Monday, July 02, 2007

िगिरजालाई पदमुक्त गर

िगिरजालाई बालुवाटारबाट नहटाए नभम्बरमा पिन चुनाव हुँदैन

माधव नेपालको नेतूत्वमा अाठ पार्टीकै नया सरकार यथासम्भव चाँडो गठन नगरे नभम्बरमा पिन चुनाव नहुनेमैले देिखराखेको छु। नभम्बरमा चुनाव हुँदैन भने देश एउटा भयावह दलदलमा फँस्छ। त्यसपिछ धोबीका कुत्तान घरका न घाटका भइन्छ।

िगिरजा कोइराला शारीिरक रूपले असक्षम

िगिरजा कोइराला भनेको बुढो गोरू। उ शारीिरक रूपले नै नसक्ने अवस्थामा छ। िदनको १४ घन्टा सुत्ने, थप ६घन्टा िवस्राम गर्ने व्यक्ितले अिहलेको किठन अवस्थामा देश चलाउनै सक्दैन। अिहले त देशकोप्रधानमन्त्री भनेको िदनमा १२-१४ घन्टा साँस नफेरी खट्ने मान्छे चािहन्छ। त्यो व्यक्ित िगिरजा होइन।

िगिरजा प्रधानमन्त्री रिहरहे फाइदा हुने िगिरजा विरपिरका १०-२० जनालाई बाहेक बाँकी देशलाई अिहलेकोअवस्थामा िगिरजा चािहएको छैन। ती १०-२० जनाको िचन्ता नगरेर देशको िचन्ता गर्ने प्रत्येक व्यक्ितलेप्रधानमन्त्री फेर्ने तर्फ लाग्नुपर्छ।

यिद कुनै व्यक्ितले देशको, देशमा लोकतन्त्रको लामो सेवा गरेको छ भने, त्यो व्यक्ितलाई सम्मानगर्नुपर्छ। चाहे त्यो व्यक्ित िगिरजा होस्, चाहे कृष्ण प्रसाद, चाहे रामराजा प्रसाद िसंह। तर प्रधानमन्त्रीपद भनेको त तक्मा हैन कसैलाई िदने। प्रधानमन्त्री पद त काम गर्ने पद हो। काम गर्न नसक्नेलाई त िदनैहुँदैन।

नैितकताको अाधारमा राजीनामा

जुन सम्ममा संिवधान सभाको चुनाव जसरी भए पिन गराइ छोड्छु भनी दृढ संकल्प गरेको प्रधानमन्त्रीलेत्यो वाचा पुरा नगरेपिछ अाफै नै नैितकताको अाधारमा राजीनामा िदनुपर्छ। अाज जुलाई २ तारीख। िगिरजालेराजीनामा िदन दुई िदन िढला भइसक्यो। िक त उसले अाफै राजीनामा िदनुपर्यो, िक त उसको पार्टीले उसलाईराजीनामा िदन लगाउनुपर्यो, होइन भने बाँकी सात पार्टीले उसलाई पदमुक्त गर्नुपर्यो।

अिहले माधव नेपालको नेतृत्वमा नया सरकार बनाउने हो। केही गरी त्यो सरकारले पिन नभम्बर सम्ममाचुनाव गराउन सक्दैन भने िदसम्बर १ तारीखमा माधव नेपालले पिन राजीनामा िदनुपर्ने हुन्छ।

िगिरजा कोइराला भनेको िभजन नभएको मान्छे

देशको माअोवादी समस्याको सैिनक समाधान छ भन्ने कुरा राजा ग्यानेन्द्रले िगिरजाबाट िसखेका हुन्। १९९०पिछ देशमा बहुदलीय व्यवस्था अाएपिछ समावेशीकरण र भ्ष्टाचार िनवारण िवरूद्ध उिभएको व्यक्ितिगिरजा। अाफ्नै पार्टी िभत्र िवश्वासघात र तोडफोड गर्ने व्यक्ित िगिरजा। राजाले कु गिरसक्दा पिन, र तीनमिहना घरमा कैद गिरसक्दा पिन देशका तीन शक्ितको एक मात्र िमलनिवन्दु संिवधान सभा हो भन्ने कुराबुिझनसकेको व्यक्ित िगिरजा। अिहले पिन गणतन्त्र, संघीय सरकार र नेपाल सेनाको अन्ितम रूपकाज्वलन्त सवालहरूमा कुनै िकिसमको िवचार नभएको व्यक्ित िगिरजा। मैले उत्तानो परेर अाफ्नो दुई खुट्तालेअाकाश थािमराखेको छु भन्ठान्ने व्यक्ित िगिरजा। राजाले अप्िरल क्रान्ितपिछ कु नगरेको कारण अप्िरलक्रान्ित हो, िगिरजा होइन। तर िगिरजालाई लािगराखेको छ कारण िगिरजा हो। उसले बडो चालाकीकासाथराजालाई अाफ्नो ठाउँमा रािखराखेको छ।

नेपाल गणतन्त्र हुन्छ भन्ने कुरा राजालाई थाहा छ, िगिरजालाई थाहा छैन। राजपिरवारको हत्या नगरीगणतन्त्र सथापना गर्ने नेपाल पिहलो देश बन्न थालेको छ। यो नौलो कुरा हो। िवश्व इितहासमा नभएको कुरा।

वर्तमान चुनौती

तराईमा व्याप्त िहंसा र अराजकतालाई िनयन्त्रणमा नल्याई चुनाव कसरी हुन्छ? िगिरजा भनेको मधेशीसमुदायको दुश्मन। तराईको अन्यौल समाप्त पार्न पहल गर्ने िगिरजाको कुनै मनसाय नै छैन।

मधेशी क्रान्ित शुरू भएको एक हप्ता, दश िदन पिछ झलनाथ खनालहरू िगिरजालाई भेट्न गए। अब त अत्ितभयो। िनकास खोज्नु पर्यो भन्दा खेिर होइन, अझै पर्खौं भन्ने रक्तिपपासु व्यक्ित िगिरजा।

माअोवादीसँग शान्ित वार्ता गर्न िमल्छ भने तराईका बन्दुकधारी समूहहरूसँग िकन िमल्दैन? िक ती ठुलोभइसकेका छैनन भन्ने सोंचाइ छ िगिरजाको? ती समूहहरूले गृह युद्ध नै मच्चाअोस् अिन वार्ता गरौंला भन्नेसोंचाइ छ िक िगिरजाको? िगिरजाको त्यो सोंचाइको सजाय पुरा नेपालले भोग्नुपर्ने अवस्था जायज होइन।

बन्दुकधारीको त कुरै छोडौं, िगिरजाले तराईका अिहंसावादी समूहहरू प्रित पिन अपमानजनक रवैया अपनाएकाछन्। र त्यसले बन्दुकधारी समुहहरूलाई बढावा िदएको छ।

तराईमा िहंसाको राजनीितक समाधान छ

पुर्ण रूपले समानुपाितक िनर्वाचन

त्यस बाहेक उपाय नै छैन। तर त्यो कुरा बुझ्ने िगिरजाको क्यापासीटी नै छैन।

संिवधान सभामा ३०० सीट हुने िनर्णय गर्ने। ती ३०० वटै सीटकालािग पुर्ण रूपले समानुपाितक िनर्वाचन हुने। पुरा देश एक िनर्वाचन क्षेत्र बन्ने। बन्दुक बोक्ने पार्टी खोल्न पाइँदैन, नत्र भने पार्टी खोल्न कुनै बन्देजछैन। त्यो कुराको ग्यारेन्टी मानव अिधकारको घोषणापत्रले गरेको छ। त्यस घोषणापत्रसँग बाझ्ने कानुननेपालले बनाउन पाउँदैन। जनजाित पार्टी पिन खोल्न पाइन्छ, दिलत पार्टी पिन खोल्न पाइन्छ।

पार्टीहरूले अा-अाफ्नो िलस्टमा कमसेकम प्रत्येक तेस्रो नाम मिहला राख्नैपर्ने कनुन हुनुपर्छ। त्यो बाहेकअरू कानुन चािहंदैन।

पुर्ण रूपले समानुपाितक िनर्वाचनको पक्षमा उिभएको सबैभन्दा ठूलो पार्टी एमाले भएकोले र अिहले पुर्णरूपले समानुपाितक िनर्वाचनमा जानुभन्दा अरू कुनै उपाय नभएकोले एमालको नेतृत्वमा नया सरकार गठनगर्नु जरूरी भएको छ।

पुर्ण रूपले समानुपाितक िनर्वाचनमा जाने हो भने नेपाली काँग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्िरक) एकहुनु जरूरी हुने छैन। दुई पार्टीलाई एक गर्ने िगिरजाको किहले पिन मनसाय भएको हुँदै होइन। त्यो देउवालेसंगठन िवस्तार नगरोस् भन्नकालािग गरेको ढोंग हो। िगिरजा भनेको ढोंगी बाबाजी।

इितहास साक्षी छ

सात सालमा नेपालको सेना राणाबाट जनताको छोराकोमा अाइसकेको हो। तर त्यो जनताको छोराको हातमाअाइसकेको सेनालाई वीपी कोइरालाले राजालाई सुम्िपिदए। फलस्वरूप नेपालको लोकतन्त्रलाई ५० वर्षकोधक्का लाग्यो। कोइराला पिरवारको देन त्यो हो।

वीपी कोइराला उच्च कोटीका लेखक, दार्शिनक हुन्, तर िनम्न कोटीका राजनीितग्य।

कसरी फेर्ने प्रधानमन्तरी

प्रधानमन्तरी फेर्ने िनर्णय गर्ने भनेको िगिरजालाई मन नपराउने र माधवलाई मन पराउने िनर्णय होइन। यो िनर्णय देशलाई माया गरेर गर्ने िनर्णय हो। देउवाले काँग्रेस एक होला भन्ने सपना देख्न छोड्नुपर्यो, रपुर्ण रूपले समानुपाितक िनर्वाचन नभए अाफ्नो पार्टी नै गायब हुने यथार्थ देख्न सक्नुपर्यो। प्रचण्डलेअाफ्नो मोह संिवधान सभा हो, िगिरजा होइन भन्ने कुरा देख्न सक्नुपर्यो, िनर्वाचनमा भोट ल्याए अनुसारपार्टीहरूले राज्यबाट नै पैसा पाउने र अरू चन्दा उठाउन नपाउने िवश्वको नम्बर एक लोकतन्त्र स्थापना गर्नएमालेसँग काँधमा काँध िमलाउनुपर्यो।

प्रमुख िजम्मेवारी त माधव नेपालको हो। नेता भनेको अरूले पगडी लगाइिदने व्यक्ित होइन। नेता अाफै अगािड अाउनुपर्छ। माधव नेपाल देशकोलािग अगािड अाउने िक नअाउने भन्ने कुराको िनर्णय माधव नेपालले नै गर्नुपर्छ मुख्य रूपमा।

मुख्य कुरा िगिरजालाई बालुवाटारबाट नहटाइ नभम्बरमा चुनाव हुने संभावना नै छैन। देश अिहले लथािलङ छ। अिहलेको भन्दा पिन लथािलङ हुन्छ। त्यित बेलासम्म पर्िखनु कहाँसम्मको बुद्िधमानी हो?

प्रचण्डे बाहुनले अौंला पिन खान्छ, हात पिन खान्छ
छाता संगठनको कुरा फेिर ल्याउने िक नल्याउने
समानुपाितक िनर्वाचनको बाहुन फर्मुला मधेशी िवरूद्धको षडयन्त्र हो
तराईमा िहंसाको राजनीितक समाधान छ
जनजाित र दिलतले पार्टी नखोल्नु मानिसक दासता हो

Paramendra Mention In Nepali Times By Kashish
Prachanda, Madhav, Devendra
Madhav Nepal
Madhav Nepal Out In Open
Interim President: Madhav Nepal
Phone Talk With Madhav Nepal, Hridayesh Tripathy
Maoist, Moriarty, Madhav, Manmohan: Get Behind The 3 Point Program
Madhav Nepal, Commander Of The Movement
Email From Madhav Kumar Nepal

In The News

Insecurity creating political vacuum in Terai: Minister Sitaula Kantipur the absence of security had created a political vacuum in Terai
Transfer politics hurts health service delivery "For the last 12 years, I have been trying to get a transfer from Khotang to a more convenient place. But this is not happening because I neither have access to the power centers nor am I ready to pay for getting a transfer," says Pundit, 46, a public health inspector from Basawalpur-7, Saptari district. ..... there are many who have been continuously working in the center thanks to their access to the decision makers.
PLA section commander commits suicide in Tandi The deceased was on-duty at the time of his suicide. ..... According to brigade sources, Rai had committed suicide out of “frustration”.
Eastern Nepal ground to a halt, strikes empty highways from Chitwan to Jhapa more than half of the nation has remained closed for the past couple of days due to the unrelenting pace of strike announcements by various agitating groups. .... various factions of the agitating Janatantrik Terai Mukti Morcha .... student wings of the Nepal Federation of Indigenous Nationalities. .... In some districts, as many as four separate groups have announced their respective strikes on the same day. ..... Saturday marks the seventh consecutive day that Siraha and Saptari districts have been closed down by strikes. ..... The transport entrepreneurs have demanded that the Highway be declared a 'Peace Zone' with security available round the clock and an end to all 'terrors activities' including donations. ..... Janakpur remained affected by the three-day Terai strike announced by the Bisphot Singh led splinter faction of the Janatantrik Trai Mukti Morcha which announced formation of a new party on Wednesday. ..... The strikes – which come amidst the ongoing marriage season .... there has been no effort form the government’s side to open up the highways and appeal the organizers to call off the strikes.
‘We've no attachment with monarchy’ "India doesn't have any special affection for monarchy in Nepal," said India's special envoy Shyam Saran during a meeting with CPN-Maoist senior leader Dr Baburam Bhattarai in Oslo, Norway on Thursday. "India respects the choice of the Nepalese people." ..... Saran expressed serious concern over the spate of violence in the terai and over the need for transforming conflict into a peace process. .... 'Oslo Forum 2007' ... The fifth annual conference was inaugurated by former United Nations secretary general Kofi Annan. .. Bhattarai held a separate meeting with Annan and thanked him for his role in Nepal's peace process. .... Chief of the United Nations Mission in Nepal (UNMIN) Ian Martin presented a report during the discussion. .... While speaking on 'Transformation from Bullets to Ballots', Dr Bhattarai said Nepal's Maoists had always given equal priority to both bullets and ballots. ...... attended a lunch hosted by Erik Solheim, Norway's Minister for International Development. Norway's ambassador to Nepal Tore Toreng, Martin of UNMIN and other delegates were present during the function. ..... Norway interested to consider Melamchi
10 women gang-raped Ten women of Karuniya VDC-9 in Rautahat including a 15-year-old girl were raped by three local youths Tuesday night. Most of the rape victims are yet to file complaints against the offenders as the latter had 'threatened to kill' the women. All the victims hail from local Majhi families, a dalit community. According to Binod Patel, chairman of an NGO working for 'poverty alleviation' in dalit slums of the area, the victims chose to remain tight-lipped about the incident scared by the offenders' threats. Identities of the offenders' are still not known. However, the incident became public after a Dalit Network encouraged some of the victims to file complaints with the police at district headquarters Gaur, on Thursday. Only three of the victimized women appeared to file the complaints. According to locals, the other victims have not stepped outside their houses ever since the incident took place.

No compromise with terrorism and extremism, says Army chief NepalNews NA will never compromise with terrorism, anarchism and extremism. MJF to allow CA only if their demands are met A senior leader of Madhesi Janadhikar Forum (MJF) has said that they will re-launch their Madhes movement if the government does not fulfill their demands. MJF vice president Kishore Kumar Bishwas said that the government must fulfill their demands for fully proportional representation based electoral system for Constituent Assembly elections. If not, he warned, the MJF will not allow the elections to be held. .... MJF could abandon talks if their demands are not met and launch Jana Andolan III from mid-July. .... Rajendra Mahato urged everyone to help conduct CA elections. He said Madhesis should utilise the elections. .... republican leader Ram Raja Prasad Singh made a startling revelation .... he was recently offered to lead the joint front to separate Terai from Nepal. .... Singh said he refused the offer, which he said was made at a meeting in of Bihar, India on DarbhangaMay 11. He said representatives from MJF, NSP-A, both factions of Janatantrik Terai Mukti Morcha, Madhesi Tigers, and others were present at the meeting. ..... Singh also demanded that fully PR system rather than mixed system should be adopted for CA elections.
Country in confusion, concludes RJP despite expectations that joining of government by Maoists could improve the situation, the reality has been quite to the contrary. Former APF DIG commits suicide .... left a ‘suicide note’ describing ‘family reason’ as the cause of his suicide.

CIAA action against governor adversely affects financial reforms, says FM NepalNews "We are stunned by this action," FM Dr. Mahat added. He said that even within CIAA there were divided opinions regarding the current action.
Prachanda leaves for Switzerland Talking to reporters at the Tribhuwan International Airport (TIA), Prachanda revealed that his party had good relations with Swiss government officials even during the peak of their conflict. Another senior Maoist leader Dr. Baburam Bhattarai had already left for Norway a few days ago to take part in an international conference on conflict resolution. He is expected to travel to Switzerland also.
Side with republicans, SD Muni tells India; claims India not behind Terai turmoil On the issue of unrest in Terai, Prof Muni said, "One billion people of India are not in favour of disturbing Terai." He, however, conceded that some MPs in their personal capacity and guided by vested interests and some Hindu extremists could be involved in the unrest. He suggested resolving Terai problem through talks.

400 PLA men fail second phase verification in Chulachuli NepalNews Those disqualified include combatants below 18 years, those recruited after the announcement of ceasefire, nursing mothers, the disabled and over-aged persons. .... RSS said 12 percent combatants failed the interview.
Nepali Congress main hurdle in declaring republic from House: Mahara the NC was still opposed to the idea of declaring republic from the parliament, even as all other allies were ready for it. ..... “The parliament can declare republic within a day if the NC agrees to it”
One injured as YCL and JTMM-Goit exchange fire
Home Minister promises special security plan “The government is losing its patience. If the talks cannot resolve problems, then the government can take any kind of action,” he told reporters on Friday in Biratnagar airport, referring to the increasing violence in Terai region. ...... Sitaula also said he would control the unruly activities of Young Communist League (YCL).
Election code-of-conduct in the offing

CIAA files case against NRB governor, executive director NepalNews The CIAA has alleged Governor Bhattrai and Pradhan of misusing over Rs 195 million received as foreign aid for financial sector reform programme. ...... even though the CIAA, in its charge-sheet, has mentioned that Bhattarai has been avoiding arrest, governor Bhattarai was found meeting with Finance Minister in Finance Ministry in the evening. ..... The CIAA has demanded Rs 25 million penalty from the two accused and two years jail term to each of them.
UNMIN delivers report of verification of Ilam camp to Prachanda
Poudel says NC will raise agenda of democratic republic in CA Nepali Congress was not in a mood to 'shoulder monarchy' during the Constituent Assembly elections. He said his party will adopt the line of democratic republic. .... the CA will abolish monarchy in its first meeting. .... At the programme, student leaders including Gagan Thapa asked the party leadership to drop any preference toward monarchy.

Maoist defector ready to place ‘hidden’ weapons in UN cantonment NepalNews Former battalion commander of the CPN-Maoist Laxman Tharu aka Roshan has said he is ready to hand over the weapons the Maoist leadership had “instructed him to hide” to the United Nations monitors ...... Roshan, who was also a former regional bureau in charge in Kailali and general secretary of the Maoists' erstwhile Tharuwan Mukti Morcha ..... Saying that the Maoists can’t liberate the Tharu people from the age-old oppression, Roshan had rebelled against the party along with 36 other Tharu leaders and activists some three months ago and went on to form his own group - the Tharu National Front Nepal. ...... clear signs of rift have been seen in the Madhesi National Liberation Front (MNLF), the Madhesi wing of the Maoist party, after the supporters of central member and forest minister Matrika Prasad Yadav said they no longer want to be associated with the party

UML leaders stress on publicizing private property Kantipur all the leaders and legislators representing the UML in parliament should make their private property public. .... there was no transparency in the central leadership of any other party. ... Though there is a provision in the interim constitution that the ministers must make their private property public, it has not been effectively implemented.

INTERVIEW - Nepal ethnic leader wants interim house dissolved Reuters India Nepal must dissolve its provisional parliament and reconstitute the interim cabinet to include more minorities before this year's constituent assembly poll ...... Upendra Yadav, chairman of the Madhesi People's Rights Forum, said his community should get seats according to its population in the new assembly, tasked to prepare a new constitution and decide the future of the monarchy. .... "We are demanding a fresh census and we want representation in the constituent assembly according to our population," Yadav, 48, told Reuters in an interview. .... Madhesis dominate the Terai, which is a narrow strip of fertile plains considered impoverished Nepal's food basket and is home to nearly half of its 26 million people. ..... At least 60 people were killed in anti-government protests led by the Forum this year ..... Yadav said some seats that had been set aside for the Madhesis in the new assembly were not enough. ..... Yadav, a former school teacher, said the dissolution of the interim parliament, which includes the Maoists, was necessary to make the polls fair. ..... "If the same person receives and enjoys government facilities available to MPs and also contests the elections, how will the elections be free and fair," he asked.

Don't make reckless comments on elections: CEC tells leaders NepalNews "I see lots of complications in finalising the candidate list by parties," he said, urging the leaders to consider simplifying it. ... are about to finalise the party registration process and the polling centers
Govt-NFIN talks held; agree to meet again Third meeting .... like in the past, the meeting got stuck on the NFIN demand of ethnicity based full proportional representation election system as well as ensuring a minimum of one candidate (in CA) for every ethnic community. ..... agreed to meet again within next ten days .... There are over 100 ethnic groups in this country. Their population range from 165 to over 1.2 million
House Committee tells govt to submit new list of ambassadorial nominees
UNHCR concerned about Bhutanese refugees in India Bhutanese refugees living in India, who have not been given refugee status.
Home Minister says govt will ensure security for polls Describing the current state as the most serious transitional phase in Nepal’s history, Situala said complete peace would return in the country after the CA polls.
Police kill suspected dacoits in Birgunj; violence continues in Terai an unknown group shot to death one person named Hari Yadav in Dhanusha district. He was killed in a place 30 kms east of Janakpur city on Thursday. Likewise, Sunar Mahato, an elderly was found dead – killed by unknown assailants in Dhanusha district.
PMO lacks effective channel to impart information Just a few days ago, PM came out to blame media for having failed to understand his English .... The PMO has an information cell but it itself remains uninformed about what prime minister does or says. .... we have remained out of the loop
Maoists call off indefinite bandh in Siraha
JTMM splits again Eight “military commanders” of the Jay Krishna Goit faction of Jantantrik Terai Mukti Morcha (JTMM-G) ...... They formed an eight member “central committee” under the leadership of 'Bisfot’ Singh concluding that the JTMM led by Goit “cannot liberate the Terai and its people” ...... rebelling along with one company of the Terai Liberation Army. He also claimed that each of their ‘companies’ has 150 armed combatants.
Govt to do ‘whatever it takes’ to end violence in Terai the government is even ready to take “bureaucratic, diplomatic and political initiatives” ..... declined comment when asked if those measures meant the use of force to normalise the situation in Terai. .... expressed surprise over the unwillingness shown by armed groups in Terai to come to the negotiating table.

The republic of disorder CK Lal Nepali Times the ever-popular blog Mero Sansar prefixed Jimmy Carter’s name with Sri Kati Ho Kati. .... The lawlessness in the tarai is the main concern for obvious reasons. But a law and order approach to establishing peace in the tarai is unworkable for one simple reason: the government looks nothing like the demographics on the ground in the region. Rather crudely put, the police in Gaur looks too much like the armed wing of the Chure Bhabar Ekta Samaj. For a Yadav in Siraha, the CDO looks like Kathmandu’s agent, and the local military barracks, an outpost of an occupying force. There is only one way to address this: level the playing field for contestations for political power.

Insecurity creating political vacuum in Terai: Minister Sitaula Kantipur the absence of security had created a political vacuum in Terai
Transfer politics hurts health service delivery
PLA section commander commits suicide in Tandi
Eastern Nepal ground to a halt, strikes empty highways from Chitwan to Jhapa
‘We've no attachment with monarchy’
10 women gang-raped

No comments: