Sunday, August 22, 2021

जनमत पार्टी १५० सीट, बाँकी १२५ सीट मा माधव, प्रचंड, उपेंद्र, बाबुराम ४५ सीट, कांग्रेस ४० सीट, ओली-लोसपा ४० सीट

एमाले ३१ लाख, कांग्रेस ३१ लाख, माओ १३ लाख, राजपा ५ लाख, सपा ५ लाख। 

एक छिन लाई मानौं सबै को भोट बैंक जस्ता तस्तै छ। जुन कि हुन सक्दैन। २०४६ साल मा मरीचमान को भोट बैंक कहाँ थियो? माओवादी कहाँ थियो र कहाँ पुग्यो? तर मानौं भोट बैंक जस्ता तस्तै छ। माधव ले ३१ मध्ये कति लगे? बादल ले कति लगे? बादल र अन्य माओवादी ले ३ लाख भोट आफुसँग लगे मानौं। माधव ले १० लाख लगे, ५ लाख अरु पनि लान सक्ने संभावना मानौं। अर्थात एमाले दुई फ्याक। आधा आधा। 

कांग्रेस ३० लाख। ओली १५ लाख। माधव १५ लाख। माओ १० लाख। जसपा ४ लाख। लोसपा ४ लाख। जनमत पार्टी ५ देखि १५ लाख। तर माधव र प्रचंड र जसपा गठबंधन बनाउने देखिन्छ। कांग्रेस ले चाहेर पनि कसै सँग गठबंधन बनाउन सक्दैन। संविधान संसोधन भए र त्यसमा ओली ले सघाए ओली-लोसपा गठबंधन हुन पनि सक्छ। 

एक नंबर मा माधव, प्रचंड, उपेंद्र, बाबुराम गठबंधन, तर बहुमत नपुग्ने गरी। दुई नंबर मा कांग्रेस। तीन नंबर मा ओली-लोसपा गठबंधन। त्यस अवस्था मा माधव, प्रचंड, उपेंद्र, बाबुराम गठबंधन सरकार बाहिर रहने ठुलो संभावना रहन्छ। 

तर भ्रष्टाचार को मुद्दा मा अन्ना केजरी गरेर जनमत पार्टी ले देशव्यापी आंदोलन गरे ३५ देखि ५० लाख भोट र १५० सीट जित्ने देखिन्छ। काठमाण्डु मा विवेकशील साझा बाट विवेकशील फ़ोडेर चार पाँच सीट काठमाण्डु मा पनि जित्न सक्छ। रंजु दर्शना सांसद। 

जनमत पार्टी १५० सीट, बाँकी १२५ सीट मा माधव, प्रचंड, उपेंद्र, बाबुराम ४५ सीट, कांग्रेस ४० सीट, ओली-लोसपा ४० सीट। 




 


No comments: