Pages

Tuesday, September 01, 2015

मुक्ति को बाटो तपाइँ को स्थानीय वड़ा मैं छ

मुक्ति को बाटो तपाइँ को स्थानीय वड़ा मैं छ। देश भरिका मधेसी जनजातिले आफ्नो इच्छा को संघीय गठबंधन का सदस्य राजनीतिक पार्टी को सदस्यता लिने। काँग्रेस एमाले को सदस्य छ भने ती पार्टी छोड्ने। ती दुई पार्टीको सदस्यता अहिले को अवस्थामा मधेसी र जनजाति का लागि गुलामी को जंजीर हो। ती काँग्रेस एमाले का बाहुन जन्म का आधारमा राजा जस्तो सत्ता मा पुगेका होइनन्। तपाइँ ले सदस्यता लिएर उसको संगठन बलियो बनाउनु भएको छ। तपाइँ ले वोट दिनु भएको छ। तपाइँ ले सान्तिनो पद लिनु भएको छ। ती सब गुलामी का सम्बन्ध हुन। तोड्नुस। मुक्त हुनुस्।

आफ्नो इच्छा को संघीय गठबंधन का सदस्य राजनीतिक पार्टी को सदस्यता लिनोस। आफ्नो वड़ा मा देश भरि गाउँ गाउँ मा संगठन विस्तार गर्नोस।

अधिकार शासक को भखारीमा रहेको चामल होइन कि उसले दिने। अधिकार भित्र ह्रदय बाट नै आउँछ। तपाइँ को अनुमति बिना कसैले तपाइँ को शोसन गर्न सक्दैन। संघीयता तपाइँ को अधिकार हो। गुलामी को जंजीर चुँडाल्नोस, काँग्रेस एमाले त्याग गर्नोस, आफ्नो इच्छा को संघीय पार्टी को सदस्य बननोस, त्यस को संगठन विस्तारमा मद्दत गर्नोस।

शक्ति तपाइँ सँग छ। वड़ा स्तर मा संगठन विस्तार गर्नोस।



आज मगरात बन्द, मगर सभासद्हरुको पूर्ण समर्थन
सभासद्हरुको तर्फबाट संयोजक शिवलाल थापाद्वारा विज्ञप्ति जारी गर्दै समर्थन जनाइएको हो । ...... वक्तव्यमा भनिएको छ, ‘मगर जाति लगायत आदिवासी जनजातिसँग सरकारले विभिन्न चरणमा गरेको सम्झौताहरुको कार्यान्वयनको माग राख्दै संयुक्त मगर संघर्ष समितिद्वारा आह्वान गरिएको २०७२ भदौ १४ गतेको बन्दलाई हाम्रो पूर्ण समर्थन भएको जानकारी गराउँदछौं ।’ ..... संविधानसभाबाट ‘नेपालको संविधानको परिमार्जित विधेयक-२०७२’ जारी भएपछि मगरहरु पनि चर्को संघर्षमा उत्रने प्रयत्न गरिरहेका छन् । ..... मगरहरुको बाहुल्य रहेको र आदिमथलोलाई प्रदेश नम्बर ४, ५ र ६ मा विभाजित गरिएपछि मगरहरु संघर्षमा उत्रिएका हुन् ।
Howard Dean: The Case for Hillary Clinton
नेपालको जातीय विविधता : समस्याको जरो कि सकारात्मक स्रोत ? [अन्तिम भाग]
हिन्दुस्थानभित्रैका थुपै्र अवैदिक जनजाति (जसलाई बाहुनहरुले सधँै राक्षस, दैत्य दानव भन्ने गर्थे) ..... कालान्तरमा बाहिरी–भित्री दुवैतिरबाट लखेटाइ, थिचाइ, मिचाइ र धपाइको मारमा परेका ब्राह्मणहरु भागेर कोही दक्षिणको विन्ध्या पहाडतर्फ र कोहीचाहिँ उत्तरको हिमाल पहाडतर्फ जान बाध्य भए । उसै क्रममा आजको नेपालको खसानतर्फ आइपुगेका ब्राह्मणहरुलाई खस शब्दहरुको उच्चरणअनुकूल ‘बाहुन’ भनी सम्बोधन गर्ने र उनीहरुको सम्पूर्ण जीवनपद्धतिलाई ‘बाहुनवाद’ भन्ने गरियो । त्यसबेलासम्म पनि ‘बाहुनवाद’ शब्दले नकारात्मक अर्थ बिलकुलै जनाउँदैन थियो । पछि खसहरुलाई क्रमिक रुपमा वर्णव्यवस्थाभित्र समाहित गरी उनीहरुलाई आफ्ना जजमान बनाउँदै लगियो । खसहरुबाट सिदा, दान, दक्षिणा, बिर्ता, गुठी लिएर आफ्नो जीविका चलाउनुपर्ने भएकोले यो चाँजोपाँजो मिलाउने क्रममा बाहुनहरुलाई झुठो काल्पनिक कथा, पुराण, पुख्यौली, वंशावलीहरु निर्माण गर्ने बाध्यता हुन आयो । यप्रकार धर्मका नाममा षडयन्त्र सुरु भयो । ...... सुरुमा खसका र पछि मगरका राजारजौटा र भारदारहरुलाई फकाएर उनीहरुले बिलकुलै नबुझेको, नसुनेको नयाँ धर्ममा विश्वास दिलाउन बाहुनहरुलाई मनग्गे झूठको सहारा लिन परेको थियो । त्यसमाथि आफूलाई कुनै पनि शारीरिक कार्य गर्न नहुने बाहुन द्यौताको रुपमा प्रस्तुत गर्न पनि उनीहरुलाई कम प्रपञ्च रच्न परेको होइन । यसरी जानाजानी झूठ बोल्नेको मनस्थिति कमजोर हुनु स्वाभाविक हो । त्यस्ताले आफूलाई सधैँ असुरक्षित ठान्छन् । उनीहरु आतङ्कित र आन्दोलित मानसिकतकाबाट थिचिएका हुन्छन् ।

त्यस्तो अवस्थामा सानो छायाँ देख्दा पनि तर्सिने मानसिकता बाहुनहरुले बोक्नु स्वाभाविकै थियो ।

........ मध्ययुगमा खसान र मगराँत क्षेत्रतर्फ पस्ने क्रममा धर्मको नाममा राजनीति गर्ने राम्रै तालिम पाइसकेको हुनाले आज पनि धेरै बाहुनहरु सबैभन्दा सजिलो पेसाका रुपमा राजनीतिलाई नै पछ्याउने गर्दछन् । ...... बाहुनवादमार्फत् प्रवर्धन र प्रतिपादन गरिएको भाग्यवाद नेपालका बहुसंख्यक मतुवाली जनजातिलाई तल्लो स्थानमा राखेर आफूलाई मात्र पवित्र तथा उच्च स्थान ओगट्ने षड्यन्त्र थियो भन्ने कुरालाई आजका प्रबुद्ध नेपालीले बुझनु र स्वीकार गर्नुपरेको छ । .....

कोही पनि बाहुनहरु आफ्ना लागि भाग्यवादी विचारधारामा विश्वास गर्दैनन् भन्ने कुरा आज सबैले बुझिसकेका छन् ।

...... तर यो कुरा नबुझ्नेहरुले यस सिद्धान्तले फलाकेका अप्ठेरा नियमभित्र अड्ने प्रयत्न गर्दाखेरी निकै असजिलोमा पर्न गएका उदाहरण धेरै छन् । धेरै जनजाति समूहमा पाइने गरेको बाल–विवाहको प्रथा यसको एउटा उदाहरण हो । यसको अर्काे उदाहरण जुम्लाको चौधबिसेका खसको गाई पाल्ने चलन हो । उनीहरु गाई पालेर दूध र दुग्ध पदार्थको उत्पादन झिक्नेभन्दा गाई पालेर प्रतिष्ठा कमाउने कुरामा बढी विश्वास गर्दछन् । अनि सबै खस क्षेत्री हुन् भनेर आफ्नै अस्तित्व र हजारौं वर्षको खसको इतिहासलाई मेटिदिने काममा अघिसरेर हिँड्ने गर्छन् विचरा खसका ठालूहरु ! ........ अरुलाई भाग्यवादी बन्न सिकाउनेहरु आफै भाग्यवादी भएका भए आज क्रान्तिकारीहरुका अग्रपंक्तिमा यत्तिका बाहुनहरु अवश्य हुने थिएनन् न त सरकारी सेवाको उच्च ओहोदा ओगट्नेमा त्यति धेरै बाहुन हुनसक्ने थिए । ........ आफ्नै देशभित्र रोजगारका वैकल्पिक अवसरहरुको खोजी र तयारी गरेर नेपाली जनजातिका युवाहरुलाई स्वदेशमै बस्ने आकर्षण दिने काम गर्ने जाँगर देखाउनुको सट्टा गोरखा भर्तीकेन्द्र बन्द गराउने नारामा बढी जोड दिनेहरु सबै बाहुन हुनु अनि आज अमेरिकामा ग्रीनकार्ड लिएर स्थायी बसोबास गर्ने नेपालीमध्ये अस्सी प्रतिशतभन्दा बढी शिक्षित र उच्च घरानाका बाहुन तथा पाँच प्रतिशतभन्दा थोरैमात्र जनजातिका मानिस हुनुले यो भनाइ र गराइप्रतिको इमान्दारी र विवेकशीलतामाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ । .......

भाग्यवादको प्रचार त केवल नेपालका बहुसंख्यक मतुवाली जनजातिलाई अविकसित राख्न र उनीहरुको पसिनाको कमाइलाई कामै नगरी आफूले खाने पार्न मात्र थियो

...... जो जो बाहुन भारतबाट भागी आए उनीहरुका लागि सिदा मागेर खानुबाहेक अरु उपाय थिएन । काठमाडौं उपत्यकामा जस्तो निम्ता दिएर कुनै पनि बाहुनलाई खसान र मगराँतमा बोलाइएको थिएन । ...... मध्ययुगसम्म खसान र मगराँतका राजाहरु सबै बौद्ध धर्मावलम्बी थिए । कोही पनि हिन्दु भइसकेका थिएनन् । ..... असुुरक्षित ठान्ने भावना र व्यवहारमा पनि बेलाबखत अनावश्यक तरिकाले प्रतिरक्षात्मक हुने प्रवृत्ति देखिन गएको हुनसक्छ । ..... मैथिली बाहुनहरु निम्त्याइएर काठमाडौं उपत्यकामा आइपुगेका हुनाले उनीहरुले त्यस्तो अवस्था ब्यहोर्नु परेन, जस्तो पश्चिम पहाडमा आइपुग्ने बाहुनहरुले ब्यहोर्नु परेको थियो । ......

अनुहार र भाषामा सामिप्य भएको हुनाले खसानमा खस राजाहरुको शक्ति कमजोर भइसकेपछि पनि ठकुरी र क्षेत्री बनाउने काम रोकिएन । त्यसै कारणले सम्पूर्ण खस अलपत्र पर्न पुगे । त्यत्तिको बिचल्ली त मगरहरुको पनि भएको छैन । पूर्वका किराँतको त झन भएकै छैन ।

....... मगर, किराँत र अरु जनजातिको आर्थिक उन्नति नभए पनि उनीहरुको स्वाभिमान भने त्यत्ति खस्न पाएको छैन । किनभने उनीहरुमध्येका उच्च वर्ग धेरैले ठकुरी र क्षेत्री बनेर जनै लगाएका छैनन् । त्यसले गर्दा उनीहरुलाई आफ्नै दाजुभाइलाई आफैले शुद्रको दर्जामा धकेल्ने आवश्यकता परेन । ........

अलिकति मात्रै टाठो हुने बित्तिकै बाहुनले उसलाई क्षेत्री वा ठकुरी बनाइहाल्छ । त्यसले गर्दा दशौं लाख खसहरुको अवस्था आजसम्म पनि अत्यन्तै दयनीय हुन पुगेको छ ।

....... सप्रेको उच्च वर्गको एक जना खस पनि खस भएर बसिदिएन । बाहुनहरुलाई ठूलठूलो रकम दान–दक्षिणा (आजभोलिको भाषामा घूस) दिएर क्षेत्री नै बने । ...... खस राजा, रजौटा र भारदारहरुले उच्चतहमा पुगेपछि आफ्नै दाजुभाइलाई तल्लो दर्जामा खसालिदिनाले खसको जस्तो दुर्दशा भयो त्यस्ता उदाहरण संसारको इतिहासमा अन्त कतै पाइँदैन । ...... खस र मगरबाट ठकुरी र क्षेत्री बनेका .....

आफैलाई मात्रै उच्च र पवित्र ठान्नेहरुले फकाईफुलाई जनै लगाइदिएर क्षेत्री बनाइएका मानिसबाट सधै‌ं दक्षिणा र सिदा मिल्ने हुनाले तिनको चाकरी गर्दै अरु सबै जनजातिलाई अपमानित गर्ने बाहुनवादको चाला

....... हालका राजाका पुर्खा मगरका दाजुभाइ सावित भइदिएमा र आजका थारुका पुर्खा सिद्धार्थ गौतमका दाजुभाइ सावित भइदिएमा कसैलाई दुख्ने कुरा के छ ? ...... सिधासादा जनजातिका युवालाई फकाइ–फुल्याइ सित्तैमा जनै लगाइदिएर क्षेत्री बनाइदिँदै ...... २००७ सालमा नेपाली जनताले सशस्त्र क्रान्ति गर्नुपर्‍यो । सशस्त्र शक्तिकै बलमा अडेको त्यसबेलाको व्यवस्थाको विरोधमा नेपाली जनता आन्दोलित भएका थिए । त्यसबेला हतियार खरिद र सम्पूर्ण क्रान्ति सञ्चालन गर्ने काममा ठूलो धनराशी लगानी गर्नेहरुमा सत्तासीन राणाहरुका आफ्नै बाजेका नाति अर्थात काकातर्फका छोराहरु नै थिए । अनि उपत्यकाभित्रै बसी राणाहरुको सरकार ढाल्न अन्तिम र निर्णायक धक्का दिनेहरुमा पनि एउटै बाजेका अर्काथरी नातिहरु थिए । त्यसबेलाको नेपाली आकाश गुञ्जाउने “राणा शासन मुर्दाबाद”का नाराले सबै राणाहरु तर्सिएनन् आत्तिएनन् । ........... जस्तोसुकै अपराध गरेता पनि बाहुनलाई नमार्नु भन्ने अर्ति मात्र होइन कानुनी प्रावधान समेत बनाएर जाने प्रतापी जनजातिका पुर्खाले बाहुनलाई ठूलो गुण लगाएर गएका छन् । ..... निकै सम्पन्न र शक्तिशाली रहँदै आएका खसान र मगराँत राज्यका प्रतापी खस र मगरका पुर्खा त्यति बिध्न लाटा थिएनन् । लाटा भएका भए आफ्नो देश र समाजलाई त्यत्रो सम्पन्न अवस्थामा पुञ्याउन सक्ने थिएनन् । उनीहरु सम्पन्न नभएका भए ती बाठा बाहुनहरु खसान र मगराँतसम्म आइपुग्ने थिएनन् । यसरी आइपुगेका आफूभन्दा शिक्षित र परिष्कृत देखिएका बाहुनलाई पुरोहितको स्थान दिई आफ्नै पसिनाको कमाइले पाल्नसक्ने उदारता त्यस बेलाका खस मगरहरु असभ्य भएका भए देखाउने थिएनन् ।
Revolution of 1951

नंबर एक कुरा शिक्षा हो

देशमा लोकतंत्र बलियो पार्नु छ भने, देशमा आर्थिक क्रांति गर्नु छ भने, देशमा छुआछुत समाप्त पार्नु छ भने। सामाजिक प्रगति का लागि। सबै भन्दा जोड़ दिनु पर्ने कुरा शिक्षा हो। कसैलाई एक कट्ठा जग्गा दिनु भन्दा १२ वर्ष को पढाई दिनु कता कता उपयोगी। र यसमा नेपालका सन्दर्भमा out of the box thinking जरुरी छ। विद्यालय भवन बनाउने। ठीक छ। शिक्षक चाहिन्छ। ठीक छ। दुबै वास्तवमा अपरिहार्य हुन। तर what's the fastest way to get there?

बिहार के लिए फोर्मुला

पढ्ने सबैले हो। बच्चा ले मात्र होइन। शिक्षित ले पनि पढ्ने हो। हामी lifelong education को युगमा आइपुगेका छौं। बच्चा प्रौढ़ बुढा सबैले पढ्ने हो। आजीवन पढ्ने हो।

देश को भूभाग भरि या त भएको FM रेडियो स्टेशन हरु प्रयोग गर्ने अथवा नभएको ठाउँमा नया स्थापना गर्दै जाने। अनि चीन सँग मद्दत माग्ने। हामी लाई सोलर पावर मा बैटरी चार्ज हुने सकेसम्म सस्तो FM रेडियो चाहियो। ५० लाख। अनुदानमा। भन्ने। चीन पनि दंग पर्छ। के झोंक चलेछ यो नेपालिया हरु लाई जस्तो लाग्छ। किन्ने ले किन्छन्। किन्न नसक्ने लाई अनुदान दिने। देश भरिमा सबै संग FM रेडियो हुनुपर्यो।

अनि सरकारी स्तर बाट नै देशको प्रत्येक भाषामा १२ वर्ष को स्कूलिंग का लागि ओरल कोर्स हरु तैयार पार्ने। लेखपढ को स्थिति सम्म प्रत्येक भाषा पुगेको छैन। तर बोलचाल त प्रत्येक भाषा मा अहिले हुन्छ। जुन शब्द त्यस भाषा मा छँदै छैन ती शब्द लाई जबरजस्ती अनुवाद नगर्ने, जस्तै की विज्ञानं प्राविधि का शब्द। तिनलाई जस्ता को तस्तै अंग्रेजी मा नै भन्ने। जस्तै Mitochondria ---- त्यसको नेपाली मा पनि शब्द छैन। And that's fine. Mitochondria लाई प्रत्येक भाषा मा Mitochondria नै भनेको राम्रो। होइन भने अनावश्यक confusion मात्र हुन्छ। देशको प्रत्येक भाषा मा हिंदी त पर्ने नै भो, अंग्रेजी पनि पर्ने भो। नेपाली, अंग्रेजी र हिंदी का सामग्री देश भरि नै प्रसारित गर्ने।

एउटै पाठ (lesson) हप्ता मा तीन चार पटक दोहोर्याएर प्रसारण गर्ने।  एक पटक बिहान हुन सक्छ, भरे दिउँसो, बेलुकी, शनिवार। कुन मान्छे लाई कति बेला फुर्सत हुन्छ भन्न गार्हो छ। अनि एक भन्दा बढ़ी फ्रीक्वेंसी मा प्रसारण गर्ने। नेपाली भाषा मा एउटा फ्रीक्वेंसी मा होला, हिंदी मा अर्कोमा, अंग्रेजी मा अर्कै फ्रीक्वेंसी मा होला। मातृभाषा मा अर्को फ्रीक्वेंसी मा। कुनै पनि विषय वर्ष को जुन सुकै समय शुरू गर्न मिल्ने हुनुपर्छ। यो होइन कि ला मेरो त दुई वटा lesson मिस भो, अब एक वर्ष पर्खिनु पर्ने भो भन्ने नहोस्। दिन को जुन सुकै समय, हप्ता को जुन सुकै दिन, वर्ष को जुन सुकै महिना या हप्तामा जुन सुकै वर्ग/क्लास को जुन सुकै विषय शुरू गर्ने हुनुपर्छ।

प्रत्येक पाठ ४० मिनट को होला। प्रत्येक पाठको अन्त्यमा यस पाठको पुनर्प्रसारण यति, यति र यति बेला हुनेछ भनेर फुक्ने। यस पछि को पाठ का लागि यति या यति बेला सुन्नुस भनेर फुक्ने। योभन्दा पहिला को पाठ का लागि भनेर त्यसको पनि detail दिने।

सारा देशलाई १० वर्ष को स्कूलिंग गराउने सकेसम्म कम समयमा सकेसम्म कम खर्चमा गराउने योभन्दा राम्रो उपाय छ जस्तो मलाई लाग्दैन। सरकारी कामकाजको भाषा त जहिले हुन्छ तहिले हुन्छ। यस मार्फ़त देश भरिको भाषा लाई सम्मान दिन सकिन्छ। तुरुन्तै।

तर यति ले पुग्दैन। विद्यालय भवन बनाउनै पर्छ। शिक्षक तालीम गर्नै पर्छ। स्कूल लंच गर्ने पर्छ। प्रौढ़ हरुलाई बेलुकी स्कूल लानै पर्छ।

तर यसरी FM Broadcasting ले १०-१२ शुरू का वर्ष को पठनपाठन हुन्छ भने कॉलेज/विश्विद्यालय का लागि गाउँ गाउँ मा इंटरनेट पुर्याए पुग्छ। केही वर्ष परखे गूगल ले नै आकाश बाट पुर्याइदिन्छ। अनि नेपाल साँची नै  lifelong education को युगमा पुग्छ।

देश मा लोकतंत्र बलियो पार्न, देश मा आर्थिक क्रांति गर्न नंबर एक कुरा नै शिक्षा हो। र यसमा FM टेक्नोलॉजी र इंटरनेट टेक्नोलॉजी ले आकाश पाताल फरक पार्छ। आकाश भनौं। आकाश मात्रै।

मुख्य फोकस Math र Science मा हुनुपर्छ। बिज्ञान को ठ्याक्कै उही पाठ लाई नेपाली, हिंदी, अंग्रेजी, मातृभाषा मा सुन्न पाए मान्छे ले भाषा पनि सिक्छ। गरीब को बच्चा लाई ला प्राइवेट इंग्लिश बोर्डिंग स्कुल मा पढ्न पाइयेन भन्ने ग्लानि हुँदैन। कम हुन्छ। अंग्रेजी त छँदैछ। विस्तारै हिंदी र चिनिया भाषा को विश्व मा महत्व बढ्दै जान्छ जस्तो लाग्छ। Nepal is lucky to be where it is.

भुमि सुधार राम्रो कुरा हो तर यो Universal, Lifelong Education को कुरा भुमि सुधार भन्दा १०० गुणा बढ़ी effective हो। यो सरकारको नंबर एक जिम्मेवारी हो।





These Three Inspire Hope

सुशील लाई वास्तवमा थाहा छैन, Sushil Is Lost

सुशील किंकर्तव्यविमूढ़ मान्छे

डाक्टर केसी फेरि अनसन बसेछन्। योभन्दा अगाडि पनि बसेको हो। त्यति बेला सुशील ले झोंककिएर "डाक्टर केसी मर्छन् भने मैले के गर्ने त!" भनेको।

त्यो कुरा उसले ईमानदारीपूर्वक भनेको। उसले रीस द्वेषले भनेको होइन। डाक्टर केसी मर्ने भयो खुचिंग भनेको होइन।

तर उसका आसेपासेले फकाए। त्यसो नभन्दिनुस्। खाली एक पटक माग पुरा गर्दिन्छु भन्दिनुस् अनि त्यो मान्छे ले भात खान थाल्छ, समाचारमा आउन छोड्छ, हामीलाई हलुङ्गो हुन्छ भनेर भने।

अनि सुशील ले जीब्रो चलाइदिए। तर हुन्छ माग पुरा गरिदिन्छु भन्दा पनि त्यो माग के हो, कसरी पुरा गर्ने केही दायाँ बायाँ केही थाहा छैन सुशील लाई।

आखिर पुरा गर्छु भनेको माग पुरा भएन। अनि केसी ले फेरि भात खान छोड़े।

मैले यो कहानी सुनाएको संघीयता को सन्दर्भ मा हो। सुशील ले "हुन्छ, माग पुरा गर्छु" भनोस्, लिखित दियोस अनि हामी आंदोलन समाप्त गर्छौं भन्ने हरु संघीयता लाई लिप सर्विस दिने हरु हुन, वास्तवमा संघीयता चाहने हरु होइनन्।

उसलाई माग पुरा गर्न आउँदैन। He simply doesn't know.

त्यसैले यो क्रांति को गंतव्य सुशील को ऑटोग्राफ हुनै सक्दैन। यस क्रांति को गंतव्य भनेको सरकार ढालने हो।




In The News (4)



जनकपुर । सद्भावना पार्टी महिला मन्च को नेतृ पुषपा मिशरा लाई घर भित्री पशी प्रहरी द्वरा गोलि प्रहार । अस्पताल लैजाने तयारी ।

जनकपुरको भानु चौकमा सदभावना महिला मन्चको केन्द्रिय माहासचिव बिभा ठाकुर जी आन्दोलन को क्रममा घायल ।


एका तीर काठमांडूमा निशेधित क्षेत्र तोड़ने लाई अश्रु ग्यास र पानी को फ्वॉरा अर्का तीर तराईमा निषेधित क्षेत्र तोड़नेलाई छातीमा बन्दुकको गोली ।

नेपाल को 80% खाद्यान्न मधेसी थारु हरुको खून पसीना मेहनत ले नै आउछ ।हाम्रो दुई छाक भरने यही मधेसी थारु र त्यसको फलस्वरूप हामीले के दियेउ छातीमा बन्दुक को गोली । हरेक नेपालीहरु राती भात को एक गॉस मुखमा हाल्ने अगाडी हातमा लियी स्मरण गर्नु होला - हरेक चामलको सितोमा मधेसी थारु हरुको रगत झल्किनेछ । ज्यानमारा बामदेव तिमी त ज्ञानेन्द्र भन्दा नि बेशी क्रूर रैहछौ ।अब कुन मुखले भनु "हिमाल पहाड़ तराई कोई छैन पराई " ।
कोई भी निष्पक्ष नहीं है सब सत्ता के पण्डे हैं।
आज पुलिस के हाथों में भी अत्याचारी डंडे हैं।।
संविधानसभा के सीने पर ख़ूनी दाग दिखाई देता है।
पूरा मधेश जलियांवाला बाग़ दिखाई देता है।।


सरकारी दमन उत्कर्षमा छ । नेपालका सुरक्षाकर्मीहरुले विदेशी दुश्मणसँग लड्ने शैलीमा गोली बर्साउँदैछन् । प्रत्येक आन्दोलनकारी मारिँदा सरकार पक्षमा अनौठो उत्साह थपिएको देखिन्छ । मानौं, उनीहरुलाई नरबली प्रदान गर्ने काममा नै सरकारले खटाएको छ । यसरी सुरक्षाकर्मीहरुको कसाई बन्ने मनोविज्ञानले अनपेक्षित परिणाम ल्याउँछ । अहिलेसम्म जनताले धैर्य र संयमताका साथ शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । तर आत्मरक्षाका लागि जनताले कुनै कठोर उपाय अपनाए भन्ने स्थिति के हुन्छ ? शासकहरुले सोच्ने बेला आएको छ ।


Nepal's constitutional challenges
With many missed deadlines, what will it take to finalise a constitution?


काँग्रेस एमाले ले बुझेको संघीयता

शेर बहादुर लाई लाग्छ It's a spear. भीम रावल लाई लाग्छ It's a fan. कंस सिटौला लाई लाग्छ It's a wall. केपी ओली लाई लाग्छ It's a rope. सुशील कोइराला लाई लाग्छ It's a tree. बामे लाई लाग्छ It's a snake.



वार्तामा जानु क्रांतिलाई धोखा हुनेछ, ख़बरदार!
गिरिजा सद्दाम हुसैन कोइराला
गणतंत्र भनेको त गुंडाराज पो आयो नेपालमा

वार्तामा जानु क्रांतिलाई धोखा हुनेछ, ख़बरदार!

वार्तामा जानु क्रांतिलाई धोखा हुनेछ, ख़बरदार! सुशील कोइराला, राजीनामा दे, बस। त्यति मात्र। That would be all.

संघीय संविधान घरको नक्शा पास गर्नु जस्तो हो। घर बनाउने काम सिङ्गै बाँकी नै हुन्छ। घरको नक्शा पास गर्ने कुरामा जसलाई विश्वास गर्न सकिएन, त्यसलाई घर बनाउने जिम्मेवारी सुम्पनु कत्तिको बुद्धिमानी ठहरछ?

संघीय गठबंधन ले संघीय संबिधान आफैले ल्याउनु पर्छ। देशमा संघीयता को निर्माण आफैले गर्नु पर्छ। सत्तामा जान नचाहने अथवा जान नसक्नेले राजनीति नगर्नु। जनता लाई दिएको वाचा पुरा गर्ने एक मात्र बाटो सत्ता हो।

यो काँग्रेस एमाले को प्रतिक्रांति का विरुद्ध को क्रांति हो।

सुशील एसएलसी नपढेको मान्छे। उपेन्द्र मास्टर्स डिग्री भएको मान्छे। सुशील भन्दा बढ़ी क्वालिफाइड हो।


७०:३० कि ६०: ४०?

एमाओवादी ले अहिले संविधान सभा छोड्छ र हामी सँग सड़कमा आउँछ भने अंतरिम सरकार ६०: ४० हो। ६० हाम्रो संघीय गठबंधन को। ४० एमाओवादी को। नेतृत्व संघीय गठबंधन को। स्वाभाविक कुरो। चरी-घैंटे गठबंधन सरकार ढल्नु अगाडि नै तर आउनु पर्ने हुन्छ। 

होइन भने सरकार र संविधान सभा ढले पछि ७०:३० हुन्छ। ७० हाम्रो संघीय गठबंधन को। ३० अरुको। 

एका को साफ करो। एमाले काँग्रेस को देश भर से साफ करो।

लालु को MY (Muslim-Yadav), उपेन्द्रको MJ (Madhesi-Janajati) माइकल जैक्सन। लालु को भुराबाल, उपेन्द्र को एका। 





सांस्कृतिक पहिचान भनेको दाद (Skin Disease) हो?

सांस्कृतिक पहिचान भनेको दाद हो? रोग हो? देशको एकता खळबळ पार्ने रोग हो? औषधि खोज्नुपर्ने? संघीयता विरोधी हरुले के भन्न खोजेको?

बुद्ध को देश, नबिर्सौं

मात्र अस्ति प्रथम मधेश आन्दोलन ताका गृह मन्त्रि ५२ मधेश पुतहरुको हत्यारा कृष्ण सिटौलाले संसदको रोस्ट्रम बाट खुलेर भनेका थिए भाला हान्नेहरुले भाला हाने पछि के हुन्छ भन्ने नसोची हाने. उनको संकेत पूर्ण रुपमा खून का बदला खून नै थियो. आज यी बाहुनवादीहरुले बारा पर्सामा ८ (अनौपचारिक २० भन्दा बढी) जनाको हत्या गरेर उक्त कुरा चरितार्थ गरि छोड़े. राज्यको यो अमानविय हत्या र दमनले धेरै मधेशी युवाहरुलाई पनि बदला कै भावना तर्फ उत्तेजित र प्रोत्साहित गरे आस्चर्य नमाने हुन्छ. आखिर सरकारले जे सिकायो जनताले त्यहि न सिक्ने छन्. धेरै ढिलो हुनु भन्दा अघि प्रधानमन्त्री ले तुरुन्त राजिनामा देउ, जनता संग माफी माग र सबैलाई बराबर को हक अधिकार देउ.




गिरिजा सद्दाम हुसैन कोइराला



क्रांतिकारी अंतरिम सरकारले संविधान लेखनको काम पूरा गर्छ

क्रांतिकारी अंतरिम सरकारले क्रांतिकारी सीमांकन र नामांकन गर्छ। त्यति मात्र होइन। क्रांतिकारी अंतरिम सरकारले संविधान लेखनको काम नै पूरा गर्छ। प्रत्यक्ष निर्वाचित प्रधान मंत्री थप्नुपर्ने छ। एक मतको ५० रुपया थप्नुपर्ने छ। दलित को १००% माग पुरा हुन्छ। महिला को १००% माग पुरा हुन्छ। क्रांतिकारी संविधान लेखन हुन्छ। लेख्नुपर्ने धेरै छँदै छैन। लगभग सब अंतरिम संविधान मा छ। अलि अलि थप्नुपर्ने मात्र छ। त्यो क्रांतिकारी अंतरिम सरकारले थप्छ।

अनि संविधानमा व्यवस्था भएको प्रतिनिधि सभा को साइज को तेस्रो संबिधान सभा को चुनाव हुन्छ। त्यस संबिधान सभा ले पहिलो मीटिंग मैं voice वोट का आधारमा त्यस संविधान लाई अनुमोदन गर्न सक्छ। गरे पछि त्यो आफसेआफ प्रतिनिधि सभा बन्छ। बाँकी कार्यकाल पुरा गर्छ।

यो चुनाव जाड़ो अगाडि नै हुन्छ। तेस्रो संविधान सभा को चुनाव सँगै प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र प्रदेश सभा हरुको चुनाव गर्न सकिन्छ। उस्तै हो भने स्थानीय चुनाव पनि सँगै गरिदिन सकिन्छ। पुनर्निर्माण का लागि तमसलिंग को प्रदेश सरकार हुनु अति जरुरी भएको छ। होइन भने यो ४ बिलियन डॉलर के गरौं गरौं, कहाँ दिउँ कहाँ दिउँ जस्तो भएको छ।

मतदाता ले बुथ भित्र पस्दा चार वटा बैलट पाउने भए। एक पन्थ चार काज। गरीब देशको पैसा बच्यो।

आर्थिक क्रांति का बाहेक अरु सबै मुद्दा सुल्झाउनु पर्छ नया संबिधान मा। होइन भने आर्थिक क्रांति हुँदैन। घर घर गएर नागरिकता पत्र बाँड्ने। न आमा न बाबु सँग नागरिकता भएका लाई विशेष गरेर ताकेर बाँड्ने। दक्षिण एशिया को आर्थिक एकीकरण १० वर्ष भित्र गर्ने औपचारिक निर्णय भइसकेको छ। त्यो भनेको के? त्यसका बिभिन्न पक्ष छन। एउटा पक्ष हो जुन सुकै देशको मान्छे जुन सुकै देश देश गएर काम गर्न पाउने।

स्थानीय चुनाव अहिले गर्दिहाल्ने अनि स्थानीय सरकार हरुको नया सीमांकन नामांकन को काम थालिहाल्ने। १,००० को संख्या मा झार्नु परेको छ। त्यो दुई वर्ष लगाएर गर्न सकिन्छ। विज्ञ ले पनि योगदान दिन्छ तर जनता को सहभागिता रहन्छ। एक एक को पहिचान समेटिने हुनुपर्छ। लोकतंत्र को सबै भन्दा आकर्षक पक्ष नै स्थानीय सरकार हो।

चुनाव पछि एक पटक पद्म रत्न तुलाधर लाई राष्ट्रपति बनाउनु पर्ने हुन्छ।


संयम, अनुशासन, संगठन विस्तार

क्रांतिकारी ले संघीय गठबंधन को आफ्नो इच्छा लागेको पार्टी को सदस्यता लिने। भकाभक। गुलामी को जंजीर सबैले तोड्ने। गुलामी को जंजीर भनेको काँग्रेस एमाले को सदस्यता। वड़ा लेवल मा देशको प्रत्येक गाउँ मा दैनिक सभा गर्ने। दैनिक संगठन विस्तार गर्ने। दैनिक सदस्य संख्या विस्तार गर्ने। सदस्यता शुल्क शून्य। जीरो। आर्यभट्ट को जीरो। जुन जनता सँग वार्षिक बजेट ८२० अरब छ त्यस जनताले १००, २०० रुपया तिरेर पार्टी सदस्यता लिने -- त्यो एकात्मक व्यवस्थामा हो। संघीय नेपालमा एक मतको ५० रुपया बाट कुरा शुरू हुन्छ। जनता बाट मत पाएको आधारमा प्रत्येक पार्टीले पैसा पाऊँछ।  पार्टी चलाउने र चुनाव खर्च त्यसै बाट निकाल्नु पर्ने हुन्छ।

क्रांति को एउटा अति महत्वपुर्ण पक्ष नै संगठन विस्तार हो। यस बिनाको क्रांति सफल भए पनि मुतको न्यानो हो। संगठन विस्तारको यो प्रक्रियामा कसैको एक पैसा खर्च हुनुपर्दैन। पार्टी अध्यक्ष पार्टी, कानुन र संविधान माथि हुने, आफ्नै पार्टी को मैनिफेस्टो नमान्ने, त्यो सब एकात्मक व्यवस्थामा हो। अब त्यो हुँदैन।

मधेस बन्द भएको छ। चाँडै सारा देश बंद हुन्छ। काठमाण्डु उपत्यका ठप्प हुन्छ। यस क्रम मा स्थानीय क्रांति नेतृत्व ले स्थानीय सुरक्षाकर्मी नेतृत्व संग सकेसम्म संवाद गर्ने। सबै ठाउँ मा सबै परिस्थितिमा यो संभव हुँदैन होला शायद। तर सकेसम्म यो बाटो मा अगाडि बढ्ने। हाम्रो बंद को कार्यक्रम छ। सबै कुरा बंद रहन्छ, र हामी शांतिपूर्वक प्रदर्शन गर्छौं, कृपया मुठभेड़ नगरौं भनेर सुरक्षाकर्मी लाई अपील गर्ने। तिन लाई सकेसम्म वर्दी लगाएका आन्दोनलकारी को रुपमा हेर्ने। जागीर खाएका छन, पेट परिवार पालेका छन। मानव अधिकार भएको संविधान भएको देश हो। जुलुस निकाल्न पाऊँछ। मानव अधिकार हनन गर्ने आदेश गृह मंत्री ले जारी गर्न मिल्दैन। जारी गरे त्यो आदेश पालन गर्नु गैर कानुनी काम हो।

वार्ता सार्ता हुँदैन। के को वार्ता? को सँग वार्ता? यो चरी घैंटे गठबंधन सरकार ढल्छ। सुशील ले राष्ट्र लाई गर्नु पर्ने सम्बोधन हामीले लेखिसकेका छौं।

संयम, अनुशासन, संगठन विस्तार। सफल क्रांति का इनै आधार।

अरु त अरु नेपाल सेना खुदले यस आंदोलन को राजनीतिक निकास मात्र छ भनेर भनिसकेको छ, बारम्बार भनेको छ सुशील लाई। क्रांति को रीस एकात्मक व्यवस्था सँग हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल सेना लाई तटस्थ बस्ने मौका दिनुपर्छ क्रांतिले। सुरक्षाकर्मी ले पनि कुनै पनि गैर कानुनी आदेश पालना गर्नु हुँदैन। लोकतंत्र मा मानव अधिकार को उल्लंघन गैर कानुनी हो। लोकतंत्र भनेको तोड़फोड़ होइन। सही संविधान आयेमा १० वर्ष भित्र जो नेपाली मलेशिया कतार गएर महिनाको १०-१५ हजार कमाएका छन, तिनले त्यस्ता काम देश भित्रै पाउने गर्न सकिन्छ।

आंदोलनकारी प्रहरी भाइ भाइ भन्ने नारा हुनुपर्छ। चरी घैंटे हरुले सुरक्षाकर्मी लाई नै कम दुःख दिएको छैन।

संयम, अनुशासन, संगठन विस्तार। सफल क्रांति का इनै आधार।

संघीय गठबंधन का सदस्य पार्टी हरुले जम्मा ६ लाख सदस्य बटुल्न सक्नुपर्यो। क्रांति का दौरान नै। राम तेरी गंगा मैली, नेपालको राजनीति गन्दा भएको छ। सरसफाइ को समय आएको छ।

"सुशील कोइराला -- राजीनामा दे!" क्रांतिको नारा यो हो। चिया बिस्किट आंदोलन होइन यो। दही चिउरा मलाई खाने चरवाहा जातको मान्छे हो उपेन्द्र। घर मैं खान्छ। उसलाई चिया बिस्किट को लोभ छैन। नेपाल देश को स्थापना गरेकै गोपालवंशी हरुले हो। होइन भने कहाँ थियो नेपाल? जाउ इतिहास को पाना पल्टाउ।






#ComeComeIndianMedia

मैं भारत के समस्त टीवी पत्रकारों को नेपाल में आने का निमंत्रण देता हुँ। आइये और नेपालमे हो रहे क्रांति के बारे में अपने करोड़ों दर्शको को अवगत कराइए। अग्रिम धन्यवाद। पधारिए।

#ComeComeIndiaMedia





मधेसी आन्दोलन के समर्थन में रक्सौल में विशाल सभा

नेपाल सरकार होश में आओ !,दमन-हत्या बंद करो ! मधेसी आन्दोलन के समर्थन में रक्सौल में विशाल सभा संपन्न |आन्दोलन को पूर्ण समर्थन | भारत के सीमाई क्षेत्र की जनता चुप नहीं बैठेगी | शीघ्र वार्ता कर समस्या का समाधान नहीं किया गया तो भारत के सीमाई क्षेत्रों से पेट्रोलियम पदार्थों को नेपाल जाने से रोक देने का निर्णय |
-----------------------------------------------------------------------------------------------------------------------

आज स्थानीय पोस्ट आफिस चौक पर नागरिक चेतना मंच एवं भारत -नेपाल मैत्री संघ के तत्वाधान में विशाल आम सभा का आयोजन मंच के अध्यक्ष प्रो० (डा०) अनिल कुमार सिन्हा की अध्यक्षता में संपन्न हुआ जिसमे मधेसी आन्दोलनकारियों पर चल रहे नेपाल सरकार के दमनात्मक रुख की घोर निंदा की गई | नेपाल के तराई क्षेत्रों में मानवाधिकार का उल्लंघन किया जा रहा है ,अत्याचार के सभी सीमाओं को लांघने का कार्य नेपाल की पुलिस कर रही है | सीमा के एक तरफ गोली चल रही हो ,हमारे सगे -सम्बन्धियों की हत्या की जा रही हो ,दमन चक्र चल रहा हो तो हम शांति से कैसे रह सकते है ,उसकी तपिश हमारे तक पहुँच रही है ,घायलों की चीत्कार हमें स्पष्ट सुनाई पड़ती है ,शहीदों के खून के छींटे हमारे ऊपर पड़ रहे है ,वे हमारे किसी-न किसी रूप में सगे-सम्बन्धी है ,आखिर रक्त का सम्बन्ध है |
नेपाल सरकार से सर्व सम्मति से मांग की गई कि-----
1.नेपाल सरकार शीघ्र मधेश आन्दोलनकारियों से वार्ता करे |
2.नेपाल के भावी संविधान में मधेशियों के प्रति भेद-भाव को समाप्त कर समानता का अधिकार दिया जाय |
3.नेपाल सरकार मानवाधिकार का उल्लंघन बंद करे |
4.आन्दोलनकारियों पर चलाये जा रहे दमन ,अत्याचार को बंद किया जाय |
लोकतंत्र में वार्ता से सभी विषयों का समाधान खोजा जा सकता है | लेकिन जब जिस देश की आधी आबादी के साथ भेद-भाव और दोयम दर्जा का नागरिक बनाने की तैयारी हो रही हो ,उसकी शांति समाप्त तो होगी ही ,अपने अस्तित्व के लिए आम जनता सड़क पर होगी और उसके अधिकार को गोली-दमन से दबाया नहीं जा सकता | नेपाल सरकार भूल कर रही है | उसे तुरंत नेताओं से बात करनी चाहिए |
रक्सौल के प्रबुद्ध नागरिक ,व्यापारी ,समाजसेवी ,जनप्रतिनिधि ,युवा वर्ग ने खुल कर नेपाल में चल रहे मधेश आन्दोलन का समर्थन किया | सर्व श्री भरत प्रसाद गुप्ता (संभावना),महेश अग्रवाल ,प्रमुख उद्योगपति एवं समाजसेवी ,राज कुमार गुप्ता (इंडो-नेपाल चैंबर ऑफ़ कामर्स )प्रवेश गुप्ता (युवा सहयोग दल),अरविन्द कुमार सिंह ,अध्यक्ष ,जोकियारी पंचायत पैक्स ,सुरेश कुमार (वार्ड पार्षद सह साहू युवा मंच ),भैरव गुप्ता ,डा० चंद्रमा सिंह ,डा० रघुनाथ प्रसाद गुप्ता ,संतोष पटेल ,हरिओम सर्राफ ,दुर्गेश ,आलोकम यादव ,मंतु यादव ,प्रदीप कुमार ,अमन कुमार ,मुकेश कुमार आदि प्रमुख उपस्थित थे | सभा में सभी वर्गों के हजारों उपस्थित थे | सभा के अंत में मधेस के शहीदों को श्रद्धांजलि अर्पित की गई |सभा का संचालन एवं धन्यबाद ज्ञापन मंच के महासचिव मनीष दूबे ने किया |








गणतंत्र भनेको त गुंडाराज पो आयो नेपालमा

चरी घैंटे गठबंधन फालेर नेपालमा गणतंत्र स्थापित गर्नु पर्ने भो।


२००६ अप्रिल क्रान्ति मा रत्न पार्क मा घाम ताप्दै बसेको मान्छे



२००६ अप्रिल क्रान्ति मा रत्न पार्क मा घाम ताप्दै बसेको मान्छे केपी ओली। त्यस्तो मान्छे देशको प्रधान मंत्री कसरी बन्न सक्छ?

राजा मान्छे लाई प्रधान मंत्री बनाउनु हुँदैन। केपी ओली कॉमेडी किंग। बरु मनोज गजुरेल ले सिंहासन खाली गर्ने। अब पालो केपी ओलीको।


Madhav Nepal and KP Oli Dohori

यादव ले पहाड़ र काठमाण्डु मा चर्काउने हो अब

महंथ ठाकुर पाको उमेर को हुनुहुन्छ। Take it easy, महंथजी। तर उपेन्द्र यादव काठमाण्डु पुगेको अब क्रांति ले पहाड़ र काठमाण्डु ढाक्नु पर्यो। तिम्रो ४ बिलियन बाहुन ले उडाउन लागेको छ। गिद्ध दृष्टि। संघीयता ल्याउ अनि आफ्नो ४ बिलियन डॉलर आफै खर्च गर भन्ने, तामांग लाई जगाउने। तामांग ढाक्रे बनेर जीवन बिताउने दिन गए। अब तामांग मुख्य मंत्री बन्छ। अरे यार ४ बिलियन डॉलर यति धेरै पैसा हो कि त्यति ईमानदारीपूर्वक खर्च हुन्छ भने तमसलिंग को मुहार फेरिन्छ। यस पैसाले तमसलिंग लाई भुकम्प अगाडि को अवस्था मा पुर्याउने होइन। भुकम्प अगाडि को अवस्था कति नै राम्रो थियो र! ४ बिलियन डॉलर ले तमसलिंग को अनुहार फेर्ने हो।

नेवार को अस्मिता पृथ्वी ले चोर्यो। त्यो अस्मिता वापस लिने बेला आएको छ। स्वायत्त काठमाण्डु प्रदेश बन्छ।

यादव ले पहाड़ र काठमाण्डु मा चर्काउने हो अब।

आंदोलन र क्रांति मात्र होइन। संगठन विस्तार। सुरक्षा कर्मी सँग अनावश्यक होहल्ला सकेसम्म नगर्ने। शांतिपूर्वक प्रदर्शन गर्ने। सकेसम्म मुठभेड़ नगर्ने। तिनी पनि वर्दी लगाएका प्रदर्शनकारी नै हुन। गृह मंत्री जान लागेको छ। "तुम्हारे अच्छे दिन आने वाले हैं" भनेर प्रहरी का जवान लाई भन्ने। नेपाल प्रहरी आफै वाक्क छ बामे भने पछि।

देशले क्रांतिको हुरीबतास मागेको छ। यो २००६ अप्रिल क्रांति भाग दुई हो। देशमा गणतंत्र स्थापना भए जस्तो लाग्याथयो। गणतंत्र भनेको त गुंडाराज पो आएछ। जनता एक पटक फेरि सड़कमा आउनु पर्ने भो। काठमाण्डु का जनता। यो चरी घैंटे गठबंधन एकात्मक व्यवस्था का राप्रपा।

यहाँ अचम्म को कुरा के छ भने एकात्मक व्यवस्थाले अरु त अरु खुद काठमाण्डु लाई ठगेको छ। देशको वार्षिक बजेट छ ८२० अरब। उपत्यका को जनसंख्या २५ लाख। १०% भन्दा अलि कम पाउने भो। ८२० अरब को दुई तिहाई को १०% भनेको कति? ५४ अरब? ५० अरब नै भनौं। प्रदेश सरकार र स्थानीय सरकार ले मिलेर ५० अरब। काठमाण्डु उपत्यकाले अहिले ५० अरब पाएको छ त? ५० अरब के के गर्न सकिन्छ काठमाण्डु उपत्यकामा?

कस्तो अचम्म को कुरा! भने पछि एकात्मक व्यवस्था ले फाइदा भएको देश भित्र त एउटा पनि भूभाग भेटिएन! यसरी नै हिसाब गर्दै जाने हो भने एकात्मक व्यवस्था ले फाइदा पुगेको एउटा पनि जात भेट्दैन। यस एकात्मक व्यवस्था ले बाहुन सुद्धा लाई ठगेको छ।

यस बाट प्रमाणित हुन्छ एकात्मक व्यवस्था एक किसिमको तानाशाही व्यवस्था नै हो। एउटा सीमित सानो समुह को भरणपोषण गर्छ।  त्यस समूहको न जात छ न प्रदेश। छ भने केवल स्वार्थ छ।

काठमाण्डु जागने मधेस का लागि होइन। काठमाण्डु जागने तामांग का लागि होइन। काठमाण्डु जागने काठमाण्डु का लागि हो। बाई बाई सुशील

२०४६ सालको काँग्रेस हो अहिलेको संघीय गठबंधन, वाम मोर्चा बन्न माओवादी लाई आह्वान छ। अंतरिम सरकार रहन्छ। यो सरकार जान्छ। यो संविधान सभा जान्छ। देशमा निष्पक्ष चुनाव हुन्छ तेस्रो संविधान सभा को लागि। बरु संविधान संसोधन गरेर ६०१ बाट ३०१ मा झार्ने कि? चुनाव अगाडि नै क्रांतिकारी सीमांकन र नामांकन हुन्छ।

यो मधेसी जनजाति क्रांति २०१५ हो। Madhesi Janajati Kranti 2015 calling.

काँग्रेस अब प्रजा परिषद जस्तै बिलाएर जान्छ।  एमाले २०४८ को एकता केंद्र बन्छ। सानो भएर जान्छ। या पार्टी रहने, झंडा रहने, कार्यकर्ता जति सबै बाबुरामको समाजवादी पार्टी मा भागेर विलीन हुने। त्यो हुन सक्छ।

ठुलो परिवर्तन हुँदा बिना सरकार ढली पनि कहीं हुन्छ? Check the rulebook.

पुर्वी तराई राजेंद्र ले थामेका छन। पश्चिम मा हृदयेश र लेखी हुनुहुन्छ। उपेन्द्र यादव ले अब पहाड़ र काठमाण्डु तताउने।

अरु त अरु काठमाण्डु सुद्धा लाई चुसेको -- कस्तो यो एकात्मक व्यवस्था! हाँडी गाउँ को जात्रा।


झाले को ऋषि मन कि बुद्ध मन?

झाले ले धोती प्रदेश भनेको झाले को ऋषि मन कि बुद्ध मन?


झलनाथ खनाल: धोती प्रदेश

मेची देखि महाकाली सम्म धोती बनाउने ? ः पूर्व प्रधानमन्त्री झलनाथ खनाल प्रमुख चार दल मध्ये एमालेका पूर्व अध्यक्षले ‘नयाँ प्रदेश धोती’ भनेर नामाकरण गरेको छ । सुन्नुस आँडियो ।

Posted by Vishwanath Thakur on Tuesday, September 1, 2015


यो सरकारको कुन योजना हो
तरकारी बेच्ने निरीह महिलालाइ लात हान्नु
यो पाप को गाग्रो भरेको हो
अब फुटछ