Pages

Thursday, April 16, 2026

स्वर्णिम वाग्ले को प्रथम गलती


स्वर्णिम वाग्ले को प्रथम गलती 


बोर्डर बंद गर्ने। संघीयता समाप्त गर्ने। महेन्द्र राष्ट्रवाद। यो त्यो बाटोमा गए जस्तो देखियो।  नेपाल भारत होइन। तर नेपाल पनि भारत पनि एउटै भारतवर्ष हो। दुनियाँमा कहीं नभएको दुई देशबीचको सम्बन्ध। त्यो संपत्ति हो, श्राप होइन। १० वर्ष भित्र भारत अमेरिका भइसक्छ। नेपाली लाई भिसा चाहिँदैन। मधेस सेतु हो। नेपाल र भारत बीच। बोर्डर जोगाएर राखेको समुदाय। 

बालेन संवैधानिक राजा बनेका होइनन। जेन जी क्रान्ति हुँदा जॉर्जियमा नेपालको झण्डा फहरायो। बालेन ले नेपालमा चुनाव जित्दा हंगरी हल्लियो। युरोप हल्लियो। 

नेपाल लाई पनि, भारत लाई पनि सुरक्षित बोर्डर चाहिएको कुरा साँचो हो। तर सुरक्षा को प्रथम खम्बा नै रोटीबेटी सम्बन्ध हो।  





No comments: