Thursday, April 20, 2006

कर्फ्यु तोड्न आह्वान गर्नेले


कर्फ्यु तोड्न आह्वान गर्नेले
क्रान्ितकारी संसदको स्थापनाको पहल गर्नुपर्छ
नेताहरु वार्तामा नै जाने हो भने
त्यसकालािग शहीद कोही िकन हुनुपर्थ्यो
खुसूक्क फोन डायल गरे भइहाल्थ्यो
राज दरबारमा गएर प्रधानमंत्री पदकालािग
िनवेदन िदए भइहाल्थ्यो
क्रान्ितको िबगुल अप्िरल ५ मा फुिकएको होइन
यो त जनताले डोर्याएको क्रान्ित हो
सार्वभौम सत्ता राजा र नेतामा छैन भन्ने कुरा
जनताले सधैं बुझेको कुरा हो
यो हडताल होइन, यो अान्दोलन होइन
यो क्रान्ित हो
िवश्व इितहासमा यसलाई अप्िरल क्रान्ित भनेर िचिनने छ
सार्वभौम सत्ता जनतामा भएको सत्य क्रान्ित पिछ स्थापना हुने होइन
त्यो सत्य त किहले पिन झुठो िथएन
िहजो पिन िथएन, आज पिन छैन
भोिल हुने त झन कुरै भएन
राजा र मण्डलेहरूको केही लाग्दैन
यो कुरा जनताले राम्ररी बुझेका छन्
सात पार्टी र माओवादी भोिल न रहन सक्छन्
तर जनताको सार्वभौम सत्ता सूर्य र चन्द्र रहेसम्म रहन्छ
यो जनता अिधकार माग्न सडकमा ओर्लेका होइनन्
अिधकार मागेर पाइन्छ भन्ने लागेको भए
िबन्ितपत्र चढाइहाल्थे िन
शहीद नै िकन हुनुपर्थ्यो र
यस क्रान्ितको लक्ष्य वार्ता होइन
यस क्रान्ितको उत्सर्ग क्रान्ित नै हो
क्रान्ितले मागेको क्रान्ितकारी संसद हो
क्रान्ितले क्रान्ितसँगै माग्छ
क्रान्ितले सामन्तीसँैग माग्दैन
क्रान्ितले जनतामा भएको सार्वभौम सत्ताको बलले
त्यो क्रान्ितकारी संसदको स्थापना गर्छ
िकनभने यो क्रान्ित सडक र संसदमा कायम रहन्छ
यो त सडकले संसदलाई डोर्याउने क्रान्ित हो
सार्वजिनक छलफल हुनुपर्ने हुन्छ
मानव अिधकारको उलङघन गर्न पाइँदैन
िनर्णयकालािग बहुमत चािहनेे हुन्छ
तर त्यो पिरिध िभत्र फेिर अर्को क्रान्ित हुन्छ
सडकले संसदलाई डोर्याउँछ
क्रान्ित सडकबाट सरेर संसदमा पुग्छ
जनताले अर्हाएको नेताले गर्ने हो
सार्वभौम सत्ता त जनतामा नै िनिहत रहन्छ
संसद होस् या नहोस्
त्यो सार्वभौम सत्ता जनताले सडकमा प्रकट गर्न सक्छन्
जस्तो िक अिहले गिरराखेका छन्
त्यो सार्वभौम सत्ता जनताले क्रान्ितकारी संसदमा प्रकट गर्न सक्छन्
जनताको चाहना हो, जनताको िनर्णय हो
जनताले चाहेमा त्यो सार्वभौम सत्ता चन्द्रमामा प्रकट गर्न सक्छन्
राजाको कुनै औिचत्य नै छैन
राजाको औिचत्य भए पो राजासँग वार्ताको कुनै औिचत्य हुन्छ
यो जनताले शुरु गरेको क्रान्ित हो
रातको अन्त्य नभइ िदन कसरी अाउँछ
राजतन्त्रको अन्त्य नभइ लोकतन्त्रको स्थापना कसरी हुन्छ
पन्द्रह शहीद वार्ताकालािग शहीद भएका हुन् त?
संिवधान सभा त फगत चुनाव हो
शहीद त गणतन्त्रकालािग भएको हुनुपर्छ
राजा भनेको पिन व्यक्ित हो, देउता होइन
गणतन्त्रमा त्यो व्यक्ित पिन नागिरक भएर बस्न सक्छ
त्यो राजाले देश छोडेर भाग्ने उपाय िकन सोंच्ने
भागेर जाने कहाँ
नागिरक हुनुको जित मजा छ त्यित राजा हुनुको छैन
ए राजा हुनेहरु नागिरक भएर त हेर
नागिरक हुनुको मजा यित बढी छ
घरमा त सबै राजा नै हुन्छन्
नागिरक बन्न मेला जान्छन्
मेला जानुको मजा मेला जानेलाई सोध
कर्फ्यु तोड्न आह्वान गर्नेले
राजालाई मेला लग्नुपर्छ
मेलाको तयारी गर
क्रान्ितकारी संसदको स्थापना गर



जाउलो खाएर क्रान्ित गर
क्रान्ितलाई नबुझ्नु, बुझ पचाउनु
ये तो क्रान्ित है
यो सडक ितम्र्ो हो
संघीय गणतन्त्र
भूपि शेरचन, गोपालप्रसाद रिमाल, प्रवर जिसी
लोकतान्त्रिक गणतन्त्र नै किन?

Visitors

6 April 2006, Thursday190

7 April 2006, Friday204

8 April 2006, Saturday293

9 April 2006, Sunday307

10 April 2006, Monday467

11 April 2006, Tuesday584

12 April 2006, Wednesday389

13 April 2006, Thursday410

14 April 2006, Friday366

15 April 2006, Saturday507

16 April 2006, Sunday632

17 April 2006, Monday570

18 April 2006, Tuesday842

19 April 2006, Wednesday672

20 April 2006, Thursday570

No comments: