Thursday, January 20, 2022

ज्ञानेन्द्र को चुनाव, देउबा, पुष्पक, माधव, ओली, उपेन्द्र को चुनाव

लोकतन्त्र भनेको चुनाव। लौ चुनाव मा जाऔ। ज्ञानेन्द्र ले पनि त्यही भनेको। त्यो चुनाव मा सात पार्टी गएको भए फर्कन्थ्यो पंचायत अर्को २० वर्ष का लागि। होइन भने कमसेकम १० वर्ष। अथवा पाँच। 

अहिले चुनाव को गर्मागर्मी गलत संविधान देश माथि एक पीढ़ि लादने षडयन्त्र हो। स्वीकार छैन। 

संविधान संसोधन को बाटो उपलब्ध नभएको होइन। तर त्यो बाटो बन्द गरेर राखेको छ कसले? 

हुँदैन चुनाव।  

अहिले त देश मा पक्ष र विपक्ष नै छैन। ओली प्रतिपक्ष मा बसेको छैन। 

जनमत पार्टी एकातिर, बाँकी सबै अर्को तिर। 

संसोधन हुन नचाहेको यो संविधान अवसान हुने संविधान हो। 

घोषण गर चुनाव। मधेस बन्द हुन्छ, सारा देश बन्द हुन्छ। 

चुनाव भएन भने कोलैप्स भयो संविधान। देश अंतरिम सरकार र नया संविधान सभा को बाटो जान्छ। 

दिवाकालीन बन्द हुने मेरुदण्ड लोकमार्ग सर्वकालीन बन्द गर्नु नपरोस किसान आन्दोलन ले। 







No comments: