Saturday, July 11, 2015

भोक लाग्यो भन्दैमा Fertilizer खाने?

यो फ़ास्ट ट्रैक मा ल्याउन खोजिएको संविधान ------ सात वर्ष पर्ख्यौं अब अति भो भनेर हतार हतार मा ल्याउन खोजेको? यति ख़राब छ यो मस्यौदा ----- यो त भुकम्प पीड़ित को उपहास हो ---- यो त पृथ्वी नारायण शाह ले इंद्र जात्रा को मौका छोपेर काठमाण्डु माथि आक्रमण गरे जस्तो हो। भुकम्प पीड़ित भएका बेला जनताले विरोध गर्दैनन् यही हो मौका भनेर ल्याएको ड्राफ्ट जस्तो छ यो।

भोक लाग्यो भन्दैमा Fertilizer खाने?


No comments: