
जाउलो खाएर क्रान्ित गर
तरकारी महँगो भयो भने
जाउलो खाएर क्रान्ित गर
तरकारी महँगो भएको बहानामा ितमीले क्रान्ित रोक्यौ भने
नाित पनाितले सराप्लान
बन्द गिरदेउ देश एक चोिट सर्लप्प
तािक फेिर किहले पिन बन्द गर्न नपरोस्
लोकतान्त्िरक गणतन्त्रको नाराले पाँच छ जना शहीद भइसके
अिहले क्रान्ित रोक्यौ भने
तीनै शहीदले सराप्लान्
खै ती शहीदलाई त तरकारी महँगो भएन
ितमीलाई पिन तरकारी महँगो नभएकै हुनुपर्छ
यो तरकारी महँगो भएको हल्ला ंमण्डलेहरुले फैलाएको हल्ला हुनुपर्छ
तरकारीको मूल्य त मण्डले प्रोपगाण्डा हो
तरकारीको मूल्यको कुनै अर्थ नै छैन
कहाँ क्रान्ित, कहाँ तरकारी
क्रान्ित गर
क्रान्ित गिरराख
क्रान्ितकारी संसदको स्थापना नभएसम्म क्रान्ित नरोक
क्रान्ितकारी अन्तिरम संिवधान अन्तर्गतको क्रान्ितकारी संसदको स्थापना नभएसम्म क्रान्ित कायम राख
नत्र नाित पनाितले सराप्लान
यो आन्दोलन होइन, यो त क्रान्ित हो
कुनै देशको इितहासमा हजार वर्षमा एक पटक हुन्छ
सात पार्टीले गरेको आन्दोलन होला, माओवादीले गरेको आन्दोलन होला
राजाले देखे नदेखे गरेको आन्दोलन होला
तर ितमीले गिरराखेको त क्रान्ित हो
क्रान्ितले वार्ता गर्दैन
क्रान्ितले क्रान्ितकारी अन्तिरम संिवधान अन्तर्गतको
क्रान्ितकारी संसदको स्थापना गर्छ
त्यो नभएसम्म ितमी जाउलो खाएर क्रान्ित गिरराख
तरकारीको मूल्यको कुनै अर्थ नै छैन
शहीदको रगतको अर्थ छ
त्यसैले
ये तो क्रान्ित है
कोइ कहते हैं ये आन्दोलन है
दो चार लोग सडक पर इकट्ठा करेंगे
ओैर जाएंगे राजासे िभख माङ्ने
कहेंगे प्रभु दे दो प्रजातन्त्र, कृपा करो
इकट्ठा तो कर ही ली है हमने भीड
दुरबीन लगा के देख लो
खुद अपनी आँखोंसे
क्युँ िछने
िछने भी तो अब तो वापस कर दो
बहुत हो गई
मैलमें क्युँ उतर आए
वो िकचड तो हमारे िलए है
तुम वापस िसंहासन पर िवराजमान हो जाओ
बहुत हो गई
लेिकन मैं कहता हुँ ये तो क्रान्ित है
जनता सडक पर उतर आई है
मनसुन क्या खाक आएगी
ये तो मनसुनसे पहले क्रान्ित आ गई
मनसुनकी तरह
लोगोंके मुहसे िनकल रही बािरसको देखो
क्या बौंछार है
एक जमाना था
जगह जगह मलेिरयाका प्रकोप था
सब जगह पोिलयो िथ
देश देशमें एक राजा हुवा करता था
पोिलयो तो समाप्त हुई
राजतन्त्र भी समाप्त होगी
श्री ५ का भी कोइ सरकार होता है क्या
सरकार तो जनताकी होती है
उसको नेपाल सरकार कहके बुलाया जाता है
ये एक बच्चा पैदा हो रहा है
नेपालमें पहली बार लोकतन्त्रकी स्थापना होने जा रही है
कोइ इसको नेतृत्व क्या देगा
बाढ जो नदी में आती है
उसको कौन नेतृत्व देता है
ये तो क्रान्ित है
आग लग चुकी है
ज्वाला धधक रहा है
लोगोके चेहरा पर गर्व है
उस गर्वको देखो
वार्ताकी तो बात ही न करो
बात आगे बढ चुकी है
ये कोइ हडताल है जो वार्ता होगी
ये तो क्रान्ित है
क्रान्ितकी एक लक्ष होती है
देखो लोगोंको कैसे सडक पर उतर आए हैं
िदलमें धधक रही आगको देखो
ये तो स्वतन्त्रताकी उन्माद है
कैसे मस्त मस्त झुम रहे हैं
कीर्ितपुर, िचतवन, मैतीदेवी गणतन्त्रकी घोषणा कर ली
वार्ता कहाँ हुइ
रुपन्देहीमें नाम दे िदया उन्होने
नेपाल सरकार, नेपाल सरकार
बगैर वार्ताके
ये तो क्रान्ित है
क्रान्ित एक क्रान्ितकारी संसदकी स्थापना करती है
क्रान्ित वार्ता नहीं करती
ये बन्दरका खेल नहीं, ये तो क्रान्ित है
(अप्िरल १०, २००६)
यो सडक ितम्र्ो हो
घरबाट िनस्केर आउ सडकमा
पर्खाल हाम्फालेर आउ
अंकमाल गरेर आउ
कौसीबाट हाम्फाल
ढोका खोलेर आउ
यो सडक ितम्रो हो
फािसस्टहरुले देश बेच्न लािगसके
राजा नभए देश रहन्छ
देश नरहे ितमी रहन्नौ
ितम्रो घरमा अँध्यारो छ
बत्ती बाल्ने बेला यही हो
आउ सडकमा
यो सडक ितम्रो हो
आँधीबेरी जस्तै आउ
मनसुनको बर्सात भएर आउ
तर मनसुन आउनु अगािड आउ
यो आन्दोलन समयको तकाजा हो
यो वर्तमान, यो भिवष्य ितम्रो हो
त्यसैले आउ सडकमा
यो सडक ितम्रो हो
गाउँ गाउमा आउ
शहर शहरमा आउ
िजल्लाको सदरमुकाममा आउ
राजधानीमा त ओइरेर आउ
लाखौंको संख्यामा आउ
िकनभने
यो सडक ितम्रो हो
आन्दोलन सफल हुन्छ
सडक रगताम्मे हुन्छ
िवजयको अबीरले
दशकौंपिछ नाित पनाितले सोध्लान
क्रान्ितका दौरान ितमी कहाँ िथयौ
ितमीले भन्नु नपरोस्
ितमी कोठामा टीभी हेरेर बसेका िथयौ
अथवा बार्दलीबाट रिमता हेरेर बसेका िथयौ
त्यसैले सडकमा आउ
यो सडक ितम्रो हो
कमल थापा हावाको गोली हान्दैछन्
ितमी बोलीको गोली हान
नारा लगाउ
कमल थापा, तुल्सी िगरीलाई जेल पुर्याउ
माधव नेपाललाई जेलबाट फुत्काउ
आउ, ितमी सडकमा आउ
यो सडक ितम्रो हो
राजा नागिरक र व्यापारी भएर बसुन्
नत्र भने जेल जाउन
मतलब छैन
मतलब ितम्रो छ
भरे बाटो कुरेर बस्न नपरोस्
ितमी रातभिर जागाराम भएर पिन आउ
एका िबहानै आँखा िमच्दै आउ
लाखौंको संख्यामा आउ
माित्तएको गोरु जस्तै िनर्धक्क भएर आउ
िकनिक
यो सडक ितम्रो हो
आउ, आउ
सडकमा आउ
(मार्च २८, २००६)
तिमी सडकमा उत्रेको देखेको छु
न्यु यर्क कहिले ननिदाउने शहरमा
इन्टरनेट मेरो पर्दा नलाग्ने झ्याल भएको छ
टाढैबाट भए पनि
सडकमा तिमीले जुन स्वतन्त्रता संग्राम मच्चाएका छौ
त्यसलाई मैले यहाँबाट नै प्रणाम गरेको छु
रगताम्मे निधारमा मैले भोलिको नेपाल देखेको छु
महिला पुरुष एक भएर, विद्यार्थी बुज्रुक एक भएर
तिमीले देखेको सपना, हे योद्धा
साकार हुन्छ, अवश्य हुन्छ
किनभने स्वतन्त्रता बाहिर मानवताको कुनै अस्तित्व छैन
तिमी त्यहाँ होस्टे गर, म यहाँ हैंसे गर्छु
तिमी भन इन्किलाब, म भन्छु यहाँ जिन्दाबाद
तिमी भन तानाशाही, म यहाँ भन्छु मुर्दाबाद
तिम्रो निधारको रगत बिहानीको सुर्य हो
क्षितिजमा त्यो आइसकेको छैन, तर सारा आकाश रगताम्मे छ
त्यो विहान अवश्य आउँछ
त्यो नीतिको नियम हो
वाग्मतीको पानी कसले रोक्न सक्छ
कोशी जहिले बगेकै छ
स्वतन्त्रता त्यस्तै एकोहोरो हुन्छ
लोकतन्त्रको आवाज शंखनाद हो
यो मेघ झैं गर्जन्छ
अहिंसा भनेको अणु बमभन्दा भयानक हतियार हो
यदि त्यो स्वतन्त्रता सेनानीको हातमा पर्छ भने
हे वीर योद्धा
तिमीलाई मेरो सलाम
तिमी भन त्यहाँ इन्किलाब, म भन्छु यहाँ जिन्दाबाद
(अक्टोबर ४, २००५)





