Pages

Friday, July 24, 2015

एक मधेस एक प्रदेश

एक मधेस एक प्रदेश ले समस्या के भयो? प्रतिनिधि सभा र राज्य सभा मा प्रत्येक राज्य ले जनसंख्या समानुपातिक प्रतिनिधित्व पाउने हो। झापा बाट पुरै चितवन समेट्दै पुरै कंचनपुर समेटने ---- अंतरिम संविधान ले त्यो भनेको छ।

त्यस्तै केन्द्र को बजट को ४०% केंद्र मा राख्ने र ३०% प्रत्येक राज्य लाई जनसंख्या समानुपातिक (१०% जिल्ला, २०% गाउँ/नगर) दिने हो भने एक मधेस एक प्रदेश ले समस्या के भयो? समथर भुमि मा सेवा पुर्याउन सजिलो, औद्योगीकरण सजिलो --- बिहार का मानिस जागीर खान गुजरात पुग्छन् ---- पहाड़ का मानिस मधेस पुग्ने बनाउनु पर्छ। एक मधेस एक प्रदेश भनेको त्यही गुजरात हो। पहाड़ का मानिस सधैं मलेशिया र कतार जाने?

चितवन १००% मधेस मा हुनुपर्छ। थारु हरु को राजधानी जस्तै हो चितवन भनेको। नेवार को काठमाण्डु र थारु को चितवन --- उस्तै उस्तै हो। पहाड़ बाट झरेर आएका झापा, चितवन, कंचनपुर जस्ता  ठाउँ का पर्वते हरुले मधेसी मुख्य मंत्री बन्ने संभावना रहेको राज्य मा हामी बस्दैनौं भन्ने सोंच अलगाववादी सोंच हो --- त्यो बिखण्डनकारी सोंच हो। पर्वते पाहुना हरुले त्यो सोंच त्याग्नु पर्छ। बड़ो गलत सन्देश गइ राखेको छ। मधेस प्रदेश त बन्न दिने तर त्यसको टैक्स बेस सकेसम्म कमजोर पारेर दिने भनेको ब्रिटिश ले भारत लाई आजादी त दिने तर हिन्दु मुस्लिम दंगा गराएर मात्र दिने भन्ने जस्तो भयो। भारत पाकिस्तान जस्तो बिभाजन गरे जस्तो झापा, चितवन, कंचनपुर जिल्ला हरु को नया सीमांकन गर्न थालियो भने देशमा जातीय दंगा हरु को बीजारोपण हुन्छ। त्यो जिम्मेदार कदम होइन।

एक मधेस एक प्रदेश भनेको ४०% पर्वते भएको प्रदेश हुनेछ। त्यस प्रदेश को मुख्य मंत्री मधेसी अथवा पर्वते बन्ने संभावना लगभग उति उति नै हुनेछ। त्यसले राष्ट्रिय एकता लाई बल पुर्याउनेछ।



किन बाक्लो हुँदैछ प्रचण्ड–मधेशवादी संवाद?
एमाओवादी अध्यक्ष प्रचण्डले भारतबाट फर्केपछि मधेशवादी दलका नेताहरुसँग प्राथामिकतासाथ छलफल गरेका छन् । भारतबाट फर्केपछि निकै उत्साहित देखिएका प्रचण्डले हिजो तीन मधेशवादी दलका नेतालाई छुट्टा छुट्टै भेटेका हुन् । साउन ४ गते फर्केपछि प्रचण्ड र मधेशवादी दलका नेताहरुबीच भएको बाक्लो संवादलाई राजनीतिक वृतमा चासोपूर्वक हेरिएको छ । भेटपछि आज ४ दलको बैठक बस्दैछ । ......... १६ बुँदे सम्झौतापछि आएको मस्यौदालाई मधेशवादी दलका नेताहरुले विरोध गर्दै भारतीय दुतावासलाई पनि ध्यानाकर्षण गराएका थिए । त्यसको दबाब दिल्लीसम्म पुगेपछि एमाओवादी अध्यक्ष प्रचण्डको भ्रमण तय भएको दावी मधेशवादी दलहरुको छ । अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीले त दिल्लीमै पुगेर १६ बुँदे सम्झौता र मस्यौदाको विरोध गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरोधपत्र बुझाएको थियो । ...... १६ बुँदे सम्झौतापछि आएको सविधानको प्रारम्भिक मस्यौदालाई लिएर मधेशवादी दलहरु भारतलाई दोषी देखाएका छन् । सविधानसभामा संविधानको प्रारम्भिक मस्यौदामाथि छलफल चलिरहँदा असार १८ मधेशवादी दलका नेताहरु भारतीय राजदूत रञ्जित रेलाई लैनचौरस्थित दुतावासमा गएर भेटेका थिए । त्यसमा मधेशी मोर्चाका महन्थ ठाकुर, राजेन्द्र महतोका साथै अनिल झा, जयप्रकाश गुप्ता, अमरेशकुमार सिह, मातृका यादवलगायतका नेताहरुको सहभागिता थियो । ..... मधेशवादी दलसँग भेटे लगतै राजदूत रे ले पनि दूतावासका डीसिएमलाई नेपालको बारेमा रिर्पोटिड्ड गर्न दिल्ली पठाएका थिए । ...... प्रचण्ड दिल्ली जानु अघि राजदूत रेले असार २७ गते एमालेका अध्यक्ष केपी शर्मा ओली र त्यसको भोलीपल्ट (असार २८ गते) एमालेका वरिष्ठ नेता माधव नेपाललाई उनकै निवासमा गएर भेटेका थिए । प्रचण्डको भ्रमणको दौरान रे पनि दिल्लीमै थिए । दूतावास स्रोतका अनुसार दिल्लीले अध्यक्ष प्रचण्डसँग मधेशको असन्तुष्टिबारे विशेष कुरा गरेको छ । मधेशवादी दलसँग सम्बन्ध तोडेर काँग्रेस र एमालेसँग सहकार्य गरेका प्रचण्ड दिल्लीबाट आएको तीन दिन नबित्दै मधेशवादी दलका नेताहरुसँग छलफल शुरु गरेका छन् । र, मधेशवादी दलसँग गरेका कुराकानी र दिल्लीको सन्देश आज बस्ने चारदलको बैठकमा प्रचण्डले राख्दैछन् । प्रचण्डले १६ बुँदे सहमति गरेपछि उनको नेतृत्वको ३० दलीय गठबन्धन भत्किएको थियो । ....... सबैको चित्त बुझ्ने गरी सविधान बनाउन प्रचण्डलाई दिल्लीले सुझाव दिएको कुरा आफूसमक्ष राखेको झाले बताए । अध्यक्ष झाले संविधान निर्माणपछि कसैले त्यसको विरोध गरिदयो भने त्यसलाई सफल मान्न सकिँदैन त्यसले सबैलाई चित्त बुझ्ने गरि संविधान निर्माण गर्न दिल्लीले भनेको प्रचण्डले आफुलाई बताएको जानकारी दिए ।
प्रधानसेनापति जाँदाजाँदै करोडौंको खरिदारी
‘अहिले युरोपेली स्तरकै प्लान्ट २५ करोडमा किन्न सकिन्छ। चीनमा निर्मित सन् १९७० तिरको प्रविधियुक्त त्यो प्लान्ट त १५ करोड जतिमै आउँछ,’ सामरिक सामग्रीबारे जानकार एक प्राविधिक सैनिक अधिकृतले भने। सैनिक सामग्री गुणस्तरबारे स्वतन्त्र परीक्षण संयन्त्र नभएकाले न्यून गुणस्तरको सामान उच्च मूल्यमा खरिद गर्ने परिपाटी रहेको उनले बताए।


एमाओवादी सभासद् यादव ने मधेश अलग करने की दी चेतावनी, कहा अधिकार बिहीन संविधान नहीं चहिये
संविधान–मसौदा ऊपर किया गया सुझाव संकलन में मधेशी जनता ने चेतावनी दिया है कि स्वतन्त्र मधेश प्रदेश सहित का संविधान नहीं आया तो यह स्वीकार्य नहीं होगा । उनका कहना है कि अगर ऐसा नहीं हुआ तो मधेशी जनता मधेश को ‘अलग ही देश’ बनाने के लिए क्रियाशील हो जाएंगे । एकीकृत माओवादी के सभासद तथा पार्टी केन्द्रीय सदस्य उमेशकुमार यादव को भी जनता ने यही चेतावनी दी है । सप्तरी क्षेत्र नम्बर ३ से प्रत्यक्ष निर्वाचित सभासद् यादव का भी मानना है– अगर नाम और सीमा बिहीन संविधान घोषणा किया गया तो मधेशी जनता उसको स्वीकार नहीं करेगी । ...... सुझाव संकलनस्थल सप्तरी सदरमुकाम राजविराज के जिविस हल में देखने से प्रश्न उठता है कि यह दावा कितना सच है ? जहाँ सशस्त्र पुलिस के घेराबन्दी में सुझाव संकलन हो रहा था और वहाँ जनता से ज्यादा सरकारी कर्मचारी थे । ........ ‘संघीयता और अधिकार बिहीन संविधान निर्माण के प्रति मधेशी जनता अत्यन्त असन्तुष्ट और आक्रोशित हैं । सुझाव देनेवालों में से अधिकांश जनता ने कहा है कि पहचान और स्वायत्तता सहित की संघीयता होना चाहिए ।’ उन्होंने आगे कहा– ‘मधेशी जनता ने हमें चेतावनी दी है कि उनके अनुसार संघीय राज्य निर्माण नहीं किया गया तो अलग ‘मधेश राष्ट्र’ निर्माण के लिए जनता अग्रसर हो जाएंगे ।’ ...... एमाओवादी सभासद् यादव के अनुसार मधेशी जनता ने मसौदा के प्रस्तावना को भी अस्वीकार किया है । यादव कहते है, ‘जहाँ जनयुद्ध, जनआन्दोलन शब्द लिखा गया है, लेकिन संघीयता के जननी ‘मधेश आन्दोलन’ नहीं लिखा गया है । इसके साथ–साथ राज्य सम्बन्धी परिभाषा भी स्पष्ट नहीं है । मधेशी जनता चाहती है कि परिभाषा में ‘राज्य संघीय होते है’ किया जाए ।’ ....... अन्तरिम संविधान के प्रावधान और पहली संविधानसभा में किया गया सहमति विपरीत मस्यौदा में समानुपातिक और समावेशी प्रावधान को हटा दिया गया है । उनका मानना है कि इससे केन्द्रीय विधायिका और प्रान्तीय संसद में मधेश का प्रतिनिधित्व कम हो जाएगा । मतदाता की कथन को उद्धृत करते हुए यादव आगे कहते है,

‘नागरिकता सम्बन्धी व्यवस्था भी २०१९ साल के पञ्चायती व्यवस्था से भी पीछे जा चुका है, जो लाखों मधेशी को नागरिकता बिहीन बना देगा ।’

उनका मानना है कि अगर मधेशी पुरुष भारतीय महिला से विवाह करते हैं तो उनकी सन्तान कभी भी वंशज की नागरिक नहीं हो पाएंगे । ...... भाषा के ही कारण पाकिस्तान से बंगलादेश अलग होने का उदाहरण देते हुए जनता ने सभासद यादव को चेतावनी दी है कि अगर नेपाल में भी ऐसा हुआ तो वही इतिहास यहाँ भी दुहरा जाएगा । मधेशी जनता ने सुझाव दिया है कि बहुभाषिक नीति के अनुरुप शासन–प्रशासन में भाषा का प्रयोग होना चाहिए ।

१६ बुँदे बाट एक कदम अगाडि बढ़ेर

१६ बुँदे बाट एक कदम अगाडि बढ़ेर एउटा १७ बुँदे पनि गर्दि हाल्ने कि?




फ़ासिस्ट गृह मंत्री

बामदेव गौतम एउटा सोंच हो, एउटा प्रवृति हो, एउटा व्यक्ति पनि हो। लोकतंत्र मा प्रहरी कानुन द्वारा निर्देशित हुन्छ, "मथिको आदेश" द्वारा होइन। माथिकाले गैर कानुनी आदेश जारी गरे त्यस आदेश को अवहेलना गर्नु पर्ने हुन्छ। गैर कानुनी आदेश जारी गर्ने गृह मंत्री लाई पदमा कायम राख्ने प्रधान मंत्री सँग कुनै कानुनी धरातल छैन। नेपाल प्रहरी लाई कुनै failed state को प्राइवेट आर्मी मान्दै आएको छ यो बामे नामको जन्तुले। यो मान्छे होइन, चितवन जंगल मा लगेर छोड़दिनु पर्ने एउटा जन्तु हो। केपी ओली देशको प्रधान मंत्री बन्न लायक छैन भन्ने कुरा को प्रमाण केपी ओली पनि हो, बामदेव गौतम पनि हो। ह्रितिक रोशन रायट को मास्टरमाइंड बामदेव गौतम। जेल मा हुनुपर्ने मान्छे गृह मंत्रालय मा किन छ?

संघीयता मा जनकपुरमा पहाड़ी पुलिस हुँदैन, पहाड़ी CDO/DSP/SP केही हुँदैन।

देशको सड़क हरुमा एक करोड़ नेपाली जम्मा भए पछि सीमित ठाउँ हरुमा कमल थापा ले २००६ अप्रिल मा शूट ऐट साइट आर्डर जारी गरेको। त्यो आर्डर बामे ले केही हप्ता पहिले नै सशस्त्र लाई जारी गर्न भ्याइसकेको। गृह युद्ध को तयारी?

कुरा बढेर मधेसी क्रांति ३ सम्म पुग्छ भने मधेस को गाउँ गाउँ बाट लाठी जुलुस निस्कन्छ र मधेस को प्रत्येक प्रहरी चौकी गौर बन्छ भन्ने कुरा नेपाल प्रहरी लाई थाहा छ। त्यसै कारणले नेपाल प्रहरी र सशस्त्र बीच turf war र infighting भएको। बामे हेग पुग्छ। कहिले फर्केर आउँदैन।

बामदेव पागल भएको हो?
बामे को सशस्त्र ले गोली ठोकने कसलाई?
ज्ञानेन्द्र र बामे बीच फरक
बामेले देशमा युद्ध को ऐलान गरेको हो?



प्रहरी कुटपिटबाट बेहोस बनेका बालकको अझै होस् खुलेन
बन्दका क्रममा जनकपुरको जानकी चोंकमा प्रहरीको कुटपिटबाट बेहोस बनेका एक बालकको अझै होस खुल्न सकेको छैन । ...... ५ साउनमा आह्वान गरिएको बन्दका क्रममा प्रहरीले जनकपुर–४, धनुषाका १४ बर्षीय बालक दिनेशकुमार साहलाई निर्धात कुटपिट गरेका थिए । कुटपिटपछि बेहोस् बालकको अझै होस् खुल्न नसकेको उनका बाबु श्रवणले बताए । ...... बजारबाट घर फर्कने क्रममा बालकलाई प्रहरीले कुटपिट गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । ...... प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले घटना अनुसन्धान गर्न निर्देशन दिएको बताए । उनले भने, “घटना हुँदा एसपी गणेश थापासँगै थिएँ, जानकी प्रहरी चौकी आक्रमणको सूचना आएपछि एसपी थापा त्यता गएका थिए । केही समयपछि बालकको टाउँको फुटेको समाचार आयो ।” ..... साहको टाउँको फुटेलगत्तै स्थानीय स्वास्थ्य चौकीले उपचार संभव नहुँने जनाएपछि विराटनगर लगिएको थियो ।

कसले कोसँग बिहे गर्ने भन्ने कुरा



२१ औं शताब्दी मा लेख्न लागिएको संविधान एउटा आधुनिक राज्य को अवधारणा हुनु अनिवार्य छ। गल्फ देश को जस्तो धर्म राज्य बनाउने कुरा आउँदैन। कसले कोसँग बिहे गर्ने भन्ने कुरा नितान्त व्यक्तिगत निर्णय हो। त्यसमा राज्य को करचाप हुन सक्दैन। आफ्नो इच्छा लागेको व्यक्ति सँग बिहे गर्ने हो। कसले कोसँग बिहे गरेको आधारमा भेदभाव हुन सक्दैन। पुरुष लाई एक किसिम को कानुन, महिला लाई अर्को किसिम को कानुन बनाउन मिल्दैन। हाम्रो धर्म नै यही भन्ने ले आफ्नो धर्म फाल्ने। हाम्रो संस्कृति नै यस्तै भन्ने ले आफ्नो संस्कृति बागमती मा लगेर बगाउने। फ़ालन नसक्ने ले आफ्नो विचार आफ्नो निजी जीवन सम्म सीमित राख्ने। आफ्नो घर भित्र, आफ्नो घर को कंपाउंड भित्र सीमित राख्ने। संविधान लेख्ने ठाउँ बाट पर बस्ने। आफ्नो संकुचित बिचार सारा देश माथि लादन नखोज्ने।

बाहुन ले नेवार सँग बिहे गरे प्रधान मंत्री बन्न नपाउने भन्ने पनि लेख्दिम। अनि बाबुराम नाम को जुन समस्या छ त्यो समस्या नै समाप्त हुन्छ। न रहेगा बाँस न बजेगा बांसुरी।

मधेस का मधेसी र दार्चुला का खस र इलाम का लिम्बु को मात्र कुरा छैन। बोर्डर वारिपारि बिहेबारी भएको होइन कि त्यो हजारौं लाखों साल देखि हुँदै आएको बिहेबारी भइ राखेको ठाउँमा केही सय वर्ष अगाडि बोर्डर कोरिएको हो अप्राकृतिक रुपले। त्यो "बोर्डर वारिपारि" को बिहेबारी अप्राकृतिक र शंकास्पद होइन, त्यो बोर्डर अप्राकृतिक हो। त्यो त भयो इतिहास को कुरा, ग्राउंड रियलिटी को कुरा।

तर व्यक्तिगत अधिकार को कुरा आउँछ। आफ्नो जात मा बिहे गर्नुपर्ने, आफ्नो धर्म मा बिहे गर्नुपर्ने, आफ्नै गाउँ शहरमा बिहे गर्नुपर्ने, आफ्नै देशको नागरिक सँग बिहे गर्नुपर्ने सोंच २१ औं शताब्दी को सोंच होइन। यद्यपि आफ्नो जात, आफ्नो धर्म, आफ्नै देश मा बिहे गर्नु पनि कसै को अधिकार नै हो। तर देशको मुल कानुन नै कसले कोसँग बिहे गर्ने निर्देशन दिने किसिमको हुन सक्दैन। जसरी राज्य को आफ्नो धर्म हुँदैन त्यसरी नै कुन नागरिक ले कोसँग बिहे गर्छ त्यो राज्य को सरोकार को विषय होइन। Marriage based discrimination संविधान मा लेख्न पाइयेन।

दुनिया को नंबर एक कंगाल देश, तीन करोड़ नेपाली नेपालमा, एक करोड़ नेपाल बाहिर बसेको देश, remittance नआए collapse हुने देश ------ त्यस देशले आफु अमेरिका अनि सारा दुनिया मेक्सिको भा जस्तो स्वांग पारेर संविधान न लेख्ने।



१९५० को असमान सन्धि --- खारेज गर!

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश आदि कतिपय महत्त्वपूर्ण पदहरूमा निर्वाचित, मनोनीत वा नियुक्ति हुन वंशजको नागरिक हुनुपर्ने र अन्य संवैधानिक नियुक्तिको पदको हकमा अंगीकृत नागरिकता प्राप्त गरेको कम्तीमा १० वर्ष पुगेको हुनुपर्ने व्यवस्था
भारत को बुहारी अथवा जवाईं नभएको एउटा मधेसी परिवार छैन। नेपाल र भारत बीचको बोर्डर ब्रिटिश हरुले खड़ा गरेको अप्राकृतिक बोर्डर हो। बोर्डर वारीपारी हुने बिहेबारी का कारणले विभेद खड़ा गर्ने कार्य कुनै हदमा स्वीकार्य हुँदैन। देश टुट्छ। वंशज र अंगीकृत भनेको पहिलो श्रेणी को नागरिक, दोस्रो श्रेणी को नागरिक नै हो। त्यो स्वीकार्य हुँदैन। लोकतन्त्रमा, राजा सुद्धा लाई नागरिक बनाउने, बनाईसकेको व्यवस्थामा सबै नागरिक बराबर हुन्छन्। भुटान मन पर्ने हरु भुटान जाने, नेपाल नबस्ने।

भारत को मान्छे ले नेपाल को मान्छे सँग बिहे गरेर स्थायी रुपमा नेपाल बसे पनि नेपालमा दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्ने, तर नेपाल को मान्छे बॉर्डर क्रस गरेर भारत छिर्ना साथ भारतमा भारतीय नागरिक सरह अधिकार पाउने?

१९५० को असमान सन्धि --- खारेज गर!



कति सकारात्मक, कति विवादास्पद?
यो कम महत्त्वपूर्ण कुरा होइन कि अहिलेको मस्यौदा संविधानमा जातिवाद र क्षेत्रीयतावादको छाया परेको छैन। ..... नेपाल बहुराष्ट्रिय देश हो भन्नेजस्तो अवधारणालाई अस्वीकार गरेको छ र नेपाल बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति र भौगोलिक विविधता मिलेर बनेको एउटा राष्ट्र हो भन्ने सोचाइलाई अपनाएको छ। ...... धर्मनिरपेक्ष बताउनुको अर्थ यो हुन्छ कि राज्यको कुनै धर्म हुँदैन ....... नेपालमा ‘र’ र ‘वा’का बीचमा तीव्र विवाद चलिरहेको अवस्थामा ‘वा’को सट्टा ‘र’ राखिनु सकारात्मक कुरा हो। त्यस्तो नागरिकता प्रदान गर्दा नेपाली पुरुषसित विवाह गरेर आउने विदेशी महिला (बुहारी) र नेपाली महिलाले विवाह गर्ने विदेशी पुरुष (ज्वाइँ) का बीचमा जुन अन्तर गरिएको छ, त्यो पनि सकारात्मक छ ....... राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश आदि कतिपय महत्त्वपूर्ण पदहरूमा निर्वाचित, मनोनीत वा नियुक्ति हुन वंशजको नागरिक हुनुपर्ने र अन्य संवैधानिक नियुक्तिको पदको हकमा अंगीकृत नागरिकता प्राप्त गरेको कम्तीमा १० वर्ष पुगेको हुनुपर्ने व्यवस्था पनि सही छ। ....... तर संघीयताको अवधारणाले नेपालमा प्रवेश गरेदेखि नै देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विघटनको अवस्थाको सिर्जना गर्दै आएको, त्यही कारणले पहिलो संविधानसभा संविधानको निर्माण गर्न असफल भएको वास्तविकतामाथि विचार गर्दा देश र जनताको हित तथा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता समेतमा त्यसबाट गम्भीर खतरा पुग्ने देखिन्छ। त्यसकारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका ठाउँमा खालि ‘लोकतान्त्रिक गणतन्त्रात्मक’ शासन व्यवस्थालाई मात्र कायम गरेर संघीयतालाई हटाउनु सही हुनेछ। ..... नेपालको भू–राजनीतिक अवस्था, तीनतिरबाट भारतसितको खुला सिमाना समेतमाथि विचार गर्दा हाम्रो देशको नागरिकता सम्बन्धी नीति एकदम कडा हुनुपर्ने आवश्यकता छ। ...... कुनै व्यक्ति देशको नागरिक हुनका लागि बाबु र आमा दुवै नेपाली नागरिक हुनुमात्र पर्याप्त हुन्न, दुवै वंशजको नागरिक हुनुपर्छ। दुवैजना वंशजको नागरिक नभएमा बाबु वंशज नागरिक हुनु अनिवार्य छ। तर बाबु विदेशी नागरिक छ भने आमा नेपालको वंशजको नागरिक भए पनि उनीहरूबाट जन्मेको सन्तानलाई यस्तो व्यवस्था गर्नुहुन्न। देशको राष्ट्रिय स्थितिअनुसार त्यस प्रकारको विभेद गर्नु आवश्यक हुन्छ। ....... नेपाली पुरुषसित विवाह गर्ने विदेशी महिलालाई तुरुन्त नागरिकता नदिएर ७ वर्ष बसेपछि र विदेशी नागरिकता परित्याग गरेपछि नै अंगीकृत नागरिकता प्रदान गरिनुपर्छ। नेपाली महिलासित विवाह गर्ने विदेशी पुरुषलाई विवाहका आधारमा कुनै नागरिकता प्रदान गरिनुहुन्न र उसले अंगीकृत नागरिकता सम्बन्धी सबै सर्तहरू पुरा गरेपछि नै अंगीकृत नागरिकता प्रदान गरिनुपर्छ। ...... नेपाली मूलका गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक नागरिकता प्रदान गर्ने कुरा गरिएको छ। उनीहरूलाई राजनीतिक अधिकारसमेत प्रदान गर्दा दोहोरो नागरिकताको स्थिति उत्पन्न हुनेछ, जो नेपालको राष्ट्रिय हितमा हुने छैन। तर नेपाली मूलका गैरआवासीय नेपालीहरू अन्य देशका नागरिक भए पनि नेपालप्रति उनीहरूमा देशभक्तिको भावना पाइन्छ। त्यसकारण उनीहरूलाई आर्थिक, सामाजिक वा सांस्कृतिक नागरिकता प्रदान गर्नु उचित हुन्छ । ........ प्रत्यक्षतर्फ महिला र दलित दुवैका लागि केही सुरक्षित निर्वाचन क्षेत्र छुट्याउनुपर्छ, जसमा खालि महिला वा दलित उम्मेदवारहरू आफ्ना–आफ्ना क्षेत्रमा उम्मेदवार बन्न सकुन्। ....... प्रवासी नेपालीहरूलाई मताधिकार र बेग्लाबेग्लै देशहरूमा उनीहरूको बसोबासका आधारमा निर्वाचन क्षेत्रहरूको विभाजन गरेर संसदमा चुनिने व्यवस्था गरिनुपर्छ। ..... पहिलो, जातीय आधारमा कुनै प्रदेशको गठन गरिनुहुन्न। ..... विद्यमान अञ्चल, जिल्ला वा गाउँहरूलाई विभाजित गरेर कुनै प्रदेशको निर्माण गरिनुहुन्न।
प्रेसलाई जिम्मेवारी विनाको स्वतन्त्रता दिइन्न : सञ्चारमन्त्री
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले नयाँ संविधानमा प्रेसलाई जिम्मेवारी विनाको स्वतन्त्रता नदिइने बताएका छन् । विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रिजालले वाक तथा प्रेस स्वतान्त्रतामा कुनै सम्झौता नभए पनि जिम्मेवारी बिनाको स्वतन्त्रता प्रेसलाई नदिने बताएका हुन् । ..... ‘व्यक्तिको चरित्र हत्या लगायतका विषयवस्तु समाचारका रुपमा प्रकाशन र प्रकाशन गर्ने छुट कसैलाई छैन’, मन्त्री रिजालले भने,‘प्रकाशन र प्रसारण भएको समाचारको जिम्मेवारी पत्रकार स्वयमले लिनुपर्छ ।’ .... उनले कुनै पनि समाचार सम्प्रेषण गर्ने पत्रकारको अधिकार कण्ठित गर्ने संविधान नआउने बताए । ‘अनलाइन मिडियाको स्वतन्त्रता हरण कुनै पनि हालतमा हुन्न’, उनले भने । ....... मन्त्री रिजालले सरकारी नीति र अनुशासनको परिधिभित्र नबस्ने अनलाइन वा ब्लगबारे सञ्चार मन्त्रालय जवाफदेही नहुने बताए ।
अनलाइनका कारण पत्रकारिता अव्यवस्थित : सञ्चारमन्त्री
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले अनलाइन मिडियाका कारण सञ्चार क्षेत्र अव्यवस्थित भएको बताएका छन् ।
धर्म निरपेक्षताबारे सोध्दा हिमानी मुस्कुराइन् मात्र
संविधान मस्यौदाको त्रुटी सच्याउन आग्रह
हिमानी ट्रस्टका गतिविधीबारे पत्रकारसँग सल्लाह लिन आयोजना गरिएको कार्यक्रममा पत्रकारले संविधानसँग सम्वन्धित प्रश्नको वर्षा गरेका थिए । ..... हिमानीेले राजनीतिक विषयका प्रश्नहरुलाई सुरुमा हाँसेर टारेकी थिइन् । ‘हामी पोलिटिक्समा संलग्न छैनौं’ हिमानीले भनिन्-‘कृपया हिमानी ट्रस्टको विषयमा मात्रै कुरा गरौं न ल ।’

स्थानीय स्तरमा आरक्षण

कुनै पनि गाउँ, नगर, महानगर मा प्रत्येक स्थानीय चुनावमा आधा वड़ा हरु लाई महिला मात्र लडन पाउने वड़ा को रुपमा खड़ा गर्ने, र त्यस पछिको अर्को चुनावमा स्विच गर्ने, यानि कि यस पटक को आरक्षित क्षेत्र अर्को पटक को खुला प्रतिस्प्रधा क्षेत्र।

प्रत्येक वड़ा अध्यक्ष ले मासिक तलब खाने। प्रत्यक्ष निर्वाचित हुने।

जिल्ला सभामा ६०% खुला प्रतिस्प्रधा, ४०% आरक्षित। त्यो ४०% आरक्षित मा त्यस जिल्ला को demographics हेरेर आरक्षण को फोर्मुला निर्धारित गर्ने।


BRICS, नमो, मधेसी मोर्चा (ममो), वृक्ष र Axis Of Evil