Monday, November 26, 2007

प्रभाकर, लीलामिण, अाले मगरलाई भेंट्दा


http://www.prashanttamang.us



सुरेस अाले मगरजी िसनीयर मान्छे हुनुहुँदो रहेछ२०४७ मा नै अािदवासी जनजाित महासंघ खोलेको मान्छेअनुहार पिन कर्मा ग्याल्जेन शेर्पा जस्तो जस्तोकर्मा चािहं अिल उमेर ढलेको िवद्यार्थी नेता जस्तोप्याट्ट प्याट्ट बोिलहाल्नेसुरेशजी चािहं प्रोफेसर जस्तो। Measured tone मा बोल्नेवहाँको के कित पढेलेखेको मलाई background थाहा भएन, तर वहाँ िवद्वान मान्छे भन्ने कुरा त्यसै थाहा हुन्छजनजाितको जुन stereotype प्रितपािदत गिरएको नेपाली मन मष्ितष्कमा, सुरेशजी त्यसमा ठ्याक्कै िफट नहुनेवहाँ नेपालको राष्ट्िरय स्टेजमा अब कमसेकम एक दशक देिखनु हुनेछ जस्तो लाग्छ मलाईत्यो जनजाित, मधेशी दिलत मिहलाकालािग राम्रो समाचार हो

Suresh Ale Magar, Prabhakar, Lilamani Pokhrel, Pari Thapa, November 25
Video: Prabhakar, Suresh Ale Magar, Lilamani Pokharel, Pari Thapa


िवश्व अािदवासी जनजाित महासंघको नेतृत्वमा अिहले कर्मा, नेपालमा त्यसै पदमा अोमजीतर ती दुवैले सुरेशजीबाट केही िसक्नुपर्ने एकचोिट वीपीले भने जस्तो, राजा काँग्रेसको घाँटी जोिडएको भन्छु मधेशी जनजाितको घाँटी जोिडएको यो कुरा सुरेशजीले कसरत नगरी बुझ्नुहुन्छ, कर्मा अोमले केही कसरत गरेर बुझ्नुहुन्छतर साथै यो पिन थपौं िक कर्मा अोमबाट थुप्रै थुप्रै मधेशी नेताहरूले िहम्मतकासाथ, धक फुकाएर, कुनै पिन िकिसमको डर नमानीकन अाफ्नो कुरा अडान अगािड राख्ने कुरा िसक्नुपर्ने भएको त्यो अमेरीकामा रहेका मधेशीलाई पिन लागु हुन्छ, नेपालमा रहेका मधेशीलाई पिन लागु हुन्छ

परी थापाजीसँग पोहोर पिन वहाँ अाउँदा भेंट भएको होपोहोर हो िक परार होजे हो अप्िरल क्रान्ितभन्दा अगािड होवहाँ पिन एक जना intellectual well dressed मान्छेहेर्दै िछटोछिरतो। Sharp mind।

Anil Jha, Bimal Nidhi US Tour Logistics

सत्य नारायण मन्िदरमा कार्यक्रम सिकएपिछ नेताहरूलाई स्थानीय संगठनकाहरूलाई भनेर िवश्व अािदवासी जनजाित महासंघको निजकै रहेको अिफसमा िचयापान समारोह िथयोिचयाको तातो पानी िचयाका पुिरया, क्रीम िचनी ठ्याक्क मेरो अगािड िथयोराजदुत मधुजीले जो दुई सीट उता बिसरहनु भएको िथयो परमेन्द्रजी िचया बनाउनुपर्यो भन्नुभयोमैले पिन थर्मसबाट रहेका कप जितमा तातो पानी हाल्दै िचयाका पुिरया हाल्दै गएँपरी थापाजी मेरो ठ्याक्कै अगािड बस्नु भएको िथयो सुरेशजी मेरो दायाँपट्िटदुवैलाई पिन एक एक कप सारेंक्रीम सुगर सबले अाफै अाफै इच्छा लागे जित थप्ने हो

परीजी सुरेशजीले िचया छुनै भएनबाहुनले मधेशीलाई िचया बनाउन अर्हाउने भनेर offense िलएको हो िक दुध िचनी भनेर offense िलएको हो त्यो मैले सोिधन, वहाँहरूको गफमा लट्िठएर होला

मधुजी एक जना career bureaucrat, obviously intellectual मान्छेिमलनसारिवनम्र। UN कालािग राजदुत हुनलाई अरू बाहुनहरूभन्दा पिन राम्रै हुनुपर्छ होलातर मैले व्यत्ितगत चािहं वहाँलाई सधैं न्यु यर्कमा रहेको एक जना अर्को नेपाली भन्दा बढी मानेको छैनएउटा basic respect, राजनीितक छलफल गर्न पाइने व्यक्ित, ख्यालठट्टा पिन हुनेमैले ताराजीलाई न्यु यर्कका नेपालीको अिनर्वािचत नेता भनेर अालोचना गर्ने गरको छुखास त्यो व्यक्ित मधुजी हो

भनेको comprehensive immigration reform भएर नेपालीले न्यु यर्कमा पिन भोट खसाल्न पाउनुपर्छ भन्ने मान्छेनेतृत्व िनर्वािचत नै हुनुपर्छ भन्ने मेरो िवचारतर त्यो नभइ सक्दा सम्म न्यु यर्कका नेपाली िवदेशी नै हो, त्यो देशले एउटा राजदुत पठाइिदएको अवस्था स्थानीय नेपालीले कार्यक्रम गर्दा वहाँलाई सधैं िनमन्त्रण गर्छन्

प्रभाकर प्रखर वक्ता हुनुहँदो रहेछअत्यन्त logically अाफ्नो कुरा अगािड सार्नेमाअोवादी सेनाको डेपुटी कमान्डर मान्छे, युद्ध ताका ज्युँदोलाई सुताउने वहाँको िजम्मेवारी नै िथयोभाषण गर्दा सुतेकालाई ब्युँताइिदने स्टाइल रहेछ वहाँको माअोवादी होइन, वहाँ माअोवादी हो माअोवादीको के हो ideology भन्ने मलाई थाहा तर शान्ित प्रक्िरयामा अाइसकेपिछ वहाँहरूलाई एउटा basic respect िदनुपर्ने हुन्छकितलाई यही हो मौका, गाली गरौं जस्तो पिन लाग्योयुद्ध सधैं ugly नै हुन्छ१० वर्षको गृहयुद्धमा शाही सेनाले दुई ितहाइ माअोवादी सेनाले एक ितहाइ िहंसा नामको पाप गरेकै होतर अब दक्िषण अफ्िरकामा जस्तो Truth And Reconciliation Commission को बाटो जानुपर्ने हुन्छ

प्रभाकरको भाषण लगभग मैले पुरा िभिडयोमा कैद गरको छुअनलाइन राखौंलाअन्ितम वक्ता सुरेशजी हो भनेर ंमैले एक घन्टाको िभिडयोमा केही िमनेट मात्र बाँंकी राखें वहाँपिछतर त्यसपिछ कर्माले बडो जोरदार भाषण िदएपाँच िमनेट त्यो पिन िभिडयोमा कैद गर्नुपर्ने, एक िमनेट मात्र । बाहुनलाई गाली गर्न कसैले कर्मासँग िसकोस्।

प्रभाकरपिछ एक जना काँग्रेसी सांसदले बोले। माअोवादीभन्दा हामी कम छैनौं भाषण गर्नमा भनेर भाषण गर्ने काम कम िचच्याउने काम बढी गरे।

नेपालको शान्ित प्रक्िरयाले अझै पिन िवश्व हल्लाउने संभावना राखेको । Democratic republic of state funded parties मा पुग्न सिकयो भने अप्िरल क्रान्ित भनेको अक्टोबर क्रान्ित फ्रेन्च क्रान्ितको हाराहारीमा पुग्छनेपालले चीन भारतलाई डोर्याउँछिफडेलले के क्रान्ित export गर्यो भन्ने, लोकतन्त्र नभएको िवश्वको प्रत्येक देशमा नेपालको अप्िरल क्रान्ित export हुन्छतीन हप्ता देश पुरै ठ्याप्प बन्द गिरदेउ, अिन सर्वदलीय सरकार बनाउ, अिन संिवधान सभाकालािग पुर्ण समानुपाितक िनर्वाचन गर, कमसेकम प्रत्येक तेस्रो नाम िलस्टमा मिहला हुनुपर्ने गरीत्यो हो फर्मुलाबुशले जस्तो साढे तीन trillion डलर खर्च गर्ने गरी अफगािनस्तान इराक invade गर्ने होइनलोकतन्त्र त्यसरी फैिलंदैनलोकतन्त्र फैिलन जनता जाग्नुपर्छ

लीलामिणजीको नाम मैले २०४६ पिछ नै सुन्दै अाएको, पत्र पत्िरकामा पढ्दैअाएको, फोटो हेर्दैअाएकोनभम्बर २००५ मा हाम्रो फोनमा लामो गफ भयो, दुई चार पटकराजा फाल्न continuous movement को अावश्यकता भन्ने हाम्रो वैचािरक सहमित भयोएक दुई वटा अाम सभा, दुई चार िदन नेपाल बन्द गरेर केही हुनेवाला छैनसडकमा अाउने राजा नहटेसम्म सडकबाट नहट्नेत्यो सुत्र

Lilamani Pokharel For Continuous Movement

सत्य नारायण मन्िदरमा लीलाजीले बडो तार्िकक स्पष्ट बोल्नुभो। His reputation as an orator preceded him भन्नुपर्ने हुन्छवहाँको image २०४६ देिख नै यथावत

Burma: Time For Nonviolent Guerilla Warfare

"बर्मामा पिन हामीले जस्तो continuous movement गरेको भए अस्ित त्यहाँ पिन लोकतन्त्र अाइसक्ने" भनेर मैले लीलाजीलाई िचयापानको अन्ितमितर भनेंत्यसपिछ बािहर िनस्कने क्रममा हामी दुबैले िनर्क्यौल गर्यौं िक अिहलेको deadlock त्यसलाई फुकाउने फर्मुला भनेको multi member constituency वाला फर्मुला होयो हाम्रो दोस्रो महत्वपुर्ण meeting of minds होपिहलो continuous movement को कुरा, अब यो multi member constituency को कुरा दुवैले त्यस्तै ऐितहािसक महत्व राख्दछ


Political Deadlock And New Middle Ground: Published By NepalNews.com

प्रभाकरसँग मैले वहाँको कार्ड माँगेंअरू केही होइन मलाई सबैको इमेल चािहराख्या हुन्छ। "डा बाबुराम भट्टराईको इमेल ठेगाना कसरी पाउन सिकएला?" भनेर मैले सोधें प्रभाकरलाई। "मलाई इमेल गर्नुस्, पठाइिदउँला" भनेर प्रभाकरले भने। अग्लो मान्छे, हेर्देै अार्मी कमाण्डर जस्तो। अाँखामा क्रान्ितकारी तेज। स्वच्छ अाँखा।

यो न्यु यर्कको पिहलो नेपाली कार्यक्रम हो जसमा मधेसी संगठन ANTA का पिन एक जना प्ितिनिधले बोलेअिनलले ANTA New York Metro च्याप्टरका कार्यवाहक अध्यक्ष िरतेश चौधरीलाई भने, िरतेशले िरजवुडमा बस्नेअिमत साहको नाम िसफारीश गरेअिमतले बडो fluent नेपालीमा अाफ्नो कुरा राखे

न्यु यर्कमा "good" क्षेत्री ठकुरी छन् एक दुई जना, अिनल शाही प्रकाश बोम जस्तामैले कार्यक्रम शुरू हुनु अगािड प्रकाशजीलाई िजस्काइरहेको िथएँ। "तपाई के हो, पु्रण समानुपाितक पिन भन्िदया , federalism पिन भन्िदया , ठकुरी खलकप्ित यस्तो सार्हो बेइमानी?"

दुवै जना ADHRN का पदािधकारी हुन्अिनलको नेतृत्वमा ADHRN ले समावेशीको नारालाई मुर्त रूप िदएको उपाध्यक्षमा मधेशी मिहला िवन्दु चौधरीअिन नगेन्दर् इङगम लव बुढा मगर जस्ता न्यु यर्कका सबैभन्दा हर्ताकर्ता युवा जनजाितहरू पदािधकारीत्यसले ADHRN लाई अिहले न्यु यर्कको नम्बर एक, nonpartisan राजनीितक संगठन नै बनाइिदएको

अिनल न्यु यर्कको िमनी नेपालको मेरो नम्बर एक साथीराजनीितमा पिन, िबजनेसमा पिन, व्यक्ितगत पिनमिहनौं अगािड एक जना नेपाल फर्िकन लागेको साथीलाई िवदा गर्न अिनल, अिनलको स्रीमती केही साथीहरू एउटा थाइ रेष्टोराँमा भेला भएका िथयौंअिनल हङकङमा हुर्केको भनेर अिनलको स्रीमतीले िजस्केर भिनन्यो परमेन्द्रको अिनलसँग अात्मीयता बढेको अिनल बािहर हुर्केको पहाडी भन्ने लािगराख्या रैछ wifie लाईमलाई त्यो कुरा थाहा िथएनमैले कल्पना पिन गरेको िथइनँ

नेपालमै, काठमाण्डुमा, पहाडमा हुर्केको बाहुन क्षेत्रीको, अथवा जनजाितको पिन त्यो prejudice vibe भने अाउने रैछ। Beyond a point you can't get any closer भने जस्तोहुन अिनल hard core political भएर पिन होनेपालका नेतालाई िचनेको भरमा न्यु यर्कमा हैकम जमाउन खोज्ने अिनलको स्टाइल होइन अाफ्नो बेस अाफ्नो स्थानीय जनाधारलाई मान्छ। Friendship is a chemistry thing, when it is there you will know.

मेरो बचपनको best friend राजेश गुप्ताराजेश अिहले जर्िजयामा न्यु यर्क सर्छु भन्दैछ

मधेशी वक्ता परमेन्द्र भगत िकन भएन भन्ने केहीलाई लागेको रहेछमलाई लागेनपिहलो कुरा, न्यु यर्कमा ANTA स्थापना गर्ने नै हुँ तर त्यो संगठनको सदस्य होइनमैले त्यस संगठनकोप्रितिनिधत्व गर्न िमल्दैनदोस्रो कुरा, अिमत साहले बडो राम्रो बोले

फ्रन्ट रोमा बसेको िथएँनेमिकपा का सांसदले लगत्तै प्रभाकरजीले अा-अाफ्नो क्यामरा मलाई िदनुभोमैले वहाँहरू बोलेको भाषणको फोटो िखच्िदएँवहाँहरू मञ्चमा हुनुहुन्थ्यो

परीजीले अाफ्नो ठट्यौलो image कायम गर्नुभो

पिछ लुरुलुरु िहड्दै ज्याक्शन हाइटस् मुख्य चौक पुगेंइगल िथएटर निजकको मम पसलमा गएर मम खाएँपसलेले भीिडयो स्क्रीनमा इन्िडयन अाइडल प्रशान्त तामाङ देखाइरहेका रहेछन्यो मेरो पिहलो पटक िथयो हेरेकोउिदत नारायणजी जज मध्ये एक जना हुनुहुन्थ्योप्रशान्त तामाङ नेपाली भारतीय भन्दा पिन एउटा cosmopolitan outlook भएको मान्छे रहेछस्वर पिन कित राम्रोफोटो देखेको, नाम सुनेको, न्युज पढेको तर उसले गाएको नसुनेको मेरो अवस्था िथयो

चन्द्र प्रकाश शर्माले प्रशान्त तामाङलाई न्यु यर्क ल्याउन लागेका छन्सत्य नारायण मन्िदरको कार्यक्रममा चन्द्र प्रकाशलाई पिन देखेंगफ चािहं हुन सकेन। चन्द्र नागाल्याण्डको नागा बाबा, मेरो कम्पनीमा राउण्ड टुमा अाउँछु भन्दैछ। िटकट िनकै िबिकराख्या छ जस्तो छ उसको कार्यक्रमको।

http://www.prashanttamang.us

एक मन मलाई यो प्रशान्त तामाङलाई नेपाली मुलको होइन पहाडी मुलको भन्नुपर्यो भन्ने नलागेको होइनतर बन्दर िक जाने अािदके सबाद भने जस्तोमधेशी उिदत नारायणले प्रशान्त तामाङलाई नेपाली मुलको हो भन्िदए मेरो के लाग्छ?



http://www.prashanttamang.us


In The News

Koirala meets Prachanda, MK Nepal NepalNews During his hour-long meeting with Prachanda, which began at around 3:00 pm, Koirala stressed that the Maoists show flexibility so that a consensus could be evolved quickly. ..... Prachanda advised Koirala to agree on a ‘soft option’: announce republic now and endorse the proclamation by the first meeting of the constituent assembly. ...... He also demanded that the government address the issues concerning forced disappearances that took place during the conflict; upkeep of the People’s Liberation Army (PLA); and integration between the PLA and the Nepal Army. ..... Nepal said he stressed three issues during the meeting: implementation of the parliament’s decisions on republic and proportional election system; change in the style running the interim government; and announcement of the date for constituent assembly election. ..... Koirala attributed the existing misunderstanding to the ever-changing position of the Maoists and said was not convinced that the Maoists would stick to new agreement, if any.
Maoists won’t participate in polls unless monarchy abolished: Gajurel Without abolishing monarchy, constituent assembly election is unimaginable ..... Maoists emissaries have hadinformal talks with the American ambassador to Nepal and that formal meetings between the two sides are likely in the near future. ..... Nepali Congress leader Narahari Acharya said that the parliament is not courageous enough to declare republic. “A parliament that cannot take action against the King for suppression of Janandolan-2 is not courageous enough to declare republic,” said he.
PAPAD organises sit-in at Singha Durbar
NPC passes three-year interim plan
Oli trashes Maoist offer of PM's post to UML
YCL expresses ‘deep sorrow’ over kidnapping, torturing of college staffers
Dark Clouds on Our Political Horizon
Maoist donation spree continues: tourism entrepreneurs
24 Nepalis graduate from a British university in single year University of Aberdeen, Scotland
Prachanda says YCL will cease abductions, extortions and assaults; demands new political pact
Martin meets with PM, inquires about UNMIN extension

Seeing neither forests nor trees Political uncertainty is wiping out Tarai and Chure forests Nepali Times ..... The worst destruction has always happened during periods of political transition–the 1980 referendum, the post-1990 restoration of democracy and this past year. ...... Ironically, the forests were much better protected during the ten conflict years. There has been a full-scale plunder taking place since the ceasefire and the start of the peace process. ..... “They have SLRs, we don’t even have .303s. They have pickups we have to patrol on foot,” says Bhakta Bahadur Regmi, a forest guard at the district forest office in Simara. ....... Birendra Sah, the journalist who was abducted and killed last month in Bara, had been investigating these gangs. ”The lawlessness in the tarai has encouraged the timber mafia, and everyone is afraid of speaking out,” says a former DDC member in Rautahat’s Chandranigapur. In Dumriya, local officials say up to 700 bicycles carrying small logs cross the border into India every day. ....... Rautahat’s DFO Mahendra Chaudhari shrugs it all off: “What do you expect when the prime minister, the ministers and parties are all busy looting the country? The rot starts at the top.” ...... Although community forestry has been a notable success in the mountains, only 2.5 percent of the forests in the tarai is managed and protected by local communities. ...... it is getting difficult to tell who is a smuggler and who is a Maoist ...... community forests in the midhills .... The VDC earns up to Rs 500,000 a month by culling the forest and selling timber, and the money is ploughed into education, health and road maintenance. ....... If you have an entire village watching over the forest with sticks and knives, poachers are less likely to target those forests. ....... The lesson we have learnt from the past 30 years of community forestry is that the best way to save the forests is to hand over their management to local communities. We now need to go from 26 percent to a full 100. Nepal’s forests need to be managed by local communities everywhere, not by the government in Kathmandu. Nepal’s community forest is a success story replicated all over the world. This is one sector where Nepal is showing the way. We should build on it.
Peace postponed It’s not hard to see who benefited the most from the postponement of the polls. By constantly coming up with new conditions for elections, the Maoists gave the monarchy breathing space. ...... This week, Pushpa Kamal Dahal categorically stated that elections were no longer in the Maoist agenda. ....... To be sure, the NC has also been stubborn and is pulled by its own radical rightwing. ...... The real sticking point is a gerrymandered power-sharing agreement that would give the Maoists at least 30 percent representation in the constituent assembly.
Asian futures This huge country is blessed with enormous natural resources, but has been cursed with a history of dictatorship and the plunder of a nation by outside powers through their native agents. ....... the streets of Jakarta with its signs in Romanised Sanskrit .... ‘One ASEAN at the Heart of Dynamic Asia’
Hangover of war Our main destination now is the constituent assembly election. The NC is not that keen on elections, but the real obstacle is the Maoist party. ..... Maoist leader CP Gajurel told a meeting at JNU in New Delhi earlier this year: “We have a battle-hardened army and automatic weapons. We will win the elections. If we can’t win, we won’t go for elections. And if elections are announced without our agreement and participation we won’t let the polls happen.” ....... the Maoists wouldn’t mind turning the current parliament into a constituent assembly.

YCL cadres to become sages: Prachanda Kantipur as he had personally attended the central meetings of the YCL and directed that anarchic incidents of the past would not recur from now onwards. ........ he has already directed the YCL not to collect donations or to take the law into their own hands. ..... “The reform was needed as the foreigners were plotting (against the party) on the basis of the YCL activities.” ....... admitted that he was shocked by the YCL’s latest move to torture a medical team ....... revealed that the YCL would issue a public notice within the next few days urging the people “not to give donations” to them. ...... Prachanda said that the Nepal Army was not a hindrance to the integration of the Maoist People’s Liberation Army (PLA) into the national army. ....... he had proposed the Nepal Army to train the PLA men separately for few years after integrating them in two levels of brigade and company. ....... the Nepal Army personnel could become democratic and the PLA personnel could become professionals
CA polls cannot be stopped for Maoists: Minister Gurung root of all the problems was could be traced with the delay of the CA elections ..... the solution to the prevailing stalemate is to adopt 75 percent of the PR system for the CA and passing commitment proposals for declaring the country a republic for now.
Maoists, Civil servants call off indefinite strike in Siraha

Prachanda says YCL will cease abductions, extortions and assaults; demands new political pact NepalNews Baburam Bhattarai said that the country’s reins are still in the hands of feudalists and royalists.
Professional organisations announce protest against intimidation The YCL members had abducted Pandey and few other managerial officials, reportedly at the behest of Sunil Sharma, one of the financers of Nobel Medical College. ...... Nepal Medical Association general secretary Dr Kedar Narsingh K.C, president of Nepal Bar Association president Bishwo Kanta Mainali and president of Nepal University Teachers Association Bhupati Dhakal expressed support to the protest and called for immediate end to abduction and intimidation of professionals.
Prohibitory orders imposed in Manthali after clashes between locals and Maoists At least four Maoist cadres including district in-charge Rajan Dahal were injured when they clashed with the locals last evening. Reports said the clash started after a group of Maoists tried to 'loot' the freshly harvested paddy from a local farmer. The Maoists had also clashed with a police team that arrived there following reports of violence. Irate local residents vandalised the Maoist district office in Manthali Bazaar this morning, reports say.
Maoists clash with locals in Parbat, Rasuwa

Maoists may take up arms again, says Prachanda Himalayan Times Prachanda said that this time the conflict would not end in 10 years, but would go on for 40 years. ...... if the situation does not work out in favour of the people, another mass uprising will ensue which will be spearheaded by the CPN-Maoist and PLA ..... Dr Baburam Bhattarai, Mohan Baidya ‘Kiran’, Ram Bahadur Thapa ‘Badal’, Diwakar and PLA deputy commander Ananta, were also present.

Carter gives suggestions to end political deadlock Kantipur Carter has suggested that a fully proportional representation system for 70 per cent of the total seats and the remaining from the first-past-the-post could be adopted ...... Carter further suggested that the political parties should jointly express commitment to declare the country a republic, which is to be endorsed by the first meeting of the elected CA. ...... Carter hoped that the parties would reach an agreement by December 15 on the outstanding areas and proceed to an election hopefully to be held by mid-April 2008. ....... uphold the agreements with the marginalised groups to rebuild the trust among the parties. ...... adequately fulfill the promise to pay former Maoist combatants, who have now been in the cantonments for a year, provide decent living conditions, and make arrangements to assist those discharged to assume normal life. ...... the Maoists have also agreed to account for the funds received for the cantonments and to immediately discharge all minors ....... stressed on the reform of the Nepal Army ..... Madhesi representatives .... leaders of the indigenous nationalities
Maoists call off indefinite Rautahat banda Maoist district Secretary Bindeshwar Yadav.
Maoists organising grand celebration for 7th PLA anniversary
Agitating Madhesi groups agree to form joint-forum Various agitating groups in Madhesh Saturday agreed to form a joint-forum unifying all the agitating groups in the region to end the ongoing crisis in the region. ...... In an extensive meeting of the groups in the capital that started on Friday, the groups agreed to reach an agreement soon on this regard. ..... Chairman of Nava Janawadi Morcha Ram Raja Prasad Singh, Madhesi lawmakers Ram Chandra Rai Kishore and Khusilal Mandal of Sadbhavana-Ananda Devi, Kishore Kumar Bishwas of the dissident faction of the Madhesi People’s Right Forum and Ram Kumar Sharma among others took part in the meeting.
We’ll fight 40 yrs more if needed: Prachanda
Govt still mum on Nepalgunj riots
Maoist seasonal donation drive terrifies farmers
Madi victims accuse Prachanda of dishonesty
Maoist victims want seized property back
कार्टरका सुझाव: ७० प्रतिशत समानुपातिक गर कोही नेपाली कांग्रेस आफ्नो अवस्था जोगाउन निकै रुचि राख्छ भन्ठान्छन् भने कोही माओवादीको चुनावमा जाने चाहनामा शंका गर्छन् । ...... संविधानसभाका ७० प्रतिशत सिट समानुपातिक र ३० प्रतिशत प्रत्यक्ष निर्वाचन प्रणाली हुने गरी -पछिल्ला निर्वाचनमा बदलिने सर्तमा) अहिलेको गतिहीनता अन्त्य गर्न सकिन्छ । साथै ठूला तीन पार्टीलाई आठ/आठ सिट र सानालाई एक/एक सिट छुट्टयाउन सकिन्छ । कुनै पनि अन्तिम समझदारीका लागि गरिने निश्चित समयावधिको गोलमेचमा सीमान्तकृत समूहका प्रतिनिधि सामेल गर्ने ।
पूर्ण समानुपातिक गर्न सकिँदैन' प्रधानमन्त्रीले समानुपातिक प्रणाली अपनाउँदा फेरि जनगणना आवश्यक पर्ने जनाउँदै त्यही कारणले चुनाव धेरै पछि सर्न सक्ने खतरा
व्यक्तिगत धारणा ः दलहरू
भाषिक सर्वेक्षण गरिने
७० र ३० को कार्टर सूत्र नेकपा -माओवादी) का नेताहरूलाई अमेरिका भ्रमण सम्भव तुल्याउने र अमेरिकी सरकारको आतंककारी सूचीबाट माओवादीलाई हटाउने प्रयास उनले थालेबाटै प्रचण्डले समेत अमेरिकास“गको सम्बन्ध सुध्रिन थालेको स्वीकार गरेका छन् । ........ यहा“ विवाद कति प्रतिशतभन्दा पनि मिश्रति गर्ने कि पर्ूण्ा समानुपातिक भन्ने हो ..... माओवादीले केही प्रतिशतकै लागि ँजनयुद्ध’ कालीन संरचनाहरू ब्यु“ताउ“दै अर्को ँव्रि्रोह’ को धम्की दिने थिएन ...... भोलि भारतले ८० र २० प्रतिशत भन्ने सुझाव देला, यही होडमा चीनले ६५ र ३५ भन्ला, युरोपेली युनियनले ७५ र २५ को तर्क गर्ला ।

SC judge points at lapses in interim constitution NepalNews Rayamajhi said that provisions in the interim constitution such as authorising the government to deploy chief justice and judges; chief justice having to present annual reports to the Prime Minister; parliamentary hearing on judges' appointment; and inclusion of government official in judicial council as being against the norms of independent judiciary.
Finance Minister rules out republic from parliament the constitution cannot be amended nor the government changed without the consent of NC.





http://www.prashanttamang.us

No comments: