Pages

Sunday, November 15, 2026

सुशासन चाहिएको समृद्धिकालागि हो

सुशासन आफैमा गन्तव्य होइन।  सुशासन चाहिएको समृद्धिकालागि हो। जेन जी क्रांतिको मैंडेट सुशासनको बाटो समृद्धि सम्म पुग्ने हो। चुनावले त्यसै मैंडेट लाई अनुमोदन गरेको हो। 

मंत्रीमंडल स्तरमा भ्रष्टाचार छैन। तर कर्मचारीतंत्रमा अझै व्याप्त छ। न्यायपालिका त गन्हाउनु गन्हाएको। बालेनसँग नडराउ। हामी छौं। भन्दै बसेका न्यायधीशहरु। दुई तिहाई दिएको जनताले त्यस्तालाई महाभियोग लगाएर फाल भनेरै हो। 

पुराना भ्रष्टलाई सजाय दिनु प्रयाप्त होइन। चीनमा त मृत्युदण्ड नै छ। सिस्टम चाहियो। त्यो भ्रष्टाचारमुक्त देशको सिस्टमको खाका देशभित्रै छ। कल्किवादी रिसर्च सेंटरसँग छ। 




No comments: