Wednesday, January 31, 2007

सत्ताधारी सात पहाडी पार्टीको घैंटोमा अझै घाम लागेको छैन


मधेशी अान्दोलनमा शहादत प्राप्त गरेकालाई अझै शहीद घोषणा गिरएको छैन। संसदीय क्षेत्र पुनर्िनर्धारण त गर्ने भिनयो तर त्यस कुरामा व्यापक टालमटोल गिरएको छ। २०४६ पिछको संसदीय क्षेत्र िनर्धारणमा कुनै गल्ती नै भएन, बरू जनसंख्या बढेका केही िजल्लामा दुइ-चार सीट थप िदउँ जस्तो कुरा गिरराखेका छन् पहाडी िदग्गजहरू।

लोकतन्त्र र अार्िथक िवकासको कुरा यस्तो छ। हुम्ला-जुुम्ला र महोत्तरी-धनुषामा साक्षरता प्रितशत उस्तै उस्तै छ। महोत्तरी-धनुषामा भन्दा सोलुखुम्बुमा साक्षरता प्रितशत बढी छ।

सबै मधेशीलाई नागिरकता निदइने हो भने र २०५ संसदीय क्षेत्रलाई बराबर जनसंख्याका अाधारमा नबाँड्ने हो भने मधेशी अान्दोलनलाई फेिर सडकमा ल्याउनुपर्ने हुन्छ। संिवधान सभाका दौरान एक हप्ता मधेश बन्द गर्नुपर्ने हुन्छ। राजाको नगर चुनावलाई भाँडे जस्तै िगिरजाको चुनावलाई पिन भाँड्नुपर्ने हुन्छ।

२०५ संसदीय क्षेत्रलाई बराबर जनसंख्याका अाधारमा बाँड्नकालािग िजल्ला सीमानालाई नजरअंदाज गर्नुपर्ने हुन्छ। पुरै देशलाई एउटै िजल्ला मान्नुपर्ने हुन्छ।

प्रत्येक मधेशीलाई नागिरकतापत्र, बराबर जनसंख्याका २०५ चुनाव क्षेत्र

ंमधेशी अान्दोलनको नारा हो यो। यो राजावादीको नारा होइन। संिवधान सभाको िनर्वाचन एक व्यक्ित एक मतका अाधारमा गराउ भन्ने मागका साथ अगािड बढेको अान्दोलन एउटा िनतान्त लोकतान्त्िरक अान्दोलन हो।
प्रत्येक मधेशीलाई नागिरकता, बराबर जनसंख्याका २०५ चुनाव क्षेत्र को नारा िहन्दु कट्टरपन्थी नारा होइन। यो अान्दोलन संिवधान सभाको पक्षको अान्दोलन हो, िवपक्षको होइन।

अाफ्नो केन्द्रीय सिंमितमा कमसेकम ४०% मधेशी नभएको प्रत्येक पार्टीको मधेशबाट पत्ता साफ हुनु जरूरी छ। मधेशी बहुसंख्यक रहेको प्रत्येक िनर्वाचन क्षेत्रमा मधेशी बाहेक अरूलाई उम्मेदवार बनाउने प्रत्येक पार्टीको मधेशबाट पत्ता साफ हुनु जरूरी छ।

मधेशी जनािधकार फोरमलाई राजनीितक पार्टीको रूप िदउँ र व्यापक संगठन िवस्तार गरौं। सद्भावना (अानन्दी) को व्यापक संगठन िवस्तार गरौं। जनतान्त्िरक तराई मुक्ित मोर्चा का दुई फ्याक्शनले पिन बन्दूक िवसाएर, एक भएर अगािड अाउनु जरूरी छ। संिवधान सभाको चुनावमा मधेशीको बहुमत ल्याएर, नेपालको पिहलो राष्ट्रपित मधेशीलाई बनाएर, संसदमा िबल पास गरेर, नेपाल सेनालाई मधेशीको ४०% सहभािगता हुने संसदीय िनर्णय गरेर हो नेपाल सेनामा मधेशीलाई सहभागी बनाउने।

मधेशी अान्दोलनमा राजावादीको घुसपैठ राजावादी र िगिरजा-कृष्ण िसटौलाको िजम्मेवारी हो। तर मधेशी अान्दोलन अाफै चािहं पूर्ण रूपले अिहंसक हुनुपर्छ। हामीले अिहंसक अान्दोलन गर्ने हामी कमजोर भएर होइन। अिहंसक अान्दोलन गर्ने भनेको हामी बिलयो, बुद्िधमान र राजनीितक रूपले चतुर भएकोले हो। अिहंसक अान्दोलन, संगठन िवस्तार र चुनावका माध्यमले हामीले अाफ्नो अिधकार मात्र होइन, राज्य सत्ता नै प्राप्त गर्न सक्छौं।

समानता र अिधकार मात्र प्रयाप्त छैनन्। हामीलाई शक्ित चािहएको छ।



Girija Koirala: Address To The Nation: Madhesi Movement Partial Victory
The Movement Will Not Stop, It Will Go To Step 2
Dragonfly Without A Wing Loses Hearing Capacity
सरिता गिरी: अशान्त मधेस, नया नेपाल
Hamro Nepal Press Release: Only A Political Outlet To The Madhesi Movement
माघे क्रान्ित, राजावादी र िहन्दु कट्टरपन्थीबारे
Madhesi Movement Invites The Dalit, The Janajati, The Mahila
Gagan Thapa On The Terai
ANTA Press Release: Stop The State Terror
डटे रहो
Ram Sah, Ratan Jha, Lalit Jha, Pramod Kantha: Madhesi Diaspora, Pahadi Diaspora
Why Are The Pahadis Quiet?
Girija, Give A Speech Like Gyane Did In April
Madhesh Is Burning
शान्ित वार्ता क्या, िवजय घोषणा करो
Madhesi Movement Is April Revolution Part 2
बराबर जनसंख्याबाला २०५ सीट
मधेश जल रही है
Girija Koirala Is A Crook
Madhesi Gathering, New Jersey
My Role In The April Revolution: The Butterfly Effect
Typhoid And Typhoid Victims
Madhesi Alert, Nepalgunj Pahadi Attack On Madhesi, Raw Email, Video Footage
िफर से कह दो एक बार इन्िकलाब
पहाडी मधेशी दंगा, मधेशी जनजाित गठबंधन, र िनर्णायक, अिहंसात्मक अन्ितम अान्दोलनको खाँचो
सद्भावना रोडम्याप
नेपालमा दमजम अान्दोलनको अावश्यकता
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
प्रस्तािवत संिवधान


पहाडी मधेशी दंगा
सद्भावना रोडम्याप
नेपालमा दमजम अान्दोलनको अावश्यकता
नेपालमा संसारको नम्बर एक लोकतन्त्रको स्थापना हुन सक्छ
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
वीपी र िगिरजाको कहानी
िगिरजा, माधव, प्रचण्ड सब एक जैसे हैं
मधेशीसँग संख्या छ, शिक्त छैन
ितमीले देखाइ िदयौ
कर्फ्यु तोड्न आह्वान गर्नेले
जाउलो खाएर क्रान्ित गर
क्रान्ितलाई नबुझ्नु, बुझ पचाउनु
ये तो क्रान्ित है
यो सडक ितम्र्ो हो
संघीय गणतन्त्र
अहिंसाका प्रश्न
मधेशी अधिकारको कुरामा पहाडीहरुको सहभागीता
मधेशी पहचान
देशव्यापी पम्फलेटिङ
प्रहार गरिहालौं
अइ आन्दोलनमें मधेशी अधिकारके बात
लोकतान्त्रिक गणतन्त्र नै किन?

Monday, January 29, 2007

माघे क्रान्ित, राजावादी र िहन्दु कट्टरपन्थीबारे


नेपालमा चर्केको मधेशी क्रान्ित राजावादी र िहन्दु कट्टरपन्थीहरूको खेल हो, यो संिवधान सभा िवथोल्ने षडयन्त्र हो जस्ता अावाजहरू िविभन्न कुनाबाट अाइरहेका छन्। संसारका धेरै ठूल्ठूला क्रान्ितहरूपिछ सान्ितना प्रितक्रान्ित नभएका होइनन्। तर माघे क्रान्ित को रूपमा अाएको यो पिवत्र मधेशी अान्दोलनलाई पहाडीहरूले वक्र दृष्िटले देखेको उदाहरण हो यो बकम्फुसे लाञ्छना। यो माघे क्रान्ित अप्िरल क्रान्ितको दोस्रो अध्याय हो। यो क्रान्ित सामािजक न्यायकालािग हो।

अप्िरल क्रान्ितले िदनको एक जनाको रूपमा शहीद िलयो। माघे क्रान्ितको पिन त्यही हाल छ। मधेशी जनमानसकालािग राजा ग्यानेन्द्रको तानाशाही र िगिरजाको तानाशाहीमा केही फरक देिखएको छैन। तर यस माघे क्रान्ितलाई हलुकासँग िलनु सत्ताधारी पहाडी बाहुनहरूको ठूलो भूल हुनेछ। राजा ग्यानेन्द्रको राजनीित त समाप्त भइसक्यो। यस माघे क्रान्ितलाई अपमान गर्ने प्रत्येक पहाडी पार्टीको पिन त्यसै गरी मधेशबाट पत्ता साफ हुनेछ।

सामािजक न्याय मात्र मधेशीहरूलाई चािहएको होइन, पहाडका दिलत, जनजाित र मिहलालाई पिन चािहएको हो। तर पहाडका दिलत, जनजाित र मिहला पिहला पहाडी अिन मात्र दिलत, जनजाित र मिहला हुन् िक? मधेशीहरूकालािग पहाडका बाहुन, क्षेत्री र पहाडका दिलत, जनजाित र मिहला सबै एकै पो हुन् िक?

संिवधान सभाकालािग िनर्वाचन क्षेत्र बराबर जनसंख्याका अाधारमा बाँड भन्ने प्रमुख मागकासाथ बिढरहेको अान्दोलन कसरी संिवधान सभा िवथोल्ने षडयन्त्र हुनसक्छ? संवैधािनक राजाको माग गर्ने िगिरजा राजावादी भयो िक मधेशी समुदाय? पहाडी राजा भला मधेशी समुदायलाई िकन चािहयो? राजतन्त्र समाप्त भयो भने कुनै मधेशी राष्ट्रपित हुनसक्छ। तर पहाडी राजाको मधेशी सन्तान त हुँदैहुँदैन। भन्नेले भन्छन् राजा वीरेन्द्र सन्त राजा, राजा ग्यानेन्द्र बदमाश राजा। मधेशी समुदायले त्यसो भन्दैन। हामीलाई वीरेन्द्र नै राजा भएको भए पिन चािहएको िथएन। संसदले पास गरेको नागिरकता िवधेयक िमल्काइिदएको, भाँडभैलो गरेको वीरेन्द्रले नै हो। मधेशी नेपाली नै होइन भन्ने िकिसमको नेपालको छद्म राष्ट्िरयताको बाप भनेको महेन्द्र। भला त्यस्ता बाउ छोराहरूको राजतन्त्रका पक्षमा िकन जाइलाग्थे मधेशीहरू?

यो मधेशी अान्दोलन वास्तवमा मधेशी अान्दोलन नै हो भन्ने कुरा पहाडीहरूलाई थाहा छ। उनीहरूले बुझ पचाएका हुन् मात्रै। पिवत्र माघे क्रान्ितमािथ मुत्ने काम पहाडी सत्ताधारीहरूले गिररहेकाछन्। यो अर्को धर्मको मान्छेको मन्िदरमा गएर उसको भगवानको मूर्ितमािथ मुते जस्तो हो। यो अपमान हो। त्यही अपमान अब हामी सहँदैनौं भनेर त हो मधेशी यसरी सडकमा अोर्िलनुपरेको। जित पटक िगिरजा प्रधानमन्त्री भएको छ त्यित पटक उ एउटा स्वाँठ प्रधानमन्त्री सािबत भएको छ। तर यस पटक भने मािनसहरूको धमाधम ज्यान गइरहेको छ। शहीद पैदा गर्ने प्रधानमन्त्री लोकतान्त्िरक प्रधानमन्त्री होइन।

अिहले मात्र गृह मन्त्रीको राजीनामा माँिगएको छ। िगिरजाले यसै गरी कानमा तेल हालेर बस्ने हो भने प्रधानमन्त्री कै राजीनामा माग्नुपर्ने हुनसक्छ। त्यसपिछ पिन नसुन्ने हो भने अलग राज्यको मागलाई ितलाञ्जिल िदएर अलग देशको घोषणा गर्नुपर्ने पिन हुनसक्छ।

ंमधेशी जनािधकार फोरम भनेको एउटा अिहंसावादी संगठन हो। ंमधेशी जनािधकार फोरमको नेतृत्वमा यो अिहंसावादी अान्दोलन भइरहेको छ। यसको सट्टा अरको दश वर्ष गोइत र ज्वालाको स्रीलंकामा जस्तो िहंसक अान्दोलन भइिदएहुन्थ्यो भनेको हो िगिरजा कोइराला र कृष्ण िसटौलाले? अिहेलेको अिहंसावादी अान्दोलन सफल हुनु भनेको नेपालमा स्रीलंकामा जस्तो नहुने ग्यारन्टी हुनु हो। यो अान्दोलन पहाडीहरूले खुशी मनाउनुपर्ने अान्दोलन हो। ंमधेशी जनािधकार फोरमको सफलताले गोइत र ज्वालालाई साइडलाइन गर्छ। म दक्िषण एिसयाको अार्िथक एकीकरणको सपना देख्ने मान्छे, मैले त मधेश अलग देश भनेर सोंचेकै छैन। तर मधेश राज्यको घोषणाले मधेश अलग देशको कुरा गर्नेहरूको छुट्टी गर्छ। पहाडीहरूले त्यस िकिसमले सोंच्नुपर्यो। पहाडीहरूकोे घैंटोमा घाम लाग्नुपर्यो।

अान्दोलनको क्रममा केही अप्िरय घटना नभएका होइनन्। केही तोडफोड भएको छ। केही अागजनी पिन भएको छ। तर यो राजनीितक अान्दोलन हो र यसको समाधान राजनीितक मात्र छ भन्ने कुरा पहाडी पार्टी र नेताहरूले नबुझेमा यो अिहंसावादी अान्दोलनका क्रममा अप्िरय घटनाहरूको संभावना थप बढेर जान्छ। त्यो ंमधेशी जनािधकार फोरमले िनर्णय गर्ने होइन। त्यो भीड अिनयन्त्िरत हुने कुरा हो। अप्िरल क्रान्ित नै पिन कहाँ पो नीट एण्ड क्लीन भएको िथयो र? अिहेलेका सत्ताधारीहरू िक जेलमा िथए िक घरमा। उनीहरूलाई थाहा नहुन सक्छ।

टालमटोलको राजनीित छोडौं। अाठ वटा शहीद अित भइसक्यो। सयकडौं घाइते भएका छन्। यो अपराध हो। गृह मन्त्रीले राजीनामा िदउँ र माग पुरा गर्ने तर्फ लागौं।

सबै मधेशीलाई नागिरकता देउ भन्ने माग नाजायज हो? कुनै पिन मानवलाई नागिरकताबाट वञ्िचत गर्नु मानव अिधकारको उल्लंघन हो। प्रवासी मधेशीले िगिरजा कोइरालालाई अन्तरराष्ट्िरय न्यायालय पुर्याउनुपर्ने अवस्था नअाअोस्। लोकतन्त्र भनेकै एक व्यक्ित एक मत हो। िनर्वाचन क्षेत्र त बराबर जनसंख्याकै अाधारमा हुनुपर्छ। सारा देशले संघीय सरकारको अवधारणालाई मािनसक्यो। संघीय सरकारको अवधारणालाई नमान्ने कुनै राजनीितक पार्टी छ भने त्यस पार्टीको अर्को चुनावमा नामोिनशान मेिटन्छ।

No comments: