The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Sunday, August 30, 2015
क्वॉटि
Jiba Lamichhane: क्वॉटि जस्तो सबै जाती मिलेर स्वादिष्ट हुन सकोस् हाम्रो नेपाल ! शुभकामना तागाधारी र ईच्छाधारीहरूलाई !
१२५ जातजाति समेट्न सकिन्छ
Federalism, Centripetal Force, Centrifugal Force
१२५ जातजाति समेट्न सकिन्छ
Federalism, Centripetal Force, Centrifugal Force
Garuda, Rautahat
In The News (43)
सुनसान छ लुम्बिनी औद्योगिक कोरिडोर, दैनिक १० करोडको नोक्सानी
नेपालमा कहाँ छन् १ खर्ब ८२ अर्ब लगानीका विदेशी उद्योग ?
संघीय समाजवदी फोरम नेपाल द्वारा सर्लाहीको बरहथवा मा आयोजित बिशाल बिरोध सभाका झलक ।
जाे सदियाे से गरीब,यतीम अाैर नदीयाेँके तट पे गिट्टी,बालू चालकर गुजारा चलाने वाला नेपाली जाे,नागरिकता बिहीन लाेग रहरहे है वाे भी मतदाता बन सक्ते है, सर्बाेच्चकी रीट खारिज हुर्इ एेसे खुशी के सुखद अवसर पे अाप काे धेर सारी बधार्इयाँ ।
संविधान लेखन नरोकी वार्ता गर्ने चार दलको निर्णय
एमाले सचिवको आरोपप्रति पुन र शर्माको आपत्ति
शीर्षनेता टीकापुर जाऊ
सहमतिमा संविधान ल्याइने: नेता भण्डारी
हाल उठेको मधेशी, दलित, जनजाति, थारुका माँगहरुलाई
७ दिनभित्र मस्यौदामा सम्बोधन गरिएन भन्ने आफ्नो पार्टी संविधानसभाबाट बाहिरिने
चेतावनी दिए। ..... भण्डारीले झापादेखि पर्सासम्म एउटा र नवलपरासीदेखि कञ्चनपुरसम्म अर्को राज्य गरी मधेशीमा दुई प्रदेश हुनुपर्नेमा जोड दिए।
वार्ताप्रति सरकार उदासिन भएकोले अबको लडाइ वार कि पारको हुनेः महतो
पहाड केन्द्रीत नेपाली कांग्रेस,एमाले र एमाओवादीका नेताहरू मधेस प्रति सकारात्मक छैनन्,’ उनले भने, ‘जनविरोधी संविधान घोषणा गर्ने खेलमा लागेकोले अबको आन्दोलन करो या मरोको अवस्था छ।’ .....
‘ठाउँ ठाउँमा मधेसी जनता हामिसँग भनिरहेका छन् सबै मधेसी दलका सभासदहरुलाई संविधानसभामा साक्षी बनेर बस्नुभन्दा राजीनामा दिएर आन्दोलनमा आउनुस् , सरकारलाई हामि घुँडाँ टेकाउँछौ
...... सरकार बार्तामा गम्भीर हुनुभन्दा पनि लाठीचार्ज, सेना परिचालनको व्यवस्थापनमा लागेकोले विगतको सबै सम्झौतालाई पाखा राखेर जनविरोधी संविधान घोषणामा लागेको महतोले आरोप लगाए।
संविधानसभा प्रक्रिया रोके बार्तामा आउँछौ– मधेसी मोर्चा
तत्कालिन मधेस आन्दोलनमा भएका सहमति र सहकार्यलाई तत्काल कार्यान्वयन गर्नुपर्ने सर्त पुरा गरे बार्ताका लागि आफू बस्ने जनाएका छन्।चितवनमा बजार खुलाउने र बन्द गराउने पक्षबीच झडप
थारु कल्याणकारिणीसभा चितवनले आह्वान गरेको बन्दमा आज नारायणगढका व्यवसायीले बजार खुल्न दबाब दिएपछि दुई पक्षबीच झडप भएको छ। सो क्रममा नौ जना घाइते भएका छन्। ...... प्रहरी प्रमुख थापाले बिहान ११ बजेसम्म ३०० वटा गाडीलाई गन्तव्यतर्फ पठाइएको बताए । पूर्वबाट आएका गाडीलाई वाइपास हुँदै मुग्लिन र पश्चिमतर्फ पठाइएको छ भने पश्चिमतर्फबाट आएका गाडीलाई नारायणी किनारको बाटो प्रयोग गरी मुग्लिन तथा पूर्वतर्फ पठाइएको उनले बताए। ..... बन्दले कलकारखाना, बजार, शैक्षिक संस्थासमेत ठप्प बनेका छन् । चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, विगतमा भएका थारुसँगको सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै चितवनका थारु समुदाय आन्दोलित बनेका हुन् ।हामीले गरेको संघीयताको प्रयोग नयाँः गौतम
चार हजार वर्षको इतिहास बोकेको नेपालमा यो नयाँ प्रयोग हो। ..... नेपालको विकास नेपालमा भएको जलाधारको उपयोग हो। त्यसका लागि उत्तर दक्षिण नै प्रदेश उपयुक्त थियो।थारुलाई एकइन्च पनि दिन्नँ भनेकै होइन: देउवा
कर्णालीदेखि गण्डकीसम्मको प्रदेशमा थारुको नाम नराखिए पनि उनीहरुकै अधिकारका लागि निर्माण भएको बताए। .... 'समानता भन्ने अनि ज्वाइ र भान्जाले खान्छ भन्ने चिन्ता छ भने जसको छोरीमात्रै छ भने उसले घरज्वाइ राख्न नपाउने? विदेशीसँग विबाह गरेर पनि श्रीमानसँग कुरा मिलेन भने उसलाई नागरिकता दिनुपर्छ।' ...... अब कुनै पनि बहानामा संविधान रोकेर राख्न नमिल्ने बताए।
Subscribe to:
Posts (Atom)





































