक पक्ष िमलेन।


Sangram Morcha: A New Political Party (1993)

सानो पार्टी िथयो, मेिनफेस्टो िथएन। हातमा मेिनफेस्टो अाएपिछ पार्टी खुस्केला जस्तो हुन थाल्यो। त्यही बेला संजोगले हृदयेशलाई पार्टीबाट गजेन्द्र बाबुले िनकाल्िदए। हृदयेशमा त्यस्तो केही खुबी हुनुपर्छ, पिछ बद्री मण्डलले पिन पार्टी बाट िनकाल्िदए, म त्यित बेला अमेरीकामा िथएँ।

म हृदयेशलाई भेंट्न गएँ। मेरो पार्टीको अध्यक्ष तपाईं बन्नुस् भनेर मैले भनें। देशमा चुनाव हुनेवाला िथयो। पार्टी दर्ता गर्ने अन्ितम िदन वहाँले सुटुक्क मलाई नभनी अर्कै पार्टी दर्ता गर्नुभयो, नेपाल समाजवादी जनता दल। म मेरो पार्टी दर्ता नगर्न पाउँ भन्ने वहाँको खेल िथयो। मलाई रीस उठेन। यो मान्छेको िदमाग बडो राजनीितक छ जस्तो लाग्यो। म अब कता जाने?

जनता दल दर्ता गरेपिछ मात्र वहाँले मेरो भेंट रामेश्वर राय यादव र राजेन्द्र महतोसँग गराउनुभो। म अब कता जाने? यादव अध्यक्ष, महतो केन्दरीय सदस्य। मैले कर गरेेर उप महसिचव पद िलएँ। महसिचव हृदयेश। सिरताजी पिन उप महसिचव। र एक जना नवलपरासी कै कुनै पहाडी पिन उप महसिचव। राजिवराजको िथयो एउटा मुरली भन्ने, कार्यालय सिचव, उसँग मेरो खटपट पिररहने।

हृदयेशजीहरू यो मान्छै िजल्ला िकन जाँदैन, संगठन िवस्तार त िजल्लामा हुन्छ जस्तो गर्ने। एक चोिट म हृदयेशको लेखा सिमितको कार्यालयमा एक्लै बिसरहेको िथएँ। कताबाट टुप्लुक्क फोन प्रयोग गर्ने िनहुुँमा िमर्जा अाइपुगे। त्यो मेरो पिहलो पटक िथयो िमर्जालाई देखेको। िजल्ला जाने िहन्ट िमर्जाले पिन िदयो।

"उल्टे लोग खाना भी िखलाते हैं उल्टे खुश भी होते हैं" भन्छ िमर्जा।

म चािहं जनता दलको मेिनफेस्टो र मेरो पुरानो पार्टीको मेिनफेस्टो मर्ज गर्नुपर्ने अडान िलएर बिसरहेको िथएँ।

त्यही बेला दलका नेताहरूले अनशन गर्ने िनर्णय गरे, भद्रकालीमा। मलाई पिन अनशनमा बसाउने दाउ रहेछ उनीहरूको। अनशनमा बसेपिछ यसको नाम पत्रपत्िरकामा अाउँछ अिन त्यसपिछ वन वे न हो जस्तो लाग्या रहेछ वहाँहरूलाई। िफल्डमा मलाई उतार्ने। म दुब्लो त दुब्लो मान्छे, तर टन्न खानुपर्ने। नखाने राजनीित गर्ेनवाला म िथइन। नेताहरू अनशन बसेको ठाउँमा गएर भेंटें अिन म मम खान सुइकुच्चा ठोकें। त्यसको एक दुइ मिहना िभत्र अमेरीका अाएँ।

एक दुई वर्षपिछ हृदयेशलाई अमेरीकाबाट फोन गरें।

"अाप कहाँसे बोल रहे हैं?" हृदयेशले सोधे।

अमेरीका अाएको छ मिहनािभत्र म मेरो कलेजको िवद्यार्थी युिनयनको चुनाव िजतें। कलेजको कीर्तीमान नै िथयो त्यो। अमेरीकाको साउथको नम्बर एक िलबरल अार्ट्स कलेज। फाइनन्िसयल एडमा अमेरीकाको नम्बर वन।

नेपाल छोडेपिछ पहाडी मधेशी राजनीित पिन िपछे छोिडयो भनेको त्यस्तो नहुने रहेछ। यहाँ अाएको एक वर्ष िभत्रमा यहाँको गोरा कालावाला राजनीितसँग पिन जम्काभेट भयो।

राजाले कु गरेपिछ हृदयेशसँग फेिर सम्पर्कमा अाएँ। हृदयेश पिन राजेन्द्र महतो पिन। दुवै िदल्ली पुगेका िथए। म न्यु यर्क सरें। न्यु यर्कको िमनी नेपाल भनेको पहाडी मधेशीको मािमलामा बुढानीलकण्ठभन्दा भयावह।


परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
न्यु यर्कका पहिरयाहरू

अप्िरल क्रान्ितको केही अगािड मेरो हृदयेशजीको स्रीमती शोभाजीसँग गफ भयो फोनमा। "तपाई कहाँ हुनुहुन्छ?" भनेर वहाँले सोध्नुभयो। नेपालमा अान्दोलनमा लाग्नु जोिखमपुर्ण छ भन्ने वहाँको तात्पर्य िथयो।

अप्िरल क्रान्ित भयो। त्यसपिछ मधेशी क्रान्ित भयो। मधेशी क्रान्ितपिछ हृदयेश र राजेन्द्र जस्तै उपेन्द्र यादव पिन मेरा अात्मीय बन्न पुगे। यादव चार पाँच िदनकालािग न्यु यर्क अाउँदा िदन रात म वहाँसँग नै िथएँ।


Rajendra Mahto In Town
Upendra Yadav Was In Town

त्यसपिछ राजेन्द्रजी पिन मन्त्री भएर न्यु यर्क अाए।

त्यसको केही समयपिछ उठापटक शुरू भइहाल्यो। फोरम दुइ टुक्रा भयो। जुटेको सद्भावना दुइ टुक्रा भयो। मधेशी अान्दोलन भनेको बडो गार्हो काम हो। सुतेकोलाई जगाउनु बडो गार्हो काम हो। सद्भावनाका नेताले कित माथा रगडे मधेशी जनता जाग्या छैन दश वर्षसम्म।

तर अब जनता जागेको र मधेशी नेता अाफुमा बाझाबाझ गरेको अवस्था छ। जनता अागे नेता िपछेवाली अवस्था छ। मधेशी अान्दोलनलाई अगािड लैजाने तिरका अब के त?

दुई सद्भावना एक भएको राम्रो, दुई फोरम एक भएको राम्रो, तीन जनतान्त्िरक एक भएको राम्रो। तर एक हुन नसकेको खण्डमा एउटा बृहत मधेशी मोर्चा बनाएको राम्रो। दाजुभाइ जस्तो भएर बस भन्न खोजेको होइन। तर कमन िमनीमम प्रोग्राममा जाउ भनेर भनेको चािहं हो।


िफरसे मधेशी क्रान्ित?
पुर्ण समानुपाितक िनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ
पहाडी पार्टी काँग्रेसने मधेशीयो के साथ बेइमानी करनेका िनर्णय कर िलया है
िगिरजाले अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन
संिवधान सभामें मधेशी मोर्चाका रोल
मधेशी मोर्चाका िनर्माण अौर तराई खुला रखनेकी रणनीित
अन्धेर नगरी चौपट िगिरजा
पुर्ण समानुपाितक िनर्वाचन अौर एक मधेश एक प्रदेशका नारा पर्याप्त है

संिवधान सभामा चार खेमा हुनेछन्। एउटा नेपाली काँग्रेस, अर्को वाम मोर्चा, तेस्रो खेमा पुराना पञ्चहरुको। चौथो खेमा मधेशी मोर्चाको बनाउनुपर्छ भन्ने मेरो धारणा हो। त्यो चौथो खेमामा जनजाित र दिलत पार्टी पिन सामेल हुन सक्ने अाधार तयार गर्नुपर्छ। त्यो सामािजक न्याय खेमा बन्न सक्छ।

पञ्चे खेमा सबैभन्दा सानो हुनेछ। अिहेल चुनाव हुने हो भने वाम खेमा सबैभन्दा ठुलो भएर अाउने देिखन्छ। तर वाम मोर्चा बन्ने कुरा पक्का छैन। एमालेले माअोवादीलाई पत्याइसकेको छैन िकनभने माअोवादीले अाफ्नो व्यवहार सुधािरनसकेको अवस्था छ।

अाज चुनाव हुने हो भने तराईमा सबैभन्दा ठुलो पार्टी फोरम भएर िनस्कन्छ। त्यो मेरो अनुमान हो। पहाडमा एमाले, तराईमा फोरम। त्यसैले फोरममा मधेशी मोर्चाप्रित खासै अिभरूिच देिखंदैन। फोरमले सद्भावनालाई फुच्चे प्रितस्प्रिधको रूपमा देखेको छ। तर मधेशी मोर्चाको िनर्माण हुने हो भने सबैभन्दा बढी फाइदा फोरमलाई नै छ िकनभने त्यो मोर्चाको नेतृत्व उसले गर्न पाउँछ, सबैभन्दा ठुलो घटक भएको नाताले।

त्यित बेलाको सात पार्टीले बन्दुकधारी माअोवादीसँग हात िमलाउनु जसरी जायज िथतो, फोरम र सद्भावनाले जनतान्त्िरक लगायतका पार्टीसँग हात िमलाउनु त्यसरी नै जायज हुनेछ। त्यस कुरामा राजेन्द्र महतो अगािड छन्, उपेन्द्र यादव िहच्िकचाइ रहेका छन्।

उनीहरूसँग हात िमलाउनु भनेको उनीहरुको हत्या र िहंसाको िजम्मेवारी िलनु हो िक भन्ने शंका छ। त्यो होइन।

उनीहरूसँग हात िमलाउने भनेको उनीहरूलाई मेनस्ट्रीममा ल्याउनकालािग हो। माअोवादीलाई जस्तै। दुई सद्भावना, दुई फोरम, तीन जनतान्त्िरक र अन्य सम्पुर्ण बन्दुकधारी पार्टीलाई एउटै मोर्चामा ल्याउन सके सीजफायर गराउन सिकन्छ, अिहंसात्मक अान्दोलन गर्न सिकन्छ।


िफरसे मधेशी क्रान्ित?

अिहले मधेशी अान्दोलनको नारा बन्दुकधारी मधेशी पार्टीहरूसँग काठमाण्डु सरकारले अादरपुर्वक शान्ित वार्ता र पुर्ण समानुपाितक िनर्वाचन नै हो। त्यसपिछको नारा एक मधेश एक प्रदेशको हुन्छ। दुई सद्भावना, दुई फोरम, तीन जनतान्त्िरक यित तीन बुँदामा एक हुनुपर्यो। एक हुनु भनेको चक्रव्यूहबाट िनस्कनु हो।

हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस

In The News

“I will resign after elections” He doesn’t bother to respond to criticism anymore. He thinks he’s now above it all. He seldom talks to the press in Kathmandu. ..... But once he gets to his ancestral home in Biratnagar, he doesn’t stop talking. It is in Biratnagar over tea that Koirala drops his bombshells. ....... Next morning, the prime minister sat on a white sofa, looking much more relaxed than he ever looks in the capital. ..... “Journalists are always right.” Laughter. After 15 minutes, the prime minister says with finality: “That’s it for today. Tea for everyone.” ...... “I’ll resign after elections,” Koirala says in answer to a question from a grade nine student, Pramod Yadav. He dismisses rumours of a coup, and says fellow politicians were becoming paranoid about foreign interference. ....... The most impassioned questions were about the madhes, and Koirala got an earful from people suffering from the violence. At one point, he had to calm down an overwrought member of the audience. “I’m also from the tarai,” said Koirala with an ‘Ich bin ein Berliner’ refrain, adding that the madhes crisis could be solved “in minutes” if India and Nepal worked together.
Who is cornering whom? Renewed amity between the UML and Maoists has succeeded in pushing the provisional head of state into a corner. ..... faces the unenviable task of choosing between an unpalatable decision and an unacceptable vacillation. ...... The question of proportional representation is slightly more complicated. The parties must design a consensual model that ensures an adequate presence of marginalised communities and neglected regions. There is no precedent of such an arrangement anywhere in the world.
The prime minister meets the people Koirala: Show me a country without a problem in the world. America has the problem of the twin towers and so on. It’s not unnatural to have problems here. ...... Pramod Yadav (Grade 9 Student): I feel the madhes movement has degenerated due to a lack of discipline, and people are dying everyday, people are feeling insecure. How long will this continue? Koirala: We use to call it tarai, now they say that it is madhes, I still don’t understand the term. The movement for their rights should be solved through negotiations. But I think there’s an attempt to terrorise the people and deprive them of their rights. And we have the open border and undesirable criminal elements are crossing on both sides which has complicated the problem. Add to that the YCL. I have talked with the Indian government to regulate the border on both sides. The Indian government is positive. The problem will be resolved soon. Dharmalal Yadav, Saptari: Prime Minister, if you have already identified the groups operating in the tarai as criminal and political groups, why don’t you finish them off and negotiate with political groups? Koirala: Listen, I’ve been to your village. I am not aloof about the tarai, I am a resident of the tarai, too, although you have separated us by calling yourself madhesi. I know the solution. It will be solved in minutes if India and Nepal work jointly. I am trying to do just that.

No comments: