Showing posts with label Homo heidelbergensis. Show all posts
Showing posts with label Homo heidelbergensis. Show all posts

Friday, December 25, 2015

प्रचंड र शेर देउबा एउटै डयांग का मुला हुन

शेरे देउबाको Attitude Problem
प्रचंड दहाल को Attitude Problem

एउटा बाहुन अर्को क्षेत्री होइन, एउटा माओवादी अर्को काँग्रेस होइन। मधेसी का लागि दुबै एकै नासका शत्रु। प्रचंड माओवादी कहिले पनि थिएन। त्यो त मगर हरु लाई झुक्याउन का लागि भन्दिएको हो। होइन भने मर्न मान्दैन। प्रचंड महाको सनातनी हो। सनातनी को प्रत्येक गुण प्रचंड मा पाउन सकिन्छ। Productive काम गरौं भन्ने छँदै छैन। खाली जालझेल। खुट्टा तान्ने जुन भनिन्छ त्यो पाखंडी सनातनी ले गर्ने काम हो। उसलाई काँग्रेस, कम्निष्ट, मधेस केही मतलब छैन, कसै गरी बाबुराम लाई एक्लो पार्न सकिन्छ कि भन्ने ध्याउनन छ।

सनातनी को समस्या hardware level मा छ। बड़ा गहिरो। र त्यसको सर्जरी छैन। कमसेकम अहिले सम्म। ऐना मा प्रचंड लाई उसको गलत व्यवहार देखाइदिने हो भने उसले कि त देख्नै सक्दैन, देखे पनि त्यस बारे केही गर्न सक्दैन। यो सच्याउन सकिने व्यवहार नै होइन। लिडे ढिपी मा ओली, प्रचंड, देउबा सब एकनास। अलग अलग पार्टी राखेको जनता लाई झुक्याउन मात्र हो।

विकास क्रम मा Neanderthal पछि सनातनी अनि बल्ल मान्छे आएको।



वार्ता? के को वार्ता? वार्ता नै त समस्या हो। वार्ता गर्नु भनेको प्रचंड को जालझेल का लागि ठाउँ छ भन्ने हिंट दिनु हो।

यस मधेस आंदोलन को नंबर एक माग एक मधेस दो प्रदेस भने पछि नंबर एक शत्रु देउबा। दार्चुला धारचुला सच्चा नेपाली तर जनकपुर सीतामढी बिहारी। देउबा का पहाडबाट झरेर कैलाली कंचनपुर पुगेका नातागोता को केंद्र सरकार मा हुनुपर्ने ३३% तर भयो ९५% अनि त संघीयता र समावेशीता मा जानु परेको न हो। What is mine is mine, what is yours is also mine भन्ने शेर देउबा को attitude problem का विरुद्ध नै यो मधेस आंदोलन छेडिएको हो। केंद्र सरकार पनि मेरो, प्रदेश सरकार पनि मेरो, बरु राउटे चेपांग जस्तो तिमी लाई विशेष क्षेत्र बनाई दिन्छु भन्दैछन् देउबा। होइन, बरु देउबा लाई सुनको पिंजड़ा हामी बनाइदिन्छौं। काठमाण्डु मा नै।

२०४६ को आंदोलन को उद्देस्य बहुदल, सन २००६ को क्रांति को उद्देस्य गणतंत्र भने जस्तै यस आंदोलन को उद्देस्य नै एक मधेस दो प्रदेस हो।