Tuesday, May 15, 2007

द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन





उपेन्द्र महतोलाई अिधकांश नेपालीले संसारको सबैभन्दा धनी नेपालीको रूपमा िचन्दछन्छात्रवृितमाबेलरूस पढ्न गएको एक जना मधेशी, एक जना नेपाली कहाँबाट कहाँ पुग्यो, त्यो जस्तो भरखर अाफ्नोकम्पनी लौन्च गरेको मधेशीकोलािग ठूलो प्रेरणाको कुरा वहाँ मेरोलािग संभावनाको प्रतीक हुनुहुन्छ२००६ जुलाईमा वहाँलाई भेट्ने मौका पिन पाएँथुप्रै समय सँगै िबताइयोवहाँ एकदम डाउन टु अर्थ, मजािकयाटाइपको मािनस हुनुहुँदो रहेछ िनकै प्रभािवत भएँवहाँ अाक्कलझुकल मेरो इनबक्समा पिन देिखनेगर्नुहुन्छमलाई िनकै गर्व लाग्छ

िबजनेस अाफ्नो ठाउँमा तर वहाँले प्रवासी नेपालीकालािग अिहलेसम्म जे गर्नुभएको , त्यो अाफैमाएउटा पूर्ण किरयर होपहाडी समुदायले वीपी कोइराला जन्मायोमधेशी समुदायले उपेन्द्र महतो जन्मायोनेपालको राजनीितक क्रान्ितमा वीपीको जे स्थान , अार्िथक क्रान्ितमा उपेन्द्रको त्यही स्थान हुन जानेमैले देिखराखेको छुउपेन्द्रजीको उमेर पिन खासै भइसक्या छैनवहाँसँग समय प्रयाप्त

तर अमेिरकाको पहिरयाहरूले उपेन्द्र महतोलाई अप्िरिसएट गरेको जस्तो मलाई लाग्दैनअमेिरकाकोपहिरयाहरू भनेको पढेलेखेकाहरू हुन्हर्ताकर्ता पहिरयाहरू अिधकांश अप्पर िमडल क्लास हुन पाएरै दंगछन्एक डलर भनेको ७० रूप्या भन्ने िहसाब गर्दै दंगनत्र भने कहाँ राजा भोज कहाँ गंगवा तेलीअमेिरकाका टप पहिरयाहरू उपेन्द्र महतोको िमडल म्यानेज्मेन्ट लायक पिन छैनन्नेट वर्थको कुरैनगरौं

मलाई याद २००६ जुलाईको न्यु जर्सी कन्भेन्शनमा वहाँ अाउनुभयोउद्घाटन समारोहमा वहाँलाई स्टेजमाराख्नुपर्ने तर वहाँको नाम पिन उच्चारण गिरएनकत्रो अपमानअमेिरकाका पहिरयाहरू भनेका त्यहीनेपालकै पहिरयाहरू नै हुन्हवाइजहाज चढेर यहाँ अाइपुगेको हुनसक्छ, तर मेन्टािलटी केही पिन चेन्ज भाछैन जस्तो लाग्योमैले यो कुराको गुनासो साथी चन्द्र प्रकाश शर्मासँग गरेंअिन वहाँले अाफ्नो नेपालीअावाजको कार्यक्रममा उपेन्द्रजी जीवाजीलाई अिभनन्दन गर्नुभोनेपाली अावाज भनेको अमेिरकाकोपिहलो नेपाली पेपर, चन्द्रजी त्यसको प्रकाशकचन्द्र प्रकाश शर्मा भनेको अासामितर हुर्केको नेपाली्नेपालमा अाएर वहाँले म्युजीक इन्डस्ट्रीमा तहल्का मच्चाउनुभोवहाँलाई नेपालको गुलशन कुमार भिनन्छत्यो मान्छे पिन कुन िदन गएर उपेन्द्र महतो जीवा लािमछाने बन्ने मान्छे होमेरो कम्पनीको मार्केिटङमाउसले महत्वपूर्ण रोल खेल्नेछक्यासेट बेच्ने ल्यापटप बेच्ने भनेको उस्तै उस्तै हो

उपेन्द्र महतोले - वर्षदेिख जुन प्रवासी अान्दोलनको नेतृत्व गर्नुभएकोछ, त्यसको प्रमुख मुद्दा भनेकोद्वैध नागिरकताको मुद्दा होद्वैध नागिरकता भनेको सारांशमा के हो भन्दा खेिर द्वैध नागिरकता िबनानेपालमा अार्िथक क्रान्ित सम्भव छैनद्वैध नागिरकता िदयो भने भोिल गएर यो मधेशी उपेन्द्र महतोनेपालको राष्ट्रपित बन्छ भन्ने डर कित पहिरया नेताहरूलाईकस्तो पटमूर्खउपेन्द्र महतोको त्यत्रोिबजनेस एम्पायर त्यो छोडेर राजनीित गर्न िकन जाँदो हो? नेपालको राष्ट्रपित बन्ने भनेको उपेन्द्रयादव होयादव महतोमा त्यसरी कन्फ्युज हुन भएन

प्रेजुिडस भनेको कित पावरफुल कुरा भन्दा खेिर प्रेजुिडसड मान्छेले बरू अाफ्नै अिहत गर्छ तर अर्को अाफुलेतल हेरेको समुदायको व्यक्ितको नेतृत्व मान्दैननत्र भने अार्िथक क्रान्ित गर्ने कुरामा िगिरजा, माधव, प्रचण्ड, देउवा, रामशरण कसलाई के थाहा दुिनयामा, नेपालको इितहासमा अार्िथक क्रान्ित गरेर देखाएकोएउटै नेपाली त्यो हो उपेन्द्र महतोअाफ्नोलािग मैले जे गरें त्यो अब देशकालािग पिन गर्न चाहन्छुभिनराखेका छन् महतो तर पहिरयाहरू कानमा तेल हालेर बसेका छन्नेपालका टप पहिरयादेिख अमेिरकाका टपपहिरयाहरू सबैको िलङगोत्र सबै एकैनासको त्यसलाई अंग्रेजीमा डीएन्ए भन्छन् क्या रेत्यो सडेगलेकोमनस्िथित फाल्ने बाहेक अरू केही उपाय छैनमधेशी क्रान्ित मधेशीलाई चािहएको हो नै, तर त्योपहिरयाहरूलाई पिन चािहएको होनेपालको अार्िथक क्रान्ितको जन्तरमन्तर मधेशी उपेन्द्र महतोसँग, अिन पहिरया नेताहरूले उसको कुरा नसुुनेर हुन्छ?

द्वैध नागिरकता भएन भने अार्िथक क्रान्ित हुँदैन, अार्िथक क्रान्ित भएन भने उही बम्बई, मलेिसया, अरब जाँदै गरे भो नेपालीहरूचीनको अार्िथक क्रान्ितमा प्रवासी चीिनयाहरूले िनर्णायक भूिमका खेल्दै अाएका छन्प्रवासी चीिनयाहरूको लगानी िबना चीनको अद्भुत अार्िथक क्रान्ित संभव िथएनप्रवासी नेपालीको लगानी िबना नेपालमा अार्िथक क्रान्ित संभव छैन त्यसकालािग द्वैध नागिरकता चािहन्छ

May 12 Meeting: A Flop
मई १२ िदउँसो १ बजे सेन्ट्रल पार्क दक्िषण पूर्व कोणा
एक मधेशी पार्टी

ANA Convention Photos 8
ANA Convention Photos 5
ANA Convention Photos 4
ANA Convention Photos 3

No comments: