रास्वपा का सांसद हरु ले आफुले पाएको मैंडेट यति चाडो बिर्सनु हुँदैन। अभुतपूर्व मैंडेट। राजनीति नया, मीडिया उही पुरानो। समस्या त्यहाँ पर्यो। भने पछि आफै मीडिया बन्ने। सोशल मीडिया मा तारनतार बोल्ने। पार्टी ले प्रत्येक सप्ताह आफ्ना सांसद हरु लाई Talking Points (बोल्ने बुंदा हरु) दिन सक्नुपर्छ। चुनाव जितेको पार्टी ले Narrative गुमाउनु हुँदैन। देशमा Narrative माथि पकड़ कायम राख्नुपर्छ।
दिन भर फिता काटने प्रधान मंत्री चाहिएको थियो भने बालेन लाई किन भोट दिएको?
दिन भर चुट्किला सुनाउने प्रधान मंत्री चाहिएको थियो भने बालेन लाई किन भोट दिएको?
गरीबी समाप्त नगर्ने, गरीब लाई पीढ़ि दर पीढ़ि गरीब नै राख्ने प्रधान मंत्री चाहिएको थियो भने बालेन लाई किन भोट दिएको?
राजधानी सुन्दर नबनाइकन देश विकसित बनाउन सकिँदैन। विधिको शासन नभएको देश विकसित देश बन्न सक्दैन।
राजनीति नया, मीडिया उही पुरानो। पार्टी ले प्रत्येक सप्ताह आफ्ना सांसद हरु लाई Talking Points (बोल्ने बुंदा हरु) दिन सक्नुपर्छ। चुनाव जितेको पार्टी ले Narrative गुमाउनु हुँदैन। @hamrorabi @SwarnimWagle https://t.co/NYyTKl3o75
— Paramendra Kumar Bhagat (@paramendra) May 22, 2026
No comments:
Post a Comment