Monday, June 08, 2015

८ प्रदेश



  • ७५ जिल्ला कायम राख्ने, जिल्ला सरकार रहने 
  • राज्य सभामा प्रत्येक राज्यको उपस्थिति त्यस राज्यको जनसंख्या समानुपातिक हुने 
  • तराई का सबै जिल्ला समेटने गरी ४ राज्य बनाउने 
  • तराई का चार प्रदेश ले प्रतिनिधि सभा मा जनसंख्या समानुपातिक सीट पाउने 
यति गर्ने हो भने मैले नया सम्झौता मान्न सक्ने बाटा हरु खुल्न सक्छ। 

भारत मा त्यस्तै छ --- राज्य सभा मा राज्य हरुको उपस्थिति जनसंख्या समानुपातिक छ। One person one vote भनेको non negotiable हो। संघीयता पनि लोकतंत्र पनि एकै चोटि गायब पार्ने षड्यंत्र भइ राखेको त छैन? 

No comments: