Wednesday, December 23, 2015

एक्लो बृहस्पति झुट्टा

प्रचंड ले मधेसी मोर्चा लाई काँग्रेस सँग कुरा मिलाउनुस् भन्दैछ। त्यो मधेस आंदोलन सँग सम्बंधित कुरा होइन। त्यो प्रचंड को बाबुराम माथि प्रहार हो। उ चाहन्छ देश को राजनीति दुई खेमामा पुगोस। मधेसी र काँग्रेस एकातिर, एमाले माओवादी अर्कोतिर। अनि बाबुराम अर्को तिर। एक्लो बृहस्पति झुट्टा।

लेनिन ले स्टालिन को चरित्र बुझ्न नसकेर विश्व कम्निष्ट आंदोलन सखाप भयो। तानाशाही बाटो तिर लाग्यो।

प्रचंड सनातनी हो। गणतन्त्रवादी माओवादी होइन। भारतीय उपमहाद्वीप बाट बुद्ध धर्म सखाप पारेका यस्तै सनातनी ले। सनातनी शैतान ---- रगत को भाषा बोल्ने बन्दर।


No comments: