Sunday, January 16, 2022

देश को राजधानी सार्नुपर्छ

यस किसान आन्दोलन ले देश को राजधानी सार्नुपर्छ। राजधानी काठमाण्डु राखिराख्नु काठमांडुवासी लाई सास्ती हो। न पिउने पानी छ, न साँस फेर्ने हावा। तैपनि मान्छे थपेको थपै। काठमाण्डु लाई एउटा हेरिटेज सिटी को रुपमा राख्नु राम्रो। 

काठमाण्डु तराई फ़ास्ट ट्रैक को नक्शा नै गड़बड़ छ। त्यो ७० किलोमीटर लामो सड़क मात्र होइन लामो शहर बनाउनुपर्छ। प्रत्येक पाँच किलोमीटर मा ऑन रैम्प ऑफ रैम्प। काठमाण्डु देखि निजगढ सम्म लगातार शहर। राजधानी चाहिं त्यो निजगढ भएको पुरा जिल्ला समेट्ने गरी ठुलो शहर, आधुनिक शहर, नया शहर, मेगासिटी। देश को जनसंख्या को एक तिहाई मानिस बस्न सक्ने शहर। ताकि देश को क्षेत्रफल को ४०% बढ़ी भाग जंगल नै जंगल छोड्न सकियोस। 

राजा जनक को राजधानी काठमाण्डु मा थिएन त। रूस को राजधानी साइबेरिया मा नभए जस्तो। राजा जनक को दुई आना पनि अर्को कोही राजा वा शासक वा प्रधान मंत्री नेपाल ले पाएको छ? पुग नपुग दुई आना एक जना अंशुवर्मा होलान। अरु सबै कोही एक आना कोही आधा आना। विगत ३० वर्ष का सब डेसीमल पॉइंट मा छन। 
 
दुनिया मा राम्रा राम्रा राजधानी सबै समथर ठाउँ मा छन। दुई छिमेकी नै हेरौं। 




Reconstruction In The Aftermath Of The Nepal Earthquake
सम्पुर्ण देशको राजधानी वीरगंज हुनुपर्छ
Hipat Megacity
बाबुरामको प्राधिकरण को आईडिया
हिपत, काठमाण्डु
नेपाल राज्यको संविधान 2015
Delhi To Beijing Bullet Train (Or Hyperloop)

No comments: