एकात्मक व्यवस्थाभन्दा संघीय व्यवस्था बढ़ी efficient हो ------ संघीयता आर्थिक रुपले धान्न सकिँदैन भन्ने तर्क बेतुक हो। यथार्थ त्यसको ठीक उल्टो हो। धान्न नसकिने भनेको एकात्मक व्यवस्था हो। नेपाललाई अहिलेसम्म संसारको सबैभन्दा गरीब देश बनाएर राखेको नै एकात्मक व्यवस्थाले हो। एकात्मक व्यवस्था र राम शरण जस्तो नालायक मन्त्रीले।
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Monday, December 15, 2014
मैले नबुझेको कुरो: सन्दर्भ जल सम्पदा
यसरी डाम्दै छ माथिल्लो कर्णाली परियोजनाले
४,१८० मेगावाट उत्पादन हुन सक्ने ठाउँमा ९०० मेगावाट उत्पादन गर्ने सहमति गरियो भन्ने आरोप छ। यो त बड़ो अचम्मको आरोप भो। यसको टेक्निकल यथार्थ के हो? यो मेरो ज्ञान बहिरको कुरो। अर्को प्रश्न प्रक्रियाको हुन्छ। सहमतिको प्रक्रिया मिल्यो कि मिलेन? मिलेन भने हुनुपर्ने प्रक्रिया के हो? र त्यो हुनुपर्ने प्रक्रिया संस्थागत गर्न के गर्नुपर्ने भो?
र यो आरोप सही हो भने ४,१८० मेगावाट उत्पादन नगरेर ९०० मेगावाट उत्पादन गर्दा भारतलाई के फाइदा हुने हो? नेपालले ४०,००० मेगावाट उत्पादन गर्छ भने त्यो सबै किने पनि भारतलाई अपुग हुने हो। भने पछि दुबै देशलाई बेफाइदा हुने काम भएको हो?
तर यो लेखमा नेपालसँगै पुंजी छ भन्ने अचम्मको तर्क अगाडि सारिएको छ। पुंजी चीनसँग छैन, भारतसँग छैन। ती दुबै देश जो कि संसारको नंबर १ र ३ स्थानमा छन विदेशी पुंजी भित्र्याउन तछाड़ मछाड़ गर्छन। नेपाल चाहिं अफ्रिका बाहिरको सबैभन्दा गरीब देशले विदेशी पुंजी चाहिँदैन भनेर भन्ने?
यस लेखको अर्को कमजोरी भारतको एउटा प्राइवेट कंपनीलाई भारत सरकार मानेर कुरा गरिएको छ। कोका कोला भनेको अमेरीकी सरकार होइन।

Sunday, December 07, 2014
काँग्रेस भित्रका मधेसी
कांग्रेस-एमालेले मधेसको म पनि सुन्न चाहँदैनन् : अमरेश
नेपाली काँग्रेसले सात सालमा, ३६ सालमा, ४६ सालमा, ६२/६३ मा, जति पटक क्रान्ति गर्यो त्यो मधेशको काँध चढेर गर्यो। जति पटक सत्तामा गयो मधेशको काँध चढेर गयो। भने पछि त नेपाली काँग्रेसको नेतृत्व मधेसीको हातमा हुनुपर्ने। काँग्रेस लोकतान्त्रिक पार्टी हो भने। नेतृत्व मधेसीको हातमा छैन भने पनि नेपाली काँग्रेसले मधेसीको हक़ हितकोलागि संघर्ष गर्नु पर्ने। उल्टै त्यो काँग्रेस मधेसीलाई थिचोमिचो पो गर्छ। महेन्द्र नारायण निधि र विमलेन्द्र निधिलाई पाखा, गणेशमान सिंह र प्रकाश मान सिंहलाई पाखा। काँग्रेसको बनावट नै यस किसिमको छ कि पद मै पुगे पनि मधेसी र जनजातिकालागि काँग्रेसमा ठाउँ छैन। नत्र भने सर्वमान्य नेताभन्दा माथि कुन पद छ? निधि महामंत्री भएकै हुन। बरु गिरिजाले काँग्रेसलाई मध्यावधि चुनावमा होमेर काँग्रेसलाई तहसनहस पार्यो तर निधिलाई प्रधान मंत्री हुन दिएन।
जसरी बहुदल नआएसम्म गिरिजाकालागि नेपालको राजनीतिमा ठाउँ थिएन र तिनले पंचायती चुनाव बहिष्कार गरिरहे, त्यसरी नै अहिलेको काँग्रेसभित्र मधेसी र जनजातिका लागि ठाउँ छैन।

Saturday, December 06, 2014
मोदीलाई नेपालले रेड कारपेट ट्रीटमेंट दिने हो
| English: Image of Narendra Modi at the World Economic Forum in India (Photo credit: Wikipedia) |
Modi is country's first pro-business PM; economic growth may cross 10%: Prem Watsa, Fairfax CEO
India's manufacturing, services growth outpaced China in November: HSBC
India can build $10 trillion economy by 2034: PwC
Narendra Modi's popularity sees invites waiting from all over the world
US President Barack Obama praises PM Modi for shaking India's 'bureaucratic inertia'
Obama administration to focus next 2 yrs on India-US trade ties: US official
Busy second half in 2015, China pushes for a visit by Narendra Modi in first half of February
India Is The Fastest Growing Startup Ecosystem In The World: NASSCOM
Related articles
Modi for improvement of NE connectivity
Top 15 Countries Investing In India
PM Narendra Modi's invite to Obama marks a watershed in India-US ties
"Make In India" versus 3D Printing : Gautam Mukherjee
Narendra Modi Pitches India as an Investment Hub
India asks Chinese cos to set up manufacturing units
India Eases FDI Rules for Construction Sector
'Good governance is starting point of change': PM Narendra Modi
'Palpable change in mood of International biz community towards India'
Narendra Modi Roams The World In Attempt to Secure India's Energy Supply
Thursday, December 04, 2014
मोदीलाई शङ्का गर्ने ठाउँ छैन
Modi Has Been A Blessing For Nepal
Modi Noticed A "Trust Deficit"
मोदीले जस्तो सोशल मीडिया प्रयोग गर्ने नेता विश्वमा अहिले अर्को छैन। मोदी नंबर एक नै हो। (Politician Number One: Modi) मैले भन्न खोजेको मोदीले के गर्न खोजे, कहाँ कति बेला के बोले, ती सब खुद मोदीकै मुखबाट सुन्न सकिन्छ। मोदी खुद आफैमा मीडिया हो। र मैले मोदीलाई बड़ो नजिकबाट फॉलो गर्दैछु। मोदीको नेपालसँगको अन्तर्क्रियाको मैले गहिरो अध्ययन गरेको छु।
नेपाल र मोदीबारे सबैले बुझ्नु पर्ने कुरा के हो भने मोदी संसारकै सबैभन्दा व्यस्त मान्छे। मोदी नेपाल आउनु अगाडि १७ वर्ष भारतको कुनै पनि प्रधान मंत्री नेपाल नआएको कारण छ: समयको अभाव। मोदी भने नेपाल दुई पटक आउन भ्याइ सके, फेरि आउँछु भन्दैछन्। मैले विश्वका थुप्रै देश घुमें, तर नेपालमा मलाई जुन किसिमको माया प्राप्त भयो त्यो कहीं पनि प्राप्त भएन भनेर भनेका छन।
मोदी जस्तो मान्छे नेपाल आएको नेपाललाई लाटरी परेको हो।
मोदी नेपाललाई ठग्छु भनेर हिंडेको मान्छे होइन। भारतलाई पनि First World Country बनाउँछु, साथै नेपाललाई पनि First World Country बनाउँछु भनेर हिंडेको मान्छे मोदी। मोदी पाउन भारतका जनताले वोट दिनुपर्यो, नेपालका जनताले वोट नै नदिकन पाइ राखेका छन। फोकटमा। यो त धन्यवाद भन्नु पर्ने कुरा हो।
संसारका धनी भन्दा धनी देश आफ्नो देशमा FDI (Foreign Direct Investment) भित्र्याउन तँछाड़ मछाड गर्छन। भारत, चीन, अमेरिका, ब्रिटेन -- सबैले। मोदीले भकाभक तीन महिनामा दुई बिलियन डॉलर नेपाल ल्याइदिए, अर्को ६ बिलियन डॉलर पनि ल्याउन लागेका छन। यो यदि हिंदुत्व हो भने मलाई यस्तो हिंदुत्व अझ चाहियो।
भारतमा मोदीले विकास बाहेक धर्मको कुरा गरेका छैनन् --- नेपालमा त झन गर्ने कुरै भएन। नेपाल धर्म निरपेक्ष राज्य हो --- आज पनि हो, भोलि पनि हो। त्यो छलफल समाप्त भयो। २००६ को अप्रिल क्रांतिको त्यो आदेश थियो।
प्रचण्डलाई एक जनाले सोधे, संसारका अधिकांश देश कुनै न कुनै धर्म सँग आबद्ध छन, नेपाल हिन्दु राष्ट्र भन्दिए के पो बिग्रिन्छ? प्रचण्डले भने ----- संसारमा जति बिकसित देश छन ती प्रत्येक धर्म निरपेक्ष नै छन। देशलाई निरक्षरताबाट साक्षरता तर्फ लाने हो, साक्षरता बाट निरक्षरता तर्फ होइन।
नेपालमा लगभग बढ़ीमा १,००० जति मानिस छन ---- पुलिस, प्रशासन, सेना, पार्टी, मीडिया, NGO आदि इत्यादिमा ---- जसको राष्ट्रीयताको परिभाषा नै नेपाललाई सकेसम्म लामो समय सम्म गरीब बनाएर राख्ने भन्ने छ। एउटा कुन चाहिं राणा प्रधान मन्त्रीले कॉलेज उदघाटन गर्दा रोए जस्तो। मान्छे टाठा बाठा हुन्छन् अनि हामीलाई टेरन छोडछन भन्ने डर। यसै १,००० मान्छेको जमातले मोदीलाई सकेसम्म गाली गरेको अवस्था छ। यो मोदीले देश झिलिमिली पार्ने भो, आपत पार्ने भो भनेर यो १,००० मान्छेलाई निल्नु नओकल्नु भइ राखेको छ।
नेपाल भारत को कुरै छैन, तराई पहाड़को कुरै होइन। राष्ट्रियता त हुँदै होइन। चार वर्षमा एक पटक वोट खसाल्नु बाहेक जनताको महत्व छैन भनठान्ने यो १,००० को अलोकतांत्रिक चरित्रको जमात। तर मोदी grassroots बाट माथि आएको मान्छे --- यो सानो १,००० को जमात र तीन करोड़ नेपाली जनता बीच फरक छुट्याउन सक्ने मान्छे हो।
हुँदा हुँदा यो १,००० को जमातले भारतबाट भाड़ाका टट्टू झिकाइ झिकाइ मोदीलाई गाली गर्न लगाउन थालेका छन।
मोदीकरणको नेपाली रूप

CBE: Foreign Direct Investment up in June
Immigration As FDI
Forum says no to FDI in railways, defence and insurance sectors
Foreign Investments In China Continue to Slowdown
Britain's First World War debt to be repaid in full
नेपालमा आर्थिक क्रान्ति र न्यु यर्कका नेपाली (2)
Subscribe to:
Posts (Atom)