Monday, July 23, 2007

एक मधेश एक प्रदेश


संघीय नेपाल िभत्र तराईका सबै िजल्लाहरू िमलाएर बनाइने एक राज्य मधेशी अान्दोलनको गन्तव्य हो। त्योबार्गेिनङ पोजीशन होइन। त्यो नै लक्ष्य हो। नेपालको एक ितहाइ जनसंख्या रहेको मधेशी समुदायनेपालिभत्र बस्न सक्छ भने तराईिभत्र एक ितहाइ जनसंख्या रहेको पहाडी समुदाय तराई राज्यिभत्र िकनबस्न सक्दैन? चुरे भावर एकता समाज नामको नौटंकीले अनावश्यक बखेडा खडा गरेको छ।

गोइतजीले मधेशी िवरूद्ध गिरंदै अाएको सयकडौं हजारौं वर्षदेिखको शोषणको जुन िकिसमले िवश्लेषणगर्नुभएको छ त्यो अरु कसैले गरेको मलाई थाहा छैन। वहाँ एक जना िवद्वान मान्छे हुनुहुन्छ। चेकोस्लोभािकया पिन टुक्िरएर दुइ देश बन्यो। नेपाल टुक्िरएर दुइ देश बन्छ भने भइँचालो अाउने होइन। तर मगोइतजीको अलग देशको नारासँग सहमत छैन। फ्रान्स र जर्मनी एक देश बन्न चािहरहेको जमानामा अलगदेशको नारा कितसम्म व्यवहािरक हो भन्ने कुरा सोंच्नैपर्ने हुन्छ। फेिर अलग देश बन्यो भने हामी मधेशीलेपहाडीमािथ शासन किहले गर्ने? कसरी गर्ने? उनीहरूले हामीमािथ सयौं वर्ष शासन गर्ने, हामीले चािहंउनीहरूमािथ शासन नगरीकनै देश टुक्र्याइिदने? त्यो त हुँदैन।

राजाको कठोर शासन िवरूद्ध जसरी सात अिहंसक पार्टीहरू र बन्दुकधारी माअोवादीले एकता कायम गरे, त्यसैगरी मधेशी अान्दोलनमा होिमएका अिहंसक र बन्दुकधारी सबै समुहहरू एकताबद्ध हुनु जरूरी छ। नत्र भनेदुश्मनको िवजय हुने संभावना बढेर जान्छ। त्यस िकिसमको एकता कायम गर्न र मधेशी मोर्चा गठन गर्नसाझा एजेण्डा बनाउनुपर्ने हुन्छ। मेरो गोरूको बार्है टक्का भन्ने सोंच त्याग्न सक्नुपर्छ नत्र भने मोर्चागठन हुँदैन।

गोइतजीले अलग देशको कुरा गर्नुभएको छ। वहाँले त्यो त्याग्नुपर्यो। ज्वालाजीले तराईिभत्र चार राज्यकोकुरा गर्नु भएको छ। वहाँले त्यो त्यागेर चार होइन, एक राज्यको नारामा अाउनुपर्यो। सद्भावना (अानन्दी) रमधेशी जनािधकार फोरमले पिन एक मधेश एक प्रदेशको नारालाई अाफ्नो प्रमुख नारा बनाउनुपर्यो। र यीचार वटै समुहले अरू सबै मधेशी बन्दुकधारी समुहहरूलाई त्यसै नारामा गाभ्न सक्नुपर्यो। बन्दुकधारी मधेशीसमुहहरूलाई अिहंसक राजनीितको मेनस्ट्रीममा ल्याउने प्रमुख िजम्मेवारी मधेशी जनािधकार फोरम रसद्भावना (अानन्दी)को हो।

सात पार्टीले माअोवादीसँग वार्ता गरे झैं मधेशी जनािधकार फोरम र सद्भावना (अानन्दी)ले १२ मधेशीबन्दुकधारी समुहहरूसँग वार्ता गर्नुपर्छ। ती १२ मधेशी बन्दुकधारी समुहले सीजफायरसम्म गरुन्। उनीहरूसँग अादरपुर्वक शान्ित वार्ता मधेशी मोर्चाले चुनाव पिछ सत्तामा अाएपिछ गर्ने अाश्वासनिदनुपर्छ। मधेशी जनािधकार फोरम र सद्भावना (अानन्दी)ले एक मधेश एक प्रदेशको नारा सिहत चुनावलड्ने, र १२ मधेशी बन्दुकधारी समुहले सीजफायर गर्ने र ती दुईलाई चुनाव ताका नैितक समर्थन िदने।

यसकालािग सात पार्टीलाई अल्िटमेटम िदनपर्ने हुन्छ। पुर्ण समानुपाितक िनर्वाचनमा जाने भए जाउँ नत्रभने अप्िरल क्रान्ितको तेस्रो र अन्ितम अध्याय लेख्न हामी तयार छौं भनेर भन्न सक्नुपर्यो। यसकालािगजनजाित र दिलत पार्टी हरूसँग साँठगाँठ गर्नुपर्ने हुन्छ।

िनर्वाचन अगािड नै िनर्वाचन पिछ पिन िगिरजा नै प्रधानमन्त्री हुने र अिहलेको मन्त्रीमण्डल कायम रहनेिनयम बनाइएकोछ। त्यो िनयममा बाँिधएर िनर्वाचनमा जानुको केही अर्थ नै छैन। िनर्वाचन पिछ बहुमतल्याउने समीकरणको सरकार बन्छ। लोकतान्त्िरक तिरका भनेको त्यो हो। प्रत्यक्ष िनर्वािचत हुनेसीटहरूमा अिहलेका मधेशी सांसदहरू हार्ने िकिसमले सीट कोिरयो। समानुपाितक िनर्वाचनको नाममा चुनावहार्नेलाई िभत्रयाउने िकिसमको िनयम लािदयो। पिहला मत खसाल, उम्मेदवारको नाम पिछ िदउँला भन्नेिनयम कुनै लोकतान्त्िरक िनयम थोडे हो? समावेशीको नाममा ठुला तीन बाहुन पार्टीलाई िमल्ने िकिसमकोिनयम बनाइयो, मधेशी, जनजाित र दिलतको खोइरो खन्ने िकिसमले।

त्यसैले मधेशी, जनजाित र दिलत समुहहरूले अल्िटमेटम िदनुपर्छ। तर त्यो अल्िटमेटम भन्दा अगािडजनजाित र दिलतले पार्टी त खोल्नुपर्यो।

अिहलेको िनयम ठीकै छ भन्नेहरू पिन छन्। ितनको कुरा पिन हामीले सुन्नु पर्यो। २४० सीट िनर्वाचनकषेत्रबाट अाउने। २४० सीट समानुपाितकबाट। तर दुइ िनयम त तै पिन फाल्नुपर्ने हुन्छ। िनर्वाचनपिछ पिनयही क्यािबनेट बरकरार रहने िनयम, र समानुपाितक िनर्वाचनकालािग िलस्ट िनर्वाचन अगािड नै जनतालाईनबुझाउने िनयम। ती दुइ िनयम सरकारले फालेन भने चुनावमा जानुको कुनै अर्थ रहँदैन।

तर ती दुई िनयम फालेमा कुरा गर्ने ठाउँ भने बन्छ।

House approves CA bill proportional seats to women, Dalit, Madhesis, Janajatis and others for the 240 seats set aside for proportional representation-based elections during the CA. .... Of the total 497 seats of CA, 240 each have been set aside for first-past-the-post and PR based elections. The remaining 17 members will be nominated by the cabinet. ...... for Madhesi men and women, 15.6 percent each have been set aside. For Dalits men and women, 6.5 percent each have been allocated and for ethnic Janajatis men and women 18.9 percent each have been set aside. Two percent each have been allocated for men and women, respectively, of backward region and 15.1 percent each have been earmarked for men and women from 'other' category. The PR-based elections will follow the closed (list) system model. ..... a political party cannot field its candidates in less than 10 percent of seats. .... Nine districts have been named as backward region including Achham, Kalikot, Jajarkot, Jumla, Dolpa, Bajhang, Bajura, Mugu, and Humla.

31% Madhesi
13% Dalit
38% Janajati
4% Karnali
30% Bahun, Chhetri
Total = 116%




मधेशी अान्दोलनको गन्तव्य: नभम्बर चुनाव
समानुपाितक िनर्वाचनको बाहुन फर्मुला मधेशी िवरूद्धको षडयन्त्र हो
तराईमा िहंसाको राजनीितक समाधान छ
जनजाित र दिलतले पार्टी नखोल्नु मानिसक दासता हो
द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन
एक मधेशी पार्टी
ज्वाला, गोइत, टाइगर और कोबराको चुनाव क्यों लडना चािहए


No comments: