संसदमा जनावर व्यवहार https://t.co/298QGcIcYB @SwarnimWagle @shisir @ShahBalen @hamrorabi @PM_nepal_ @manishjhanepal @Amiteshshah1 @ersnshah @pchamal @ashika71 @mkoirala @sasmitp @ToshimaKarkiDr @MoewriNp @Amreshjnu @palkisu @republic @DilBhusanPathak @kathmandupost
— Paramendra Kumar Bhagat (@paramendra) May 23, 2026
संसदमा जनावर व्यवहार देखियो।
रोस्ट्रम घेर्ने भनेको के? चिच्याउने भनेको के? संसदमा प्रत्येक सांसद ले पालैपिलो बोल्न पाउँछ। र बहस सकिएपछि मतदान गर्न पाउँछ।
प्रधान मंत्री को काम दिन भर फित्ता काट्ने होइन। काम गर्ने हो। सिंह दरबार चलाउने हो। सरकारको प्रतिनिधि ले संसद मा जवाफ दिएको छ त। दिएको जवाव नसुन्ने? होहल्ला गर्ने।
यो घृणित कार्य हो। जनताको मैंडेट को अपमान हो।
पार्टीभन्दा माथि देश हुन्छ। त्यो कुरा प्रत्येक पार्टी ले बुझ्नुपर्ने हुन्छ। एक ले अर्काको कुरा सुन्नुपर्छ। बोल्ने बेलामा एक सांसदले बोल्ने। बाँकीले त सुन्ने हो।
विरोध गर्न पाइन्छ। आलोचना गर्न पाइन्छ। तर विरोध र आलोचना तर्कसंगत हुनुपर्छ।
यो विकसित भइसकेको देश होइन। विकसित हुन लागिपरेको देश हो।
देशमा सुशासन बिना आर्थिक क्रांति असंभव छ। राजधानी सुन्दर नबनाइकन देश विकसित बनाउन सकिँदैन।
बोल्न आउँदैन भने पदबाट राजीनामा दिने।
संसदमा प्रत्येक सांसदले बराबर समय पाउने हो। दुई तिहाइ बहुमत पाएको पार्टी ले Narrative (भाष्य) यति सजिलोसँग गुमाउन भएन।
पार्टी ले प्रत्येक हप्ता आफ्ना सांसद हरु लाई पाँच वटा Talking Points (बोल्ने बुंदाहरु) दिन सक्नुपर्यो।
काम गर्ने सरकारले हो। त्यो राम्रो कामको पक्षमा देशमा भाष्य निर्माण गर्ने काम पार्टी को हो, पार्टीका सांसद हरुको हो। पार्टी चुकेको देखियो। सांसद हरु चुकेको देखियो।
रास्वपा का सांसद हरु ले संसदमा पनि बोल्नुपर्यो, सोशल मीडिया मा पनि बोल्नुपर्यो। पद नै बोल्ने पद हो। भ्रष्ट नेता र पार्टी बाट स्टाइपेंड पाउने लत परेका भ्रष्ट मीडिया देशको विपक्षमा उभिएको छ। रास्वपा का सांसद हरु आफै मीडिया बन्न सक्नुपर्छ।
Keep it coming, Sirji.
— Paramendra Kumar Bhagat (@paramendra) May 23, 2026
I just made my mom cry. Im so proud of it.
— Parmita Mishra (@parmita) May 23, 2026
I tell her i love her every single day. Today, i realized i never say the other thing enough: i genuinely respect her so much.
I said that i would not be the woman i am today if she wasn’t exactly who she was when i grew up. If she…
— Elon Musk (@elonmusk) May 23, 2026



No comments:
Post a Comment