Tuesday, October 16, 2007

पुर्ण समानुपाितक िनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ


अिहले जुन िकिसमले नेपाली काँग्रेसले देशलाई जबरजस्ती गलत तिरकाले चुनावमा लान खोिजरहेको त्योनेपाली काँग्रेसको गायब भइसकेको राजनीितक धरातलका बाबजुद देशमा नेपाली काँग्रेसकै वर्चस्व कायमराख्न खोज्ने प्रयास होराजा धराशयी भइसकेको अवस्थामा देशमा status quo भनेको नेपाली काँग्रेस होमधेशीले अाफ्नो अिधकार कोसँग मागेको भन्दा नेपाली काँग्रेससँग, जनजाितले अाफ्नो अिधकार कोसँगमागेको भन्दा नेपाली काँग्रेससँग, दिलतले अाफ्नो अिधकार कोसँग मागेको भन्दा नेपाली काँग्रेससँग, मिहलाले अाफ्नो अिधकार कोसँग मागेको भन्दा नेपाली काँग्रेससँग

अान्तिरक लोकतन्त्र सबैभन्दा कम भएको ठुलो पार्टी नेपाली काँग्रेस२०४६ पिछ व्यापक भ्रष्टाचारद्वारादेशमा लोकतन्त्रलाई बदनाम गर्ने पार्टी नेपाली काँग्रेससंसदको दुई ितहाइले मात्र प्रधानमन्त्री फेर्नपाउने कस्तो उदेकालाग्दो व्यवस्था? त्यो तानाशाही हो, त्यो लोकतान्त्िरक होइनसरकार भनेको साधारणबहुमतको हुन्छ

मधेशी अिधकारको कुरामा
प्रचण्ड भनेको just another बाहुन होमधेशी क्रान्ितलाई सबैभन्दा बढीतथानाम गाली गर्ने नै प्रचण्डमाअोवादीले काँग्रेसीलाई त्यित नै सताएको भने काँग्रेसको मधेशीजनािधकार फोरमसँग दोस्ती भइसक्नुपर्नेकाँग्रेस टसमस भएको छैनजनजाित अिधकारको कुरामाअोवादीले मुख्यधारमा ल्याएको हो, तर जनजाितमािथ उसको वर्चस्व भएको होइनजनजाितका अाफ्नैपार्टी खुलेका छन्

दिलतहरूको अाफ्नै पार्टी खुल्नुपर्छ भन्ने मेरो धारणा हो, मायावतीको बहुजन समाज पार्टी जस्तोतरदिलतलाई माअोवादीले जित अरू कुनै पिन ठुलो पार्टीले नउकासेको यथार्थ त्यसको स्रेय तीनलाई जान्छनैसही कुरालाई सही भन्नुपर्छ

नेपाली काँग्रेस एकाितर अरू सबै पार्टी अर्कोितर भएको अवस्था प्रत्यक्ष िनर्वाचनमा काँग्रेसिवरोधीभोट बाँिडयोस् भन्ने चाहना हो काँग्रेसकोत्यो चाहना गलत होइन तर उसको चुनावी गिणत गलत काँग्रेसले देशमा ३०-३५% ंमत ६०% सीट ल्याउने जमाना िथयोत्यो जमाना गयोउसले अब १५-२०% भन्दा बढी मत ल्याउँदैनबेस उसको हराइसक्योतराईमा माअोवादीको मात्र बेस हराएको होइन१५-२०% मात्र मत ल्याउने पार्टीले प्रत्यक्ष िनर्वाचनमा राम्रो गर्छ भन्ने छैनपुर्ण समानुपाितक िनर्वाचनकाँग्रेसकालािग पिन राम्रो हो

पुर्ण समानुपाितक िनर्वाचनमा जानुपर्ने सबैभन्दा प्रमुख कारण अिहलेको िमस्रीत प्रणालीअन्तर्गतको जुन समानुपाितक अंश त्यो लथािलङ हुनुले देखाउँछफर्मुला बेकारको फर्मुला धिमलोपानीमा माछा मार्ने बाहुनहरूको षडयन्त्र हो

31% Madhesi
13% Dalit
38% Janajati
4% Karnali
30% Bahun, Chhetri
Total = 116%

यो कसरी हुन्छ? जम्मा हुनुपर्ने भनेको १००% हो११६% भनेपिछ plus minus १६% भयोभनेपिछ मधेशीकोप्रितशत ३१% नभएर १५% पिन हुन सक्छ भनेको होइन? दिलत १३% हुने हो भने कुन कुन पार्टीको? योफर्मुला अनुसार चुनाव भएको भए संसदमा कुस्ताकुस्ती हुन्थ्यो, उत्तर प्रदेशमा जस्तो

यो फ्रमुला समावेशी होइन िक छद्म समावेशी होहेर्दा खेरी मधेशी पिन , जनजाित पिन , दिलत मिहलापिन संसदमा, तर बाहुनहरूले मन नपराएको कोही मधेशी, जनजाित दिलत छैन त्यहाँत्यो व्यवस्था होयोभनेपिछ बाहुनहरूले चाहे अनुसारको मात्र हुने भयो

अिहलेको कोइराला सरकार चुनावपिछ पिन कायम रहने हो िक के हो? के प्रावधान ? कायम नै राख्नेप्रावधान भने चुनाव नै िकन गराउनुपर्यो?

५०० जनाको पिन संिवधान सभा हुन्छ? नेपाल जस्तो सानो गरीब देशमा? बढीमा ३०० जना हो हुनुपर्ने३००जनाकालािग पुर्ण समानुपाितक िनर्वाचन गर्ने अप्िरलमा, फरवरीसम्म नया पार्टी दर्ता गराउनपाउनुपर्ने, पार्टीले कमसेकम प्रत्येक तेस्रो नाम मिहलाको राख्नुपर्ने त्यस बाहेक अरू िनयम नहुने, कुनैपार्टीले अथवा ३० जना मात्रको िलस्ट पिन लान पाउनेत्यस िकिसमले जानुपर्यो

त्यसो गर्दा बल्ल पार्टीहरूलाई प्रेेसर पर्ने भयोअिहले काँग्रेस एमालेका सांसद ६०% भन्दा बढी बाहुनछन्त्यो ३०० जनाको िलस्टमा ६०% बाहुनहरूको नाम गयो भने मधेसी, जनजाित, दिलतले हामीलाई भोटनिदने भो भन्ने डर त्यस डरको िनराकरण के भन्दा खेिर िलस्टमा ६०% बाहुन नराख्नेत्यो हो िनदानपुर्ण समानुपाितक िनर्वाचन हुनै निदने, त्यो िनदान होइन

पुर्ण समानुपाितक िनर्वाचनमा नजानु भनेको देशमा बाहुनवाद कायम रहुन होपुर्ण समानुपाितकिनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ


एक मात्र िमलनिवन्दु: पुर्ण समानुपाितक िनर्वाचन
समानुपाितक िनर्वाचनको बाहुन फर्मुला मधेशी िवरूद्धको षडयन्त्र हो
जनजाित र दिलतले पार्टी नखोल्नु मानिसक दासता हो

In The News

LTTI abducts brick kiln manager in Siraha Kantipur Liberation Tiger of Terai Ilam (LTTI), an armed agitating group in Terai, abducted Harish Chandra Raya, the manager of a local Balaji brick Kiln at Mithleshwor village of Maheshwor VDC in Siraha ......... Five armed LTTI cadres whisked Raya from the factory ...... Siraha-Dhanusha in-charge of the group Suraj Man Singh said that Raya was abducted as he did not ‘pay tax’ to them. ...... LTTI had split from the Jantantrik Terai Mukti Morcha- Goit (JTMM-G) two months ago.

House adjourned after three-minute sitting, to resume on Oct 29 NepalNews
Possibility of consensus has ended: Poudel the possibility of reaching a consensus has ended and that his party was in favour of deciding the matter through voting in the parliament. .....He said the demands by the Maoists were not inappropriate since they were the demands of the people during the Jana Andolan II, but suggested the process which the Maoist party adopted was not appropriate. .... Maoist chairman Prachanda on Monday had warned of split in the alliance if their demands were not met.
Parties decide to adjourn the House for two weeks
Rs 515 million spent in preparation for CA election: EC of the total amount, Rs 540 million has been received as assistance from donor agencies for the CA polls. ..... most of that amount was spent on salary and other benefits for new staff EC recruited especially for CA election, including publicity and promotion programmes for the election, training for EC staff and other related expenditure.
Prachanda warns of confrontation Hinting at not backtracking from their stance for full proportional election system and republic, Maoist chairman Prachanda warned of confrontation in the country if other parties failed to agree on their demands. Addressing a plenary of the third NRN Global Conference in the capital on Monday, Prachanda claimed despite support from the international community for their demands, unwillingness of the Nepali Congress has delayed the process. Prachanda said his party was in favour of providing double citizenship to the Non Resident Nepalis to tap their skills and earnings for the development of the country.
Maoists continue extortion The cadres say the donation is to support their movement. They have set up stops at several places along the Kathmandu-Manthali highway to collect money. A driver told The Himalayan Times that he paid money at 24 different places on the Kathmandu-Manthali route on Monday. Different ethnic groups affiliated to the Maoist are enforcing donations. A vehicle is charged up to Rs 5,000.

No backtracking from demands: Prachanda Kantipur
We shall overcome problematic phase, says Koirala The Prime Minister, who looked cheerful during his short stay at the function, left the conference venue immediately after delivering his speech on a humorous note, saying that the leaders of the other parties could mind if he stayed on...... NRN president Upendra Mahato urged that NRNs should be eligible for dual citizenship
Parties intensify consultations to defuse stand-off
UML registers amendment proposal In the two-point amendment proposal registered at the parliament secretariat, UML has urged the House to explore the reasons behind the postponement of the elections. ...... The second point of the proposal has urged the House to find a solution to the current crisis, fix a new date for the polls and hold the elections; and also to direct the government to begin the process of declaring the country a democratic republic. ...... CPN-UML has mentioned in the amendment proposal that the government must find a way out so that an agreement could be reached on a fully proportional electoral system to ensure the Constituent Assembly polls.
YCL captures Rajeshwar Devkota’s house in Gorkha
Tarai groups declare ceasefire for Eid, Dashain Madhesi Mukti Tigers (MMT), an armed group in the tarai, announced a ceasefire beginning Sunday. According to a statement issued by the group's "military commander" Chattan, they stopped all military activities considering the Dashain and Eid festivals. The ceasefire will be in effect till October 25, the MMT statement said. The Jwala Singh-led Janatantrik Tarai Mukti Morcha (JTMM-J) and another faction of the JTMM -- Samyukta Janatantrik Tarai Mukti Morcha -- have already declared ceasefire in view of the Hindu and Muslim festivals.
Consensus still a far cry Although the Nepali Congress (NC) has hinted that it has accepted to pass the ‘commitment proposal’ on a republic, but it has rejected outright the Maoist’s demand of proportional representation (PR) system for the Constituent Assembly elections. ....... UML General Secretary Madhav Kumar Nepal Sunday pointed out that public pressure was also necessary on the political parties for the end of the current political deadlock.
सबै नेपाली एउटै छातामुनि ः कटवाल उनले भने- 'चुनाव भएको भए मुलुकले एउटा दिशा लिन्थ्यो ।' भेटका क्रममा अधिकांश समय उनले पत्रकारको आलोचना गरेका थिए । 'पत्रकारले कालोलाई सेतो र सेतोलाई कालो बनाइदिने हुनाले राजनीतिक विषयमा केही बोल्दिनँ,' उनले भने- 'मैले खुट्टा उचाल्दा पनि धेरै टीकाटिप्पणी सहनुपर्ने भएकाले केही नबोलौं ।'
एनआरएन सम्मेलनका मुद्दा ४ वर्षको अवधिमा ३८ राष्ट्रमा संगठन विस्तार भइसकेको छ भने भुटान र भारतबाहेक करिब २० लाख नेपाली यसमा आबद्ध भइसकेका छन् । ....... केन्द्रीय संरचनादेखि बलियो र पारदर्शी ढंगले अघि बढाउनुपर्छ । संगठनले समेट्न नसकेका नेपालीलाई यसको घेरामा ल्याई आबद्ध बनाउने, सांगठनिक संरचना नभएका थप देशमा विस्तार गर्ने योजना तय गर्नुपर्छ । एनआरएनलाई संस्थागत गर्दै संसारभर राष्ट्रिय समिति गठन सम्मेलनको मुख्य कार्यसूची हो । ....... एनआरएन भन्नेबित्तिकै लगानी भित्र्याउने विषय जोडेर हेरिन्छ । हामी लगानीसाथै सीप, ज्ञान र विशेषज्ञता भित्र्याउन चाहन्छौं । ........ महतोजीमा 'एक व्यक्ति नेतृत्व'को क्षमता थियो । अबको नेतृत्व त्यो स्तर र क्षमता भएको नहुन सक्छ । त्यसकारण हामीले सहमति र समझदारीका हिसाबले सामूहिकतामा आधारित नेतृत्व निर्माण गर्नुपर्छ । अधिकार र शक्ति हस्तान्तरणको सिद्धान्त आधारमा काम बाँडफाँड गर्ने सामूहिक नेतृत्व निर्माणमा सम्मेलन केन्दि्रत हुनुपर्छ ।

1 comment:

Anonymous said...

oye machikne jantha! bideshma basera dherai janne naho! sakchhas bhane Bara athawa Janakpurma basera rajniti garna!