Pages

Wednesday, November 19, 2014

थारु, मुसल्मान, दलित र मधेसी पहिचान

थारु जनजाति हो। तर राष्ट्रीय स्तरमा जनजातिहरुको संगठन भेला हुँदा पहाडका जनजातिले थारुलाई मधेसी भनेर थिचोमिचो गरिरहेको हुन्छ। राष्ट्रिय स्तरमा दलितको भेलामा र संगठनमा त्यसरी नै मधेसी दलितलाई पछाडि पारिएको हुन्छ।

थारु मधेसी हो। तराईको दलित मधेसी हो। काठमाण्डु उपत्यकामा ५०० वर्ष देखि बसेको मुसलमान मधेसी हो। काठमाण्डुको बिलियन डॉलर कमाएको मारवाड़ी मधेसी हो।

भन्दैमा थारुको जनजातीय पहिचान गुम्ने होइन। दलित दलित हो। र तराईका दलितको पहाड़को दलितसँग मात्र किन भारतको दलितसँग पनि सहकार्य हुनु जरुरी छ।



मधेशी–थारु :एक विश्लेषण by शंकरलाल चौधरी
थारूहरूसंस्थापक र प्रथम मधेशी हुन् । तर आज नयाँ पुस्ताका थारू युवाहरूलाई किन हीनता बोध हुन्छ किहामी मधेशी होइनौं । निर्णय भएर र उत्साही भएर भन्नु पर्दछ कि हामी मधेशी हौं । हीनता बोध किन भइरहेको छ कि हामी मधेशी होइन र यसैले गर्दा अरूको लहै–लहैमा परेर आज थारूको यो अद्योगतिर दुर्दशा भएको छ । नेपालका कथित विज्ञहरूद्वारा नै गलत टिका टिप्पणी भएकोले आम जनताले मधेश र मधेशी भन्नालेगैरनेपाली अर्थ लगाउन बाध्य भए रसोझा थारूहरू मधेशर मधेशी शब्दबाट तिरस्कृत हुन लागे । प्रशासकीय समूह र पहाडे मूलका नेपाली मित्रहरूद्वारा मधेशी भन्नाले भारतीय मूलका नेपाली नागरिक हो भनी जानी–जानी घृणा गरेकोले थारूहरू मधेशी संज्ञालाई त्यागेर फरक पहिचान खोज्न लागेको हो । त्यसैले आजकोदिनमा थारूहरू भए पनि र मधेश भए पनि प्राचीन थारूहरू आदिवासीकै नामले चिनिन्छन् । ..... त्यसमा कुनैआपत्ति नहुनु पर्ने हो । हाल सम्पूर्ण मधेशी मोर्चाहरूबाट “स्वायत्त मधेश एक प्रदेश” खोजेको बेलामा सबैलाई खुशी हुनुपर्ने हो । “तँ”र “म” को सट्टा हामी मधेशी हौं को संज्ञा दिनुनै बुद्धिमता हो र वास्तविकतापनि यही हो । र, अरूको बहकावमा परे पनि थारू युवाहरू सानोभुलभुलैयामा नपरी पुनः फर्केर मूल थलो र मूलधारमा आऔं । यही नै आजको माग,सुझाव र आवश्यकता पनि हो । (लेखक तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीयसदस्य हुन् ।)

Tuesday, November 18, 2014

म प्रक्रियामा जाने पक्षमा छु

संविधान निर्माणको विषयमा म प्रक्रियामा जाने पक्षमा छु।

यो संविधान सभाको जननी २००६ अप्रिलको क्रान्ति हो। भन्नुको अर्थ, दुई तिहाई का आधारमा पनि यस संविधान सभाले देशबाट लोकतंत्र मास्न पाउँदैन। किनभने २००६ को अप्रिल क्रान्ति नै लोकतंत्र स्थापना गर्ने क्रांति थियो। त्यसै क्रांतिले गणतंत्रको आदेश दिएको हो। यस संविधान सभामा राजतन्त्र कि गणतंत्र भन्ने छलफल नभएको कारण त्यो हो।

त्यसै गरी २००७-०८ को मधेसी क्रांतिले यस संविधान सभालाई संघीयताको आदेश दिएको छ। क्रांति संसदभन्दा माथि हुन्छ। मधेसी क्रांतिले संघीयताको आदेश मात्र दिएको होइन कि अंतरिम संविधानमै "स्वायत्त मधेश प्रदेश" अंकित गरिसकेको छ।

उत्तर दक्षिण प्रदेशको नक्शा पेश गर्ने हरुले प्रक्रिया मिच्न खोजेका हुन।

प्रक्रियामा जाने हो भने यस संविधान सभाले लोकतंत्र, गणतंत्र, धर्म निरपेक्षता, संघीयता र स्वायत्त मधेश प्रदेश नमानि सुक्ख छैन। त्यस परिधिभित्र रहेर निर्णयहरु गर्नु पर्ने हुन्छ।

रह्यो दुई तिहाई को कुरा। सभाका सबै काँग्रेसी सांसद हरु, सबै पार्टीका थारु सांसद हरुले मधेश स्वायत्त प्रदेशको पक्षमा आफुलाई उभ्याई सकेका छन। छेउ न टुप्पोको केपी, वामे, सुशील, कृष्ण सिटौला, रामचन्द्र पौडेल को सात प्रदेशवाला नक्शा सँग दुई तिहाई नभएको स्पष्ट भइ सक्यो।

भने पछि प्रक्रियामा जाने। ती मधेसी, ती थारुको कुरा सुन्ने र दुई तिहाई पुर्याउने। तर नेल्सन मंडेला को मानने हो भने दुई तिहाई साँघुरो हो। संविधान जस्तो कुरामा २००६ अप्रिल क्रांतिका सबै शक्तीलाई साथ लगेको राम्रो हो।


सीके जनताके अदालतमें आ रहे हैं

October 31, 2014: सीके राउत जेल बाहिर आउने बेला आइसक्यो


मुद्दा तो खेपेंगे ही, मुद्दा अभी बाँकी है। लेकिन वामदेवके अदालतमें नहीं, जनताके अदालतमें। मधेश स्वराज का मतलब हुवा उपनिवेशका खात्मा। मधेसी जिल्लामें पहाड़ी CDO क्यों? पहाड़ी DSP? पहाड़ी पुलिस? पहाड़ी प्रशासन? ये उनका व्यक्तिगत मुद्दा नहीं है, सारे मधेसीका है। फैसला जनता करे, मधेसी जनता करे। मधेसी जनता जो निर्णय करेंगे वो सीके को कबुल रहेगा। बहस शुरू किया जाए।

बोलिए स्वायत्त मधेश चाहिए कि नहीं? लेंगे कि नहीं? मधेश स्वराज चाहिए कि नहीं?

सिके राउत मंसिर १० गते काठमाडौंमा आमसभा गर्ने
काठमाडौंस्थित डिल्लीबजार कारागारमा जेल जीवन विताइ रहेका राउतले मंगलबार सप्तरी जागरण अनलाइनसँग संक्षिप्त कुरा गर्दै आफु अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा हुने बताएको छ । छुट्टै तराइ राज्यको माग गर्र्दै आइरहेका राउत गत भदौ २८ गते मोरङको रंगेलीबाट पक्राउ परेको हो । उनिमाथि सरकारले राज्य विप्लपको मुद्दा दायर गरेको थियो । विशेष अदालतले गत असोज २२ गते ५० हजार धरौटी माग गरेका थिए । राउतले धरौटी रकम नबुझाएपछि जेल परेका हुन् । ..... सरकारले मंसिर ३ गतेदेखि राउतलाई परिवारको सदस्य बाहेक अन्यलाई भेटघाटमा प्रतिवन्ध् लगाएको छ । कारागारमा राउतले आपूm मंसिर १० गते रिहा भई काठमाडौंको रत्नपार्कमा १२ बजेदेखि आमसभा गर्ने उद्घोष गर्नुभयो । उहाँले उक्त सभामा उपस्थित हुन मधेशी समुदायलाई आग्रह गरेका छन् । आफु मधेशबाट माटो ल्याउन खोज्दा राज्यले रोकेकोमा आक्रोश प्रकट गर्दै भने ‘जेलमा बस्ने अरु सबैले पिजा र मःम ल्याउन पाइने तर आपूmले मधेशको माटो पनि ल्याउन नपाउने कस्तो विडम्वना !!’ ..... अनलाइनका सम्पादक वैद्यनाथ यादवसँगै कारागार पुगेका सप्तरीका नागरिक समाजका अगुवा शशीकुमार यादवले राउतलाई जेलबाट बाहिर निस्केर आप्mनो कुरा जनताबीच राख्न सुझाव दिएका थिए । यादवले राष्ट्रपतिबाट प्रथम गणतन्त्र दिवसको अवसरमा विकासोन्मुख रत्नबाट सम्मानित यादवले भने ‘सिके जस्तो विद्वानको खाँचो यो राष्ट्रलाई छ’ । ... प्रतिउत्तरमा राउतले आपूm रिहा भई काठमाडौंबाट नै मधेशलाई सम्वोधन गर्ने बताए । आप्mनो सभालाई कसैले विथोल्न खोजे त्यो नेपाली शाषकवर्गलाई घातक हुने राउतको दावी छ ।

फिजीके इंडियन और नेपालके इंडियन



एक बार गुजरातके मुख्य मंत्री नरेन्द्र मोदीसे पुछा गया कि वो ये क्यों कहते हैं कि अगर फिजीके इंडियन के प्रति विभेद हो और ओ भारत आना चाहें तो आ सकते हैं ----- तो मोदीने जवाब दिया, उल्टे प्रतिप्रश्न किया: "तो वो जाएंगे कहाँ?"

भुटानमें तराई नहीं है। उधरका तराई भारतमें है। १८१६ और १८६० में ब्रिटिश ने तराईको, मधेशको काठमाण्डुके शासकोको दे दिया। ब्रिटिश लोगोका बपौती सम्पत्ति तो था नहीं कि दे देता। दिया। तभी से अभी तक काठमाण्डुके शासक वर्गने मधेशको उपनिवेश बना के रखे हुआ है।

अब तो आर कि पार कि लडाइ है। या तो मधेसीको न्यायपूर्ण संघीयता और समानता मिलेगी, या तो देश टुट जाएगी।

पाकिस्तानमें और बंगलादेशमें हिन्दुको दिक्कत है। श्री लंकामें तमिल को दिक्कत है। नेपालमे मधेसीको दिक्कत है। इस बात पर मोदी विचार करें। फिजीके इंडियन के बारे में मोदी वाफिक हैं, नेपालके इंडियन के बारे में वाफिक हैं कि नहीं?

जिस मोदीको अमरीका ने आम सभा सम्बोधन करने से नहीं रोका, उस मोदी को काठमाण्डु के शासक वर्ग जनकपुर में आम जनताको सम्बोधन करने से रोक रही है। इस बात को मोदी समझने की कोशिश करें।

बॉबी जिन्दल कल अमरीका का राष्ट्रपति बन सकता है, लेकिन वो इंडियन है, उनको इंडियन ओरिजिन कहा जाता है। ब्रिटिश लोगोने अपने बापका संपत्ति काठमाण्डु के शासकोको सुपुर्द नहीं किया। वो मधेश स्वतंत्र भारतका हिस्सा होना था। नेपालके जितने मधेसी हैं, जितने थारु हैं सबके सब बॉबी जिन्दल की तरह इंडियन हैं। बॉबी जिन्दल भी तो अमरीकी नागरिक है।

मोदी नेपालके इंडियन को पहचानने का प्रयास करें। हम मधेसी हैं, आपके परोसी हैं। वामदेव गौतम के लिए सीके राउत और नरेंद्र मोदी में कोई फर्क नहीं है।

वामदेवले मोदीलाई मदिसे भनेको?


सगुन र दर्शन रौनियार



जुन दिन मैले सगुन को presentation देखें चौतारी रेस्टोरेंटमा त्यो दिनभन्दा अगाडि मैले सगुनको कहिले नाम नै सुनेको थिएन। म झण्डै नपुगेको। अंजन (श्रेष्ठ) ले दिउँसो invite गर्यो। उसलाई डिल्ली (भट्ट) ले invite गरया रै छ। ६ बजे भनेको म ६ बजे पुगें। कोही छैन। म फर्कियें। अंजनलाई टेक्स्ट गर्छु त म न्यु जर्सी मा छु, आउँदै छु भन्छ। चौतारी को owner गोविन्द श्रेष्ठजीले "पहिला appetizer छ, अनि त्यस पछि खाना छ" पो भन्छ बा। कसलाई के सुर्ता घर ज्वाइँलाई खानै को सुर्ता भने जस्तो।

अंजनले मलाई डाकेको, उसलाई डाकेको डिल्लीले। यो by invitation मात्र हो भने म जान्न भन्दै थिएँ, डिल्लीले टेक्स्ट गरेर "होइन, तपाइँ त जानै पर्छ" भने। अनि म पुगेको। माथि नै मधु (क्षेत्री) भेंट भो। "तपाइँको भाषण छ हो?" पो भन्छ। म झण्डै न आएको कार्यक्रममा मेरो भाषण? होइन होला भनें।

खगेन्द्रजी NRN president का लागि लड्ने घोषणा गरेकै दिन हो कि भोलिपल्ट मैले मेरो फर्म ले डिजिटल मार्केटिंग गर्दिन्छ भनेर बजट सहितको प्रपोजल राखेको। Interest देखिएन। त्यसको केही हप्ता पछि त्यही प्रपोजल त्यति बेलासम्म अझै president का लागि लडिरहेको नवीन शेरचन लाई पनि देखाएँ। उहुँ, त्यहाँ पनि इंटरेस्ट देखिएन। अनि मैले त्यो कुरा drop गरदिएको। कसले कसलाई के भन्यो, कसले के सुन्यो, कसले के बुझ्यो --- मधु त पछि, "ह, मेरो दाईको विरुद्ध नवीनलाई सपोर्ट गर्दिने!?" भनेर सोधि खोजि गर्न आई राख्या थियो!" :)

सगुनको कार्यक्रम पछि मैले एउटा ब्लॉग पोस्ट लेखें, कहीं सगुन दर्शन रौनियार त होइन भनेर।

Sagoon: Nepali Tech StartUp: Presentation At Chautari

सगुन बारे मैले त्यस पछि अरु पनि थुप्रै थाहा पाउने मौका पाएँ, and I am bullish on its prospects. मैले औपचारिक रुपमा नै Advisor बन्ने भैसकें। सगुन के हो के होइन त्यो भविष्यले बताउने छ।
  • सगुनले राउंड २ fundraising गर्न सकेमा त्यो दर्शन रौनियारले प्राइमरी चुनाव जिते सरह हुनेछ। र यसमा मैले लीड रोल खेल्ने पक्का पक्की भै सक्यो। 
  • सगुनले राउंड ३ fundraising गर्न सकेमा त्यो दर्शन रौनियार Congressman बने जस्तो हुनेछ। 
  • सगुनलाई कसैले खरीद गरिदिएमा त्यो दर्शन रौनियार United States Congress मा शक्तिशाली पदमा पुगेछ भन्नु पर्छ। 
  • सगुन IPO भएमा दर्शन रौनियार राष्ट्रपति पो भएछ कि भने जस्तो हुनेछ। 

Monday, November 17, 2014

3 States: Koshi, Gandaki, Karnali: A New Proposal

This has been proposed.


My first criticism is that this has been designed to continue with the colonization of the Madhesh. This is designed to make sure the police, the army and the administration remain as they are. You still will have Pahadi CDOs in Madhesi districts. You will continue with the Pahadi police lording over the Madhesh.

There are ways to rectify those colonial tendencies.

As for the map, my counter proposal would be as follows.



In this proposal, you necessarily end up with five layers of government and strong district governments. Some might ask, why go for five when three can be had? 

जैक्सन हाइट्स मा ५० समुदाय

खगेन्द्र जस्ता मानिस जैक्सन हाइट्स मा मात्र कमसेकम १०० जना होलान। किनभने जैक्सन हाइट्स मा ५० भन्दा बढ़ी देशका मानिस बस्छन्। ती ५० समुदाय मध्येको सानोमा पर्छ नेपाली समुदाय। नेपालीभन्दा त भुटानी बढ़ी छन।
खगेन्द्र जस्ता मानिस बंगलादेशी समुदायमा मात्र १० जना होलान।

त्यो जैक्सन हाइट्स मा वडा अध्यक्ष छ एक जना, सिटी कॉउंसिल मेम्बर। यो राष्ट्रपतिहरु भेंट हुने शहर। एक चोटि जॉन लिउ सिटी कॉउंसिल मेम्बर हुँदा खेरि भेटेको।

सानो देश, सानो समुदाय ---- तर NRN अमेरिकालाई ४,००० बाट २०,०००, त्यहाँ बाट ५०,००० सदस्य सम्म पुर्याउनु र संगठनलाई democratization र digitization का उच्चतम स्टैण्डर्ड सम्म लानुको नेपालको आर्थिक क्रांति संग सीधा सम्बन्ध छ।