मधेसी लाई पेल्ने खेल खेल्दै छन

उपेन्द्र यादव र मधेसी मोर्चा बीच फाटो ल्याउने, कांग्रेस लाई संविधान लेखन को समय जस्तै फेरि काखी च्याप्ने, अनि जस्तो सुकै एउटा निर्वाचन गराउने।

उसलाई निर्वाचन गराउनु छैन। जसरी हुन्छ मधेसी माथि एउटा गलत संविधान थोपरनु छ। एउटा निर्वाचन भयो कि संविधान लागु भयो। त्यो ध्याउन्न छ।

यो मुठभेड को राजनीति हो। यस ले मधेस अलग देश को मार्ग प्रशस्त गरदछ।

Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार