Wednesday, July 27, 2016

ओली को उ अर्थात उग्र होइन उल्लु राष्ट्रीयता

केपी ओली 2006 अप्रिल क्रांति मा घाम तापेर बसेको मान्छे । कुनै योगदान छैन। संविधान लागू न हुदा सम्म क्रांतिकारी सरकार हो। क्रांति मा घाम तापेर बसेको मान्छे लाई घोक्रेठ्याक न लगाए अर्को उपाय के थियो?

अब पालो एमाले को। सन्सदीय दल को नेतृत्व बाट घोक्रेठ्याक। होइन भने देश ले निकास कसरी पाउछ? पार्टी भन्दा देश ठुलो भन्दै घोक्रेठ्याक।

प्रचण्ड का लागि सुनौलो मौका। तीन ठुला पार्टी र पाच साना पार्टी सबै लाई मिलाएर लाने मौका हो।

ओली त माफियावादी हो। भारत सग अडान लिएर बसेको होइन कालाबाजारी गर्दै बसेको मान्छे। गफास्टिन्ग मा नौ महिना बितायो।

No comments: