Pages

Thursday, August 20, 2015

Kumba Mela: The Ultimate In Organization

Prayag Kumbh much better organized than Fifa World Cup, says Harvard
Maha Kumbh 2013 was far better organised than Fifa World Cup in Brazil and Commonwealth Games in New Delhi, says a book on world's biggest religious congregation, produced by scholars and students of Harvard University along with architects and town planners of international repute. ...... The 449-page book 'Kumbh Mela - Mapping the Ephemeral Megacity', goes on to add: "For a country notorious for its 'lethargic' bureaucracy, the success of Maha Kumbh is truly noteworthy." If there was a national outcry and uproar over the poor preparations for the World Cup in Brazil in 2014, the 2010 CW Games were marred by scandals and corruption, despite the fact in

the two events there were much more funds and involvement of the federal/central governments

. ........ The way a tent township -- much larger than the size of Manhattan in terms of population - pops up in a very short time-frame is an example and a project for planners, urban bodies and policy researchers. How more than

100 million

come to a small place, stay there for 55 days, apart from a daily cycle of a crowd of nearly five million bathing at the confluence of the holy rivers Ganga, Yamuna and Saraswati, meet each other, pray, join their gurus, camp with sadhus and ascetics and safely return to their native places are the things worth studying. .......... with 390 million communication events (calls, messages, etc) it saw largest use of cellphones at one place. If one individual goes through the call detail reports (CDRs) of mobile users at the Kumbh, giving just one second per call, it would take 12 years for him to go through the text messages and calls of just one company, the books says. Over 50 days, there were 146 million (145,736,764) text messages exchanged and 245 million (245,252,102) calls made. ...... barring a few countries hardly any country matches its aspirations with the capability. "So is India, which has high ambition to provide everyone everything from farmers to migrants to factory worker. Its ambitions are very high but capability very low, and then it generates disappointment. But the Maha Kumbh management and success belies this notion," it says.

Across Madhesh

स्वायत्त मगरात प्रदेश बिनाको संघीय नेपाल को कल्पना गर्न सकिँदैन








पाल्पामा ‘मरात स्वायत्त प्रदेश’को माग गर्दै विशाल जन प्रदर्शन
पहिचानको माग राख्दै मगर जातिले पाल्पाको सदरमुकाम तानसनेमा सांस्कृति झाँकी प्रदर्शन गरेका छन् । नेपाल मगर संघ, मगरात संघर्ष समितिको आयोजनामा बिहिबार मगरात भूमि पाल्पाको तानसेनमा प्रदर्शन गरेका हुन् । .... ‘मगरात स्वायत्त प्रदेश’ को माग दोहोर्याउँदै राज्य धर्म निरपेक्ष हुनुपर्ने नारा लगाएका थिए । प्रथम सहिद लखन थापालाई सरकारले सहिद घोषणा गर्नुपर्ने भन्दै उनीहरुले

मगरात भूमिमा सबै अटाउँने तर मगरात स्वायत्त प्रदेश आवश्यक रहेको

बताएका थिए । मगरजातिमात्र नभई आदिवासीले सांस्कृतिक पहिचान गुमाउन नसक्ने उल्लेख गर्दै सहभागी मगर नेताहरुले अबको संघीय संविधान मगरजातिको पनि हुने बताएका थिए । जातीय पहिचान, जनसंख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चितताकोसमेत सहभागीले माग गरेका थिए । ...... सभालाई सम्बोधन गर्दै नेपाल मंगर संघका संस्थापक महासचिव एवं नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य सुरेश आलेमगरले नयाँ संविधानमा पहिचान र सामथ्र्यका आधारमा संघीय राज्य हुनुपर्ने माग गर्नुभयो । उनले तिन शीर्ष नेता बसेर गरेका निर्णय आदिवासी जनजातिलाई अमान्य हुनेसमेत बताएका थिए । ...... अव यो मुलुकलाई सम्वृद्ध बनाउन मगरात, ताम्सालिङ्, तमुवान लगायत प्रदेश आवश्यकता रहेको बताउदै उनले अहिले ६ प्रदेशको खाका अस्विकार्य हुने बताए । विभिन्न राजनीतिक दल आवद्ध मगर नेताहरुले नयाँ संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित नगरिए त्यस्तो संविधान स्विकार्य नहुने बताएका थिए ।
६ अंचल, ७ अंचल: के फरक पर्यो?
भोजपुरा प्रदेश र मधेसी मुस्लिम
काँग्रेस पार्टी…… स्वाहा!
स्वायत्त शेर्पा प्रदेश बिना संघीय नेपालको कल्पना गर्न सकिन्न्न
पहिचान बिनाको संघीयता: पांग्रा बिनाको साईकल
कर्णाली र महोत्तरी: गरीब बनाइएका दुबै
मधेसी को पहाड़ को अनुभव
थारु त पहिला राजा हो
कर्णाली ले पैसा पाउने कुरा
सम्पन्न हुन चाहिने भनेको राजनीतिक शक्ति हो
स्वायत्त कर्णाली प्रदेश ले कति पैसा पाऊँछ?
प्रस्तावित तीन नंबर प्रदेश धनी किन छ?

भिजिलान्ते को प्रयोग गर्ने सरकार -- मुर्दाबाद

यसरि नेपाल सरकार , प्रसासन र केहि गैर जिम्मेवार पहाडी समुहले सोस्न ,दमन र नांगै भएर दानव प्रबिर्ती देखाउदै छ भने / --- अब के गर्नु पर्ने ?
*************************
भैरहवामा 'भिजिलान्ते' प्रयोग गरी आन्दोलन भाँड्न खोजिदै, मधेसी निर्घात कुटिए, सवारी साधनहरु फुटाईए, जलाईए र खाल्डोमा फालिएभैरहवामा मधेसी आन्दोलनकारीहरु माथि 'प्रतिकार' को नाउँमा केहि भिजिलान्तेहरुकोप्रयोग गरी गरिएको दमन | यो आन्दोलनकारीकोमनोवल घटाउने र साम्प्रदायिक रंग दिने कुत्सित षडयन्त्र भएको बुझ्न जरूरी छ /
मधेशी चोर देश छोर’ भन्दै घरमा ढुँगामुढा गरे : अध्यक्ष गुप्ता
AUGUST 20, 2015
Shyam-sundar-gupta
हुलाकी न्यूज, भैरहवा ३ भदौं । भैरहवास्थित मलिन चौकमा रहेको नेपाल सद्भावना पार्टी (युनाईटेड)का अध्यक्ष श्यामशुन्दर गुप्ताको घरमा विहीबार साँझ ढुँगामुढा भएको छ ।
हुलाकी न्यूजसँग गुप्ताले भने, ‘करिब ५ सयको संख्यमा निस्केको गैरमधेशीहरुको जुलुसले मेरो घरमाथि ढुँगामुढा गरयो । मेरो च्यानल गेट फोडेर भित्र पस्ने प्रयास गरे तर सकेन । हामी सबै परिवार तथा कार्यकर्ताहरु लुक्यौं । उनीहरुले भन्दै थिए, मधेशी चोर देश छोर र अन्य अपशब्द प्रयोग गर्दै थिए ।’
पूर्वमन्त्रीसमेत रहेका गुप्ताले हातहतियारसहित आएको गैरमधेशीहरुको टोलीले घरमाथि आक्रमण गर्दा आफूले प्रहरीलाई जानकारी गराएको तर प्रहरीले तत्काल चाँसो नदिएको बताए । उनले भने, ‘मैले एसपीलाई फोन गरेको थिए, उसले अहिले साम्प्रदायिक दंगा भड्केको अवस्थामा केही गर्न नमिल्ने बताए । त्यसपछि ठिकै छ तपाईको सुरक्षाको व्यवस्था गर्दैछौं भनेर फोन राखे ।’
यता भैरहवामा मधेशी मोर्चाको प्रर्दशनको विरोधमा भएको प्रर्दशनमा अन्य स्थानमासमेत तोडफोड भएको छ । मोर्चाका प्रर्दशनकारीहरुको मोटरसाईकल तथा सवारी साधनहरु जलाइएको छ ।


पंचायती व्यवस्थाले जस्तै एकात्मक व्यवस्थाले पनि मंडले पालेर राखे जस्तो देखियो। बमण्डले। बामे का मंडले।

यो भिडियो हेर्दा त मुटु नै चिसो भयो । के भन्नु हुन्छ, यो दृस्य हेर्दा ? खै कहाँ छ मानब अधिकार ? सेयर गरी सबै माझ पुराउनु होला यो भिडियो

Posted by Xpoz nepal on Sunday, August 2, 2015


बंशवादको राजनीति संवेदनहीन हुन्छ, रक्तसम्बन्धका आधारमा शासन गर्ने परम्परा निरङ्कुश । शासकीय छलछाम र क्रुरताबाट भैरहवा रणसङ्ग्राममा परिणत भएको छ ।

स्थानीय प्रतिकार समितिको नाउँमा योजनबद्ध तरिकाले गैरमधेशीहरुलाई सहरमा प्रवेश गराई असँख्य निर्दोष र निसशस्त्र मधेशीहरुमाथि खुकुरी, ढुङ्गा र भाठाले प्रहार गर्ने काम भइरहेको छ । मधेशीहरुका सम्पत्ति जलाइएका छन् । राज्यपोषित प्रहरी एउटा कित्तामा उभिएर जनतालाई लखेट्ने र मार्ने भिजिलान्तेहरुलाई मद्दत गरिरहेका छन् । लाग्छ, नेपालगञ्जको घटना नयाँ आवरणमा बडो व्यवस्थित ढङ्गले दोहोरिदैँछ । बुटवलमा काँग्रेस र एमालेका गैरमधेशी नेताहरु क्याम्प गरेर भिजिलान्तेहरुका लागि सवारीसाधन र रसदपानी पठाउँदै छन् ।


मधेशी चोर, देश छोडको नारा प्रशिक्षित बीर गोर्खालीहरुले लगाइरहेका छन् र नाराबाजीबीच स्थानीय मधेशीहरुको घरघरमा पसेर दूव्र्यवहार पनि गरिरहेका छन् । लाग्छ, बुटवल आज फेरि पनि पाल्पाली दरबारको एउटा यस्तो मुकाम बनेको छ , जहाँ सयभन्दा बढी मधेशी नागरिक(भन्सारकर्मी) लाई गड्डाचौकीमा एकैचिहान बनाएका गोर्खाली राजा पृथ्वीनारायणले संरक्षण पाएको होस ।
पहिलो र दोस्रो मधेश आन्दोलनपछि नै मधेशको मागलाई कसरी तुहाउने भन्ने शैलीमा प्रस्तुत भइरहेका शासक र तिनका मतियारहरुको प्रपञ्च पहिलेभन्दा निकै बढी उन्नत भएको छ । अब यसका बाछिटाहरु मधेशका अन्य सहरहरुमा पनि देखिनेछन् । जनकपुरमा भिजिलान्तेहरुको प्रयोगबाट केही पसलमा गराइएको तोडफोड यसको एउटा नमूना हो ।
हामी पनि सतर्क बनौं, कुनै पनि आवरणमा गराइने साम्प्रादायिक दङ्गाको हिस्सा नबनौं ।
राज्यप्रायोजित आतङ्कले अन्ततः राज्यलाई बेफाइदा भएको स्मरण गर्न शासकहरुको ध्यानाकृष्टसमेत होस ।

In The News (26)

बामदेवले भकाभक मान्छे मार्ने आदेश दिँदैछन्ः अर्जुन नरसिंह केसी
नेपाली कांग्रेसका नेता तथा सभासद अर्जुन नरसिंह केसी र जगदिश नरसिंह केसीले गृहमन्त्री बामदेव गौतमको ठाडो निर्देशनमा मान्छे मार्न थालिएको बताएका छन् । चर्चित गुण्डा नाइके कुमार श्रेष्ठ घैटे मारिएको सन्दर्भमा केसीद्वयले यस्तो प्रतिक्रिया दिएका हुन् । ...... नेपाली कांग्रेसको संरक्षणमा आफ्नो गुण्डागर्दी गर्दै आएका कुमार घैटे भिडन्तमा मरेको दावी गरे पनि कांग्रेस नेताहरुले भने यो नियोजित हत्या भएको आरोप लगाएका छन् । यो हत्या गृहमन्त्री बामदेव गौतमकै ठाडो निर्देशनमा भएको आरोप समेत उनीहरुको छ । कांग्रेस नेता अर्जुननरसिंह केसीले घैटेलाई प्रहरीको मारेको भन्दै यस घटनाप्रति कडा आक्रोश पोखेका छन् ।

उनले घैटे सुध्रिएर राजनीतिक गतिविधिमा लागेपछि प्रहरीले मारेको भन्दै यो सरासरी राज्यको गुण्डागर्दी भएको बताए । उनले घैटेले आफ्नो राजनीतिक गतिविधिमा सहयोग गर्दै आएको पनि बताए ।

कस्ता थिए गुन्डा नाइके कुमार घैटेका अपराध ?
नुवाकोट घर भएका कुमार करिव १५ बर्षदेखि राजधानी लगाएतका शहरमा गन्डागर्दी गर्दै आएका थिए । ..... उनका गुन्डा गुरु दिपक मनाङे हुन् । उनले पहिले दीपक समुहबाट गुन्डागर्दी सुरु गरेका थिए । मनाङे समुहमा निकै चर्चा रहेका कुमार एकाएक उनको समुह छोडेर अर्का गुन्डा नाइके चक्रे मिलनको समुहमा प्रवेश गरेका थिए । दिपक मानाङेसँग दुस्मनी कायम गर्दै चक्रे मिलन समुहमा प्रवेश गरेका कुमार त्यहाँ पनि लामो समय टिक्न सकेनन् । आफ्नो प्रभाव बलियो बन्दै गएपछि उनी चक्रे मिलन समुहबाट पनि बाहिरिए । मनाङे र चक्रे दुवै उनका दुस्मन भए । ..... कुमार घैंटे पहिलो पटक २०६२ सालमा पक्राउ परेका थिए । केही समयको बन्दी जिवनपछि उनी छुटेका थिए । जेलबाट छुटे लगतै उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नेपाली कांग्रेसमा पनि उनी वर्तमान शिक्षामन्त्री तथा नेपाली कांग्रेसकी कोषाध्यक्ष चित्रलेखा यादव नजिक थिए । उनको दुस्मनी मनाङे, चक्रे मिलन पछि सुरु भयो गणेश लामासँग । तीन गुन्डा नाइकेसँग उनको बरावर दुस्मनी थियो ।
घैंटे मारिँदा कस-कसलाई टेन्सन? यस्तो छ घैंटेको राजनीतिक सम्बन्ध नालिबेली
घैंटे अवैध चन्दा असुली, हतियार देखाएर धम्क्याउने तथा गुण्डागर्दीमा संलग्न भएको लगायतका दजनौ मुद्दाको आधारमा प्रहरीले मोस्ट वान्टेडमाको सूचिमा राखेको थियो । एमाले निकटका गुण्डा नाइके दिनेश अधिकारी चरी मारिएको १ वर्ष पछि अर्का गुण्डा नाइके घैंटेलाई प्रहरीले उस्तै स्टाइलको इन्काउन्टरमा अन्त्य गरिदिएको छ । ..... “प्रहरीमाथि जाई लागेपछि दोहोरो भिडन्तमा घाइते भएका घैँटेको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको हो” – नाइके समूहका सुरेन्द्र महर्जन र राज महर्जन घाइते भएको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक बमले भने । दुईजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान पनि घाइते भएको जानकारी दिँदै उनले ती तिनैजनाको वीर अस्पतालमा उपचार भइरहेको बताए । ..... गुण्डा नाइके कुमार घैटेको मृत्यु गृहमन्त्री वामदेव गौतमको ठाडो निर्देशनमा भएको कांग्रेसले आरोप लगाएको छ । कांग्रेसको संरक्षणमा घैटेले गुण्डागर्दी चलाएको आरोप लाग्दै आएको बेला कांग्रेसले घैटेको प्रहरी इन्काउन्टरको नाममा सुनियोजित हत्या भएको बताएको हो । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गुण्डा नाइके कुमार घैट मारिएकोप्रति आक्रोस पाखेका छन् । राजनीति गतिविधिमा सहयोग गर्दै आएका घैटको मृत्यु प्रहरी इन्काउन्टरमा नभएर सुनियोजित भएको उनले दावी गरेका छन् ।

घैटेको मृत्युपछि कांग्रेसका नेता तथा कार्यकर्ता ठूलो संख्यामा महाराजगन्जस्थिति शिक्षण अस्पतामा पुगेका छन् ।

मान्छे मार्न नपाइने भन्दै केसीले प्रहरीले कानुन हातमा लिएर जे पनि गर्ने छुट नभएको बताए । ...... कांग्रेसका अर्को नेता एवं सभाषद जगदिशनरसिंह केसीले गहृमन्त्रीको ठाडो आदेशमा इन्काउन्टर गरेर कुमार घैटेलाई मारिएको आरोप लगाए । ........ इन्काउन्टर भए उसलाई गोली हान्न जाने ५/६ जना को हुन्? जवाफ चाहियो । ..... जतिसुकै गुण्डागर्दी र अपराधका लागि कुख्यात भएपनि त्यस्ता ब्यक्ति मारिँदा समेत प्रहरीको आलोचना गरिनु र गैरन्यायिक हत्याको मुद्धा उठ्नु नेपालमा सामान्य जस्तै बनेको छ । ...... धेरै समय भएको छैन प्रहरीले नेकपा एमालेका जिल्ला नेता समेत रहेका दिनेश अधिकारी ‘चरी’लाई प्रहरीले इन्काउन्टरमा मारेपछि एमालेभित्र हंगामा भयो ।

आफ्नै गृहमन्त्री भएको समयमा पार्टी आवद्ध गुण्डा नाइके मारिएपछि एमालेभित्र नै गृहमन्त्रीको राजिनामा समेत मागियो । चरी मारिएको विरोधमा धादिङका सांसद राजेन्द्र पाण्डेले संसदमै तमासा देखाएका थिए । अव त्यस्तै संकेत नुवाकोटका कांग्रेसी राजनीतिज्ञद्व केसी दाजुभाइले देखाएका छन् ।

प्रहरीले पछिल्लो समय राजनीतिक संरक्षणमा रहेका भएपनि गुण्डाहरुलाई पालै पालो तह लगाउने रणनीति अपनाएको देखिन्छ । एमाले संरक्षणमा रहेका भनिएका चरी मारिएको करिव १ वर्ष पछि कांग्रेस संरक्षणका भनिएका घैंटेले पनि इन्काउन्टरको उस्तै नियती भोग्नुले अव राजनीतिक संरक्षणले मात्र गुण्डाहरु जोगिन सक्दैनन् भन्ने संकेत गरेको छ । ....... कुमार घैटे सम्पति सुद्धीकरण विभागले गलतबाटोबाट अकुत सम्पति कमाएको भनेर छानविनमा रहेका गुण्डा नायिके थिए । उनीमाथि विभिन्न हत्या देखि अपहरण र गुण्डागर्दीका मुद्धामा संलग्न भएको आरोप थियो । ..... प्रहरीले चरीको इन्काउन्टर गरेपछि केही हच्किएका भएपनि गुण्डा सर्कलमा घामड, लिंडे र निडरको रुपमा चिनिने गुण्डाका नाईके कुमार श्रेष्ठ ‘घैंटे’ भने आफ्ना सहयोगी परिचालन गरी असुली धन्दामा सक्रिय थिए । आफूलाई गोली हान्न सक्ने डनद्धय रमेश बाहुन जेल चलान र दिनेश अधिकारी ‘चरी’को प्रहरी कारबाहीमा मृत्यु भएपछि उनी अहिले निर्धक्क भएर गुण्डागर्दी र क्षेत्रविस्तारमा सक्रिय थिए । अघिल्लो वर्ष प्रहरी इन्काउन्टरमा मारिएका चरीलाई समेत घैंटेले नै जन्माएको हुन् । चरीसंग सम्बन्ध बिग्रिएपछि घैंटेले चरी बिरुद्ध बाफलका गुण्डा समिरमान बस्नेतलाई उभ्याएका थिए । ....... चरीको मृत्युसंगै चरीको क्षेत्रमा राज गर्ने उनको मनसाय थियो । सामाखुसि, बाफल, बालाजु क्षेत्रका प्राय कलेजहरुमा घैंटेले यी आपराधिक समूह परिचालन गरेर डीआईको नाममा विभिन्न कलेजहरुबाट रकम असुल्दै आएका थिए । .......

गुण्डा भनेर प्रहरी इन्काउन्टरमा परेका चरीलाई एमालेले झण्डा ओडाएर विदाइ गरेको थियो ।

अव घैंटे मर्दा सबैभन्दा बढी तनाव नुवाकोटमा राजनीति गर्ने नेपाली कांग्रेसका अर्जुननर सिंह केसी र उनका दाजु जगदिशश्वरनरसिंह केसीलाई भएको देखिएको छ । ....... केही समय अघि चर्चित गुण्डा नाइके कुमार घैंटेको एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षामन्त्री चित्रलेखा यादव सहभागी भएपछि उनीहरुबीचको सम्बन्धका बारे अनेकथरी चर्चा चलेका थिए । गुण्डागर्दीबाट अकुत सम्पत्ति बटुलेका घैंटेले पैसा वितरण गर्नकै लागि आयोजना गरेको कार्यक्रममा शिक्षामन्त्री यादव सहभागी भएकी थिइन् । गत १७ गते सामाखुसीमा घैंटेले आयोजना गरेको पैसा बाँढ्ने कार्यक्रममा मन्त्री नै संलग्न भएपछि स्थानीयहरु अचम्ममा परेका थिए । ....... घैंटेका प्रमुख संरक्षक भनेर आलोचित कांग्रेस नेता जगदिश्वर नरसिंह केसी तथा सभासद् भिमसेनदास प्रधान समेत उक्त कार्यक्रममा सहभागी भएका थिए । समय समयमा घैंटेले कांग्रेस युवा नेता गगन थापाको नाममा धम्क्याउँदै पैसा उठाउँदै हिडेको समेत चर्चा चलेको थियो । ....... डिभिजन–४ र दक्षिण अमेरिकी देश बर्मुडामा आयोजना भएको डिभिजन–३ को छनोट खेल पार गरेको नेपाली क्रिकेट टिमलाई सम्मानमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सम्मान र पुरस्कार वितरणलाई भव्य बनाउन पार्टीका खेलकुद प्रमुख धनराज गुरुङले गुण्डा नाइके कुमार घैंटेको सहारा लिएपछि त्यसको ब्यापक आलोचना भएको थियो । कांग्रेस पार्टी कार्यालय सानेपामा क्रिकेट खेलाडी सम्मान कार्यक्रममा उनलाई पनि बोल्ने अवसर दिइएको थियो । घैंटेले बोल्दा तालीले कार्यक्रम हल गुन्जायमान बन्यो भने पार्टी सभापति सुशील कोइरालाले बोल्दा र सम्मान गर्दा खेलाडी मात्र थिए र ताली सम्म नबजेको भनेर समाचार नै बनेको थियो ।
यस्ता छन् कुमार घैंटेका अपराधकर्म
घैंटे यसअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले सूची नै जारी गरेको छ । ...... घैंटेले सामाखुसी, गोंगबुलगायतका क्षेत्रमा व्यवसायीहरुलाई धक्म्याएर रकम उसुल्दै आएको गुनासो प्रहरीसमक्ष आएको थियो ।

भूकम्पका बेलामा समेत धम्क्याएर राहत उठाउने र आफूले बाँडेको उजुरी प्रहरीमा आएको थियो ।

गिरिजाले १० लाख दिन्छु भनेका थिए, हामीले ५० भन्यौं : महतो
महन्थ ठाकुर भन्छन्- टेलिफोनका भरमा वार्तामा बसिन्न
राजेन्द्र महतोले

जनआन्दोलनका समयमा गिरिजाप्रसाद कोइरालाले पनि शहीद परिवारलाई १० लाख क्षतिपुर्ति दिने भनेको

बताएका छन् । ...... सप्तरीको भारदह जाने क्रममा बिराटनगर विमानस्थलमा विहीबार महतोले पत्रकारसँग भने- गिरिजाले १० लाख दिने बताएका थिए, हाम्रो मोर्चाले ५० लाख क्षतिपुर्ति दिने निर्णय गर्‍यो । ....... सभालाई सम्बोधन गर्न भारदह पुगेका उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले बेलेका ४ बज्दासम्म अविरल वर्षाका कारण सभालाई सम्बोधन गर्न पाएनन् । ...... दिउँसो १ बजे आमसभा गर्ने कार्यक्रम तय गरिएको थियो । पानी परे पनि स्रोताहरु ठूलो संख्यामा भेला भएकाले साँझमा सभा गर्ने भन्दै उनीहरुलाई आश्वासन दिएको
सिके राउत मधेशी दलहरुको आन्दोलनको विपक्षमा : १६ माग मध्ये कुनका लागि आन्दोलन



बाहुन-क्षेत्री मुर्दावादः अरु सबै जिन्दावाद
नेपालमा तीन थरीकालाई जे भन्दा र जे गर्दा पनि कानुन लाग्दैन् । ती हुन्, बाहुन क्षेत्री, हिन्दू धर्म र पूर्वराजा । यिनको बारेमा जे बोल्न, भन्न र गर्न छुट छ । कसैलाई केही हुँदैन् । सजिलै धज्जी उडाउन पाइने र मनलाग्दी बोल्न पाइने । किनभने यिनीहरुले नेपालको सबै लुटेका हुन । खाएका हुन । सबैमा यही धारणा कायम छ । ..... सुदूर भारतको नैनीताल तथा पिथौरागढ गएर कुण्डलको भारी बोक्ने बाहनु भन्दा बेलायत, सिंगापुर लाहुरे हुने र काठमाडौं लगयातका शहरमा बंगला हुने बाहुन क्षेत्री बाहेका सबै पीडित तथा शोषित छन्, किनभने उनीहरु बाहुन क्षेत्री हैनन् । उ जन्मदै शोषक सामन्ति र सिंहदरबारको कुर्सीमा आषिन हुन्छ । यसकारण पनि भन्नै पर्छ बाहुन क्षेत्री मुर्दावाद । अरु सबै जिन्दावाद ।
आफ्नै बन्दको फन्दामा मधेशी नेता पर्दा
तराईंबाहेक अन्त सरकारसँग वार्ता गर्दैनाैं : महतो
विराटनगरमा ठूलो वर्षा भएका कारण ठाकुर कार्यकर्ताले ल्याएको जिपमा चढेर भारदह लागे । कार्यकर्ताले जिपमा झन्डा राखेर बुढो मान्छेलाई दुख हुने भन्दै गाडी चढाएर पठाएका हुन् । उनका केही कार्यकर्ताले आफ्नै बन्दमा गाडी चढ्न नहुने भनेका थिए । ठाकुर बोलेरो गाडी चढेर विमानस्थलबाट विराटनगर बजार लागे । तर महतो भने जिपमा जान मानेन् । उनी आफ्नै बन्दमा आफैं गाडी नचढ्ने भन्दै पौने एक घण्टा विराटनगर विमानस्थलमा बसेर केहीअघि मोटरसाइकलमा निस्किएका छन् । यो बन्दमा मोटरसाइकल चलाउन छुट दिइएको छ । ठूलो वर्षामा उनी रेनकोट अोढेर ३०-४० मोटरसाइकल साथ श्रद्धाञ्जली सभामा सहभागि हुन उनी गएका छन् । ..... महतोले सरकारले वार्ताका आव्हान गरेमा तराईमा मात्रै वार्ता गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले सरकारले पहिले गरेका सहमति कार्यान्वयन गरेपछिमात्रै वार्ता गर्ने पनि बताए ।


चिनियाँ उच्चस्तरीय टोली नेपाल आउँदै
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट्ने कार्यक्रम तय भइसकेको ..... संविधानको मस्यौदामा सहमति नजुटिरहेको र प्रदेशको प्रस्तावित सीमांकनलाई लिएर विभिन्न ठाउँमा आन्दोलन भइरहेको अवस्थामा उनको नेपाल भ्रमण हुन लागेको हो ।

रौतहट

बृहत बाईक याली, रौतहट

मधेसमा जारी बन्दमा समर्थन जनाउदै रौतहटमा निर्माण व्यवसायी संघले निकालेको बृहत मोटर साईकल रयाली, भाद्र ३ |भिडियो साभार: अरुण सिंह जी Original Link-https://fbcdn-video-g-a.akamaihd.net/hvideo-ak-xap1/v/t42.1790-2/11920698_413705428813242_1251961882_n.mp4?efg=eyJybHIiOjkwMCwicmxhIjo1MTJ9&rl=900&vabr=500&oh=8508cd8b8103d114bbfd2827fdd5fbdb&oe=55D5B4EF&__gda__=1440064884_296e29becfc2b14c6e931034fd2086f0

Posted by Madhesi Community on Thursday, August 20, 2015

भैरहवा