Showing posts with label paddy. Show all posts
Showing posts with label paddy. Show all posts

Sunday, July 11, 2021

Rice Planting Season



एमाले कार्यदलको अबको काम सहमतिका बुँदा कोर्ने, सार्वजनिक गर्ने र शीर्ष नेतालाई बुझाउने
एमालेको एकताका लागि गठित कार्यदल सहमति नजिक ओली पक्षका नेता सुवास नेम्वाङले बाहिर चर्चा भएजस्तो अवस्था नभएको बताए । उनले भने, ‘बाहिरको चर्चामा विश्वास नगर्नुस् । वार्ता सकारात्मक छ ।’




What Do We Hope to Find When We Look for a Snow Leopard? Nature writers, desperate for a glimpse, trek toward lofty goals—and away from uncomfortable realities. .......... Biologically speaking, the sperm whale belongs to the genus Physeter, to the family Physeteridae, and to that magnificent group of aquatic mammals properly called Cetacea. As a literary matter, however, it belongs, indisputably, to Herman Melville. Certain other authors of both fiction and nonfiction have achieved a feat like his, forging an alternative taxonomy whereby they become permanently associated with a particular creature. Thus it could be said that the mongoose belongs to Rudyard Kipling, the mockingbird to Harper Lee, the lobster to David Foster Wallace, the cockroach to Kafka, the spider to E. B. White, and the snake to whoever wrote Genesis. ............ the snow leopard, which clearly belongs to no one, belongs to Peter Matthiessen ........

Manjushree Thapa: ‘It never gets easier, but I love writing’ I also know I will hate — absolutely hate — writing Draft One. ........ It doesn't really have to be good — which is perhaps that's why it's so hard to write. ....... If it's at all possible, I try to write Draft One somewhere nice — at a scenic location, or at least outside my study, in the living room, or on the patio. I procrastinate, surf the web, clean the house, update my apps, and do anything except for what I should be doing — till there's really no option. So will pass four to six desperate, unhappy months. ..........

but eventually — on Draft Four if I'm lucky — the manuscript will begin to resemble what I had set out to write all along

............ Revision is what infuses my writing process with life. While clarifying and tightening each draft, I can tease out the subtler elements of the manuscript — the imagery, the secondary themes, the rhythm of the prose, its tone and texture, the voices of the characters, and the mood of the overall work. I can discover hidden depths to the story: a backstory to one of the characters that explains their deeper motivations, for example. Or I'll notice a recurring theme, and this can be a revelation to myself. Revision is what breathes ‘prana’, or breath, into my stories, animating them fully. ..........

I love working on the final drafts of my books, when every sentence, every word, counts. There is beauty, at last, in my writing.

........ the pragmatics of the writing life. Before starting a book, I must know how long it's going to take me, and how I'll support myself during that time. ........ Choose your verbs wisely and avoid adverbs. Use active sentences. Do not abide verbosity. Pare each sentence down till every part serves its purpose. ......... The former taught me to observe the natural world, the latter to avoid alcohol while writing. .......

Mainly, though, I've learned to write by reading.

....... their primary purpose is to remind me of the intimate quality — the quality of the interior monologue — that I aim for in my writing voice.




Why In-Law Relationships Can Be So Challenging Tough conversations provide opportunities for pain and conflict, but also for growth and healing, “Dear Therapist” writes. ....... The troubles go in all directions. Parents struggle with their sons- and daughters-in-law; those sons and daughters struggle with their parents-in-law—and also with their brothers- and sisters-in-law. ....... “You say this is an issue with your husband and your son-in-law, but as you describe it, the issue involves the entire family. Each of you, in your own ways and to various degrees, seems to feel resentful.” ........ Relationships between two people are complicated enough on their own. But in-law relationships happen through someone else. These are relationships that, by their very nature, tie multiple people together. Any conflict will touch all of them, and they’ll all bring their own feelings to it. ........ how to deal with many different participants in a family system and how to have tough conversations with each of them—not only the in-law causing whatever conflagration is at hand but also one’s own spouse, and sometimes other adults involved too ......... Each conversation requires effort to hear and be heard; each provides opportunities for pain and conflict, but also for growth and healing. ........ Because these relationships involve so many people, any improvement won’t touch solely one person and their in-laws but the whole combined family—for generations to come. .......... Any time I want to talk with my daughter about an issue between us, she tells me she doesn’t have time and it’s not a priority for her. ......... After a weekend of not speaking to me, she collapsed and cut my wedding night short, and I don’t know how to deal with the resentment I still feel. ..........

ओलीको प्राथमिकतामा परेनन् महन्थ ठाकुर सरकारबाट हटेपछि कता हरायो जसपाको माग ?

माओवादी केन्द्र छापामार शैलीमा चलिरहेको पार्टी हो : टोपबहादुर रायमाझी माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको ......

विगत २९ वर्षदेखि सो पार्टीमा महाधिवेशन नभएको

भएपनि २०६९ सालमा एउटा नाम मात्रैको महाधिवेशन भएको र तत्पश्चात पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको ......... अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरेको पनि उल्लेख गरे । उनले भने– ‘माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानुन र राजनीतिक दल सम्बन्धी ऐन अनुसार चलिरहेको छैन । एकप्रकारले भन्ने हो भने भूमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ । करिब २८, २९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । त्यसपछि २०७८ सालसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन ।’ ....... संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ? ........ राजनीतिक पार्टीहरू बीचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न

आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरि स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने

पनि बताए ।


'स्याउ' निलम्बन गरेर बनेको माओवादी केन्द्र कहिलेसम्म वैधानिक ? अब अर्कै ‘गौरवशाली पार्टी’ खोज्ने कि महाधिवेशन गर्ने ? ...... २०६९ माघमा हेटौंडामा सातौं महाधिवेशन सम्पन्न गरेको नेकपा माओवादीले अर्को महाधिवेशन नगरेको नौ वर्ष भएको छ । ....... निर्वाचन आयोगमा रहेका माओवादीसम्बन्धी विभिन्न दस्तावेजहरुलाई केलाउँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको माओवादी पार्टीको बैधानिकता कानुनतः समाप्त हुन अझै बाँकी रहेको देखिन्छ । यसरी माओवादीको बैधानिकता जोगाइदिने अचूक अस्त्र रहेछ भविसोर पराजुली नेतृत्वको स्याउ चुनाव चिन्हवाला ‘गौरवशाली पार्टी’ । ...... ‘गौरवशाली पार्टी’सँग प्रचण्डले २०७३ सालमा पार्टी एकता गरेपछि वैधानिकता कायम भएको निर्वाचन आयोगको रेकर्डमा देखिन्छ । ...... बादल र तिलक परियारको समूहहरु प्रचण्डतिर फर्किए भने विप्लव जंगलतिर जागे । ..... २०६९ मा हेटौंडामा सम्पन्न महाधिवेशनको ५ वर्षे कार्यकाल २०७४ सालमा सकिँदै थियो । पार्टीको वैधानिकता बचाउनका लागि ०७४ सालभित्रै आठौं महाधिवेशन अपरिहार्य थियो । ....... तर, २०७३ को जेठमा एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले निर्वाचन आयोगमा दर्ता भई स्याउ चुनाव चिन्ह भएको ‘नेपाल गौरवशाली पार्टी’सँग पार्टी एकता गरे । त्यसको केही महिनापछि निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्र दर्ता भयो । गौरवशालीसँग एकता गरेपछि माओवादी पार्टीको वैधानिकताको गणना हेटौडा महाधिवेशनबाट नभई २०७३ सालबाट हुन थाल्यो । अर्थात

एमाओवादीको नाम फेरिएर निर्वाचन निर्वाचन आयोगमा ‘माओवादी केन्द्र’ दर्ता भएको दिनदेखि माओवादी पार्टीको वैधानिकता गणना हुन थाल्यो ।

................ ‘त्यसबेला हामीले पार्टी एकता गर्दा प्रचण्डलाई दुईवटा फाइदा भए,’ भविसोर रातोपाटीसँग भन्छन्, ‘एउटा, प्रचण्डको पार्टीलाई महाधिवेशन टार्न बल पुग्यो । अर्को, उनलाई प्रधानमन्त्री बन्न सहयोग पुग्यो ।’ ....... माओवादी केन्द्रका अर्का नेता गोपाल किराती भने आफ्नो पार्टीको उपाध्यक्ष रहेका भविसोरले लेबी नतिरेका कारण उनलाई पार्टीबाट हटाइएको बताउँछन् । ........ अन्य कुनै राजनीतिक दलसँग पार्टी एकता गरेमा एकता भएको मितिदेखि ५ वर्ष गणना गर्न पाइने निर्वाचन आयोगका पदाधिकारीहरु बताउँछन् । यो हिसावले गणना गर्दा २०७३ साउन ३२ मा गौरवशाली पार्टीसँग पार्टी एकता गरेको माओवादीको बैधानिकता ०७८ साउन ३२ गतेसम्म कायमै रहने देखिन्छ । ............ तर, यसबीचमा २०७५ जेठ ३ मा माओवादी र एमालेबीच एकता भई २०७७ फागुन २३ सम्म नेकपा कायम रहेकाले यो बीचको समयलाई शून्य समय मान्न सकिने नेताहरुको भनाइ छ । ......... नेकपाको अवधिलाई शून्य सयम नमान्ने हो भने चाहिँ आगामी साउन ३२ गतेदेखि प्रचण्ड नेतृत्वको माओवादीले बैधानिकता गुमाउने देखिन्छ । यो अवस्थामा माओवादी केन्द्रले या त अबको एक महिनाभित्र महाधिवेशन गरिसक्नुपर्छ, या पहिलेजस्तै बैधानिकता बचाउनका लागि गोपाल किरातीको पार्टी वा अर्को कुनै ‘गौरवशाली पार्टी’ खोज्नुपर्ने देखिन्छ । ........ साह भन्छन्, ‘कसैसँग पार्टी एकता गर्नु बेग्लै कुरा हो, तर निर्वाचन आयोगमा दर्ता गरिएको नाम मात्रको पार्टीसँग एकता गरेको कागजी नाटक मञ्चन गरेर ०६९ सालदेखि महाधिवेशन नै नगरी पार्टी चलाइरहेका प्रचण्ड अवैधानिक छन् । उनको अवैधानिक कमिटीले हामीमाथि गरेको कारवाही बैधानिक छैन । यही कारण हामी निर्वाचन आयोगमा गएका हौं ।’


Thursday, August 13, 2015

खेत बाँझै



सिरहामा ७६ प्रतिशत खेत बाँझै
पानी नपरेका कारण धान रोप्ने सिजन सकिनै लाग्दा सिरहामा २४ प्रतिशतमात्र रोपाइँ भएको छ। ...... असारको १५ मा आँप, च्युरा र दही खाएर हिलोमा छुपुछुपु धान रोपाइँ गर्ने बेलामा वर्षा भएन। यति बेला साउनको तेस्रो साता चल्दैछ र पनि बलेसी दर्किने गरी अझै वर्षा भएको छैन। ...... सिरहामा ८० प्रतिशत उन्नत जातको धान रोपिन्छ। यस्तो धानको ब्याड राखेको ३० दिनभित्र रोपिसक्नुपर्छ नभए बीउ काम लाग्दैन। पानी नपरेका कारण अधिकांश बीउ हुर्केर खेर जाने अवस्थामा पुगेको छ। ...... किसानले बीउ काटेर चौपायालाई खुवाउन थालेका छन्। रोपाइँ गरिसकिएको खेतमा पनि बोट खडेरीले सुकेको छ। हिलाम्मे हुनुपर्ने खेत सुक्खाका कारण चिरिएको छ। ....... खानेपानीका ट्युबवेल तथा इनार सुक्न थालेका छन्। लगातारको अत्यधिक गर्मीका कारण जिल्लामा ज्वरोको प्रकोप फैलिएको छ।

अधिकांश घरमा केटाकेटी बिरामी छन्।

......... जलवायु परिवर्तनले अर्को असर पनि देखाएको छ। अधिकांश जमिनमा हाइब्रिड बीउ प्रयोग गरी धान खेती गरिन्छ। हाइब्रिड बीउ मौसमअनुसार फल्ने र फस्टाउने गरी बीउ उत्पादन गर्ने कम्पनीले तयार पारेका हुन्छन्। ...... जलवायु परिवर्तनले मौसममा पारेको असरका कारण बीउ नउम्रिने, बोट मर्ने तथा फल नलाग्नेजस्ता समस्या देखिएका छन्। जीवन भरको अनुभवविपरीत घटना देखिन थालेको किसानको भनाइ छ। ..... भोकमरीको सामना गर्नुको विकल्प छैन। सिरहामा बर्सेनि दुई लाख ६ हजार पाँच सय मेट्रिक टन धान उत्पादन हुनुपर्नेमा यस वर्ष उत्पादन निकै घट्ने स्थिति छ।
Source