Pages

Tuesday, October 21, 2014

CK Raut Has To Be Released Unconditionally And Immediately

Gandhi Also Refused To Pay Bail

No ifs and buts. The arrest was wrong. And he has to be released unconditionally and immediately.

The courts could do it. The courts could release him unconditionally and immediately.

The Prime Minister could do it. The Prime Minister could release him unconditionally and immediately.

The Home Minister could do it. The Home Minister could release him unconditionally and immediately.

Accept that you made a mistake in arresting him. Apologize. And let him go.

That is my opinion. That is the opinion of all the top human rights organizations in the world.

CK Raut Arrest Is Human Rights Blasphemy



Suman Khadka and Kanak Mani Dixit seem to have a disagreement of opinion with Dr. CK Raut ----- that is perfectly fine. CK is not, never has been, will never be, above criticism. But that he is behind bars for something he might have said, something he might have written is human rights blasphemy. Why don't the Pahadi "intellectuals," the Pahadi human rights activists, the Pahadi journalists get this basic, simple point!? Is the ethnic prejudice against Madhesis in the country soooooo deep!?

A lady and a witch

The Big Six?


दक्षिण एशियाको आर्थिक एकीकरण

नेपालमा न्यायपुर्ण संघीयता र दक्षिण एशियाको आर्थिक एकीकरण ----  यी दुई कुराले मधेसीलाई समानता दिने हो। सार्कको आफ्नै संसद चाहिने हुन्छ पछि। दक्षिण एशिया को आर्थिक एकीकरण भएमा नेपाल भूपरिवेष्टित भएर बेहोर्नु परेको समस्या सब गायब हुन्छ।

सार्क ईयू मोडलमा जाने
दक्षिण एसियाली आर्थिक संघ (एसएईयू) का रूपमा स्थापित हुने महत्त्वाकांक्षी योजना

चार प्रदेश किन? तीनले पनि काम चल्छ, नियत साफ छ भने

गोकर्णमा केपीले प्रचण्डलाई भने–तीन प्रदेशमा जाऊँ न त

२२ सय मान्छे जम्मा पारेर दाहालले संविधान निर्माण बिथोल्न लागेको ओलीको आरोप -- माघ ८ पछि प्रधानमन्त्रीले छाड्नुपर्छ -- चार प्रदेश उपयुक्त
ओलीले समग्र मधेस एक प्रदेश बनाउनेहरुले फापर फल्ने पहाडलाई धेरै टुक्रामा टुक्राउने कुरा गर्नु हास्यास्पद भएको बताए । फापर फल्ने पहाड र अन्नको उर्वर भूमि तराई समेटेर प्रदेश बनाउनुपर्ने ओलीको धारणा थियो ।


नेपालमा संघीयताको सवालमा मैले अघि सारेको पहिलो नक्शा यो हो। मैले यो २००५ मा कोरेको हो। दिल साफ छ भने यो नक्शा पनि राम्रो हो। यो शत प्रतिशत आर्थिक संघीयताको नक्शा हो। तर यो नक्शा सफल हुन इमान्दारीपुर्वक मधेशलाई उसको न्यायपूर्ण स्थान दिनुपर्ने हुन्छ।
  • हिन्दीलाई नेपाली सरह समान भाषा मानने। केन्द्र सरकार, राज्य सरकार र तराईका २२ जिल्ला सरकारमा नेपाली र हिंदी दुवैमा कामकाज हुने। मधेशको भेषभुषालाई राष्ट्रिय भेषभुषा मानने। 
  • त्यस बाहेक १५ अरु भाषालाई मान्यता दिने र जिल्ला र गाउँ/शहर स्तरमा ती भाषा पनि कामकाजको भाषा बनाउने। पछि त्यो संख्या बढाउन सकिने। 
  • केन्द्रको तल्लो सदनकालागि यदि एक क्षेत्र एक सांसद हुन्छ भने तराईका जिल्लाबाट जनसंख्याका आधारमा समानुपातिक सीट संख्याको संवैधानिक प्रावधान। त्यस मध्ये ४९% क्षेत्र दमजम का लागि आरक्षित। दलित क्षेत्रमा दलित मात्र उठ्न पाउने। आदि। 
  • आमा र बाबु होइन, आमा अथवा बाबु नेपाली नागरिक भए सन्तानले नेपाली नागरिकता पाउने अंतरिम संविधानको प्रावधान बरक़रार राख्ने।
  • केन्द्रमा दुई सदन हुने। तल्लो सदनमा १५० सीट, उपल्लो सदनमा १०० सीट।
  • उपल्लो सदनको १०० सीटकालागि पुरा देशलाई एक क्षेत्र मानेर मतदान हुने र कुनै पार्टीले जति वोट ल्यायो त्यसको आधारमा समानुपातिक सीट पाउने। २०% वोट ल्याउने पार्टीले २० सीट, २% वोट ल्याउने पार्टीले २ सीट। पाएको वोटको समानुपातिक पैसा राज्यबाट पार्टीले पाउने। पार्टी चलाउन अरु कतैबाट रकम लिन नपाइने। कुनै पनि पार्टीले कमसेकम १% मत ल्याएको हुनुपर्ने। नत्र सहभागी हुन नपाउने। प्रत्येक पार्टीले आफ्नो आय व्ययको हिसाबकिताब आफ्नो वेबसाइटमा वार्षिक सार्वजनिक गर्नुपर्ने।
  • उपल्लो सदनको समानुपातिक निर्वाचनकालागि प्रत्येक पार्टीले चुनाव अगाडि नै आ-आफ्नो लिस्ट सार्वजनिक गर्नु पर्ने। दलित, मधेसी, जनजाति र महिला समावेशी हुने फोर्मुला अनुसार लिस्ट तैयार पार्नु पर्ने। कुनै पार्टीले २० सीट जितेमा उसको लिस्टको प्रथम २० व्यक्ति निर्वाचित भएको ठहर हुने। लिस्ट चुनावपछि फेर बदल गर्न नपाइने।
  • प्रत्येक संसदीय क्षेत्रलाई दुई भागमा बांडने र त्यसको आधारमा राज्यको सदनकालागि प्रत्यक्ष निर्वाचन हुने।
  • केन्द्र सरकारको बजटको एक तिहाई ३ राज्यलाई जनसंख्याको आधारमा समानुपातिक दिने। त्यस्तै राज्य सरकारले जिल्ला सरकारलाई, जिल्ला सरकारले गाऊँ र शहर सरकारलाई। त्यसरी बाँडेर खर्च हुने पैसाको हिसाब किताब वर्षेनी इंटरनेट मा सबैले देख्ने गरी राख्नु पर्ने।
  • तीन राज्य: कोशी, गण्डकी, कर्णाली। राजधानी: उदयपुर, चितवन, सुर्खेत। 
  • प्रमुख जिल्ला अधिकारी जिल्ला सभापतिले नियुक्त गर्ने। प्रहरी प्रमुख रुपले जिल्ला स्तरमा गठन हुने। अहिलेको नेपाल प्रहरीको संख्या घटाएर १००,००० बाट ३०,००० मा झारने। 
  • केन्द्रमा दुई सदनले मिलेर प्रधान मंत्री बहुमतको आधारमा चयन गर्ने।
  • केंद्र र राज्यका सदनले देशको राष्ट्रपति चुन्ने। राष्ट्रपति राष्ट्राध्यक्ष र नेपाल सेना प्रमुख हुने।
  • देशको प्रत्येक तहको निर्वाचन तालिका देशको निर्वाचन आयोगले तय गर्ने।
  • जिल्ला सरकारको अप्रत्यक्ष निर्वाचन हुने। वडा अध्यक्ष, मेयर र उप मेयरहरुले जिल्ला सरकार चुन्ने।
  • Monsoon 2015 भन्दा अगाडि स्थानीय र राज्य स्तरको चुनाव गरिसक्ने।
  • एक चोटि नेपाली नागरिक भएको मान्छे संसारमा जहाँ गए पनि, जुनसुकै देशको नागरिक भइसके पनि चाहेमा नेपालको आफ्नो नागरिकता कायम राख्न पाउने। त्यसरी दोहोरो नागरिकता पाएको मान्छे आफुले मात्र होइन, उसका सन्तानले पनि चाहेमा त्यो दोहोरो नागरिकता पाउने।
  • अझै पनि शाही सेना रहेको सेनालाई नेपाल सेना बनाउने, त्यसभित्र लोकतांत्रिकरण गर्ने, त्यसलाई पुर्ण रुपले संसदको अधीनमा ल्याउने र सेनाको संख्या १००,००० बाट झारेर १०,००० मा पुर्याउने। ४९% आरक्षणको प्रावधान लागु गर्ने। 
  • ४० लाख नागरिकता पत्रबाट वञ्चित नेपालीलाई अविलम्ब नागरिकता पत्र प्रदान गर्ने। 

Sunday, October 19, 2014

8 States

कात्तिक १५ भित्रै सहमति हुन्छ : अमरेशकुमार देवकोटा भन्छन् : कांग्रेस-एमाले आठ प्रदेशमा आए सहमति हुन्छ

 

Sujata: Clueless

तराईमा तीन राज्य: सम्भव

कांग्रेस र एमालेका १८ सभासद्ले नवलपरासीदेखि सर्लाही सम्मलाई एउटा प्रदेश बनाउनु पर्ने र प्रादेशिक राजधानी वीरगञ्जमा राख्नुपर्नेमा जोड दिएका छन । उनीहरुले पूर्वी, पश्चिम र मध्य तराई गरी तीन प्रदेश बनाउन उपयुक्त हुने सुझावसमेत दिएका छन् । ...... नवलपरासीदेखि सर्लाहीसम्मको क्षेत्रलाई एउटा प्रदेश बनाई त्यसको नाम नारायणी, भोजपुरा या सिम्रौनगौढ राख्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले यस्तो प्रदेशको राजधानी वीरगंज हुनुपर्नेमा पनि लबिङ थालेका छन । कांग्रेस नेता एवं वीरगजबाट निर्वाचित सभासद् सुरेन्द्र चौधरीले सवै कोणबाट वीरगंज प्रदेश राजधानीको लागि उपयुक्त रहेको बताए । ...... बारा, पर्सा र रौतहटलाई मिथिलातिर मिसाउने चर्चा पनि आएको छ । यसो भयो भने हामी वि्रदोह गर्छौ,’ चौधरीले भने, ‘सघर्ष समिति बनीसकेको छ । भोजपुरालाई मिथिलातिर लगियो भने हामी सघर्षका कार्यक्रम सुरु गर्छौ ।’ ..... कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, सभासद्हरु फरमुल्लाह मंसुर, राजेन्द्र अमात्य, रामकुमार भट्टराई, बंशीधर मिश्र, वलवीरप्रसाद चौधरी, रामअयोध्या यादव, जयप्रकाश थारु, मधु शाही ठकुरी, लालबाबु सिंह, राधेचन्द्र यादव, जुनौद अंसारी, रामचन्द्र साह तेली, सुरेन्द्रप्रसाद चौधरी, नेजमा आलम, नागेन्द्र चौधरी, राजकुमार गुप्ता र विचारी प्रसाद यादवको उपस्थिती थियो ।
(१) झापा देखि सर्लाही
(२) रौतहट देखि कपिलवस्तु
(३) दांग देखि कन्चनपुर

यो कुरा यी कांग्रेसीहरुले आफ्नो नेतालाई, आफ्नो पार्टीलाई भन्ने हो। संघीयता बारे यिनीहरुको यो विचार छ, नागरिकता बारे के विचार छ?



'बाबु वा आमा' र 'आमा र बाबु'

प्रति क्रान्तिकारी जति कांग्रेस र एमालेमा टन्न छन, कमल थापाको राप्रपामा मात्र होइन। अन्तरिम संविधानमा स्थापित भइसकेको कुराहरु उल्ट्याउने सफल प्रयासहरु भएको छ। मधेशको स्वायत्तता गिरिजा कोइरालाले स्थापित गरेको कुरा अब आएर काँग्रेसले उल्ट्याउन खोज्दै छ। बाबु वा आमा नेपाली नागरिक भए बच्चाले नेपाली नागरिक बन्न पाउने प्रावधान हटाएर बाबु आमा दुबै नेपाली नागरिक हुनुपर्ने प्रावधान पंचायत कालमा पनि थिएन। भने पछि अब हिन्दु राष्ट्र हो घोषणा गर्ने। त्यसपछि पार्टीहरु ban गर्ने हो? संसद विगठन गरेर राजा फिर्ता बोलाउने कहिले हो?

२००६ को अप्रिल क्रान्तिभन्दा ठुलो क्रान्तिको बीउ रोपि सकिएको छ। सम्विधान जलने अब निश्चित प्राय भईसकेको छ।

नागरिकताको यो proposal ल्याएर पहाड़ी बाहुनहरुले ठट्टा गरेको हो?

मधेसीलाई नागरिकता बिहिन बनाउने राज्यसत्ता को षड्यन्त्र
****************************

अन्तरिम संविधानले व्यवस्था गरेको नागरिकतासम्बन्धी प्रावधानलाई उल्टाएर संविधानसभाको संवैधानिक संवाद समितिले नागरिकता प्राप्त गर्नका लागि 'आमा र बाबु' दुवै नेपाली नागरिक हुनुपर्ने सहमति गरेको छ । अन्तरिम संविधान २०६३ को धारा ८ को उपधारा २ को खण्ड(ख) मा 'कुनै व्यक्ति जन्म हुँदाको बखत निजको 'बाबु वा आमा' नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको आधारमा नेपाली नागरिक ठहर्नेछ' भनी उल्लेख गरिएको छ । हाल संविधानसभाको संविधान अभिलेख अध्ययन तथा निक्र्योल समितिले यो विषयलाई सहमति भइसकेको सूचीमा राख्यो । र,संवैधानिक संवाद समितिले 'कुनै व्यक्तिको जन्म हुँदाको बखत निजको 'आमा र बाबु' नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्तिलाई वंशजको आधारमा नागरिकता प्रदान गरिनेछ' भन्ने प्रस्ताव मस्यौदा समितिमा पठाएको छ ।

छिमेकी मुलुक भारत सित हामी मधेसी को बैबाहिक सम्बन्ध हुँदै आएको सबैलाई जानकारी छ्दैछ।यदि यहि प्रस्ताव संविधानमा लागू भयो भने हाम्रा मधेसी सन्ततीले भबिस्यमा गएर नेपाली नागरिकता पाउने छैनन।हाम्रा सन्तति हरु राज्यबिहिन भइ शरणार्थीको जीवन बिताउन बाध्य हुनेछ्न।तसर्थ,मधेस को नाममा संविधानसभा मा आफ्नो उपस्थिति जनाएका मधेसी दलहरु को ध्यानाकर्षण हुन जरुरी रहेको छ।अब नेपाली राज्यसत्ता ले मधेसी को भबिस्य लाई शरणार्थी बनाउने षड्यन्त्र रचेको छ।यदि आफुलाइ मधेस र मधेसी को मसिहा भनाउदा नेताहरु मा मधेसी को अधिकार लाई संविधानसभा बाट सम्बोधन गराउन सक्दैन भने मधेसी को अधिकार को आन्दोलन लाई कम्जोर पार्ने अधिकार छैन।अब मधेसी जनता सचेत हुने समय आइसकेको छ।अपितु मधेस को संघीयता, स्वशासन, समानता, सम्मान र न्याय को लागि आन्दोलन गर्ने समय आइसकेको छ।

Saturday, October 18, 2014

Amnesty International Repeats Demand For CK Raut's Immediate, Unconditional Release

AMNESTY INTERNATIONAL
PUBLIC STATEMENT - NEPAL: AUTHORITIES MUST UNCONDITIONALLY RELEASE CK RAUT WITH IMMEDIATE EFFECT
Index: ASA 31/007/2014, 17 October 2014

NEPAL: AUTHORITIES MUST UNCONDITIONALLY RELEASE CK RAUT WITH IMMEDIATE EFFECT



Amnesty International calls for the immediate and unconditional release of Dr CK Raut who was charged with sedition on 8 October 2014 under Nepal’s Crime against State and Punishment Act 1989. He faces the possibility of life imprisonment. CK Raut was first arrested and detained without charge on 14 September 2014 following his participation in a public rally in Morang. In his speech, he called for the right to secession to be enshrined in Nepal’s new constitution. He was arrested without a police warrant on his way home from the rally and subsequently charged under the Public Offence Act for his alleged involvement in “anti-national activities” and a campaign for an “independent Madhes.” He undertook an 11-day hunger strike in protest.

Following the arrest, there were reports of clashes between police and demonstrators supporting CK Raut. Media reports at the time indicated that at least six people were injured in Bharadaha, Saptari, and four protestors were arrested in Siraha. Amnesty International sent a formal letter to Nepal’s Minister of Home Affairs on 18 September 2014 calling for CK Raut’s release and expressing concern about the police’s alleged excessive use of force against protestors. A month later no response has been received from the Government of Nepal.

The arbitrary arrest and detention of CK Raut on the basis of his peaceful expression of his political views is a breach of his right to freedom of speech as enshrined in Article 7.7.1 of the Interim Constitution of Nepal; it is also a violation of Nepal’s international obligation to guarantee freedom of expression.

The sedition charges later brought against CK Raut by Nepal’s Special Court are of particularly grave concern, not only because they violate his right to freedom of expression, but because they carry such a heavy sentence which appears designed to deter others from exercising their right to freedom of expression.

The Government of Nepal has an obligation not only to protect the right to freedom of expression, but also the right of others to receive information and ideas. The apparent attempt to silence CK Raut undermines the prospect of an open debate among all communities in Nepal about the country’s proposed federal structure.


High Tech Entrepreneurship

Friday, October 17, 2014

Nepal's Population: One Count


The total comes to 96.34. Over three per cent are not accounted for. But is this accurate? Are the Madhesis (minus the Tharu, the Muslim, the Terai Dalit) only 15% of the population? Are all of them together only 35% of the population? Frankly I don't know. But I am a little suspicious.

I have never been the one to argue the Tharu, the Muslim and the Terai Dalit are all Madhesi, whether they like it or not. If those three groups do not want to wear the Madhesi hat, they have every right not to do so. One can choose to be a Tharu and a Nepali, not a Tharu who is also a Madhesi who is Nepali. The same applies to Muslims and the Terai Dalits. I think it is in the best interests of the Terai Dalit to claim an independent identity. They are not exactly "accepted" within the Madhesh.

नेवार त धेरै बुद्धिस्ट छन। भने पछि पहाड़मा बाहुन, क्षेत्री र दलित छन, वैस्य छँदै छैनन् त? That is interesting.

यो तथ्याङ्क सही हो भने त एक मधेश एक प्रदेश होइन, एक मधेश ३-४ प्रदेश बनाउनु पर्ने देखिन्छ।

सबैभन्दा महत्वपुर्ण Power Devolution

नया संविधानमा चाहिएको सबैभन्दा महत्वपुर्ण Power Devolution काठमाण्डुबाट राज्यहरुलाई, अथवा बाहुन क्षेत्रीबाट मधेसी जनजाति दलितलाई होइन कि नेताबाट जनतालाई हो। त्यसबारे मैले यसो भनेको छु।

Counter Proposal To The Nepali Congress

उपल्लो सदनको १०० सीटकालागि पुरा देशलाई एक क्षेत्र मानेर मतदान हुने र कुनै पार्टीले जति वोट ल्यायो त्यसको आधारमा समानुपातिक सीट पाउने। २०% वोट ल्याउने पार्टीले २० सीट, २% वोट ल्याउने पार्टीले २ सीट। पाएको वोटको समानुपातिक पैसा राज्यबाट पार्टीले पाउने। पार्टी चलाउन अरु कतैबाट रकम लिन नपाइने। कुनै पनि पार्टीले कमसेकम १% मत ल्याएको हुनुपर्ने। नत्र सहभागी हुन नपाउने। प्रत्येक पार्टीले आफ्नो आय व्ययको हिसाबकिताब आफ्नो वेबसाइटमा वार्षिक सार्वजनिक गर्नुपर्ने।

नामभन्दा पहिला नक्शा, नक्शाभन्दा पहिला पावर Devolution

केन्द्र सरकारले आफ्नो बजट को आधा राज्य सरकारहरुलाई जनसंख्याको आधारमा समानुपातिक रुपमा दिने, राज्यले जिल्लालाई, जिल्ला सरकारले गाउँ/शहरलाई। त्यसरी बाँडेर खर्च हुने पैसाको हिसाब किताब वर्षेनी इंटरनेट मा सबैले देख्ने गरी राख्नु पर्ने।


Thursday, October 16, 2014

Ambedkar Attended Columbia

I had no idea. I just learned that Ambedkar attended Columbia.



Challenging Caste


Caste by definition is about treating people as unequals. And thus is wrong. Human equality is the goal. And so religion has to be challenged. The social order has to be challenged. '

The best way to challenge caste is by converting. I think Dalits should convert en masse into Buddhism, Christianity or whatever religion of choice. And in the process they should give up their Hindu first and last names. In the Hindu order it is your last name that gives away your caste. And so in converting you have to get rid of your last name.

Another way is intermarriage. But the caste system is not designed for that. It does not make room for intercaste marriage, although it happens. There is no way to say you do not belong to any caste, you are just plain Hindu. To be Hindu is to be a member of this or that caste.

There can be an urban flavor where you have watered down caste to just celebrating the major festivals.

Urbanization, education, modernization, and wealth creation are other ways to fight casteism.

But the best way is conversion. Ambedkar felt the same way. I agree with him.

Arundhati Roy: The Ambedkar—Gandhi Debate: Race, Class and Colonialism

Via Luisang Waiba

संविधान जलेमा

उपेन्द्र यादवले एउटा अंतरिम संविधान एक ठाउँ काठमाण्डुमा जलाउँदा त्यत्रो मधेसी क्रान्ति भयो। अहिले बल धकेल गरेर मधेसी र जनजातीलाई खिसी गर्ने संविधान जारी गर्ने प्रयास भएमा ठुलो राजनीतिक आँधी बेहरी आउने मैले देखि राखेको छु। मधेसी र जनजातिको संयुक्त क्रान्ति हुन सक्ने सम्भावना बढेर गएको छ। मधेसी क्रान्ति मधेशमा सीमित रह्यो। अबको क्रान्ति काठमाण्डुमा हुने जस्तो मैले देखिराखेको छु। सारा देश बन्द हुने अवस्था आउन सक्छ। अप्रिल क्रान्ति २००६ को जस्तै देश भरि क्रान्ति हुने अवस्था आउन सक्छ।

बल धकेल मधेसी र जनजातीलाई खिसी गर्ने संविधान जारी गर्ने, मधेसी र जनजातिले ७५ जिल्ला सदरमुकाममा त्यो संविधान जलाउने, अनि क्रान्ति शुरू हुने --- त्यस्तो सम्भावना छ।

यस क्रान्तिले तीव्र गतिमा नया नया राजनीतिक समीकरण अगाडि ल्याउने सम्भावना छ। काँग्रेस र एमाले को राजनीतिक स्पेस खुम्चिएर २०% मा पुग्ने देखिन्छ।

अर्को option हो सहमतिमा सबैलाई हुने संविधान ल्याउनु। मण्डेलाले दक्षिण अफ्रीकामा त्यस्तै गरेका हुन। सहमतिमा संविधान ल्याए, सबैलाई ख़ुशी पारे। नत्र भने उनको पार्टी एकलैको दुई तिहाई थियो। सुशीलसँग त साधारण बहुमत पनि छैन।


Padma Ratna Tuladhar: Major Development



तुलाधरको संयोजकत्वमा आदिवासी जनजातिको नयाँ मोर्चा
आदिवासी जनजातिको आज बसेको भेलाले ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल’ नामक मोर्चा गठन गरेको हो । अधिकारकर्मी पद्मरत्न तुलाधरलाई सर्वसम्मत रुपमा सो मोर्चाको संयोजक चयन गरी ४४ सदस्यीय राष्ट्रिय परिषद्समेत चयन गरिएको छ । ..... परिषद्का सदस्यमा नेकपा (एमाले) का सचिव पृथ्वीसुब्बा गुरुङ, एकीकृत नेकपा (माओवादी) का सचिव वर्षमान पुन, नेपाली काँग्रेसका नेता इन्द्रबहादुर राई, नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङ, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईलगायत राजनीतिक दलका प्रतिनिधि छन् । त्यस्तै अधिकारकर्मी मल्ल के सुन्दर, आदिवासी जनजाति महासङ्घका पूर्वअध्यक्ष पासाङ शेर्पा, संस्थापक महासचिव सुरेश आलेमगर र पूर्वमहासचिव डा ओम गुरुङ तथा पेम्बा भोटेलगायत छन् । संयोजक तुलाधरले संविधानमा पहिचानसहितको सङ्घीयताका लागि कुनै पनि प्रकारको सम्झौता नगरिने र देशव्यापी रुपमा आन्दोलन गरिने बताए ।

Wednesday, October 15, 2014

सिन्धुली सहितको जनक राज्य



मानौ यस किसिमको नक्शामा सहमति भयो। सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी मिलाएर एउटा राज्य बन्ने भो। यस राज्यको नाम मिथिला राख्न पनि भएन, मधेश राख्न पनि भएन। राज्यको नाम जनक राख्ने भनेर राज्य संसदले निर्णय गर्यो। राज्यमा नेपाली, हिंदी, मैथिलि भाषा चल्ने भो। सिन्धुली जिल्ला स्तरमा नेपाली मात्र। सिन्धुलीको सहभागिताले राज्यलाई राजधानीको नजिक बनाएको छ। बर्दीबास बाट सिन्धुली र बनेपा हुँदै राजधानी सम्म राजमार्ग छ। सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा कृषि र औद्योगिक क्रान्ति भएका छन भने सिन्धुलीको एयर कंडीशनर नचाहिने हावापानीले सिन्धुलीलाई बैंगलोर बनाएको छ। सॉफ्टवेयरको ठुलो उद्योग फस्टाएको छ। त्यस उद्योगमा मधेसीको ठुलो सहभागिता भएकोले जिल्लाको जनसंख्या ५०% मधेसी बन्न पुगेको छ। काठमाण्डुको अन्तर्राष्ट्रीय विमानस्थल केही घण्टा मैं पुग्ने भएकोले सिन्धुली त काठमाण्डुको एउटा suburb बन्न पुगेको छ। सिन्धुलीको चरित्र सॉफ्टवेयरले अन्तर्राष्ट्रीय बनाइदिएको छ। त्यस्तै उदयपुर, धरान, चितवन, मकवानपुर र सुर्खेत, दांगमा पनि छ। यी ठाउँहरु हावापानीको बलमा सॉफ्टवेयरको केन्द्र बनेका छन।

यस्तो भविष्यको कल्पना किन नगर्ने? एउटा हुन्छ सॉफ्टवेयर प्रोग्रामर, एउटा हुन्छ सॉफ्टवेयर बैज्ञानिक। प्रोग्रामर भन्दा बैज्ञानिक धेरै ठुलो, धेरै माथिको। तर त्यो वैज्ञानिक सीके राउतको वामदेव बाँदरले के दुर्दशा गरेर राखेको छ! यो अमानवीय व्यवहार गैर कानुनी हो, मानव अधिकारको उल्लंघन हो। अन्यायपूर्ण हो। अनैतिक हो। विभेदकारी हो।


Budhanilkantha School (2)

Budhanilkantha School Died For Me On The Kanchenjunga Balcony

BOSS

In the Class 11 year, you got to organize a one day event for the workers at the school. The class gathered. There was a meeting. I was unanimously elected. Organizing that one day event was no rocket science. You delegate the workload and make it happen. It all happened pretty smoothly. I don't think anyone felt any kind of a Kanchenjunga-Nilgiri tension.

My O-Level year I took every possible subject. I actually managed to fail one: English Literature. There was zero emphasis on creativity. The entire emphasis seemed to be on turning you into a literature critic. This was also a year when I took many private flights of imagination in the domain of grand thoughts and knowledge. I wish I had taken notes as I went along.

The Pamphleteering

I think this happened sometime in my Class 13 year. I only learned about it after it had all happened. I was in the dark. But looked like most of my class, if not the entire class, had participated. They had published a pamphlet that made fun of or criticized or insinuated corruption on the part of most of the power holders in the school administration. If you did not get offended, it was actually quite entertaining. They had distributed all over the school overnight.

Like I said, I only learned about it after the fact. Obviously I had nothing to do with it. I would not have been part of it if I had known.

School Captain

When I got nominated, I got excited. That I will get nominated was a foregone conclusion. But within a few weeks I had been unceremoniously shunted aside. Sudarshan Risal played foul. Brian Garton played foul. The rumor that I did not want to do it is simply not true. The opposite was true. There was a part of me that wanted to do at the school level what I had done in Kanchenjunga a few years back. I had major plans. I asked for 12 prefects. The offer was for 8. I said there was too much work, I would like 12, please. It was not much of a negotiation. The fact I was even trying to negotiate I guess was offensive. And at some subconscious level I must have not liked the bad behavior on their part towards the end of my Class 10 year.

At one point I said to Garton, if I can get the committee to come on board with the 12 prefects idea, would you go for it? He said yes. So I visited everyone. Everyone said yes to me. 12 is fine.

I was never told I was no longer being considered. At one point they simply dropped me and moved on.

Wild Wild

You got your predicted grades based on the Final Exams before the actual A Level exams. They tended to be pretty accurate. Mine were BCC. Not stellar, but not EEE either. The day the actual exams were to start, that morning as I was on my way to the bathroom, Andrew Wild yelled at me so loud, he woke up people who were asleep one floor up. It was the most bizarre thing. That messed up my exams big time. My forecast grades were brought down one notch to CDD. I noted. My final official grades were EEE.

Three Strikes

What they did at the end of my Class 10 year threw me off course. Snatching away the school captaincy robbed me of my chance to reclaim lost territory. Wild's animal behavior was the nail in the coffin.

I guess word spread. Robert Shrubshall was now teaching in Bangladesh. He flew into Kathmandu. He got me and Wild to meet in Thamel. Wild said, "Don't you miss it when we used to rule over India!"

India is the new Britain