Showing posts with label Sustainable energy. Show all posts
Showing posts with label Sustainable energy. Show all posts

Friday, March 13, 2015

Madhesh And Nuclear Power And Solar Power

कनक मणि दिक्षित र कनक मणि दिक्षित मार्का बाहुन हरु भन्छन ------ पहाड़मा जल बिद्युत को संभावना छ, उत्तर दक्षिण राज्य न बनाए मधेस लाई घाटा छ। (अर्को बाहुन केपी ओली भन्छ, उत्तर दक्षिण राज्य नबनाए हामी पहाड़मा के खाएर बस्ने? कोदो खाएर बस्ने?) दुइटै संघीयता नबुझेका बाहुन परे। हुन त म आफै पनि उच्च स्तरको गणित धेरै बुझदिन, भनिन्छ If you are in a glass house, don't throw stones at others, त्यस हिसाबले म यी बाहुन हरुको अज्ञानको खिल्ली उडाउन चाहन्न। तर नबुझ्नेले दिमागको ढोका खोलेर सिक्ने हो। 
  1. बिहारमा उब्जेको सब्जी भारतको प्रत्येक राज्य मात्र होइन, प्रत्येक शहर मा पुगेको छ। केपी बाजे लाई चेतना भया। बरु केपी बाजे ले युपी बिहार भनेर उ एक जनाले चाहिँ कोदो नै खान पर्ने भो। 
  2. मधेसले Nuclear Power बाट १,००,००० मेगावाट बिजुली उत्पादन गरेर देखाइ दिन सक्छ। Solar Power बाट ५०,००० मेगावाट बिजुली उत्पादन गरेर देखाइ दिन सक्छ। 
  3. संघीय नेपालमा मधेसीले मधेस माथि मात्र होइन सारा देश माथि शासन गर्ने हो, काठमाण्डु माथि शासन गर्ने हो। केंद्र सरकार आफ्नो हातमा लिने हो। पहाड़को हाइड्रो पनि त केंद्र सरकारको निगरानी मा रहन्छ। 

Monday, January 07, 2013

नेपालमा आर्थिंक क्रांति र न्यु यर्कका नेपाली


म 2005 मा न्यु यर्क आएको आफ्नो टेक्नोलॉजी कम्पनी स्थापना गर्न, तर फुल टाइम नेपालको लोकतान्त्रिक आन्दोलनमा लाग्न पुगेछु। नेपालको अप्रिल क्रांति, मधेसी क्रांति सकिएपछि, ओबामाले दुई दुई पटक चुनाव जितिसकेपछि, अमेरिकाको आर्थिक मंदी अलि साम्सुम भैसकेपछि अब त आफ्नो काममा लागौं कि भन्ने अवस्थामा नेपाल फेरी front and center भएर आइदिएको छ। नेपालमा संबिधान र संघीयता आइसकेपछि त्यस पछिको 20-30 बर्ष त आर्थिक क्रांति नै हो। आर्थिंक क्रांति भनेको टन्न पैसा कमाउने भनेको हो।

टेक्नोलोजी कम्पनी भनेको software हो तर software मा Google र Facebook जस्तो cutting edge काम गर्न सक्ने मेरो पृष्ठभूमि छैन। Software पछिका next big things मा clean energy, biotech , nanotech पर्छन। Clean Energy मा Hydroelectricity पर्छ। Hydro मा ब्राजिल पछि नेपाल कै स्थान छ। 2005 मा नेपालका लागि सोंच्दा पैसा खर्च हुन्थ्यो। आगामी 20-30 बर्ष नेपालका लागि सोंच्दा पैसा कमाउने बाटा हरु देखा परेका छन। नेपालका hydro प्रोजेक्ट हरु का लागि न्यु यर्क मा funding खोज्ने काम फलदायी हुने मैले सोंचेको छु।

Software छोड़ने भनेको होइन। Hydro पनि गर्ने भनेको हो। न्यु यर्क का विभिन्न नेपालीका website मेरो टीम ले बनाई दिया छ। मोबाइल app को राम्रो स्कोप छ। जैक्सन हाइट्स मा एउटा पान दोकान खोल्न लाग्ने पूँजी भन्दा कम पूँजी मा एउटा app बन्न सक्छ, र idea राम्रो हो र त्यसले hit खान्छ भने त्यसले पटेल Brothers लाई  डाउन पार्न सक्छ।

दुनियाको office भारत, दुनियाको फैक्ट्री चीन। इम्पोर्ट बिज़नस को पनि राम्रो स्कोप छ।

न्यु यर्क जस्तो opportunity भएको ठाऊँमा आफ्नो व्यक्तिगत आर्थिक क्रांति गर्न नसक्नेले नेपालमा आर्थिक क्रान्तिको नारा दिनु खोक्रो हुन्छ। त्यही भएर साथी हो पैसा कमाऊं।
Enhanced by Zemanta