Showing posts with label Doha. Show all posts
Showing posts with label Doha. Show all posts

Thursday, November 20, 2014

मोदी जनताको छोरो आम जनतालाई सम्बोधन गर्न चाहन्छ

English: Photograph taken inside the Janki Tem...
English: Photograph taken inside the Janki Temple by Abhishek Dutta (adutta.np@gmail.com). (Photo credit: Wikipedia)
वामदेवले मोदीलाई मदिसे भनेको?

मोदी lower middle class पृष्ठभूमिको मान्छे, एउटा पिछडिएको जातको मान्छे। जवानीमा आफ्नो काकाको चिया पसलमा चिया बेचेको मान्छे। उ जनकपुर आएको बेला जनकपुरका आम जनता सँग सीधा सम्पर्क गर्न चाहन्छ। वाराणसी लाई भारतको संसदमा प्रतिनिधित्व गर्ने मान्छे मोदी। जनकपुरको महत्त्व मोदिकालागि के हो भन्ने कुरा वामदेव, केपी, सुशीलले किन नबुझेको। अयोध्या बाट प्रत्येक वर्ष जनती आउने शहर जनकपुर। विवाह पञ्चमी भनेकै त्यही हो। यो मोदी जनतीमा आउन लागेको हो। उपहारमा ५०० करोड़ रुपया ल्याएर जनकपुर नगरीको कायापलट गर्ने इच्छा भएको वयक्ति मोदी।
This temple, one of the biggest in Nepal, was built in 1898 (1955 in the Nepali calendar) by Queen Brisabhanu Kunwar of Tikamgarh. It is also called "Nau Lakha Mandir" after the cost of construction, said to be nine (nau) lakh. The oldest temple in Janakpur is Ram Mandir, built by the Gurkhali soldier Amar Singh Thapa.
टीकमगढ़ की रानीले नौलखा मन्दिर बनाए पछि यो नगरीले यत्रो उपहार कहिले पाएकै थिएन। जत्रो ठुलो उपहार मोदी जनकपुरलाई दिन चाहन्छन्। तर त्यो सबै माथि पानी फेर्ने काम बामदेवले गरेका छन। सीधा नर्क जान्छ त्यो मान्छे।

मोदी जनताको छोरो आम जनतालाई सम्बोधन गर्न चाहन्छ। त्यति गर्न नपाउने हो भने म आउने नै किन भनेर भन्दैछ।

यस कारण भयो भ्रमण रद्द
भारतीय प्रधानमन्त्रीले शुरुदेखि नै जनकपुरमा सम्बोधन गर्ने इच्छा जनाएका थिए । दूतावस स्रोतका अनुसार उनले जनकपुरमा नागरिक अभिनन्दनको साथै सम्बोधन कुरालाई आफ्नो प्राथमिकतामा राखेका थिए । तर, सरकारले भने मोदीलाई रामजानकी मन्दिरभित्र सिमित व्यक्तिको बीचमा नागरिक अभिनन्दन मात्र गर्ने तयारी गरेको थियो । मोदी भाषण गर्ने र साइकल बाँढ्ने कुरा आएपछि संसदीय समितिमा समेत निकै चर्को आलोचना भएको थियो । जसमा जवाफ दिँदै गृहमन्त्री बामदेव गौतमले मोदीको नागरिक अभिनन्दन मात्र हुने बताएका थिए ।