Saturday, September 19, 2015

उपेन्द्र यादवको आलोचना

सीके राउत को आलोचना

  • तपाइँ को लक्ष्य के हो? अहिलेका तीन दल ले तपाइँ को माग पुरा गरोस् भन्ने हो? तिनलाई तपाइँ को माग थाहा नभएको हो कि? तिनले बुझ पचायेका हुन कि? तिनले तपाइँ का माग थाहा पाएर नै नमानेको हो कि? 
  • तपाइँ को पार्टी ७५ जिल्ला मा रहेको पार्टी? मधेस मात्र किन बंद छ? पहाड़ किन बंद छैन? 
  • चार हप्ता जुन किसिमको आंदोलन भएको छ, त्यो समय कम भएर आफ्नो गंतव्य मा नपुगेको हो कि? अर्को चार हप्ता चले गंतव्य मा पुग्ने हो कि? 
  • होइन भने आंदोलन लाई थप कड़ा बनाउन के कस्तो नया मोर्चाबंदी गर्नु भएको छ? थप कार्यक्रम हरु के छन? 
  • मधेस बंद रहेको छ, देश बंद हुने संभावना कत्तिको छ? विप्लव, वैद्य को के छ विचार? संघीय गठबंधन का पहाड़ी पार्टी हरुको के छ विचार? तपाइँ कै पार्टी का पहाड़ी जिल्ला समिति हरु को के छ विचार? तपाइँ का काठमाण्डु मा रहेका समर्थक को के छ विचार?
  • तपाइँ को यो आंदोलन ले आश्विन काट्दैन भनेर तपाइँ भन्न सक्नु हुन्छ? के अब को दुई हप्ता प्रयाप्त समय हो? 
  • कुन यस्तो परिस्थिति छ जसले तपाइँ लाई भन्नेछ, भएन अब मधेस अलग देश को एजेंडा नै एक मात्र उपाय हो? 

No comments: