Pages

Monday, September 14, 2015

मधेसकी लड़ाई मधेसकी भुमि पर होगी

An eagle does not fight a snake on the ground. It picks it up and changes grounds, then releases it back to the ground. A snake has no stamina, no power, no balance in the air. It is useless, weak and vulnerable unlike on the ground where it is deadly, wise and powerful. Take your fight to the spirit realm (pray) and when you are in the spiritual realm God takes charge. Don't fight in the physical realm change grounds like an eagle. You will be assured of a clean victory.

अब हुलाकी राजमार्ग बन्ने भो

अब हुलाकी राजमार्ग बन्ने भो। पहाड़ी हरु, आफु पनि नबनाउने, भारत ले बनाउन खोज्यो भने त्यहाँ पनि भाँजो हाल्ने। भारत ले आफ्नै भूमिमा बोर्डर मा सड़क बनाउन खोजे त्यहाँ पनि विरोध गर्ने। Evil मान्छे हरु। मधेस सरकार को प्रथम प्राथमिकता नै यो हुलाकी राजमार्ग रहन्छ।


नेता हरुको जनकपुरमा दाहसंस्कार गरियो

neta haruko daah sanskaar

हाम्रो नेपाल को बरिस्ट आदरणीय नेता जिऊ हरुको जनकपुरमा दाहसंस्कार गरियो....... एक पल्ट अवस्य हेर्नु होला.....

Posted by TV TODAY on Saturday, September 5, 2015


हाम्रो नेपाल को बरिस्ट आदरणीय नेता जिऊ हरुको जनकपुरमा दाहसंस्कार गरियो

Minendra Rijal, Jitendra Dev, Ganga Chaudhari

In The News (76)


आन्दोलन जारी छ .....अधिकार के लिए रक्त वर्षों से नसों में खौलता है,नसम्झो क्षणिक उत्तेजना है ।- जय मातृभूमि !
Posted by Upendra Mahato on Sunday, September 13, 2015

दवाब स्वरूप सान्तिपुर्ण रुपमा निस्किएको स्थानीय जनताको भिडलाई शनिवार दमौलीमा प्रहरीले निर्घातरूपमा कुट्नुका साथै ताकि त...
Posted by C.k. Sah on Monday, September 14, 2015

"महोत्तरीको जलेश्वर क्षेत्रमा सरासर अन्याय भइरहेको छ, कोही बोलिदिनुस् न ।"आवश्यकता : महोत्तरीको जलेश्वर लगायतका क्षेत्...
Posted by C.k. Sah on Monday, September 14, 2015

Hello Friends,I would like to draw your kind attention towards police brutality and killings of innocent and unarmed...
Posted by Manohar Sah on Sunday, September 13, 2015

६०० होइन ६००० कमाण्डो पठाउ

हामी सब लाई जागीर दिन्छौं मधेस देशमा।


लिम्बुवान बाट मधेस झरेको केपी ओली

लिम्बुवान बाट मधेस झरेको केपी ओली लाई हामी मधेस अलग देश को स्थापना सँगै वापस लिम्बुवान लाई सुपुर्द गरिदिन्छौं। अपना कुरा कचरा अपने साथ रखो।


Rajendra Mahato

Upendra Yadav

तीन व्यक्ति एक मत वाला खस लोकतंत्र मधेसी लाई मान्य छैन


१ करोड़ मधेसी। ४३ लाख लाई अनागरिक। अर्को ३० लाख लाई दोस्रो दर्जा को नागरिक। त्यो मान्य हुन्छ भनेर सोँच्नु हास्यास्पद छ।

Rishi Dhamala With Mahantha Thakur

In The News (75)

असोज ३ गते साँझ ५ बजे नयाँ संविधान
बानेश्वरमा तनाव, राष्ट्रसंघको गाडी तोडफोड (तस्बिर)
संविधानका ५७ धारा पारित
राज्यका निर्देशक सिद्धान्त, राज्यको संरचना र राज्य शक्तिको बाँडफाट पारित
राप्रपा अध्यक्ष थापाले बैठकमा आफ्नो प्रस्ताव मतदानमार्फत अघि बढाउन आग्रह गरे पनि सभामुख नेम्वाङले त्यसको लागि ६१ जना सभासदले प्रस्ताव राख्नुपर्ने बताए । धर्मनिरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम गर्नुपर्ने पक्षमा संविधानसभाका २१ सभासद मात्रै थिए । ..... संविधानसभामा तत्काल कायम रहेका ५ सय ९८ सदस्यमध्ये ५ सय ४० सभासद संविधान निर्माणको अन्तिम प्रक्रियामा सहभागी छन्। यो कुल सदस्य संख्याको ९० दशमलव ३१ प्रतिशत हो । ..... कांग्रेस, एमाले र एमाअोवादीका प्रमुख सचेतकले पेस गरेको धर्म निरपेक्षताको व्याख्या भने संविधानसभाले पारित गरेको छ । ‘धर्मनिरपेक्षता’ भन्नाले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भन्ने ब्याख्या संविधान सभाले पास गरेपछि यो ब्याख्या संविधान विधेयकको अंग बनेको हो । .... मधेस केन्द्रित साना दलहरूका ५८ सभासद (एक निलम्बितसमेत) ले भने संविधानको प्रारम्भिक मस्यौदा निर्माणको प्रक्रियादेखि नै संविधानसभा बहिष्कार गरिरहेका छन्।
के-के पारित भए ?
सात प्रदेशको संघीय संरचना पारित
संविधानसभाले सात प्रदेश सिमाङकनमा परेका विभिन्न संसोधन प्रस्तावहरुलाई अस्वीकत गरेका छ । राप्रपा संसदीय दलका नेता दिपक बोहोराले राखेको प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरु झिकेर नवलपरासीदेखि बर्दियासम्मको तराईका जिल्लामात्र समेट्ने प्रदेश निर्माणको प्रस्ताव सभाको दुई तिहाईले अस्वीकृत गरेको हो । पश्चिम तराईमा आन्दोलनरत थारु समुदायको माग समेत संवोधन हुने दावी सहित परेका अन्य संसोधनहरु पनि अस्वीकृत वा फिर्ता भएका छन् । संविधानसभाको दुई तिहाईले पारित गरेको धारा ५६ कोसंग सम्बन्धीत अनुसूची ४ मा तीन दलका तर्फबाट भएको संसोधन भने पारित भएको छ । उक्त संसोधनले अखण्ड वाग्लुङ्ग जिल्लालाई चार नम्बर प्रदेशमा पारेको छ । ..... एमाओवादीका तर्फबाट मनोनित सभासद् श्याम श्रेष्ठले अनेकौ धारामा राखेका संसोधनमा थप एकजनाले पनि समर्थन गरेनन् । कतिपय धारामा त उनी स्वयंले आफ्नो संसोधन प्रस्तावको पक्षमा हुन्छ भन्नेको सुनिएन । संविधान विधेयकका विभिन्न धारामा गरी ५ दर्जन भन्दा बढि संसोधन राखेका श्रेष्ठले मतदान अधि समेत ती प्रस्ताव फिर्ता लिन अस्वीकार गरिरहेका छन् ।
देश अगाडि बढ्यो, कसैले रोक्न सक्दैन : गौतम
बहिष्कार गरेका कांग्रेसका पाँचै सभासद संविधानसभामा फर्किए
सुरेन्द्र चौधरी, रामअयोध्या यादव, अमरेशकुमार सिंह, गणेश मण्डल, दिनेश परसौला यादव .....

नयाँ संविधानमा समानुपातिक समावेशीको सिद्धान्त स्वीकार गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्ने सहमति भएकाले आफू संविधानसभाको प्रक्रियामा सहभागी भएको सभासद चौधरीले बताए ।

.... 'वरिष्ठ नेता देउवासँगको कुराकानीपछि म सहितका सभासदहरू संविधानसभाको प्रक्रियामा फर्किएका हौं,' चौधरीले कान्तिपुरसँग भने, 'संघीयताको सीमांकनको विषयमा भने मेरो 'रिजर्भेसन' कायमै छ ।' चौधरी अपराहन ३ बजे संविधानसभामा प्रवेश गरेका थिए । सिंहलगायत चार नेता भने बिहानैदेखि संविधानसभामा सहभागी भएका थिए । ..... यसैबीच कांग्रेसले सभासद अमरेशकुमार सिंहलाई नयाँ सविधान जारी भएपछि कारबाही गर्ने जनाएको छ । पार्टी निर्देशनविपरीत अभिव्यक्ति दिएको भन्दै पार्टीको अनुशासन समितिले उनीमाथि स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अघि बढाएको छ । समितिले सिंहमाथि २४ घण्टे स्पष्टीकरण लिएपछि कारबाही गर्ने तयारी गरेको थियो । तर, शीर्ष नेतृत्वले संविधान जारी गर्नुअघि कारबाही गर्दा तराई-मधेसमा जारी आन्दोलनलाई बल पुग्ने तर्क गरेपछि कारबाही रोकिएको हो । 'निलम्बन गर्ने कि पार्टीबाटै निष्कासन गर्ने भन्नेमा छलफल भइरहेको थियो, 'समितिका एक सदस्यले भने, 'तर नेताहरूले संविधान जारी भएपछि मात्रै कारबाही गर्ने भनेपछि रोकिएको हो ।'
आङकाजी शेर्पा रिहा
शेर्पा संघीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्य तथा नेपाल आदिवासि जनजाती महासंघका पूर्वमहासचिव हुन् ।
हामी वार्ता विरोधी होइनौं : महतो
मधेसी मोर्चाका ५ जिल्ला नेता पक्राउ
प्रहरीले मधेसी मोर्चाका ५ जिल्ला नेतालाई सोमबार पक्राउ गरेको छ । भखैरै मात्र पक्राउ गरेर उनिहरुलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । ..... संघीयता र सिमांकनको विरोधमा जिल्लामा भइरहेको आन्दोलनको अगुवाइ गर्ने फोरम लोकतान्त्रीकका जिल्ला अध्यक्ष अजय गुप्ता, सद्भावनाका जिल्ला अध्यक्ष शेख जमसेद, तमलोपमाका अनिल सिंह, फोरम नेपालका रामकिशोर यादव र रामेश्वरप्रसाद यादवलाई गौर नगर क्षेत्रबाट पक्राउ गरेको हो । अनुसन्धानका लागि पक्राउ गरीएको डिएसपी सुधिरराज शाहीले जनाए । उनले भने, ‘केही कुरामा सोधपुछ गर्न लागि पक्रेका हौं ।’ प्रहरीले के विषयको अनुसन्धान गर्न पक्राउ गरेको भन्ने विवरण भने गोप्य राखेको छ ।
धनुषामा मधेसी मोर्चा गाउँ केन्द्रित, साँझ कर्फ्यु हटाइयो
नगर क्षेत्रमा कर्फ्यु तथा दंगाक्षेत्र घोषणा गरिए यता आन्दोलनरत्त संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध नेता कार्यकर्ताहरु गाउँमुखी कार्यक्रमलाई निरन्तरता दिएका छन् । अचेल मोर्चा सम्बद्ध कार्यकर्ताहरु ग्रामीण क्षेत्रमा सभा गर्ने तथा ग्रामीण क्षेत्रमा अवस्थित प्रहरी चौकीहरुलाई निसाना बनाउन थालेका छन् । ....... गत तीन दिनयता पूर्वी र दक्षिणी भेगका झण्डै एक दर्जन प्रहरी चौकीमाथि मोर्चाका कार्यकर्ताहरुले आक्रमण गरी भौतिक संरचनालाई क्षति पुर्‍याएका छन् । अधिकांश प्रहरी चौकीमा तैनाथ सुरक्षाकर्मीहरु नजिकको ईलाका प्रहरी कार्यालयमा पुगी सकेकाले भिडन्त भने नभएको स्थानीयहरु बताएका छन् । ......... प्रहरी उपरीक्षक गणेशबहादुर थापाले केही ग्रामीण भेगका प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीहरुलाई अस्थायी रुपमा पायक पर्ने ईप्रकाहरुमा पठाइएको जानकारी दिए । ...... यसबीच जिल्ला सुरक्षा समिति धनुषाले गत शुक्रवार सन्ध्या ५ वजेदेखि लगाउँदै आएको अनिश्चितकालीन कर्फ्यु सोमवार चौथो दिन पनि जारी रह्यो । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सर्बसाधारणलाई अतिआवश्यक वस्तु खरीद बिक्री गर्न सन्ध्या ५ वजेदेखि ८ वजे सम्मको लागि कर्फ्यु तथा दंगाग्रस्त क्षेत्र हटाइएको छ । शनिवार र आईतवार सन्ध्या ६ वजेदेखि ८वजेसम्म कर्फ्यु हटाउने गरिएको थियो । यद्यपि कर्फ्युलाई अवज्ञा गर्दै सोमवार पनि नगर क्षेत्रमा छिटपुट प्रदर्शन भएको थियो ।

SHAME TO MURDERER PM SUSHIL KOIRALA OF NEPAL GOVERNMENT

Posted by Luisang Waiba on Monday, September 14, 2015

हाम्रा बिर प्रहरीले बिरता प्रदर्शन गर्दै .....फोटो : जितेन्द्र मागंपाहागं राई

Posted by Upendra Mahato on Sunday, September 13, 2015

प्रथम गिरफ्तारी की वार्षिकी (भाद्र २८): तब और आजयादें: तब लोग एक दिन ३ घंटा के लिए भी बजार बंद करना नहीं माने थे, और आज...

Posted by Dr. CK Raut on Monday, September 14, 2015

महोत्तरी, जलेश्वरको लागी प्रस्थान हुँदै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतोबिरगंज, पर्साबाट

Posted by सदभावना पार्टी on Sunday, September 13, 2015

नया संविधान अनुसार विभेदको आधारमा भारतीय मूलको मधेशी महिला हरुको वैवाहिक अंगीकृत नागरिकता को कारण ले संतानहरु ले वंशजको ...

Posted by Sarita Giri on Monday, September 14, 2015

जनकपुरमा प्रहरीले गोली हानी हत्या प्रयास गरिएका १२ बर्षीय घाईते बालक बिकाश कुमार यादवको उपचार बिर अस्पताल, काठमाण्डौमा हुँदै। शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।

Posted by Upendra Mahato on Sunday, September 13, 2015

Rashtrapati Yadav le Subas nemwang lai aaja bhet diyenan bhanne khabar aayo ni ta ......

Posted by Subhash Chandra Shah on Monday, September 14, 2015

सप्तरी मे दंगाग़स्त क्षेत्र तोड़े जाने से अपमानित प़शासन, सदभावना पाटीॅ के नेता श्री दिनेश यादव, श्री हरेराम यादव, श्री शंभु यादव लगायत पर मुद्दा लगाने कि तयारी कर रही है

Posted by सदभावना पार्टी on Monday, September 14, 2015

MESSAGE FROM MADHESHIS IN NEW YORK TO THE GOVERNMENT OF NEPAL .... STOP THE VIOLATION OF HUMAN RIHGT

Posted by Chandan Shah on Sunday, September 13, 2015

गणितको आधारमा संविधान जारी हुनुमा मधेशी दलका सभासद र तीन दलका मधेशी सभासदहरूले संविधान सभामा टासेर बसि रहनुनै प्रमुख कारण हो।- राजेन्द्र महतो, अध्यक्ष, सदभावना पार्टी -बीरगंजमा पत्रकार सम्मेलन

Posted by Upendra Mahato on Sunday, September 13, 2015

जुन देश का पि एम सुशिल सन्सदमा मधेस मा सेना परिचालन भएको छैन जस्ता झुथो बयान दिरहदा बाकी सान्सदहरु हासिरहेका हुन्छ त्यस्...

Posted by Mahesh Yadav Adhikari on Monday, September 14, 2015

यो धर्म निरपेक्षता हुँदै होइन

यो धर्म निरपेक्षता हुँदै होइन। धर्म निरपेक्षता मा राज्य ले धर्म मा एक पैसा खर्च गर्न नपाउने भन्ने हुन्छ। बाबा जी हरु लाई मंत्री हरुले पैसा बाँड्ने प्रावधान ले धर्म निरपेक्षता लाई गायब पारेको छ। अब बेबी किंग ल्याउन मात्र बाँकी छ। बहुदल लाई तीन बाहुन दलीय व्यवस्था त बनायेकै छन। अझ तीन बाहुन दल पार्टी अध्यक्ष व्यवस्था। मानव अधिकार भनौं भने प्रेस स्वतंत्रता र वाक स्वतंत्रता गायब। संघीयता र समावेशीता माथि प्रहार गर्ने ले लोकतंत्र, मानव अधिकार र गणतंत्र पनि छोड्दैन।
धर्मनिरपेक्षताको व्याख्या पारित

कांग्रेस, एमाले र एमाअोवादीका प्रमुख सचेतकले पेस गरेको धर्म निरपेक्षताको व्याख्या भने संविधानसभाले पारित गरेको छ । ‘धर्मनिरपेक्षता’ भन्नाले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भन्ने ब्याख्या संविधान सभाले पास गरेपछि यो ब्याख्या संविधान विधेयकको अंग बनेको हो ।

ब्रिटेन भारत, पाकिस्तान बंगलादेश, मलेशिया सिंगापुर

ब्रिटेन भारत, पाकिस्तान बंगलादेश, मलेशिया सिंगापुर। मधेस अब अलग देश बन्छ। राम वरण ले सही नगर्नु पर्ने ठाउँ मा सही गर्छ अनि मधेस  अलग देश बन्छ अब। नेपाल खाल्डो थियो, खाल्डो बनाएर छाडिदिन्छौं हामी। मधेस देश बन्छ, अनि लिम्बुवान, किरात, शेर्पा प्रदेश, तमसलिंग, तमुवान, मगरात पनि अलग देश बनेको खण्डमा हामी एउटा महाभारत नामको Confederation बनाउने उच्च ऑफर गर्नेछौं।

कमसेकम हिंसा को बाटो अख्तियार गर्नु पर्छ। र यो जातीय राज्य बन्न लागेको होइन। यो २१ औं शताब्दी मा जन्मेको विश्व कै नंबर एक संविधान भएको देश बन्न लागेको हो। 

मलेशिया को प्रति व्यक्ति आय भन्दा सिंगापुर को प्रति व्यक्ति आय धेरै अगाडि छ। मधेस त्यसरी नै अगाडि हुनेछ। किनभने सबै नागरिक बीच समानता देख्ने राज्य ले कोही सानो कोही ठुलो देख्ने राज्य लाई सधैं उछिन्छ। हामी मधेस लाई र महाभारत Confederation लाई २० वर्ष भित्र मा विकसित देश बनाउँछौं। 

जनक का संतति ले आर्थिक क्रांति सुत्र को नंबर एक कुरा शिक्षा हो भन्ने बुझेसम्म हामी फड्को मार्छौं। 

ली कुऑन यु ले नचाहँदा नचाहँदै मरता क्या न करता को अवस्था मा मलेशिया बाट सिंगापुर लाई अलग गरेका हुन। तर एक चोटि अलग भए पछि फेरि पछाडि फर्केर हेरेनन। 

चेक रिपब्लिक र स्लोवाकिया दुबै मा युरो चल्छ, जब कि दुबै स्वतंत्र देश हुन। हामी भारतीय यूनियन सँग त्यसरी नै मौद्रिक एकीकरण गर्छौं। बोर्डर साबिक मधेस को हो। १८१६ र १८६० मा खाल्डो ले पाएको भूभाग फिर्ता हुन्छ। ब्रिटिश शासन समाप्त भयो। Did no one tell you? 

संस्थापक राष्ट्रपति सीके राउत हो। एक वर्ष सम्म अंतरिम सरकार चल्छ। २०१ सदस्य भएको अंतरिम संसद हुन्छ। १ सीट सीके राउत। १०० सीट सीके राउत को मधेस स्वराज पार्टी। १०० सीट खाल्डो को संविधान सभा छोडेर आउने मधेस भूभाग का सभासद First Come First Serve basis मा। 

संघीय देश। सात राज्य। कोचिला, मिथिला, भोजपुरा, चितवन, अवध, थरुहट, कैलाली। आत्म निर्णय को अधिकार सबै लाई। त्यो भनेको राज्य संसद ले बहुमत को आधारमा राज्य लाई जनमत संग्रह मा लान पाउने नै हो।

नेपाल खाल्डो ले मधेस देश घोषणा भए पछि राजदुत आदान प्रदान नगरेसम्म र द्वैध नागरिकता संधि नगरेसम्म १००% नाकाबंदी।

मधेस देश घोषणा भएको दिन मधेस मा स्थायी बसोबास गरेको प्रत्येक लाई ६ महिना भित्र नागरिकता पत्र। मधेस देश घोषणा भएको तीन दिन भित्र मधेस भूभाग भित्र का सुरक्षाकर्मी ले आ आफ्नो चौकी र ब्यारेक मा फिर्ता भइ आ आफ्नो हतियार बिसाउनु पर्ने। नेपाल फर्कने चाहने अथवा मधेस देश मा नै जागीर खाने भनेर मधेस देश का प्रतिनिधि सँग दर्ता गराउनु पर्ने।

Enough with the bullshit.

५८ खाल्डो सभा छोड़ेका हरुले अब मधेस सरकार को तलब भत्ता खाने। बाँकी ४२ सीट मा तिनै पार्टी का थप व्यक्ति र मधेस का अन्य क्षेत्र का गण्य मान्य व्यक्ति लाई समाविष्ट गरिनेछ। 



In The News (74)

थारु र मधेसीले मागेका जिल्ला नदिए विष्फोटक बारुद बन्नसक्ने चेतवानी दिए बाबुराम भट्टराईले
मधेसी नेताको भनाई आत्मघाती र राष्ट्रघाती: प्रचण्ड
महोत्तरीका ३५ मधेसी नेता भारत पलायन
पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव
मधेशी नेता भन्छन्, यी लागु भए मात्र वार्तामा बस्छौ
भारतीय राजदूत र नेपाली जनतामध्ये एक रोज्न बाबुरामलाई चुनौती
सरकार र थारुहरुबीचको वार्ता असफल, आन्दोलन जारी राख्ने
अन्ततः भारतीय दुतावासले निकाल्यो चार बुँदे यस्तो विज्ञप्ती
सबैतिरबाट वाह वाह पाउने गरी संविधानसभामा प्रचण्डले के बोले ? (भिडियो)
तीन दलका नेताबीच विवाद, एकापटि ओली–प्रचण्ड, अर्कोपटि कोइराला–बाबुराम
एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस महामन्त्री कृष्ण सिटौला प्राप्त उपलब्धिलाई संस्थागत गरी संविधान जारी गर्न ढिलाइ गर्न नहुने पक्षमा छन् भने प्रधानमन्त्री सुशील कोइराला, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, एमाओवादीका नेताहरू बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ मतदानको प्रक्रिया केही दिन स्थगन गरेर आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने पक्षमा छन् । ..... ‘आफ्नै एजेन्डामा कांग्रेस–एमालेलाई सहमत गराउन नसकेको एमाओवादीले हामीसँग वार्ता गर्नुको के अर्थ हुन्छ र ? ’ तमलोपा नेता हृदयेश त्रिपाठीले अन्नपूर्णसँग भने । शक्ति हातमा भएका/नभएका सत्ता पक्षका नेताहरूले आफूहरूसँग सम्पर्क गरे पनि सार्थक वार्ता हुने वातावरण नबनेको त्रिपाठीले बताए । ..... देवले अन्नपूर्णसँग भने, ‘लोकतन्त्र नै गुम्नसक्ने खतरापूर्ण अवस्था छ । ...... टोलीमा राजकुमार लेखी, अमनलाल मोदी र मीनराज चौधरी छन् । ‘सरकारले वार्ताको वातावरण बनाएमा हामी वार्तामा बस्छौं’, लेखीले अन्नपूर्णसँग भने ।
मधेशीले आफ्नो हात काटेर काँग्रेस–एमालेलाई मत दिए, तर…(विचार)
खुलेयाम नरसंहारको क्रम जारी छ । वीरगंज, जलेश्वर र जनकपुरमा घटेको घट्ना यसको ज्वलन्त उदाहरण हो । एकातिर प्रहरी दमनले पराकाष्ठा नाघेको छ भने अर्कोतर्फ शान्तिपूर्ण प्रदर्शन पनि हिंसात्मक बन्दै गएको छ । ....... प्रथम मधेश आन्दोलनमा ज्यान गुमाएकाहरुको हराहरीमा शहीदहरुको संख्या पुग्दैछ । तरपनि आन्दोलन रोकिने कुनै सम्भावना देखिन्न । ..... मूलतः एकीकृत माओवादीको यसप्रकारको रवैया मधेशवादीहरुको लागि असहनीय र अस्वभाविक हुन पुगेकोछ । ...... तराईमधेशमा कहिले नभएको यति लामो आन्दोलनको वावजुद सरकार टेरपुच्छर लगाइरहेका छैनन । ...... सुगौली सन्धिको धारा ७ होस्, जंगवहादुरको मुलुकी ऐन वा अहिलेसम्म नेपालको इतिहासमा अभ्यास भएका ६ वटै संविधान सवैमा कही न कही शासकको विभेदपूर्ण मानसिकताले कानुनी रुपमा स्थान पाएका छन् । कतिसम्म भने संविधान सभाको परिमार्जित मस्यौदा विधेयकको कतिपय दफामा समेत यो विभेदपूर्ण प्रणालीले निरन्तरता पाएको हो, जसलाई दसवर्षे जनयुद्धका हर्ताकर्ताहरुले पनि निस्तेज पार्न सकेनन् । ......

यदि उपेन्द्र यादव र राजेन्द्र महतोले पहिलो संविधान सभाबाट एघारह प्रदेशको खाका स्वीकार गरेको भए शायद यो परिस्थितिको सिर्जना हुने थिएन ।

डा. बाबुराम भट्टराईको सरकारको भित्र र बाहिर रहेकाहरुले वृहत मधेशी मोर्चा बनाएर एघारह प्रदेशको खाकालाई असफल पार्ने प्रयास गरिएको तथ्यलाई मधेशवादीले मात्र होइन म जस्ता माओवादीले पनि स्वीकार गर्नै पर्छ । ........ किनकी म सरकारमा भएर पनि सरकारी निर्णयको विरोध गर्न पुगेको थिए । अहिलेको विभेदपूर्ण मस्यौदा त्यही गल्तिको पुरस्कार हो भन्ने बोध उपेन्द्र यादव र राजेन्द्र महतोमा नहुन्जेलसम्म अहिलेको आन्दोलन स्थगन हुने सम्भावना छैन । मधेशवादीतर्फबाट एघारह प्रदेशको खाकाका सवैभन्दा प्रवल समर्थकको रुपमा रहेका तात्कालीन मंत्री ह्दयेश त्रिपाठी अहिले आन्दोलनको परिदृश्यमा सक्रिय नदेखिनु एउटा त्यो कारण पनि हुन सक्छ । तर सवैभन्दा विरोधीको रुपमा रहेका राजेन्द्र महतो आजपनि त्यस्तै उग्ररुप धारण गरेका छन् ।...... मधेशी जनताले आफ्नो हात काटेर दुईतिहाई मत कांग्रेस÷एमालेलाई जिम्मा लगाएको छ । यस्तो परिस्थितिमा आन्दोलनको विकल्प नभएर नै मधेशवादीहरु मात्र होइन हामी पनि आन्दोलनमा गएको हौ । साउन २४ गते नै सीमाङ्कनको विरुद्धमा माडर र सिरहामा टायर वालेर आन्दोलनको सुरुवात गरेको थिए । त्यस दिनदेखि पार्टीको अनुमति विना नै नियमित जुलूस लगाउदै आएको तथ्य जगजाहेर छ । अन्ततोगत्वा पार्टीले भाद्र ११ गतेदेखि मधेशी मुक्ति मोर्चा नेपाललाई संस्थागत रुपमा आन्दोलन गर्न अनुमति प्रदान गरेपछि झापादेखि बर्दियासम्म मोर्चाले आफ्नो बैनरमा एक चरणको कार्यक्रम सम्पन्न गरेको हो । ....... दोस्रो चरणको आन्दोलन जारी छ । त्यसकारण हामी पनि मधेश आन्दोलनको हिस्सा बन्न पुगेका छौ । यो आन्दोलनको श्रेय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई गए पनि हामी पनि निरन्तर आन्दोलन गरिरहेका छौ भन्ने कुरालाई सवैले स्वीकार गरेको हो । अझ यो आन्दोलनलाई सवै मधेशीकोे साझा आन्दोलन बनाउन सकेको भए सरकारको दुई तिहाईको ढिपी एक साता भित्रै समाप्त हुने थियो । ...... अहिलेसम्मको आन्दोलनमा हाम्रा पार्टीका समर्थक र शुभचिन्तक शहिद भएका छन् भने कैयौं घाइते भएको स्थिति छ । महोतरीको जलेश्वरमा शहादत प्राप्त गरेका अमित कापडि हाम्रा समर्थक हुन भने गोलवजारमा प्रहरीको गोलीबाट घाइते भएका लक्ष्मण दास एकीकृत माओवादीका सक्रिय कार्यकर्ता हुन भने आशिष विक्रम साह समर्थक हुन । पार्टीको विशेष पहलमा उनीहरुको उपचार धरानमा भैरहेको छ । त्यसैले यो आन्दोलनको स्वामित्य संयुक्त मधेशी मोर्चाले मात्र लियो भने अन्य आन्दोलकारीहरुप्रति ज्यादति भएको ठहर्छ ।
तराई–मधेश, थारु र मगरात क्षेत्रका माग पुरा गर्नुको विल्कप छैन् -डा. बाबुराम भट्टराई

Nepal: Ethnic Groups











In The News (73)

यी हुन् कांग्रेसका बागी
सत्ताको नेतृत्व लिएको कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी, अमरेशकुमार सिंह, रामअयोध्या यादवसहित पाँच सभासद्ले सीमांकनको विरोधमा उत्रेका मधेसी र थारूहरूका पक्षमा आइतबारको संविधानसभाको बैठकमा अनुपस्थित भई पार्टी संसदीय दलको ह्विप उल्लंघन गरेका छन्। ...... यसैगरी एमाओवादीका पोलिटब्युरो सदस्य एवं सभासद् प्रभु साहले संविधानमाथि हुने मतदान प्रक्रिया नै बहिष्कार गर्नै जानकारी दिएका छन्। ..... कांग्रेसका नेता सुरेन्द्रप्रसाद चौधरीले अन्नपूर्णसँग कुरा गर्दै 'आफूलगायत पाँच सभासद् संविधान निर्माण प्रक्रियाअन्तर्गत आइतबार अनुपस्थित रहनुको कारण कस्मेटिक संविधानको विरोध गर्नु' रहेको बताए। उनले भने, 'पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले आज आफू भारत र चीनको सच्चा प्रवक्ता रहेको प्रमाणित गर्दै मधेस, थारू, राष्ट्रपति, सञ्चारकर्मीहरूविरुद्ध विषबमन गर्नु कांग्रेसको लोकतान्त्रिक समाजवाद र त्यसको नेतृत्व बीपी कोइरालाविरुद्धको अनास्था हो।' ..... चौधरीका अनुसार दिनेशप्रसाद परसैला यादव र तेजुलाल चौधरीले पनि आइतबार प्रक्रिया त्यागेका छन्।कांग्रेसका अर्का सभासद् रामअयोध्या यादवले मधेस जलिरहेको हुँदा आफूले ५ देखि ७ दिन संसद् स्थगित गर्न गरेको मागविपरीत सञ्चालन गरिएको बैठकमा अनुपस्थित रहेको बताए। उनले भने, ‘मधेसको माग सम्बोधन नगरी ल्याइने संविधानले राष्ट्रको एकता हुन सक्दैन।' ...... 'गलत, जनविरोधी एवं अवैधानिक कार्यको लाचार छायाँ र निरीह साक्षी बनेर लाहाछाप लाउने कार्य आफूबाट हुन नसक्ने' लिखित जानकारी उनले सभाध्यक्ष सुवास नेम्बाङलाई दिएका छन्।
तराईमा कमान्डो परिचालन
नेपाल प्रहरीले करिव ६ सय जनाको कमान्डो टोली दंगाग्रस्त जिल्लामा परिचालन गरेको छ । ..... प्रहरी उच्च स्रोतका अनुसार संविधान जारी गर्ने सरकारको तयारी भएलगत्तै मध्य तराई र पूर्वका केही जिल्लामा सो टोली परिचालित भएको हो । ...... करिब २ सातादेखि प्रहरी प्रधान कार्यालयले डीएसपी र एसपी नेतृत्वमा टोली खडा गरेपनि एक साता अघिदेखि कमान्डो परिचालन गरिएको हो । ....... प्रहरी प्रधान कार्यालयले २० जनाको ४० वटा कमान्डो टोली निर्माण गरेको स्रोतको भनाई छ ।प्रहरी प्रधान कार्यालय, कार्यदल, प्रहरी प्रतिष्ठान, केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)मा कार्यरत प्रहरीलाई समावेश गरेर तयार पारिएको कमान्डो टोलीमा ४० जना रहेका छन् ।


यो आन्दोलन वार कि पार हुन्छ : राजेन्द्र महतोसँग कुराकानी
जनतालाई हत्या गरिँदै छ । दिनदहाडै गाली हानिँदै छ । घरघरमा पसेर जनतामाथि गोली प्रहार भएको छ । यो अवस्थामा केको वार्ता हुन्छ ? हत्या हिंसा जारी राखेर वार्ता हुन्छ ? यो वार्ताको माहोल हो ? सारा मधेशमा कफ्र्यु लगाइएको छ । सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ । मधेशलाई रणभूमि बनाउने अनि वार्ताको नौटंकी गर्ने ? यो अवस्थामा वार्ता सम्भवै छैन । ..... वातावरणै बनाईकन वार्ताका लागि आह्वान गर्ने र वार्तामा नगएपछि हामीलाई दुनियाँको नजरमा बदनाम गर्ने नौटंकी मात्रै हो । ...... दुई वटा मधेश आन्दोलनको क्रममा ५३ जना सहिद भए । एमाले र एमाओवादीको सहमतिमा गिरिजाप्रसाद कोइरालाले हामीसँग गरेको ८ बुँदे सहमतिअनुरुप संविधान निर्माण हुनुपर्दछ भन्ने मनसायका साथ शान्तिपूर्ण आन्दोलनमा छौं । तर राज्यले नै आन्दोलनमा आक्रमण गरेको छ । हाम्रा आन्दोलनकारीलाई मारेको छ । ..... हुन त वार्ताको कुनै आवश्यकतै छैन । अन्तरिम संविधान र २२ बुँदे र ८ बुँदे सहमतिअनुसार संविधान निर्माण गरे हामीले आन्दोलन गर्नुपर्ने र वार्ता गर्नुपर्दैनथ्यो । ...... यस्तो हत्या, हिंसा र दमनको अवस्थामा दुनियाँमा राज्यपक्षसँग विद्रोहीको कहाँ वार्ता भएको छ ? ..... फेरि ठगिनेगरी वार्ता नगर्न जनताले भनिरहेका छन् । ......... अहिले लाखौंलाख जनता सडकमा आएका छन् । जनताको माग भनेको विगतका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्दछ भन्ने नै हो । जनता अब फेरि ठगिन चाहेका छैनन् । उनीहरुले यही आन्दोलनलाई निर्णायक र परिणाममुखी बनाउनुपर्ने भनिरहेका छन् । ...... खोइ स्वायत्त मधेश प्रदेश ? खोइ स्वायत्त थरहट प्रदेश ? मधेश र थरहटका भूभाग पहाडमा मिलाउने रे, अनि मधेश र थरहट प्रदेश कहाँ बन्छन् ? ...... मधेशले पटकपटक धोका खाएको छ । सबैभन्दा पहिले आफ्नो ज्यानको बाजी लगाएर गजेन्द्रनारायण सिंहले आमरण अनसन बसेका थिए । २५ वर्षमा सद्भावना पार्टीका नेताहरुले पटकपटक आमरण अनसन र संघर्ष गरे र सरकारसँग सम्झौता गरे । तर जहिले पनि मधेशी जनता र नेताले धोका खाए । .......

राज्यमाथि दबाब दिन सारा भन्सार नाका बन्द गर्ने र आन्दोलनलाई सदरमुकाम केन्द्रित गर्ने निर्णय गरेका छौं । राजमार्ग ठप्प पार्ने र लाखौं जनता सडकमा उतार्ने रणनीति अख्तियार गरेका छौं ।

...... भइरहेको के छ भने मधेशी जनताले आन्दोलन गर्छन् । बदलामा राज्यले सम्झौता गर्छ र ती सबै सम्झौता रद्दीको टोकरीमा फालिन्छन् ।

हुँदाहुँदा अन्तरिम संविधानको धारा १३८ (१क) को प्रावधान पनि मिल्काइएको छ ।

आन्दोलनको बलमा जति अधिकार हामीले अन्तरिम संविधानमार्फत् पाएका थियौं, ती सबै खोसिएको छ । ........ अहिले प्रस्तावित प्रदेशलाई जिविससरह अधिकार दिइएको छ । अन्तरिम संविधानमा नागरिकतासम्बन्धी जेजति अधिकारको व्यवस्था गरिएको थियो, त्यसलाई पनि उल्टाइएको छ । ५३ जनाको सहादतपछि जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी प्रावधान अन्तरिम संविधानमा उल्लेख गरिएको थियो, त्यसलाई उल्टाइएको छ । अहिले मुलुकभरिको लागि १६५ सिट राखिएको छ । नयाँ प्रावधानअनुसार आधाभन्दा बढी जनसंख्या भएको मधेशलाई ६५ सिट र बाँकी १०० सिट पहाडका लागि जाने निश्चित छ । ....... मधेश आन्दोलनकै बलमा समानुपातिक समावेशीको व्यवस्था गरियो । तर अब भनिँदैछ, समानुपातिक समावेशी हुँदैन । त्यसैले ठूला तीन दलले प्रतिगामी संविधान बनाइरहेका छन् । राजा ज्ञानेन्द्र शाह गए, उनको ठाउँमा लोकतान्त्रिक भनिएका प्रमुख दलका शीर्ष नेताहरु प्रतिगमनका मतियारको रुपमा देखिएका छन् । यस्तो अवस्थामा प्राप्त गरिएका अधिकार पनि खोसिएको र सम्झौताअनुरुप पनि संविधान निर्माण नभइरहेकाले हामी निर्णायक आन्दोलनमा होमिएका छौं । जनता हाम्रो साथ छन् । यो आन्दोलन वार कि पार हुन्छ । ...... हामी वार्ताका लागि आन्दोलन गरेका होइनौं अधिकार प्राप्तिका लागि गरेका हौं । तसर्थ अधिकार प्राप्त हुने सम्भावना भए मात्र वार्तामा बस्छौं । अहिलेसम्मको २२ जना सहिद र विगतका ५३ जना सहिदको रगतको मूल्य खेर जाने हिसाबले वार्तामा बस्दैनौं ।

कोइराला, ओली र दाहालको अनुहार नहेरेका होइनौं ।

गिरिजाप्रसादले गरेको सहमति कार्यान्वयन गर्ने वातावरण र प्रतिबद्धता भएमात्र हामी वार्तामा बस्छौं । ...... मधेश आन्दोलनकै बलमा समानुपातिक समावेशीको व्यवस्था गरियो । तर अब भनिँदैछ, समानुपातिक समावेशी हुँदैन । त्यसैले ठूला तीन दलले प्रतिगामी संविधान बनाइरहेका छन् । ..... जनता एकदमै दुःखी छन् । महिनौं भइसक्यो । मधेश–थरहट बन्द छ । हडताल छ । जनतालाई पीडा छ । गरिबलाई पीडा छ । उद्योगव्यवसाय बन्द छ । जनताले गोली खाइरहेका छन् । मरिरहेका छन् । यसरी सबैतिर नोक्सान भइरहेको छ । यो नोक्सान सहेर पनि हामी अधिकार पाउनुपर्दछ भनेर जनताले हामीलाई दबाब दिइरहेका छन् । हामी यो असह्य कष्ट सहेर पनि अढाइ सय वर्षदेखिको शोषण उत्पीडनबाट मुक्ति चाहन्छौं भन्ने कुरा जनताले हामीलाई भनिरहेका छन् । यो शोषण उत्पीडनबाट मुक्तिका लागि हामीले अन्तिम र निर्णायक लडाइँ लडिरहेका छौं भन्ने आममधेशी जनताको भनाइ छ । त्यसैले तकलिफ भए पनि, पीडा भए पनि र सहादत भए पनि यो पटक जनताले उधारो होइन, नगदमा अधिकार खोजेका छन् । त्यसैले ठग्ने र झुक्याउने काम कसैबाट हुनुभएन । यो सन्दर्भमा मधेशका जनता स्पष्ट छन् । ......... अहिलेसम्मको आन्दोलन उत्कर्षमा पुगेको छ । हाम्रा जनता र हामीले आफैलाई पीडा दिएर यो आन्दोलन गर्दै आएका छौं । तर राज्यमाथि दबाब पर्न सकेन । राज्यमाथि दबाब दिन सारा भन्सार नाका बन्द गर्ने र आन्दोलनलाई सदरमुकाम केन्द्रित गर्ने निर्णय गरेका छौं । राजमार्ग ठप्प पार्ने र लाखौं जनता सडकमा उतार्ने रणनीति अख्तियार गरेका छौं ।
एमाले सभासदलाई निर्देशन, ‘भौकै बस्नुस् तर हल नछोड्नुस्’
मधेसी मित्रहरुलाई बस्नेतको खुला पत्र
कसैले विश्वाश गर्न चाहुन या नचाहुन तर मधेशका जनतालाई राज्य र बाँकी जनता बाट शाही ब्यहबार कहिलै भयको छैन। ...... म मह लगाएर कुरा गर्दिन। जहाँ सम्म मैले बुझेको छु पहाडीहुरलाई के डर छ भन्ने किनकी तपाईंहरुको भारत सँगको सम्बन्ध निकै नजिकको छ। भारतीय राजनीतिक प्रभाव त्यहाबाट प्रबेश गरेर पुरै नेपाल लाई नै गाझ्नेहोकी ? जब कि यो सर्वबितितै छ कि पहाडी नेताहरुले नेपालको मधेशलाई सुक्खा राखेर भारतलाई नेपाली खोला हरु बेचे। .......

नेपालीराष्ट्रियता पहाडमा भन्दा मधेशमा धेरै छ

...... मलाई यस्तो देखेर साह्रै पिडा हुन्छ कि जब जब कुनै पनि आन्दोलन हुन्छ प्रहरीहरु माथि नै आक्रमण हुन्छ। म यस्को चै निकै विरोध गर्छु। नेपालीहरुको हक अधिकारको सपना कुनै गल्तिनै नभएका प्रहरिको बलिबाट पुरा गर्नुपर्नेस्थिती निकै निन्दनिय लाग्छ मलाई। माओवादीले पनि युद्ध कालमा प्रहरी र सैनिक हरुकै बली लिए। हामी सबै लाई थाहा छ निकास कहाँ बाट निस्कन्छ। यो राजनीतिक बिषय भएको कारण समान अधिकारको बाचा गर्नेराजनीतिक दल र नेताहरुको पो गाडी जलाउने होकी? जनतालाई लडाएर मजाले ए सी मुनी सुतेर बस्ने नेताहरुको कुर्सी तल पो पेट्रोल बम पड्काउने हो की ? न कि कुनै प्रहरी उपरिक्षक लाई मार्ने ! ........ त्यसै गरी सरकारी कार्यालय र सरकारी सम्पत्ति लाई तोडफोड र आग जानी नगरौ। किनकी ति त सबै तपाईंहरुकै सम्पत्ति हो।


कुन विधिशास्त्रबाट बन्दैछ नेपालको नयाँ संविधान ?
जोन अस्टिन जस्ता सिटौला, सेभेग्नी जस्ता बाबुराम !
दुईवटा सिद्धान्तवीच टकराव देखिएको छ : एउटा- अल्पमत पक्षको असन्तुष्टिलाई ‘क्रस’ गर्दै ल्याङ-ल्याङ नगरिकन अगाडि जानुपर्छ भन्ने विचार । र, दोस्रो- असन्तुष्ट पक्षको आवाजलाई सम्बोधन नगरी राज्य अगाडि बढ्नुहुँदैन भन्ने विचार । ......

यद्यपि आफ्ना विचारहरु सत्तचारमाध्यममा प्रकट गरे पनि कोइराला र भट्टराईले संविधानको प्रक्रियाको विरोध गरेका छैनन् ।

.......... प्रहरीमाथि आक्रमण गर्ने, आगजनी गर्ने र हिंसाको माध्यमबाट आफ्ना माग पूरा गर्न खोज्नेलाई पेलेर राज्य अघि बढ्नुपर्छ भन्ने मत नेपाली राजनीतिमा कम शक्तिशाली छैन । .....

कुनै उपद्रो भएन भने विहीबार नेपालको नयाँ संविधान आउँदैछ ।

...... हामीले संविधानलाई सामाजिक सम्झौताको दस्तावेज बनाउन खोजेका हौं र सोही विधिशास्त्रीय मान्यतामा टेकेर संविधान बनाउन लागेका हौं भने थारु, मधेसी, जनजाति, दलित, महिला आदि सामाजिक समुदायसँग गरिएका सम्झौताहरुलाई सडकमा असरल्लै छाडेर बनाउने संविधान कसरी सामाजिक सम्झौताको दस्ताबेज बन्ला ? .......

एमाले अध्यक्ष केपी ओलीले संविधानमा सबैले भनेको जस्तो गर्न सकिँदैन भन्दाभन्दै केही दलका केही नेताहरुले आफूले भनेजस्तो चाँहि सम्भव भएको देखिन्छ ।

...... शेरबहादुरले भनेको जस्तोचाँहि सम्भव हुने थारुले भनेको जस्तो विल्कुल नहुने सिद्धान्तका आधारमा संविधान बनेको हो भने यो संविधानलाई कसरी सम्झौताको दस्ताबेज भन्ने ? ........ पछि पनि सहमतिकै आधारमा अघि बढ्ने हो भने अहिले किन थारु र मधेसीमाथि अछुतको जस्तो व्यवहार गर्ने ? आखिर कुन विधिशास्त्रीय मान्यतामा टेकेर बनाउँदैछौं हामी नयाँ संविधान ?


वार्ताका लागि मधेसी मोर्चाले राख्यो ५ शर्त, सरकारलाई वार्ताको वातावरण बनाउन आग्रह
काठमाडौं निर्माणमा मधेशको श्रम र पसीना बगेको छ, नेपालबाट अलग हुने सोच आत्मघाती र राष्ट्रघाती,– प्रचण्डको संविधानसभामा विशेष सम्बोधन (हेर्नुहोस् भिडियो)
प्रचण्डले मधेशलाई नेपालबाट अलग्याउने सोचाई मधेशी जनताका लागि आत्मघाती र राष्ट्रघाती हुने बताएका छन् । संविधानसभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रचण्डले मधेशमा सीमांकन या प्रदेशको कुरा नभएर नेपालबाट नै अलग हुने किसिमको कुरा उठेको सुनिएकोले यसले मधेसी जनतासँग गम्भीर घात गर्ने बताए ।


घर घरबाट काठमाडौका मधेशीहरु माइतीघरमा भेला हुँदै, तपाई नि ? - See more at: http://www.esaharatimes.com/2015/09/blog-post_264.html#.VfUFXwVtBiE.facebook

प्रचंड ले गलत बोल्यो



मधेसी क्रांति हुँदा शाही सेना र माओवादी सेना दुबै प्रयोग गरौं भन्दै जंगिएको मान्छे ले बोल्यो। उसको चरित्र यही हो। बिजय गच्छेदार र प्रचंड उस्तै हो। दुबै ले मधेसी नेता हरु लाई झुक्याउन भ्याएको।

बामे र प्रचंड एक हो। बामे विलेन, प्रचंड हीरो होइन।

यी बाँदर हरुले जारी गर्छन, त्यो संविधान जल्छ अनि मधेस बंगलादेश को बाटो मा हिंड्छ।

ड्रैगन को दाँत रोपेको उपिया/झिंगा काटियो -- त्यो सही भने। ड्रैगन को दाँत मधेसले काट्दै छ त, प्रचंडजी।

मधेस भुगोल हो। त्यस भुगोल मा मधेसी मात्र छैनन्। ती सबैलाई समेटेर मधेस ले एउटा आधुनिक राज्य (state) खड़ा गर्नेछ।

सशस्त्र क्रांति गर्ने ट्रेनिंग पाएको, अरु कुनै ट्रेनिंग नपाएको मान्छे प्रचंड। यहाँ सम्म कि सत्ता सञ्चालन गर्ने ट्रेनिंग पनि नपाएको।

ज्ञानेन्द्र को अत्तोपत्तो छैन। पुरानो सत्ता भनिएका कमल थापा र पशुपति राणा मधेसी र थारु को माग पुरा गर भन्दैछन्। प्रचंड ले देखाएको भुत उसको आफ्नै अनुहार हो, उसको र बामे को अनुहार। र कंस सिटौला को। प्रचंड मार्क्सवादी होइनन्, बाहुनवादी हुन। व्यवहार मा पटक पटक देखिएको छ।

पूरै पार्टी का लागि म एक्लैले बोलें भनेर प्रचंड ले संविधान सभा को खिल्ली उड़ाए। तर यो कुनै नया कुरा होइन।

यो दहीच्यूरे व्यवहार देखियो। यता पनि उता पनि। मुद्दा मिल्ने सँग सहकार्य गर्न नचाहने, मुद्दा नमिल्ने सँग काँध मा काँध मिलाएर सहकार्य गर्ने -- कस्तो चाला हो यो?

सबै भन्दा ठुलो पार्टी लाई तेस्रो ठुलो पार्टी बनाउनु मा प्रचंड को ठुलो योगदान छ। घरी माधव नेपाल, घरी झलनाथ खनाल लाई प्रधान मंत्री बनाएको जनताले देखिराख्या हुन्छ। तिम्रो नेता एमाले हो भने तिमी हाम्रो नेता कसरी, हाम्रो नेता पनि एमाले भन्ने निर्णय मा पुग्छ। अहिले पनि प्रचंड ८० बाट झर्दै झर्दै ८ मा पुग्ने बाटो मा पुग्दैछन्। यो आत्म समर्पण को बाटो हो।

संविधान सभा त्यागेर सड़क मा आउनुपर्ने बेला हो यो। प्रचंड को पार्टी को लागि सर्वोत्तम बाटो त्यो हो।

प्रचंड को कदम ले माओवादी पार्टी लाई २०५० को अवस्था मा पुर्याउँछ।

मधेस, थरुहट, लिम्बुवान, किरात, शेरपा, तमसलिंग, तमुवान, मगरात --- सब अलग अलग देश हुने अनि एउटा Confederation बनाएर नया देश बनाउनु पर्ने हुन सक्छ। मधेस ले ताकेको चीन नै हो।

मधेसके प्रत्येक सड़क पर गाछी गिराओ

पहाड़ी सुरक्षाकर्मियों का movement बिल्कुल बंद कर दो। उनके कमांडो जाये भांडमें। प्रत्येक किलोमीटर पर एक गाछी। हम मधेसी काठमाण्डु पर धावा बोलेंगे। काठमाण्डु कब्ज़ा करेंगे।




In The News (72)


सुशील कोइराला जी आफनो नेतृत्वमा रहेको नेपाली कांग्रेस र नेपाल सरकार मार्फत मुलुक लाई कम्यूनिष्ट राज्य व्यवस्थाको उपहार...
Posted by Sarita Giri on Sunday, September 13, 2015

StopKillinginNepal
This video is about the ongoing violence in Nepal during the Constitution Building Process. More than 40 people are dead including 35 Madhesi and 8 policemen during the political protest. Government of Nepal has resorted to extreme major of crowd control that resulted in policemen and majority of protesters casualities. Human Rights Agencies such as National and International have reported the ongoing declining human rights condition. The core of the issue is the protest by the marginalized madhesi and JanJatis ( Indigneous Population) who are sidelined from the constitution building process. The protest are mostly in the southern Nepal where people are increasingly isolated and discriminated based on ethnicity. The violence is fueled by irresponsible communal statements made by the ruling three party leaders who claims that killing few will not make any difference to the constitution making. In fact more than 50% of population is dissatisfied by the constitution draft. Government is adamant not to include the marginalized factions in the process.Please share this video to depict the other aspects of the ongoing protest which are being covered by the national media influenced by the ruling class.#StopKillingMadhesiInNepal #StopKillingInNepalReference : http://www.madhesiyouth.com/human-rights/summary-of-human-rights-violations-in-madhesh-nepal/
Posted by Amit Ranjan on Sunday, September 13, 2015

STOP STATELESSNESS IN MADHESH: Personally, last week was extremely tragic for me. First, it was sad and shameful that a...
Posted by Jay Nishaant on Saturday, September 12, 2015



Nepal ko Fake media Kantipur Television Networkल हेर्नुस तपाइलाई रातारात करोडपति बनाउन सक्ने कान्तिपुर को एम्बुलेन्सको...
Posted by Condition of Janakpur Dham on Saturday, September 12, 2015


संविधान जारी हुने दिन नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय दबाब थपिँदै
मधेसीले वार्ता बेवास्ता गरेपछि प्रमुख तीन दल अघि बढे
काग्रेसका मधेशी सभासदहरुले भोली सभामुखलाई प्रक्रियामा भाग नलिने वारे औपचारिक जानकारी गराउदै ।
संयुक्त राष्टिय संघिय प्रतिनिधी देखि नेपालमा रहेका भारतीय राजुदत, अमेरिकन राजदुत, युरोपियन युनियन सहितका राजदुतहरुलाई पत्र लेखेर सरकार मधेशमा अत्यद्यीक वल प्रयोग गरिरहेको भन्दै राष्ट संघ मार्फत हस्तक्षेप गर्न आग्रह गरेका छन । यस अघि मधेशी मोर्चाका एक घटक फोरम नेपालले पनि संयुक्त राष्ट संघलाई पत्र लेखेर मधेशमा अत्यद्यीक प्रहरी दमन भईरहेको भन्दै हस्तक्षेप गर्न आग्रह गरेका थिए ।


महोतरीका मधेशी नेताहरु भारत तिर पलायन । भारतमा शरणर्थी भएर आनदोलन चलाउने
प्रहरी अधिकारीको मृत्यू भएसंगै प्रहरीहरुले गाउ गाउ पसेर आम नागरिकलाई तर्साउनुको साथै स्थानिय नेताहरुको पछि गर्न थाले पछि स्थिती भयावह बन्दै गएको नेताहरुले बताएका छन । महोतरीको प्रायजसो सबै मधेशी पार्टीहरुका अगुवाहरु लगभग ३५ देखि ४० जना सम्म जलेश्वरको सिमावर्ती भारतीय सहर मधवापुरमा गएर दुई यता बस्न थालेका छन । संघिय फोरम नेपालका महोतरी अध्यक्ष राम नरेश रायले मधवापुरवाट टेलिफोनमा दलानसंग कुरा गर्दै भने, हामीलाइ प्रहरी प्रशासनले अत्यद्यिक रुपमा परेशान गर्न थाले पछि हामी याहा आएर बसेका छौ । राय भन्छन, दुई चार दिन भित्रै वातावरण सहज नभए आफुहरु भारत सरकार संग शरणर्थी बनाउन माग गर्ने छौ । रायका अनुसार महोतरीको जलेश्वर नजिक गाउहरुमा प्रहरीहरुले अत्यद्यिब वातावरण असहज बनाइ दिएका छन । उनका अनुसार एक दुई दिन भित्रै प्रहरीले आफनो क्रियाकलापमा सुधार नगरे गाउ गाउ मानिसहरु भारत पस्ने वारेमा छलफल गरीरहेका छन । राय भन्छन, हामी अझै विभिन्न माध्यमवाट प्रशासनलाई वातावरण सहज बनाई दिन भनिरहेका छौ, तर आज विहान सम्म पनि प्रशासन आफनो अडान वाट तल झरेको छैन, हामीले गाउलेहरुले थामथुम पारीरहेका छौ, त्यो धेरै दिन गर्न सकिदैन, दुई चार दिन भित्र प्रहरीको व्यहवारमा सुधार नआए जलेश्वर आसपासका हजारौ मानिसहरु भारत पस्ने कुराकानी भईरहेको छ । ..... राय संगै अहिले भारत पलायन हुनेमा तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्मा, सद्भावना पार्टीका जिल्ला अध्यक्ष रामबाबु यादव, महामन्त्री देवेन्द्र यादव, लालबाबु यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र यादव, केन्द्रीय सदस्य सुरेश पाण्डे, केन्द्रीय उपाध्यक्ष रानी शर्मा, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश राय, केन्द्रीय सदस्य कृष्णशङ्कर साह, पूर्व मन्त्री हरिनारायण यादव, पूर्व सभासद कौशल यादव लगायत ३५ नेताहरु छन् ।
पारीको स्थानिय स्तरको सहयोगमा प्रमुख नाकाहरु ठप्प ।
जारी आन्द्योलनको प्रभाव वढाउनका लागी मधेशी मोर्चाको स्थानिय नेताहरु सिमापारीको स्थानिय स्तरमा समन्यन गरेर नाकालाई पुर्ण बन्द गराउन थालेका छन । नाका भएको क्षेत्रमा सरकारी पक्षले उच्च सुरक्षा वल प्रयोग गरेर राती राती मालसमानहरु काठमाडौ ल्याईरहेका थिए । जसका कारण आन्द्योलन प्रभाव काठमाडौमा कम देखिएको निष्कर्ष मधेशी मोर्चाले निकाले पछि मधेशी नेताहरुले यस्तो उपाय निकालेका छन । अधिकांश प्रमुख नाका गएको दुई दिन देखि पुर्ण रुपमा ठप्प छन । हालै विरगंजको सिमावर्ती सहर रक्सौल, सुनौली नाकाको सिमावर्ती सहर गोरखपुर सहितका प्रमुख नाका पर्ने भारतीय सहरमा मधेशी मोर्चाका केही नेताहरु पुगेर उता तर्फ समन्य गर्न थालेका छन । गएको २६ दिन देखि मधेशको पुर्व देखि पश्चिम सम्म पुर्ण रुपमा आन्द्योलिन रहदा पनि काठमाडौमा देखिएको उदासिनताका कारण मधेशमा थप आक्रोशहरु देखिन थालेका छन । ....... विरगंजमा पनि प्रहरी र स्थानिय प्रर्दशनकारीहरु विच नाकावाट राती राती समानहरु पास गरे पछि तनाव सुरु भएको थियो । अहिले भारतीय भुभागमै समानहरु थन्किाइ दिए पछि विरगंज नाका पनि पुर्णरुपमा टप्प हुन पुगेका छन । त्यसैगरी भैरहवामा स्थानिय प्रशासनले प्रतिकार समुहको नाउमा प्रर्दशनकारीहरु माथी पनि नाका सुचारु गर्नकै लागी केही समय अघि दंगाको वातावरण सिर्जना गराइ दिएका थिए । जसमा ४ जना मधेशी प्रर्दशनकारीहरुको मृत्यू भएको थियो । जुन घटना पश्चात स्थानिय प्रशासनले उक्त नाका सुचारु गराएका थिए । पछिल्लो तीन दिन देखि उक्त नाका पनि पारीको स्थानियको सहयोगमा ठप्प पारिएको छ ।
नेपाल में उग्र हुआ मधेसी आंदोलन
नेपाल में जारी मधेसी आंदोलन अब जनविद्रोह में तब्दील होने लगा है। करो या मरो के हालात बनते जा रहे हैं। शहर से लेकर गांवों तक आंदोलन तेज होने लगा है। ...... भिट्ठामोड़ में नेपाली प्रहरी को खदेड़ा।


समस्याको जड: पहाडीया अहंकारबाद
खासमा हामी खस ब्राम्हणहरु भारतका कन्नौज, कर्नाटक, कुमाउ आदिबाट आएका रहेछौं, मधेशी समुदाय चाँही नेपालकै तराईमा सदियौंदेखी बस्ने आदिबासी धर्ती पुत्र रहेछन् भन्ने कुरा इतिहासको अध्ययनपछि मात्र बुझीयो । मैले आफुलाई ‘वास्तविक नेपाली’ भनेर धाक धक्कु लगाए पनि खासमा मेरा पुर्खाभन्दा पहिले नै यहाँ मधेशी, थारु, जनजातीहरु बसोबास गर्दारहेछन् । उनीहरु नै यहाँका धर्ती पुत्र रहेछन् । तैपनि मेरो समुदाय अर्थात पहाडे समुदायले ति मधेशीलाई ‘भारतीय’ भन्दै हेप्दै आइरहेको रहेछ, उनीहरुलाई शासनसत्ताको पहुँचबाट पर राख्दै आइरहेको रहेछ, लामो समयसम्म मधेशीलाई काठमाडौं प्रवेशका लागि भिसा प्रणाली लागू गरेर उनीहरुमाथि गैर नेपालीको व्यवहार गर्दै आइरहेको रहेछ । ........ समतलाल र मेरो जोडी जम्थ्यो । त्यो दोस्तीमा कतै पनि पहाडे र मधेशीको भेद थिएन । किनकी, ममा त्यसबेला पहाडे अहंकारबादको बोध पसीसकेको थिएन ।एक दिन समतलालले मलाई भन्यो ‘अरे कुसुमवा, तिमी त चावल र सब्जी खान्छ, हामी त भुजा (मुरइ) र प्याज मात्र खान्छ बे ।’ कहिलेकाँही खेतमा मुसा मारेर त्यसलाई पोलेर खाने गरेको पनि उ बताउँथ्यो ।मलाइ बडा नमज्जा लाग्यो । ........ समतलालको बुबा छोटुलेसुख्खा रोटी र नुनको भरमा भैरहवाको त्यो प्रचण्ड गर्मीमा भुल्लो गम्छाले पसीना पुछ्दै खाली गोडा रिक्साको पाइडल चलाइरहेको ...... २०३६ देखी २०४६ सालअघिसम्मको त्यो कालखन्डमा मैले भैरहवामा मन्डले राष्ट्रवादको उग्र नमुना देख्ने मौका पाएँ । तिनताक भैरहवामा मन्डलेहरुको जगजगी नै थियो । हुन त त्यसबेला मन्डलेहरुको दादागीरी आम जनतामाथि नै चलीरहेको थियो । त्यसमा पनि मधेशी दाजुभाई दिदी बहीनीमाथि उनीहरु बडा हेपाहा ब्यवहार गर्थे ।एक दिन मैले बर्मेलीटोलमा एउटा बडा नमिठो दृश्य देखें । समतलालको बुबा छोटुमाथि तिनजना पहाडीया केटाहरुले लात्ती र मुक्काप्रहार गरीरहेका थिए । छोटु भन्दैथिए, ‘माफ किजिएगा मालीक, गल्ती होइ गइला ।’छोटुको नाथ्री फुटीसकेको थियो । मुखमा पनि रातै डाम थियो । सिक्री झुन्डयाइएको जिन्स पाइन्ट र झुलजस्तो प्वालै प्वाल भएकोटिसर्ट लगाएको एउटा केटोले तिनताक मन्डलेहरुले बोक्ने नाइनचाकु (बु्रसलीको प्रभाव परेर होला) बोकेका थिए । त्यो युवाले छोटुमाथि नाइन चाकु घुमाउदै बेस्सरी बजा¥यो । छोटुको टाउकोमा लाग्यो र रगत बग्न थालीहाल्यो । उनी डाकोद छाडेर रुन थाले ।मैले एउटा पुरुष त्यसरी डाको छोडेर रोएको जिवनमै पहिलो पटक देखेको थिएँ ।भोलीपल्ट समतलाललाई सोधें, ‘तेरो बुबालाई किन पिटेको बे दादा (गुन्डा)हरुले ?’समतलालले मलाई बताए अनुसार ति तिनजना केटाहरु महापञ्च निरंजन थापाका कार्यकता रहेछन् । चौराहाबाट समतलालको बाबु छोटुकै रिक्सा चढेर बर्मेलीटोलसम्म आएका रहेछन् । छोटुको अपराध थियो–उनीहरुसँग भाडा माग्नु । बस ।‘साला धोती भाडा माग्छस् ?’, तिन दादामध्ये एउटाले त्यसो भन्दै दुई मुक्का हानेपछि समतलालको बाबुले रुँदै भनेका रहेछन्, ‘‘माफ किजिएगा मालीक, गल्ती होइ गइला ।............. मधेशी समुदायका दाजु भाईलाई ‘साला धोती’, ‘देशी’ आदि भन्दै हेपेको मैले धेरै पटक देखें । म कहिलेकाँही आमासँग आवा अफीसनजिकैको हाट बजार जान्थें । त्यहाँ कुनै मधेशीले परवर वा प्याज बेच्न राखेका हुन्थे । पहाडे मुलका अधिकांश मानिसको मुल्य सोध्ने ढंग हुन्थ्यो, ‘ए देशी, परवर कति रुपैयाँ केजी ?’ परवर बेच्न बसेका मधेशी भाई भन्थे, ‘हुजुर चार रुपैयाँ किलो ।’ अनी ग्राहक महानुभाव हेपाहा स्वर उराल्दै भन्थे, ‘दुई रुपैयाँको परवरलाई चार रुपैयाँ भन्छस् साला ठग धोती ?’मुल्य चित्त नबुझे शिष्ट भाषामा पनि बार्गेनिङ गर्न सकिन्थ्यो होला । तर गाली नै गर्नुपर्ने कुनै अपराध त उनले गरेका थिएनन् ।

मलाई अचम्म लाग्थ्यो, कालो अनुहार, पातलो शरीर, ख्याउटे अनुहार भएको मधेशी दाजु भाईलाई देख्नासाथ पहाडे मुलका तराईबासीको पारो किन चढ्छ ? उनीहरुलाई हेप्नैपर्ने किन ? त्यो खासमा पहाडे अहंकारबाद रहेछ भन्ने कुरा मैले धेरैपछि मात्रबुझें ।

.......... अरुको कुरा छोडौं । खुद ममा त्यो संस्कारले जरो गाडेछ, नजानीदो ढंगले । मेरो समुदाय, मेरो परिवेश र संस्कारले मलाई के सिकाएछ भने मधेशी भनेका भारतीय हुन्, उनीहरु नेपाली हैनन् । बर्माबाट भागेर आएका, भुटानबाट लखेटीएका, दार्जीलिङ, आसाम, सिक्कीमतीरबाट आएका नेपाली भाषी भारतीयप्रति नरम व्यवहार राखीन्थ्यो । नागरिकता समेत दिइन्थ्यो । जबकी तराईमा सदियौं बर्षदेखी बस्दै आएका मधेशी समुदायलाई भने ‘भारतीय’ भनेर गैर नेपालीकोजस्तो व्यवहार गर्ने संस्कार थियो ।त्यो संस्कारले मलाई पनि गाँजेको रहेछ ।त्यसबारेमा एउटा घटना सम्झन्छु । कुरा कक्षा ६ मा पढ्दाको हो । हामी गर्मीको विदामा कपिलवस्तुको पिपरा भन्ने गाउँमा जान्थ्यौं । राजमार्गको छेउमा हजुर बुबा, हजुर आमा र काका–काकी बस्नुहुन्थ्यो । त्यहाँ हाम्रो खेत थियो । खेतमा काम गर्नएकजना मधेशी दाई थिए, जसको वास्तविक नाम मैले कहिल्यै थाहा पाइन र सोधीन पनि । उनलाई सबैले ‘बड्का’ ‘बड्का’ भन्थे । हाम्रोखेतमा काम गरेबापत उनी केही धान पाउँथे । चाड पर्व, रुद्री, लाख बत्ती, ब्रतबन्ध आदि अनुष्ठान हुँदा बडकाकी पत्नी ‘छोटकी’लाई भाँडा माझ्न लगाइन्थ्यो । मानिसहरु मिठा मिठा परिकार खाइरहेका हुन्थे, छोटकी भने भाँडा माझीरहेकी हुन्थीन् । अझ, समयमै भाँडा नमाझेको, राम्ररी नमाझेको भन्दै उनलाई हपार्नेहरु धेरै हुन्थे ।एक दिन मैले बड्कालाई मेवा टिपीदिन आग्रह गरें । बड्काले भने, ‘नाई बाबु, आँबोई (हजुर आमा) कराइल, हमउ पर मार परल ।’आफुलाई मेवा नटिपीदिएको झोंकमा मेरो मुखबाट फुत्त निस्कीयो, ‘साला देसी, अब हामीले भनेको पनि नटेर्ने भयो ।’त्यसको धेरै वर्षपछि पिपरा जाँदा बड्का सिकिस्त विरामी भएको देखें । उनी दुब्लाएर किराले खाएको कदमको मुढोजस्तो देखिन्थे । अगाडीका दुईवटा दाँत झरीसकेका थिए । मलाई देखेर पुरानै सम्मान र आदरभाव दर्शाउँदै उनले भने, ‘कुसुम बाबु, पढलिखकर बडे आदमी बनना । हमउ त अब नाही रहल ।’पुरै जिवन अरुको हरवा चरवा भएर बुढेशकालमा राम्ररी उपचार पनि नपाई बडका मृत्यु शैयामा छटपटाइरहेको देखेर मेरो मनमा नमिठो कम्पन उत्पन्न भयो । के बड्काले भाग्यमै त्यस्तो जिवन लेखेर आएका हुन त ?........ फर्केर घर आउँदा काका तमाखु तानेर भन्दैथिए, ‘त्यो साला बड्का काम गर्नुपर्छ भनेर विरामी भएको बहाना गरीरहेको छ ।’ काकाको त्यो अभिव्यक्ति पहाडीया अहंकारले भरीएको अनी सामन्ती सोचले ओतप्रोत अभिव्यक्ति थियो, जुनकुरा म अहिले आएर मात्र बुझ्दैछु ।उमेरले चालिस टेक्दासम्म पनि मैले मधेशका आफ्नै दाजुभाईलाई चिन्न नसकेको रहेछु । आफन्ै नेपाली दाजु–भाई दिदी बहीनीलाई मैले भारतीय ठान्दै आएको रहेछु र उनीहरुलाई नागरिकता दिनुपर्छ भन्ने कुरा उठ्दा मेरो पहाडे अहंकारबाद जुर्मुराएर जाग्दोरहेछ ।न त बड्का भारतीय थियो, न त समतलाल र उसको बाबु छोटु ।

नेपाल र भारत भन्ने देश बन्नुअघि पनि उनीहरु सदियौंदेखी त्यही भुभागमा थिए । नेपाल–भारत सीमा कोरिएपछि एउटै भाषा, संस्कृती, भेष, भुषा, रहन सहन, इतिहास र परम्परा बोकेको समुदायमध्ये कोही भारततीर परे, कोही नेपालतीर ।

............. यही कारण तराईका २० जिल्लाका सीमावर्ती क्षेत्रहरुमा दुबै मुलुकवीच रोटी र बेटीको सम्बन्ध रहँदै आएको छ ।इतिहासका विविध कालखन्डमा मधेशीमाथि शोषण भएको पाइन्छ ।

मल्ल राज्यमा रहेर आफुलाई किर्तिपुरको लडाईमा पटक पटक हराइदिने तिरहुतीया फौज (मैथील सेनाहरु)लाई पछि पृथ्वीनारायण शाहले तराईतीर नै धपाइदिएका थिए । त्यसबेलादेखी सेनामा मधेशी भर्ती बन्द गरिएको इतिहास रहेछ ।

...... राणाजीहरुले तराईको जंगल फाँडेर काठ तस्करी गरेका थिए र जंगल फाँडेर बनेको भूमि आफन आइते, ब्याइते, ल्याइतेका सन्तानलाई बिर्ता दिएर पठाए । ति जमीनदारको घरमा त्यहाँका आदिबासी मधेशी, थारुहरु हरवा, चरवा बन्न बाध्य भए, उनीहरुको नाममा एक टुक्रा जमीन भएन । जमीन भएका मधेशीलाई पनि त्यो जमीन बेच्न र किन्न नागरिकता चाहिन्थ्यो, जुन उनीहरुका लागि आकाशको फल आँखा तरी मर सरह हुन्थ्यो ।तराईको जंगल फाँडेर एकातिर त्यहाँको जैविक विविधता नास गर्न थालीयो भने जंगल मासेर बचेको जमीनमा पहाडीयालाई योजनाबद्ध ढंगले पुनर्वास योजना अन्तर्गत बस्ती बसाइएको देखिन्छ । मधेशका आदिवासी धर्ती पुत्रहरुको रहन सहन, भाषा, भेषभुषा, संस्कृतीआदिलाई तुहाउने काम भयो । राजा महेन्द्रले विकासको नारा दिएर पुर्व पश्चिम राजमार्ग बनाए पनि त्यसको मारमा मधेशी समुदाय नै परेका रहेछन् । हुलाकी मार्गलाई राजमार्ग बनाएको भए मधेशी समुदाय बढी लाभान्वीत हुन्थे, अहिलेको ठाउँमा राजमार्ग बनाउँदा अनावश्यक रुपमा जंगल फडानी भयो । राजमार्ग छेउछाउ पहाडीयालाई ल्याएर बसाइयो । भूपी सैनिकका लागि मधेशमा पुनर्वास योजना नै ल्याइयो । त्यो सबै मन्डले राष्ट्रवादको नमुना थियो । २०४० सालतीर हर्क गुरुङको बसाइ सराइसम्बन्धी एक प्रतिबेदन आयो । त्यो प्रतिबेदनले तराईका मधेशीलाई ‘भारतीय’ भन्दै उनीहरुलाई देश निकाला गर्नुपर्नेसम्मको सुझाव दिएको थियो । नेपालमाजनसंख्या बढनुको कारण तिनै ‘मधेशी भारतीय’ रहेको दलील पेश गरिएपछि मधेशी समुदायमा आक्रोशको आगो सल्कीन थाल्यो । ....... भलै तराई काँग्रेसका नेता बेदानन्द झा राजाको मन्त्री खान दौरा सुरुवाल लगाएर दरबार पसेका किन नहुन्, भलै गजेन्द्र बाबु पनि पछि दौरा सुरुवाल लगाएर मन्त्री खान किन नगएका हुन्, तर मधेशमा आान्दोलन रोकिएन । चलीरह्यो । माओवादी जनयुद्धपछि मधेशी समुदायमा चेतनाको नयाँ आलोक जाग्यो । सद्भावनादेखी मधेशी फोरमसम्मले आन्दोलन चलाइरहे। यसवीचमा सत्तालोलुप नेताहरु देखा परे पनि, मधेशी शक्ति सत्ताकै लागि तेह« टुक्रामा विभाजीत भए पनि मधेशको एजेन्डा बिचलीत भएको थिएन । मधेशी समुदायको सेन्टीमेन्ट ओझेलमा परेको थिएन, एजेन्डा कमजोर थिएन । शाषकहरुले मधेशलाई राम्ररी बुझ्ननसक्नुको परिणाम हो, अहिलेको अवस्था ।हर्क गुरुङको त्यो प्रतिबेदनले मधेशीलाई गैर नेपालीको संज्ञा दिएको इतिहास जसले पढेको छैन, जसले त्यो प्रतिबेदनको खिलाफमा गजेन्द्रनारायण सिंह, बाबा रामजनम तिवारीहरुको संघर्ष र जेल जिवनको इतिहास पढेको छैन, जसले मधेशका किसानहरुको संघर्षको गाथा पढेको छैन, जसले नागरीकताका लागि भएको संघर्षको लामो सिलसिला बुझेको छैन, जसले जनयुद्धमा मधेशमा भएका संघर्षको इतिहासबुझेको छैन र जसले शान्ति प्रकृया सुरु भइसकेपछि मधेशमा पटक–पटक भएका विद्रोह र राज्य र विद्रोही पक्षवीच भएका सम्झौताकोगहिरो अध्ययन गरेको छैन, उसले राजधानीका पत्रिका पसलहरुमा उभिएर मधेशीलाई गाली गर्नुको कुनै तुक छैन ।जसले मधेशको समस्याको चुरो बुझेको छ, उ यतिबेला चिन्तीत छ । एमाओवादीभित्र डा. बाबुराम भट्टराई चिन्तीत छन् । ............ जतीसक्दो चाँडो मधेश आन्दोलनको यथोचित समाधान नखोजिए त्यसले बिखन्डन निम्त्याउने खतरा औंल्याउँदै उनी त्यसका लागि पहाडे अहंकारबादलाई नै मुल कारण बताइरहेका छन् ।नेपाली काँग्रेसका बयोबृद्ध नेता रामहरी जोशीको धारणा पनि यस्तै छ । जोशी सर्लाहीका पुराना अनी त्यागी नेता हुन । रामहरी जोशीकै कारण मधेशमा काँग्रेसको सँगठन कुनैबेलासम्म निकै मजबुत थियो । काँडाघारी टाउन प्लानीङ छाडेर अचेल ललितपुरमा बस्न थालेका नेता जोशीले अस्तीमात्र मलाई भने,

‘मधेशमा अन्याय भएकै हो । मधेशको मागको सम्बोधन भएन भने परिस्थिति हाम्रो हातबाट फुत्कीनसक्छ भनेर मैले शुसील कोइरालादेखी रामवरण यादवसम्मलाई भनीसकें । तर अचेल हाम्रो कुरै सुन्दैनन ।’

............. समस्याको गाँठो के हो भने मुलुकका ठुला दलमा केही मठाधीश नेता छन् । केपी ओलीको राष्ट्रवाद यतिबेला झापामा संकुचीत भएको छ । मानौं उनी झापाका त्यो पनि आफ्नो निर्वाचन क्षेत्रका मात्र नेता हुन् । कृष्ण सिटौला पनि त्यही झापामा खुम्चीएका छन् । भीम रावल र शेरबहादुर सुदुर पश्चिमतीर खुम्चीएका छन् । लेखराज भट्टलाई अखन्ड सुुदुर पश्चिमको ज्वरो आएको छ । एमाओवादी अध्यक्ष प्रचण्ड, शुसीलआदिलाई जसोतसो एक थान संविधान जारी गर्नुप¥या छ । जुन अपेक्षित बर्ग र समुदायको लागि संघीयता चाहिएको हो, उसलाई नै रुवाएर संविधान जारी गर्दा त्यसले थप अस्थीरता निम्त्याउनसक्छ भन्ने दुरदर्शीता यी नेताहरुमा पटक्कै देखिएन ।.......... ‘प्रदेशबाट अधिकार भएन भने देशका लागि लडने’ मानसीकताको बिजारोपण सिके राउतमा मात्र हैन, मधेशका अधिकांश नेताहरुमा भइसकेको छ । सिके राउत र जयकृष्ण गोइतबाहेकका नेताहरु सकेसम्म नेपालभित्रै तराईमा दुई प्रदेश (स्वायत्त मधेश र थरुहट) होस् भन्नेमा स्पष्ट छन् । उनीहरु मनैदेखी बिखन्डनका पक्षमा छैनन्। ......

डा. बाबुरामले यही खतरा औंल्याएका हुन् । तर उनलाई नै मधेशीलाई भड्काएकोआरोप लागीरहेको छ । मधेशलाई अधिकार दिनुपर्छ भन्नु उनीहरुलाई भडकाएको ठहरीन्छ भने भडकाएकै सही भनेर उनले पनि हाकाहाकी भनीरहकै छन् ।

...... मधेशमा बिखन्डनको बिउ मधेशी आन्दोलनकारीले भन्दा पनि केपी ओली, कृष्ण सिटौला, भीमरावल, देउवा आदिले रोप्न खोजेको मान्नुपर्ने हुन्छ । संघीयता भएमा बिखन्डन हुने हैन बरु, सँघीयता जसलाई चाहिएको हो उसले खोजे अनुसारको संघीयता भएन भने पो बिखन्डन हुने अवस्था आउनसक्छ । ...... सच्चा राष्ट्रवादी, लोकतन्त्रबादी, गणतन्त्रबादी, संघीयताबादी आदि जनताले राज्य पक्षलाई शसक्त दबाब दिनुपर्ने बेला आएको छ । र भन्नुपरेको छ, यो देश कुनै नेताको बाउको बिर्ता हैन । मधेशी, जनजाती, थारु, मुश्लीम, महिला, उपेक्षित क्षेत्र र समुदायको हित सुनीश्चीत गरेर संविधान जारी गर्ने हो भने अहिले भइरहेको संविधान निर्माण प्रकृया स्थगीत गर्नु र वार्ताको पहल थाल्नु नै निकासको प्रस्थानबिन्दु हो ।पान्डवले पाँच गाउँ माग्दा नदिनेहरुले कालान्तरमा पुरै हस्तीनापुर गुमाउनुपरेको कथा पढौं, पहाडे अहंकारबाद त्यागौं र मधेश आन्दोलनलाई सम्हाल्ने, समाधान गर्ने र मुलुक बचाउने दिशामा लागौं भनेर म मुलुकका मठाधिश नेताहरुलाई आग्रह गर्न चाहन्छु
रौतहटमा एमालेमा पहिरो, कार्यकर्ता घोषित रुपमा मोर्चाको आन्दोलनमा सरिक
नेकपा एमाले रौतहटका कार्यकर्ताहरुले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा घोषित आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् । पार्टीको निर्णय विरुद्ध एमालेका पुर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रेवन्त झाको नेतृत्वमा रहेको दर्जनौं कार्यकर्ताहरुले अधिकार प्राप्तिका लागि भइरहेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका हुन् ।...... २७ जना कार्यकर्ताले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा राजा हटाउनको लागि भएको आन्दोलनमा १९ दिन बन्द हँुदा अधिकार प्राप्त भएको स्मरण गर्दै जनताले पठाएका प्रतिनिधिहरुले २९ दिनसम्म बन्द हँुदा पनि कुनै चासो नदेखाएको उल्लेख गरिएको छ । त्यसैले निरंकुश राजा भन्दा पनि बढी हामी जनताले चुनेर पठाएका प्रतिनिधिहरु तानाशाह भएको विज्ञप्तिमा ठहर गरिएको छ ।