Pages

Friday, November 21, 2014

उल्लु स्वाँठ वामदेव

मोदीले अमेरिकामा, ऑस्ट्रेलियामा सार्वजनिक सभामा भाषण गर्दा अमेरिकाको र ऑस्ट्रेलियाको सार्वभौमसत्तामा धक्का लागेन। तर त्यो मोदी, जो कि दुनियाको सबै भन्दा पॉपुलर नेता बन्न पुगेका छन, त्यस मोदीले जनकपुरमा आम सभामा सर्व साधारणलाई सम्बोधन गर्दा नेपालको सार्वभौमसत्तामा धक्का लाग्ने तर्क वामदेवले आफ्नो शरीरको कुन चाहिँ प्वालबाट झिकेको हो?
Modi was keen to address a public meeting in Janakpur, and given the high expectations, not doing so would have been counterproductive. The impulse was two-fold. One BJP leader said, “Janakpur and Ayodhya will be declared sister cities. It will emphasise our shared Hindu links and cultural heritage.” An Indian official had said, “The PM driving down across the open border will bring attention to the special ties that bind us and the importance of Tarai.”

केपी ओली प्रधान मंत्री बन्न शारीरिक रुपले असक्षम, वामदेव मानसिक रुपले

केपी विरामी छन। पीड़ामा छन। हातमा बैंडेज लगाएर हिड्छन। त्यस्तालाई देशको बागडोर दिन हुन्न।


बारह बिघा मैदान टुडिखेल भन्दा बारह गुणा ठुलो हो

बारह बिघा मैदान टुडिखेल भन्दा बारह गुणा ठुलो हो भन्ने कुरा काठमाण्डु कुँवाका भ्यागुतालाई थाहा नहुन सक्छ। नरेन्द्र मोदी प्रति, वाराणसीका सांसद नरेन्द्र मोदी प्रति, अयोध्याबाट जनती भएर आउन लागेका नरेन्द्र मोदी प्रति जनकपुरवासीको स्नेहको काठमाण्डुकालाई हेक्का हुने कुरा भएन।

जनकपुरवासीको स्नेह अट्ने अर्को ठाउँ नै छैन जनकपुरमा, बारह बिघा मात्र हो। मोदीले त्यसै भएर बारह बिघा मा आम जनतालाई सम्बोधन गर्न नपाए बरु जनकपुर नै न आउने भनेर भनेका हुन।











आप भारतीय नहीं हैं तो नहीं हैं, मैं तो हुँ

हिन्दी: भारतीय राजनीतिज्ञ सुषमा स्वराज
हिन्दी: भारतीय राजनीतिज्ञ सुषमा स्वराज (Photo credit: Wikipedia)
मैं अपने आपको भारतीय बोलता हुँ तो बहुत लोग संकोचमें आ जाते हैं। बहुत मधेसी भी protest करने लगते हैं। यादव लोग कहने लगते हैं नेपाल देशका स्थापना हम गोपालवंशीने किया। हम तो यहीं के हैं। होंगे। लोग हमें इतिहास पढ़ाने लगते हैं। कि देखो मधेसीका इतिहास है। हम हजारो सालसे यहीं पर रह रहे हैं। तुम अपने आपको भारतीय क्यों कहते हो?

मेरा व्यक्तिगत इतिहास है कि मैं भारतीय हुँ। मेरी माँ भारतीय होने के नाते मैं भारतीय हुँ। मैं ५०% नेपाली, ५०% भारतीय नहीं हुँ। मैं १००% नेपाली और १००% भारतीय हुँ। मैं पैदा ही भारतमें हुवा था। नेपाल मेरा पितृ भुमि और भारत मातृ भुमि। भारत मेरा जन्म भुमि।

आप भारतीय नहीं हैं तो नहीं हैं, मैं तो हुँ।

लेकिन आप भी भारतीय हैं। जिस तरह फिजी के भारतीय फिजीके नागरिक होने के बाबजुद भारतीय हैं। आप नेपालके नागरिक होंगे, फिर भी आप सब भी भारतीय हैं। अपने self hate से छुटकारा पाइए और इस बातको कबुल करिए कि आप भारतीय हैं।

ब्रिटिश ने आपको नेपाली बना दिया क्या? मधेशका राजनीतिक इतिहास देखिए। १८१६ और १८६० में क्या हुवा? मधेश ब्रिटिशो का बापका सम्पत्ति तो था नहीं। आज दुनिया में भारत एक ताकत है। ब्रिटेन तो लापता है। तो फिर आपको अपने आपको भारतीय कहने में संकोच क्युँ? आईने में अपना चेहरा देखके आप लजा क्युँ जाते हैं? अपने आप पर गर्व करिए।

ब्रिटेन ने १८१६ और १८६० में जो गलती किया, उसका आधुनिक समाधान दो है: (१) नेपालमें संघीयता और स्वायत्त मधेश, यानि कि मधेश स्वराज और (२) दक्षिण एशिया का आर्थिक एकीकरण।

इन दोनो ही बातो पर कोई compromise नहीं होगा। अधिकार पर भी compromise होता है क्या?

१८१६ और १८६० का इतिहास बता रही है, प्रत्येक मधेसी भारतीय है। वो परिचय नेपाली नागरिकता के साथ coexist करती है। फिजी के भारतीय अपने आप को भारतीय मानते हैं, कबुल करते हैं, आप भी कबुल करिए। ख़तम करिए अपने self hate (आत्म घृणा) को। सर ऊँचा कर के चलिए। अपने पहचान को कबुल करिए। 

वामदेवको बदमाशीले जनकपुरलाई ५०० करोड़को घाटा


मोदीलाई बारह बिघा मैदानमा आम जनतालाई सम्बोधन गर्न दिन्न भन्ने वामदेवको बेतुक अडानले जनकपुर नगरीलाई ५०० करोडको घाटा लागेको छ। मोदी जनकपुर आउँदा आफुसंग ५०० करोडको पैकेज लिएर आउन लागेका थिए। जनकपुर शहरको कायापलट हुन लागेको थियो।

काठमाण्डुमा रहेको पहाड़ी शासक वर्गले आफुले मधेशको विकास नगर्ने मात्र होइन कि अरु कसैले मधेसको विकास गर्न खोज्दा त्यसमा पनि बाधा व्यवधान खड़ा गर्छन। काठमाण्डुमा रहेको पहाड़ी शासक वर्गले आफुले मधेशको विकास नगर्नु उपनिवेशवाद हो। तर अरु कसैले मधेसको विकास गर्न खोज्दा त्यसमा पनि बाधा व्यवधान खड़ा गर्नु त सरासर दुश्मनी हो।

मधेशका जनताले, जनकपुरका जनताले वामदेवसँग र काठमाण्डुमा रहेको पहाड़ी शासक वर्गसँग ५०० करोड़को हिसाबकिताब माग्ने बेला आएको छ। किनभने वामदेवको बदमाशीले जनकपुरलाई ५०० करोड़को घाटा भएको छ।
मान्छेहरुको बस्ती भएर जाने हुलाकी राजमार्ग महेन्द्रले बनाएन किनभने ती मानिस मधेसी थिए। मनु मखु मर्स्या ख। वामदेव जस्ता महेन्द्रपुत्र त पशु हुन जसले मान्छेलाई मान्छे देख्दैनन।


Thursday, November 20, 2014

मोदी जनताको छोरो आम जनतालाई सम्बोधन गर्न चाहन्छ

English: Photograph taken inside the Janki Tem...
English: Photograph taken inside the Janki Temple by Abhishek Dutta (adutta.np@gmail.com). (Photo credit: Wikipedia)
वामदेवले मोदीलाई मदिसे भनेको?

मोदी lower middle class पृष्ठभूमिको मान्छे, एउटा पिछडिएको जातको मान्छे। जवानीमा आफ्नो काकाको चिया पसलमा चिया बेचेको मान्छे। उ जनकपुर आएको बेला जनकपुरका आम जनता सँग सीधा सम्पर्क गर्न चाहन्छ। वाराणसी लाई भारतको संसदमा प्रतिनिधित्व गर्ने मान्छे मोदी। जनकपुरको महत्त्व मोदिकालागि के हो भन्ने कुरा वामदेव, केपी, सुशीलले किन नबुझेको। अयोध्या बाट प्रत्येक वर्ष जनती आउने शहर जनकपुर। विवाह पञ्चमी भनेकै त्यही हो। यो मोदी जनतीमा आउन लागेको हो। उपहारमा ५०० करोड़ रुपया ल्याएर जनकपुर नगरीको कायापलट गर्ने इच्छा भएको वयक्ति मोदी।
This temple, one of the biggest in Nepal, was built in 1898 (1955 in the Nepali calendar) by Queen Brisabhanu Kunwar of Tikamgarh. It is also called "Nau Lakha Mandir" after the cost of construction, said to be nine (nau) lakh. The oldest temple in Janakpur is Ram Mandir, built by the Gurkhali soldier Amar Singh Thapa.
टीकमगढ़ की रानीले नौलखा मन्दिर बनाए पछि यो नगरीले यत्रो उपहार कहिले पाएकै थिएन। जत्रो ठुलो उपहार मोदी जनकपुरलाई दिन चाहन्छन्। तर त्यो सबै माथि पानी फेर्ने काम बामदेवले गरेका छन। सीधा नर्क जान्छ त्यो मान्छे।

मोदी जनताको छोरो आम जनतालाई सम्बोधन गर्न चाहन्छ। त्यति गर्न नपाउने हो भने म आउने नै किन भनेर भन्दैछ।

यस कारण भयो भ्रमण रद्द
भारतीय प्रधानमन्त्रीले शुरुदेखि नै जनकपुरमा सम्बोधन गर्ने इच्छा जनाएका थिए । दूतावस स्रोतका अनुसार उनले जनकपुरमा नागरिक अभिनन्दनको साथै सम्बोधन कुरालाई आफ्नो प्राथमिकतामा राखेका थिए । तर, सरकारले भने मोदीलाई रामजानकी मन्दिरभित्र सिमित व्यक्तिको बीचमा नागरिक अभिनन्दन मात्र गर्ने तयारी गरेको थियो । मोदी भाषण गर्ने र साइकल बाँढ्ने कुरा आएपछि संसदीय समितिमा समेत निकै चर्को आलोचना भएको थियो । जसमा जवाफ दिँदै गृहमन्त्री बामदेव गौतमले मोदीको नागरिक अभिनन्दन मात्र हुने बताएका थिए ।