Wednesday, August 03, 2016

लोकतंत्र भनेको विपक्षी मास्न नपाउने व्यवस्था हो

10 वर्ष ग्रिह युद्ध मच्चाएका प्रचण्ड र 13 वर्ष पन्चे को जेल मा बसेको के पी ओली को dynamic ले देश ले निकास पाउने नपाउने निधो गर्नेछ।

मधेसी मोर्चा ले खोजेको क्याबिनेट ले गर्ने निर्णय त तुरंत गर्न सकिन्छ। गर्यो भने ईमानदारी देखियो।

तर गुदी कुरा सम्विधान सन्सोधन हो। त्यहाँ सबै पक्ष ले लचक देखाउनै पर्छ। अहिले को सम्विधान सन्घीयता र समावेशीता दुबै को खिल्ली उडाएको सम्विधान हो।

No comments: