Logic खै?

एक मधेस दो प्रदेश मधेस ले नपाएको प्रमुख कारण शेर बहादुर देउबा। तमलोपा को महाधिवेशन मा प्रमुख अतिथि शेर बहादुर देउबा। मधेस आन्दोलन को नेतृत्व मा तमलोपा।

प्रचण्ड ले ग्रिह युद्ध मचचाउदा चीन को बेस्ट फ्रेंड ग्यानेन्दर। दिल्ली समझौता बिना स्वाहा हुने प्रचण्ड। अहिले प्रचण्ड को बेस्ट फ्रेंड चीन।

प्रचण्ड लाई तह लगाउनु पर्दा दिल्ली को बेस्ट फ्रेंड ओली। अहिले खेर कहाँ को दिल्ली कहाँ को ओली।

Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार