Saturday, December 29, 2007

बन्दुकधारी मधेसी पार्टीहरूसँग गफ गर्न १० मिहना िढला भइसक्यो


Talk To Goit (July 2007)

मधेसी क्रान्ित लगत्तै हुनुपर्ने तीन कुरा मध्ये एक यही िथयो।

पिहलो िथयो िगिरजा बाहुन बुढाले गृह मन्त्रीलाई हटाउनुपर्ने कुरा। त्यो एउटा िलनैपर्ने कदम िथयो। त्यो कदम िलनु कता कता उल्टै बुढाले मन्त्री मण्डल पुनर्गठन गरेर िसटौलालाई कायम नै राखे। घाउमािथ नमक छर्के। त्यसले मधेसको राजनीित भड्कायो। बन्दुकधारी पार्टी दुई िथए, दुई दर्जन भए।

त्यो राजीनामा िदन नलगाउनु पछािडको कारण िथयो मधेसी क्रान्ितलाई अप्िरल क्रान्ितको दोस्रो अध्याय नमान्नु। बाहुनले च्याउ खाअोस् न स्वाद पाअोस्। अप्िरल क्रान्ितमा िगिरजा बाहुनको केही रोल भए पो उसले मधेसी क्रान्ितलाई अप्िरल क्रान्ितको दोस्रो अध्याय भनेर ठम्याउन सक्दो होस्।

प्रचण्ड बाहुनको पिन त्यही छ हाल। हामीले १० वर्ष मान्छे मारकाट नगरेको भए अप्िरल क्रान्ित नै हुने िथएन भनेर उल्टो कुरा बर्गेल्छ त्यो बाहुन बुढा। १० वर्षको मारकाटबाट प्रेिरत भएर नेपाली जनताले अप्िरल क्रान्ित गरेका हुन् िक वाक्क भएर?

अप्िरल क्रान्ितले राजाको शासन समाप्त गर्यो। मधेसी क्रान्ितले िगिरजाको पुरा सरकार ढाल्नुपर्ने िथयो तर मधेसी क्रान्ितका नेताहरूले बडो संयिमत भएर गृह मन्त्रीको राजीनामा मात्र मागे। त्यित जाबो पिन मािनएन र तराईमा िवगत १० मिहना एक पिछ अर्को बन्द भएर जनता तबाह छन्।

दोस्रो गर्नुपर्ने कुरा िथयो मधेसी क्रान्ितका शहीदलाई शहीद घोषणा, शहीदका पिरवारलाई र घाइतेलाई क्षितपुर्ित। अिहलेसम्म गर्या छैन। पिहला गर्िदन भन्यो। पिछ वार्ताको नाटक खेिलयो। मधेसी क्रान्ित िकन गर्नुपर्थ्यो र? खुरुखुरु हामीसँग वार्ता गरे नै पुिगहाल्थ्यो िन भनेर बाहुनहरूले देखाउन खोजेका। अिन त्यसपिछ गर्छु त भिनयो तर अिहलेसम्म गर्या भने होइन। अब मधेसी अान्दोलनको कर्तव्य हो यसलाई चुनावी मुद्दा बनाउने, एउटा िसंगो मधेस राज्यको स्थापना गर्ने र त्यस मधेस राज्यले राज्य स्तरमा मधेसी क्रान्ितका शहीदलाई शहीद घोषणा, शहीदका पिरवारलाई र घाइतेलाई क्षितपुर्ित िदने।

तेस्रो िथयो गोइत र ज्वालासँग वार्ता। त्यसको फर्मुला पिन सिजलो िथयो। गोइत र ज्वाला भनेका माअोवादी जस्ता होइनन्, माअोवादी नै हुन्। माअोवादीसँग जे गिरयो उनीहरूसँग पिन त्यही गर्ने हो। अब त गोइत र ज्वाला मात्र भनेर भएन, जित छन् सबसँग गर्नुपर्यो। कित छन् मलाई त थाहा पिन छैन। मैले गन्न छाडेको र नाम िसक्न छोडेको मिहनौं भइसक्यो। साध्य छ?

शान्ित वार्ता गर्नु सिजलो छ। उनका कार्यकर्तामािथ लगाइएका मुद्दा सब िफर्ता िलने, जेलमा राखे जितलाई छाड्ने, अिन कुनै न्युट्रल ठाउँमा सुरक्षाको ग्यारण्टी गर्ने गरी गोइतजी र ज्वाला र अन्य नेताहरूलाई बोलाउने, शायद कुनै सीमावर्ती शहरमा, िसरहा मलङवा जस्तो। गोइतजीलाई अलग देशको कुरा छोड्नुस्, पार्टी बनेर संिवधान सभाको चुनाव लड्नुस्, मधेसमा एउटा राज्य हुने िक चार वटा त्यो त जनताले िनर्णय िलने हो, जनताकोमा अाफै जानोस् भन्ने, मान्नुहुन्छ। उनीहरूको सेनालाई क्यान्टोन्मेन्टमा राख्न पर्ला, दुई चार मिहना भात ख्वाउन पर्ला, कुन ठुलो कुरा हो र?

बस्। यित हो शान्ित वार्ता भनेको। यित सिजलो छ। राजनीितक इमान्दारी देखाउने हो भने।

होइन, यिद अाजका िदन जस्तो बेइमानी गर्ने हो भने मोरङमा िगिरजाको जमानत हुन्छ र काँग्रेसको अाकार घटेर राप्रपाको जत्रो हुन्छ।

शान्ित वार्ता गिरसकेपिछ काँग्रेस एक मधेस एक प्रदेशको नारामा नअाउनु उसको अिधकारको कुरा हुनेछ। तर नअाउने हो भने मधेसबाट काँग्रेसको सफाया हुने िनश्िचत छ। भोिलको नेपालमा मधेस नामको एउटा िसङगो राज्य हुन्छ, देशमा राष्ट्रपितको प्रत्यक्ष िनर्वाचन हुन्छ, उपल्लो सदनकालािग दलीय पुर्ण समानुपाितक िनर्वाचन हुन्छ मिहललाई एक ितहाई अारक्षण हुने गरी। तल्लो सदनकालािग multi member constituency वाला पुर्ण समानुपाितक िनर्वाचन हुन्छ। मधेसमा त मधेस राज्य हुन्छ, पहाडमा राज्य कस्ता हुन्छन् त्यो त पहाडका जनजाितले जानुन्। दुई हुन्छ िक तीन हुन्छ िक चार हुन्छ िक पाँच हुन्छ त्यो उनीहरूले िनर्णय गर्ने छन्।


एक मधेस एक प्रदेशकालािग चािहने मोर्चा
पहाडी नेताहरूले मधेशी अान्दोलनबारे बुझ पचाउन खोज्ने दुष्प्रयास
मधेशी अान्दोलनमा अझै पिन अिनश्चय
िनर्वाचन प्रक्िरया बारे बखेडा
नेपालमा ४०% मधेशी, मधेशमा ४०% पहाडी
राजेन्द्र महतोसँग बेइमानी भएको छ
माधव नेपालको तालु, प्रचण्डको तालु, िगिरजाको तालु
मधेशी अान्दोलनले छलाङ मारेको छ
माअोवादीले मधेशी अान्दोलनसँग फेिर िनहुँ खोज्न थालेको छ
माअोवादीलाई Triangulate गर्दा दुवै हातमा लड्डु
रामचन्द्र झा: तराई अान्दोलनसँगै उठेका मुद्दाहरू
पुर्ण समानुपाितक िनर्वाचन िवरूद्धका कुतर्कहरु
प्रभाकर, लीलामिण, अाले मगरलाई भेंट्दा
पुर्ण समानुपाितक िनर्वाचनकालािग िगिरजालाई कसरी घुँडा टेकाउने?
माअोवादीलाई Triangulate गर्नुपर्ने भएको छ
िवश्वको राजधानीको िमनी नेपालमा अलोकतान्त्िरक, अपारदर्शी राजनीित
मधेशी मोर्चाको िनर्माण िबना मधेश राज्य संभव छैन
माअोवादीको माफीया चालढाल
चक्रव्यूहमा मधेसी नेता
हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस
िफरसे मधेशी क्रान्ित?
परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
पुर्ण समानुपाितक िनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ
पहाडी पार्टी काँग्रेसने मधेशीयो के साथ बेइमानी करनेका िनर्णय कर िलया है
िगिरजाले अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन
संिवधान सभामें मधेशी मोर्चाका रोल
मधेशी मोर्चाका िनर्माण अौर तराई खुला रखनेकी रणनीित
अन्धेर नगरी चौपट िगिरजा
पुर्ण समानुपाितक िनर्वाचन अौर एक मधेश एक प्रदेशका नारा पर्याप्त है
डा देवेन्द्र राज पाण्डे: अन्तिरम प्रधान मन्त्री?
न्यु यर्कका पहिरयाहरू
उपेन्द्र यादव: सरकार र फोरमबीच सम्झौता
तराई बन्द नहीं संगठन िवस्तार किरए
जयप्रकाश गुप्ता: मधेस आन्दोलनका आग्रह
एक मात्र िमलनिवन्दु: पुर्ण समानुपाितक िनर्वाचन
पहाडी बाहुन सुजीत ढकाल
तीन लाखले सरकारी जागीर खाने, तीन करोड कता जाने?
मधेशी मोर्चाके िलए फर्मुला
महेन्द्र, वीरेन्द्र र प्रचण्डका सीडीअो अञ्चलाधीशहरू
एक मधेश एक प्रदेश
उपेन्द्र यादव: संवाद
मधेशी अान्दोलनको गन्तव्य: नभम्बर चुनाव

In The News

Govt attempting to hold peace talks with JTMM factions Kantipur Poudel has revealed that the government has formally contacted the Goit and Jwala Singh factions of the Jantantric Terai Mukti Morcha, the armed groups, which have been conducting violent activities seeking a separate state in the Terai.
Monarchy has been formally abolished: Prachanda
Ensure just representation of Madhesi people in state organs: NC lawmakers The Nepali Congress (NC) lawmakers of the Terai origin have urged the party leadership to take immediate steps to ensure just representation of the people of the Madhesi communities in all organs of the state. .......... NC lawmaker Ram Kumar Chaudhary said that they have suggested the party leadership to chalk out short-term and long-term strategies to address all burning issues in Terai.
Limbuwan splits The Limbuban State Council (LSC), which has been agitating for the right to self-determination and ethnic autonomy in eastern Nepal, has formally split. The LSC split as differences among its members deepened over the issue of Constituent Assembly (CA) elections and over forming a working alliance with other agitating groups demanding autonomous regions based on ethnicity. The LSC split formally on Friday as general secretary Misekhang Thamsuhang and central member Kumar Lingden of the dissident faction called a meeting of the central working committee at Birtamod and expelled Sanjuhang Palungwa and Phogohang Banem, the chairman and general secretary respectively of the establishment group, from the organization. The central committee meeting also appointed Lingden as chairman of the organization and Thamsuhang as general secretary. Earlier, the establishment faction had taken action against some LSC members claiming they had defamed the organization. Thansuhang said that the majority of the central committee members decided to oust chairman Palungwa and general secretary Banem along with two other central members. However, general secretary Phogohang of the establishment group claimed that the decision taken by the dissident group is meaningless as only 14 of the 64 central members were present at the meeting.
PM ‘extremely shocked and saddened’ by Bhutto’s assassination

Govt trying to bring Terai insurgent groups to negotiating table, says Poudel NepalNews Ram Chandra Poudel has said he is trying to establish contact, through intermediaries, with Jwala Singh and Jaya Krishna Goit ...... Poudel said he had already sent letters to Jwala Singh and Goit, inviting them for talks. He also said he was trying to keep in contact with them through “reliable channels”. ...... the government was preparing to set up some high-level commissions including the commission on restructuring of the state, truth and reconciliation commission, and commission on involuntary disappearances.
Minister Gupta ignores repeated summons from House committee Minister for Industry, Commerce and Supplies, Shyam Sundar Gupta, has repeatedly ignored summons from the parliamentary Labour and Industrial Relation Committee to answer the questions concerning the fuel shortage and the recent hike in the price of petrol. ..... In a rather unpopular move, the Nepal Oil Corporation (NOC), which falls under his ministry, raised the price of petrol from Rs 73.5 to 80 per litre on Tuesday.
Bomb scare at Bhadrakali
Yadav wants working unity with Madhesi democratic forces in Biratnagar on Friday to inaugurate the first national conference of MJF-affiliated Madhesi Students' Front, Yadav said, “Attempts are on to forge a working unity with Madhesi democratic forces agitating in Terai.” ..... he was holding talks with Madhesi leader Mahanta Thakur ...... "The election should be held by mid-April, otherwise the current government will come to an end," he said. ..... "But first there should be implementation of various agreements reached between the government and the agitating Madhesi groups and that includes providing compensation to the martyrs of the Madhesi movement, covering expenses of the medical treatment of the injured and providing citizenship to Madhesi people.” ..... Yadav further said that the party would take initiative to bring the armed agitating groups in Terai to the negotiating table and also urged the government to call them for dialogues.
Unidentified gang kills businessman in Rautahat A gang of around 10 people shot Palat Choudhary at around 1:30 am inside his house in Sakhuwa Ghamaura Ward No. 3

Mahato’s party gets election symbol NepalNews Sadbhawana Party (SP) and gave it its election system, Arrow.
NRN Youth Forum launches Development Salon
11 Maoist fighters join JTMM-J saying that there was no intra-party justice. ..... learnt to be all of Madhes origin also brought along few weapons with them.

1 comment:

Anonymous said...

kaun bahun tera gaand mara be? sala jis bat me bhi bahun bolta hain...yahin par tera prejudice dikhta hain...tu bahuns ko bahot hi hate karta hain...is se ek bahuns ke upar antimadhesi sentiments aur badh jaega, aur ye apne kranti ke liye kabhi bhi achha sabit nahin hoga...concede it a good chunk of visible people, both good and bad are bahuns...take them as they are not their caste...tu castism ko nepal me introduce kar ke biharization of nepal kar raha hain...by the way your mole and your ugly assface are really repugnant...and you are dimwit...you have no prospects in life..you are a financial wreck...you dont have a girlfreind yet...nobody will give you dowry in bihar cause you are not a doctor, engineer, phd..nothing...you are a broke ass ugly dimwit mofo...haha..so how are planning to get old in bad neighborhoods of NYC