Friday, December 25, 2015

प्रचंड दहाल को Attitude Problem

संविधान संशोधन प्रस्ताव अगाडि बढाउन दाहालको आग्रह
दाहालले भटे मोर्चा नेताद्वय ठाकुर र यादवलाई
यही अवस्थामा मोर्चालाई संविधान संशोधन प्रस्ताव स्वीकार्य नहुने
उनले शुक्रबार मोर्चाका दुई नेतासँग भेट गर्दै संविधान संशोधन प्रस्ताव अगाडि बढेकोले आन्दोलन र नाकाको धर्ना फिर्ता लिन आग्रह गरेका छन् । प्रचण्डको भनाइ उद्धृत गर्दै फोरम अध्यक्ष यादवले भने, 'नेपाली जनताले धेरै नै दु:ख पाइसके । अब यसलाई जतिसक्दो चाँडै निकास दिऔं ।' ..... भेटघाटमा मोर्चा नेताले भने जसरी संविधान बलपूर्वक लादियो त्यसैगरी संविधान संशोधन प्रस्ताव पनि लादेरै अगाडि बढाइएकोले आफूहरुलाई उक्त प्रस्ताव स्वीकार्य नहुने बताए । यादवले भने, 'हामी सिमांकन सहित प्याकेजमा हाम्रा मागहरु सम्बोधन हुन्छ भने हामी सहमति दिन्छौं । तर यही अवस्थामा सं‌शोधन प्रस्ताव स्वीकार्य हुँदैन ।'

No comments: