Wednesday, May 05, 2021

"Biden Supports Waiver Of Patent Protections For Covid Vaccines"



This is big news. This is a big step in the right direction. Over 100 countries can now start manufacturing the vaccines domestically.



वैशाख २७ को बीजगणित : केपी ओलीका ४ दाउ जिते पनि हारे पनि आफैँ प्रधानमन्त्री ! संसद् विघटन गर्न नमिल्ने ओलीले देश र जनतासँग खतरनाक खेल खेल्दैछन्
माधव नेपाल पक्षका सांसदले राजीनामा दिने कि नदिने भन्ने विषयमा छलफल भएको हो : उपेन्द्र यादव
प्रधानमन्त्री ओलीलाई सशर्त विश्वासको मत दिन्छौं : जसपा नेता केशव झा [अन्तर्वार्ता] आजसम्म जति पनि बैठक भएको छ, माइन्युट पनि हेर्नुभयो भने अध्यक्षद्वयको अध्यक्षतामा मात्र बैठक बसेको छ । ....... उपेन्द्रजी वा डाक्टर साहेबले के भन्नुहुन्छ भने प्रचण्ड र देउवासँग उधारो सहमति गरेर वैकल्पिक सरकार बनाऊँ तर हामीले के भनेका छौं भने यही ओली सरकारले नगदानगदी, हाताहाती माग पूरा गरिरहनुभएको छ भने ओली सरकारलाई नै सहयोग गर्नुपर्‍यो । उधारो सहमति गरेर सत्तारोहण गर्ने कुरा ठीक हो कि माग पूरा गराएर सत्तारोहण गर्ने कुरा ठीक ? उधारोमा पहिले पनि धेरै सहमति भएको थियो, सबैले ठगेको हो । अहिले पनि प्रचण्डजी अलि सकारात्मक कुरा गरे पनि देउवाजीले गर्नुभएन । ...... कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने, समाजवादी केन्द्र निर्माण गर्ने नाममा नयाँ–नयाँ गतिविधि गर्ने, उतै जाने, त्यसकै लागि सती जाने प्रयत्नमा लाग्नुभएको छ ।
उपेन्द्र निवासमा प्रचण्ड–नेपाल छलफल : ओलीविरुद्ध मोर्चाबन्दी, नयाँ सरकारसम्मै सहकार्य !
नयाँ सरकार बन्ने अवस्थामा माधव नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने ....... स्पष्टीकरण सोधिएकामध्ये एमालेका कम्तिमा २० सांसदले राजीनामा दिँदा संसद्मा नयाँ सरकार बनाउन १२६ सांसद भए पुग्ने सम्भावना रहन्छ सीके राउत र मधेश आन्दोलन विरुद्धका थप ६ मुद्दा फिर्ता, विप्लवका बाँकी जसपाको माग अनुसार फिर्ता हुनुपर्ने ३ मुद्दा मात्रै बाँकी

देशभक्त र जनमुखि सरकार चलाउन दशकौ समय जेल बस्नु नपर्ने रहेछ नि। सिर्फ सोच सहि हुनु पर्ने रहेछ नि

Posted by Rabindra Maharjan on Sunday, May 2, 2021


प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने
प्रधानमन्त्री ओली आइसोलेशनमा !
विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली पहिलो विकल्प संसदमा ३२ स्थानमा भएको जनता समाजवादी पार्टीसँग सहकार्य बनिराखेको अवस्थालाई झन् मजबुत पार्दै प्रधानमन्त्री ओली जनता समाजवादीकै समर्थनबाट संसदमा स्पष्ट बहुमतको स्थिति देखाएर अगाडि बढ्ने प्रमुख राजनीतिक विकल्प रहेको बताइन्छ । समाजवादीसँग मिल्न नसके प्रधानमन्त्री ओलीले अर्को विकल्पको रुपमा अविश्वासको प्रस्तावको सामना गर्ने योजना बनाएको बताइन्छ । प्रधानमन्त्रीले अन्तिम विकल्पको रुपमा संसदबाट अविश्वासको मत लिने निर्णय गर्न सक्ने बताइन्छ ।
सरकारले गर्‍यो जसपाका माग पूरा,को को हुँदैछन् रिहा ?
एमाले बैठक जारी, माधव पक्षका केन्द्रीय सदस्य पनि सहभागी


No comments: